मुख्य सामग्रीमा जानुहोस्
२०८० असोज २१ को विवरण
आज

२०८० असोज २१ का समाचार

अक्टोबर ८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१६२ हप्ता अघि

इजरायल र प्यालेस्टाइनी हमासबीच भयावह युद्ध शुरू

इजरायल र प्यालेस्टाइन स्थित हमास बीच युद्ध शुरू भएको छ । हमासको दावी अनुसार ७००० भन्दा बढी मिसाइलद्वारा इजरायलका बिरुद्ध गरिएको आक्रमणमा १०० भन्दा बढी इजरायली नागरिक मारिएको छ भने कम्तिमा ७०० घाइते...

rajdhanidaily.com१६२ हप्ता अघि

कोशी प्रदेश सरकारः पहिलोपटक धारा १६८ (५) प्रयोग हुँदै

इटहरी । कोशी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको १० महिनामा पाँचौपटक मुख्यमन्त्री फेरिने भएका छन् । कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा चौथोपटक मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता हिक्मत कार...

rajdhanidaily.com१६२ हप्ता अघि

पहिलोपल्ट अष्ट्रेलियन रुल्स् फुटबल

पोखरा । अष्ट्रेलियामा निकै चर्चित अष्टे«लियन रुल्स् फुटबल नेपालमै पहिलो पल्ट पोखरामा शनिबार खेलिएको छ । नेपालका लागि अष्टेलियन राजदूत फेलिसिटी भोल्कको उपस्थिति कोमागाने पार्क खेल मैदानमा तालवाराही...

rajdhanidaily.com१६२ हप्ता अघि

निजामती सेवा आध्यत्मिकता

आजभोलि निजामती सेवामा काम गर्ने कर्मचारीमा बढी तनाव हुने गरेको पाइन्छ । आफ्नो ज्ञान र विवेकका आधारमा उठाएको टिप्पणीमा भएको निर्णयका कारण भ्रष्टाचार गरेको आरोपमा तानिनुपर्ने अवस्था देखिएको छ । सूचना...

gorkhapatraonline.com१६२ हप्ता अघि

टिप्परको मनोमानीको कारक डिपो

काठमाडौँ, असोज २१ गते । टिप्परले ढाला थपेर क्षमताभन्दा बढी बालुवा र गिट्टी ढुवानी गर्नुपर्ने अवस्थाका लागि आमउपभोक्ता नभएर त्यसको बिचौलिया वर्गमा पर्ने डिपोहरू कारक रहेका छन् । डालाभरि सामान ल्याउन...

swasthyakhabar.com१६२ हप्ता अघि

किन आउँछ महिलामा जुँगाजस्तै रौं? हटाउने घरेलु उपचार

एजेन्सी- कतिपय महिलाको माथिल्लो औठमा जुंगाको रेखी जस्तो देखिने कालो जुंगाको रेखा देखिन्छ। यी रौं पुरुषको जस्तो ठूलो नभए पनि महिला अनुहारमा अस्वभाविक देखिन्छ। महिलको शरिरमा पुरुष हर्मन एस्ट्रोजन जन...

kalakarmi.com१६२ हप्ता अघि

वनडेमा एक दिन बन्यो ७५४ रन, विश्वकपमा सबैभन्दा बढी रनको कीर्तिमान

हैदरावाद– विश्वकप क्रिकेट २०२३ अन्तर्गत शनिवारको रोमाञ्चक खेलमा दक्षिण अफ्रीकाले श्रीलंकालाई १०२ रनको विशाल अन्तरले पराजित गरेको छ । पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रीकाले कीर्तिमानी ४२८ रन बनाएको थ...

gorkhapatraonline.com१६२ हप्ता अघि

इजरायलमा नौ नेपाली घाइते, नेपालद्वारा हमलाको भर्त्सना

काठमाडौँ, असोज २१ गते । इजरायलमा आइतबार भएको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार १४ जना नेपाली कामदार भएको एउटा फार्ममा आक्रमणमा परी घाइते भएकामध्ये दुई जनाको अवस्थ...

ratopati.com१६२ हप्ता अघि

बुद्धसिंह मार्गको १० किमी खण्डमा कालोपत्र हुने

दमौली । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रुपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको दश किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । तनहुँको दमौलीदेखि चितवनको घुमाउनेसम्म जोड्ने...

kharibot.com१६२ हप्ता अघि

विजयी लयमा फर्कियो चेल्सी

काठमाडौँ । ईङलिश प्रिमियर लिगमा यस सिजनमा खराब शुरुवात गरेको चेल्सी विजयी लयमा फर्किएको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले लगातार दोस्रो जित हासिल गर्दै विजयी लयमा फर्किएको हो ।

lokaantar.com१६२ हप्ता अघि

दक्षिण अफ्रिकाले दिएको ‘कीर्तिमानी’ लक्ष्य भेट्टाउन सकेन श्रीलंकाले, १०२ रनले पराजित

भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले दिएको ‘कीर्तिमानी’ लक्ष्य पछ्याउन नसकेपद्धि श्रीलंका भारी अन्तरले पराजित भएको छ ।  दिल्लीमा शनिवार राति सकिएको खेलमा श्रीलंका दक्षिण अफ्रिका...

setopati.com१६२ हप्ता अघि

जहाँ धेरै सस्तोमा पाइन्छ 'सेकेन्ड लाइफ' लुगा र सरसामान, विदेशीहरू पनि भइसके ग्राहक

दसैं नजिकिँदै छ। लुगाफाटा, जुत्ता, भाँडाकुँडादेखि घरायसी सामान किन्ने मन धेरैलाई होला। तर यी सबै कुरा नयाँ किन्न कतिको घर-बजेटले नधान्ला। यस्तै समस्यामा परेकाका लागि उपयुक्त विकल्प बनेको छ 'सुखावत...

gorkhapatraonline.com१६२ हप्ता अघि

सुदूरपश्चिम र कर्णालीबाट बाहिरियो मनसुन

काठमाडौँ, असोज २१ गते । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार सो क्षेत्रबाट मनसुन बाहिरिएको र बाँकी भूभागबाट पनि केही दिन...

Ujyaaloonline.com१६२ हप्ता अघि

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको विजयी शुरुवात : श्रीलंका एक सय २ रनले पराजित

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई एक सय २ रनले हराउँदै विजयी शुरुवात गरेको छ । जितका लागि ४ सय २९ रनको लक्ष्य पछ्याएको श्रीलंका ४४ ओभर ५ बलमा ३ सय २६ रनमा अ...

ratopati.com१६२ हप्ता अघि

कर्णाली नदीमा खसेर एक जना बेपत्ता

हुम्ला । कर्णाली नदीमा खसेर एक जना बेपत्ता एक जना भएका छन् । कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा खसेर एक जना बेपत्ता भएका हुन् । नदीमा खसेर बेपत्ता भएका व्यक्...

newsofnepal.com१६२ हप्ता अघि

चाडवाड लक्षित सुरक्षा योजना- यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी खटाउने तयारी

काठमाडौं । नेपाल प्रहरीले चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुट...

annapurnapost.com१६२ हप्ता अघि

सत्तारुढ दलको भागबन्डा मिलाउन एउटालाई फुटाएर ३ मन्त्रालय

आर्थिक समस्याले जुध्दै गरेका बेलामा सत्तााको भागवण्डामा मधेस प्रदेश सरकारले पनि मन्त्रालय फुटाएर खर्चको भार बढाएको छ। जनकपुरधाम : मधेस प्रदेशमा सत्तारुढ दलको भागवण्डा मिलाउन एउटा मन्त्रालयलाई फुटा...

nayapatrikadaily.com१६२ हप्ता अघि

प्रेरक प्रसंग : बालक र चेस

एक बालक सानैदेखि चेस खेलमा अत्यन्त रुचि राख्थे । उनी चेस खेल्नबाहेक अरू केही जान्दैनथे । उनी चेस खेलसँगै कुनै राम्रो शैक्षिक संस्थाबाट शिक्षा प्राप्त गर्न चाहन्थे । उनले एउटा चर्चित विद्यालयबारे सु...

ratopati.com१६२ हप्ता अघि

प्रतिबद्धता आउँछ लगानी आउँदैन

काठमाडौं । सरकारले मुलुकको विकास र औद्योगिकीकरणका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्य लिए पनि भित्रिएको मात्रा भने अत्यन्त न्यून छ । विदेशी लगानीकर्ताले नेपालमाका लागि गरेको प्रतिबद्धता...

farakdhar.com१६२ हप्ता अघि

वर्षाले धानबालीमा क्षति, भित्र्याउन नपाउँदै खेतमै उम्रिन थाल्यो

केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले  काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् । धान थन्क्याउ...

nepalviews.com१६२ हप्ता अघि

इजरायल र हमासबीचको युद्धमा ५ सय भन्दा धेरैको ज्यान गयो, अवस्था अत्यन्तै जटिल

एजेन्सी। इजरायल र प्यालेस्टाइनको हमास लडाकु समूहबीचको युद्ध झनै चर्किएको छ । हमासले इजरायलमा गरेको आक्रमणको जवाफमा इजरायलले पनि कडा जवाफी कारबाही सुरु गरेको छ ।

gorkhapatraonline.com१६२ हप्ता अघि

‘धम्मपद’ को लोकार्पण

काठमाडौँ, असोज २१ गते ।  पूर्वसचिव धनबहादुर तामाङ पाख्रिनले तामाङ भाषामा अनुवाद गर्नुभएको ‘धम्मपद’ को लोकार्पण गरिएको छ । जेचुन साङ्गे खाण्डो रिम्पोछे (जुनामाया थिङ) लगायतले नेपाल तामाङ पत्रकार सङ...

ekantipur.com१६२ हप्ता अघि

दुई चरणमा इजरायल गएका थिए ४९ विद्यार्थी

कञ्चनपुर — एक महिनाअघि सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका विद्यार्थी ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पठाउने तयारी हुँदा कृषि संकायका तत्कालीन डिन लालप्रसाद अम्गाईं न...

ekantipur.com१६२ हप्ता अघि

करातेकी एरिकाले जिताइन् ऐतिहासिक रजत

हाङचउ — नेपाली करातेकै कान्छी खेलाडीमा पर्छिन् १९ वर्षीया एरिका गुरुङ । नेपालका राष्ट्रिय कराते खेलाडीमध्ये सबैभन्दा कम अनुभवी पनि हुन्, उनी । १९ औं एसियाली खेलकुदमा सहभागी हुने कराते टिममा उनी पर्...

khabarhub.com१६२ हप्ता अघि

कुखुरा पहिले कि अण्डा पहिले ?

कुखुरा पहिले कि अण्डा पहिले ? यो वर्षौँदेखि सोधिएको प्रश्न हो । युनानी दार्शनिक एवम् इतिहासकार प्लुटार्कले इस्वी संवत १०० आसपासमा यो प्रश्न सर्वप्रथम सोधेको इतिहासमा पाइन्छ । त्यसयता धेरैले यस प्रश...

gorkhapatraonline.com१६२ हप्ता अघि

एक हप्ताभित्र दुधको भुक्तानी दिन निर्देशन

काठमाडौँ, असोज २१ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले दुध किसानको बक्यौता रकम एक हप्ताभित्र भुक्तानी गर्न दुध विकास संस्थान (डिडिसी) तथा निजी डेरी उद्योगीलाई निर्देशन दिनुभएको ...

lokaantar.com१६२ हप्ता अघि

सुख्खा पहिरो जादाँ पृथ्वी राजमार्ग सडक अबरुद्ध

 तनहुँ म्याग्दे गाउँपालिका वडा नम्बर ६ तुरतुरे मौरीबजारमा माथिबाट सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग सडक पूर्ण रुपमा बन्द भएको छ ।   उक्त पहिरो हटाउनको लागि बिपद् व्यवस्थापन प्रहरी जनशक्ती टोली, स...

khabarhub.com१६२ हप्ता अघि

छालाको हेरचाह कसरी गर्ने ?

सुन्दर अनुहार हामी सबैलाई मनपर्छ। त्यसैले सुन्दर र आकर्षक हुने चाहना राख्नु मानिसको स्वभाव नै हो। त्यसैले हामी हजारौं पैसा खर्च गरेर मेकअपका सामग्रीको प्रयोग गर्ने गर्छौँ । तर समय अनुसार सही तरिकाल...

gorkhapatraonline.com१६२ हप्ता अघि

पहिरो जाँदा पृथ्वी राजमार्ग दमौली–पोखरा खण्ड अवरुद्ध

अमरराज नहर्की तनहुँ, असोज २१ गते । पहिरो जाँदा पृथ्वी राजमार्गको दमौली–पोखरा खण्ड अवरुद्ध भएको छ । सडक  अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । आइतबार बिहान ४:४० बजे तनहुँको म्याग्दे गाउँपालिका –...

ekantipur.com१६२ हप्ता अघि

ढोरपाटनमा विदेशी सिकारी

म्याग्दी — अमेरिकी नागरिक नाथन हन्टर भेनर यतिबेला ढोरपाटन क्षेत्रमा छन् । उनी यहाँ घुम्न वा कुनै काम विशेषले नभई सिकार खेल्न आएका हुन् । मुलुकको एकमात्र सिकार आरक्ष ढोरपाटनमा गत बुधबारदेखि काँधमा र...

ratopati.com१६२ हप्ता अघि

गाईको गोबरबाट धुपबत्ती र दियो बनाउन थालियो

कैलाली । कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परी...

gorkhapatraonline.com१६२ हप्ता अघि

राष्ट्रसङ्घ महासचिवको नेपाल भ्रमण

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउने कुरा सार्वजनिक भएको छ । यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले २००८ मा नेपाल भ्रमण गरेका थिए भने ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको