मुख्य सामग्रीमा जानुहोस्
२०८० असोज ३० को विवरण
आज

२०८० असोज ३० का समाचार

अक्टोबर १७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com१६० हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ? जप्नुहोस् यी ११ मन्त्र

काठमाडौँ- आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प...

kharibot.com१६० हप्ता अघि

युरोकप छनौटमा पोर्चुगल अपराजित, रोनाल्डोको दुई गोल

काठमाडौँ । युइएफए युरोकप छनौट अन्तर्गत पोर्चुगलले बोस्निया हर्जगोभिनामाथि फराकिलो जित हासिल गरेको छ ।

setopati.com१६० हप्ता अघि

यी हुन् निद्रामा घुर्नुका ६ कारण (भिडिओ)

कतिपय मान्छेहरू निदाउँदा घुर्छन्। घुराइ पनि सामान्य र असामान्य हुन्छ। कस्तो घुराइ सामान्य हो या असामान्य हो भनेर थाहा पाउनुपर्छ। यसका लागि पोलिसोम्नोग्राफी (सुतेका बेलामा गरिने परीक्षण) गर्नुपर्छ।...

gorkhapatraonline.com१६० हप्ता अघि

सासूलाई कलेजो दान

काठमाडौँ, असोज ३० गते ।  सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १४ औँ पटक कलेजो प्रत्यारोपण भएको छ । काठमाडौँकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो । उहाँलाई  ३७ वर्षीया बुहारीले क...

newsofnepal.com१६० हप्ता अघि

स्मार्ट टेलिकम प्रकरण- राज्यकोषमा २१ अर्ब क्षतिबारे अख्तियारद्वारा छानबिन

काठमाडौं । हाम्रा सरकारी निकायहरु नीतिगत भ्रष्टाचारमा माहिर मानिँदै आएका छन् । सरकारी अधिकारीहरुकै मिलिमतोमा पछिल्लोपटक स्मार्ट टेलिकमको लाइसेन्स रद्ध गर्दा राज्यकोषमा २१ अर्बभन्दा बढी नोक्सान हुने...

ratopati.com१६० हप्ता अघि

पश्चिमी बायुको प्रभावले देशका अधिकांश स्थानमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी बायुको प्रभाव रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि  सामान्य बदली रहेको छ। आज दिउँसो  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि स...

nepalsamaya.com१६० हप्ता अघि

स्वस्थ शरीरका लागि किन आवश्यक छ भिटामिन-ई?

काठमाडौं- हामीले भिटामिन सी र डीको आवश्यकताहरूको बारेमा धेरै सुन्दै आएका छौं। तर, यी मात्र पर्याप्त छैनन्। शरीरलाई स्वस्थ राख्नका लागि अन्य धेरै प्रकारका पोषक तत्वहरू पनि आवश्यक हुन्छन्। जसमध्ये ...

khabarhub.com१६० हप्ता अघि

राज्यले भर गरेका हनुमान साहु 

३८ वर्षका हनुमान साहुले एक्कासि स्वेच्छिक देहत्यागको घोषणा गरे । उनले परिवारका सबै सदस्यलाई बोलाएर आफ्नो अन्त्येष्टिको विधिविधानसाथ तारतम्य मिलाउन उर्दी लगाए । हट्टाकट्टा परिवारका अभिभावकले अन्त्यक...

gorkhapatraonline.com१६० हप्ता अघि

‘जुनियर फरेस्टर’ लाई प्रदेशमा समायोजन गरिने

काठमाडौँ, असोज ३० गते । कर्मचारी समायोजनबाट नसमेटिएका वन सेवाका करिब चार सय जुनियर फरेस्टर कर्मचारीलाई सरकारले प्रदेशमा समायोजन गर्ने भएको छ ।  कर्मचारी समायोजन ऐनबाट नसमेटिएका वन सेवाका ३८४ जना ...

ratopati.com१६० हप्ता अघि

नीतिगत भ्रष्टाचार गर्न मन्त्री र सचिवबीच यसरी हुन्छ मिलिमतो

काठमाडौं । नेपालमा लामो समयदेखि प्रधानमन्त्री, मन्त्री तथा सचिवहरुकै मिलिमतोमा खतरनाक खालका नीतिगत भ्रष्टचार हुँदै आए पनि त्यस्ता खालका भ्रष्टचार रोकिन सकेका छैनन् । विभिन्न अध्ययनले नीतिगत भ्रष्टा...

Ujyaaloonline.com१६० हप्ता अघि

दशैँको तेस्रो दिन आज, चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै

काठमाण्डाै - दशैँ एवम् नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । चन्द्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने...

kharibot.com१६० हप्ता अघि

अस्ट्रिया युरोकपमा छनौट

काठमाडौँ । अस्ट्रिया २०२४ को युरोकपमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा अजरबैजानमाथि १-० को जित हासिल गरेसँगै अस्ट्रियाले समुह एफबाट युरोकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

ratopati.com१६० हप्ता अघि

'हिँडें कुवेत, पुगें नर्क’

काठमाडौं । धन कमाउने आशाले विदेश जाँदै गरेकी दाङकी एक महिला ३५ दिनपछि जिन्दगीभरि भुल्न नसकिने शारीरिक र मानसिक चोट बोकेर स्वदेश फर्किएकी छन्। धन कमाउनु त परको कुरा, तन र मनमा चौटैचोट लागेपछि २७ वर्...

kalakarmi.com१६० हप्ता अघि

चितवनका दर्शकमाझ ‘परदेशी–२’ का कलाकार

काठमाडौं– बडादशैँको अवसर पारेर शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘परदेशी–२’ ले सिनेमा हलमा दर्शकको उत्साहजनक साथ पाइरहेको छ । फिल्मका कलाकारहरु सिनेमा हल–हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन...

gorkhapatraonline.com१६० हप्ता अघि

नेपालमा मल कारखाना खोल्ने विषयमा छलफल

काठमाडौँ, असोज ३० गते ।  नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने विषयमा भारतले नेपाल सरकारसँग छलफल अगाडि बढाएको छ ।  भारतका रसायन एवं उर्वरक (मल) मन्त्रालयका प्रतिनिधि आएर कृषि तथा पशुपन्छी विक...

nepalviews.com१६० हप्ता अघि

एनआरएनएको एघारौँ महाधिवेशन आजदेखि, राष्ट्रपतिले उद्घाटन गर्ने, नेतृत्वमा कस्को दाबी ?

काठमाडौं। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरू हुँदैछ । आजदेखि सुरु हुने महाधिवेशन तथा विश्व सम्मेलन कात्तिक ३ गते समापन हुनेछ ।

kendrabindu.com१६० हप्ता अघि

विश्वकपमा अष्ट्रेलियाको पहिलो जित

अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई ५ विकेटले हराउँदै पहिलो जित हात पारेको छ। जितको लागि २ सय १० रनको मध्यम विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ३५.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेकाे हा...

annapurnapost.com१६० हप्ता अघि

खेलौनामा खेलाँची नगरौं

बालबालिकालाई खेलौना प्रिय चिज हो। पहिलापहिला ढुंगामाटोकै खेलानाको भर थियो। अचेल आधुनिक खेलौना बजारबाटै किनेर बालबालिकालाई दिने चलन छ। तर जति आधुनिक खेलौना उति जोखिम हुन्छ, तर यो कुरा धेरै अभिभावकला...

nayapatrikadaily.com१६० हप्ता अघि

प्रेरक प्रसंग : भित्तालाई एक कप कफी !

जापानको टोकियो सहरनजिकको एक गाउँ आफ्नो खुसियालीका लागि प्रसिद्ध थियो । एकपटक एक पत्रकार त्यस गाउँको खुसियालीको कारण बुझ्न बिहानै गाउँमा पुगे । गाउँमा उनले एक कफी सप देखे । उनले मनमनै सोचे– यही कफी ...

ratopati.com१६० हप्ता अघि

दसैंमा धमाधम काज मिलाउँदै कर्मचारी, सेवा प्रभावित

काठमाडौं । दसैं बिदा सुरु नहुँदै सरकारी कर्मचारी धमाधम भ्रमण आदेश (काज) स्वीकृत गराउँदै गृह जिल्ला अथवा घरनजिकका जिल्ला जान थालेका छन्। यसबाट अत्यावश्यकीय सरकारी सेवासमेत प्रभावित हुन थालेको छ। भ्...

onlinekhabar.com१६० हप्ता अघि

सिक्दै-कमाउँदै कार्यक्रममा इजरायलबाट फर्किएपछि…

कृषि तथा वन विज्ञान विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत एघार महिने इन्टर्नसिप अन्तर्गत एक वर्षअघि म आफैं पनि इजरायल पुगेको थिएँ। विश्वविद्यालयले सीमित विद्यार्थीहरूको अन्तर्वार्ता ल...

shilapatra.com१६० हप्ता अघि

आजकाे माैसम : केही ठाउँमा वर्षा, उच्च पहाडमा हिमपात

नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान देशभर आंशिकदेखि  सामान्य बदली रही बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम व...

newsofnepal.com१६० हप्ता अघि

प्रश्नैप्रश्नको घेरामा प्रचण्ड

पचासको दशकदेखि भूमिगत सशस्त्र युद्धबाट राष्ट्रिय राजनीतिमा जबरजस्त उदाएका एक बहुरुपी पात्र हुन् पुष्पकमल दाहाल प्रचण्ड । सामन्तवादको मूल नाइके राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थ...

kendrabindu.com१६० हप्ता अघि

आजबाट एनआरएनए महाधिवेसन, बद्री केसी र महेश श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९औँ महाधिवेशन आजबाट सुरु हुँदैछ। होटल सोल्टी, ताहाचलमा आज दिउँसो साढे २ बजे सो महाधिवेसनको उद्घाटन हुँदैछ। प्रत्येक दुई वर्षमा महाधिवेशन हुने गरेको छ। यस महाधिवे...

gorkhapatraonline.com१६० हप्ता अघि

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

चीन, असोज ३० गते । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ आइपुग्नुभएको छ । बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थ...

newsofnepal.com१६० हप्ता अघि

देशभक्त प्रेरणाका स्रोत रामचन्द्र प्रसाईको साहस

हामी सबैलाई थाहा छ, यो देश आजको अवस्थामा यत्तिकै आइपुगेको होइन । विदेशीका खुनी पञ्जाविरुद्ध हाम्रा पुर्खाहरुले वीरतापूर्वक लडी, कसैको उपनिवेश राष्ट्र हुन नदिई, स्वतन्त्र सार्वभौम सम्पन्न मुलुकको रु...

himalkhabar.com१६० हप्ता अघि

छोरीलाई न्याय माग्दा प्रहरी हिरासतमा

आरती साहको न्यायको माग गर्दै १२४ दिनदेखि माइतीघर मण्डलमा धर्ना बसेका निर्मलादेवीको परिवारमाथि उल्टै प्रहरीले धरपकड गरेर हिरासतमा राख्यो। दिवङ्गत छोरी आरती साहका लागि न्याय माग्दै आमा निर्मलादेवी स...

nepalviews.com१६० हप्ता अघि

अमेरिकी राष्ट्रपति बाइडेन भोलि इजरायल जाने, हमासविरुद्धको युद्धबारे रणनीति बनाउने

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले भोलि बुधबार इजरायलको भ्रमण गर्ने  भएका छन् ।

hamrakura.com१६० हप्ता अघि

पर्यटनमन्त्रीद्वारा त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल अनुगमन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) को आन्तरिक टर्मिनलको अनुगमन गरेका छन् ।  चाडपर्वमा भिडभाड हुने विमानस्थलमा यात्रुले बे...

nayapatrikadaily.com१६० हप्ता अघि

कर्मचारीलाई इन्धनको सट्टा नगद दिने निर्देशिका स्वीकृत : सचिवले मासिक १२५ र सहसचिवले १०० लिटर इन्धन बराबरको रकम पाउने 

- सचिव र सहसचिवले हरेक तीन महिनामा ५ लिटर मोबिल पनि पाउने  - विद्युतीय सवारीसाधन प्रयोग गर्नेलाई इन्धनको आधा रकम   - आयल निगमले तोकेको हरेक महिना १ गतेको मूल्यका आधारमा भुक्तानी  - तलबसँगै इन्धन...

nepalipatra.com१६० हप्ता अघि

आज दिनभर कस्तो रहला मौसम ?

काठमाडौँ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायूको प्रभाव रहेको छ।

nayapatrikadaily.com१६० हप्ता अघि

विपिनको खोजी गर्न मध्यपूर्वी देशमा कूटनीतिक पहल

परराष्ट्रमन्त्री एनपी साउदले गरे कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज बिन सलेह अल खुलैफीसँग टेलिफोन संवाद प्यालेस्टिनस्थित हमास समूहको नियन्त्रणमा रहेको आशंकापछि सरकारले नेपाली विद्यार...

nayapatrikadaily.com१६० हप्ता अघि

कोशीमा कांग्रेस संस्थापनको रणनीति : कार्कीलाई विश्वासको मत दिएर अपनत्व लिने र उपयुक्त समयमा एमालेलाई बाहिर्‍याउने 

कांग्रेसको संस्थापन पक्षले कोशीमा मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिएर सरकार सुरक्षित गर्ने रणनीति तय गरेको छ । एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसको शेखर कोइराला समूहका कार्कीले...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको