२०८० असोज ७ का समाचार
सेप्टेम्बर २४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आज आइतबार, सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
डाँडाबाट देखिएको धुलिखेल
पर्यटकीय एवम् सुन्दर काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेल। आन्तरिक एवम् बाह्य पर्यटकको आगमन बढ्न थालेको यहाँका होटल व्यवसायी बताउँछन्। तस्बिरः रासस प्रकाशित: Sep 24, 2023| 05:05 आइतबार, असोज ७, २०८०
राष्ट्रपति भएपछि पहिलोपल्ट पौडेल गृहजिल्लामा
राष्ट्रपति रामचन्द्र पौडेल शनिबार तनहुँको व्यास नगरपालिको निर्माण सम्पन्न सभागृह उद्घाटन समारोहमा सहभागी हुने क्रममा मिर्लुङमा स्थानीयवासीसँग। तस्बिरः रासस प्रकाशित: Sep 24, 2023| 05:09 आइतबार, अस...
प्रधानमन्त्रीलाई बालिकाको स्वागत
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शनिबार हाङ्जाउ विमानस्थलमा चिनियाँ बालिकाले स्वागत गर्दै। तस्बिर : प्रदीपराज वन्त/ रासस प्रकाशित: Sep 24, 2...
तेश्रो बिवाहका लागि छोरी उखुबारीमा बाँधेर फरार आमा पक्राउ
महेन्द्रनगर । आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ ? तर आफैले जन्माएको एक सन्तानलाइ आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर उखुको बोटमा बाधेर आउँद...
‘विद्यार्थीलाई विश्वविद्यालयप्रति विश्वास जगाउन सकिरहेका छैनौं’
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले ‘स्वदेश खतम विदेश उत्तम’ भन्ने मनोविज्ञान समाजमा हाबी हुँदै गएको बताएका छन् । युवा र विद्यार्थीमा समेत हाबी हुँदै गएको यही मनोविज्ञान शिक्षा...
बार्सिलोनाको कमब्याक जित
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेल्टा भिगोमाथि जित हासिल गरेको छ ।
नेवार समुदायको परम्परागत हनुमान नाच
म्याग्दी सदरमुकाम बेनीमा परम्परागत हनुमान नाच नाच्दै स्थानीय। बेनीका नेवार समुदाय परम्परागत हनुमान नाच संरक्षणमा जुटेका छन्। तस्बिर: कमल खत्री/रासस प्रकाशित: Sep 24, 2023| 05:30 आइतबार, असोज ७, ...
दलालको प्रलोभनमा पर्दा कन्तविजोग
दोहा । सुर्खेत वीरेन्द्रनगरका टेकप्रसाद गौली साउदी अरबमा कम्पनी छाडेर भाग्दा समस्यामा परे । करिब दुई वर्षअघि रोजगारीका क्रममा साउदी पुगेका उनले कम्पनीमा भने जस्तो काम पाएनन् । त्यसपछि कमाउने प्रलोभ...
एनआरएनए मध्यपूर्व क्षेत्रीय संयोजकमा राजेन्द्र अर्यालले पुनः उम्मेदवारी दिने
दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय संयोजकमा साउदी अरबबाट पुनः राजेन्द्र अर्यालले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा मध्यपूर्व क्षेत्रीय संयोजकको जिम्मेवारी ...
स्वजागरण अभियान र ध्यान विज्ञान कार्यशालामा राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशालाको उद्घाटन गरेका छन् । गृह मन्त्रालय र जीवन वि...
प्रदेशको योजनाले गाउँमा झगडा
इलाम । इलामको फाकफोकथुम गाउँपालिका–७ का शशीधर खनालले ३० वर्ष अघिदेखि प्रयोग गरिरहेको खानेपानी अब आउने हो कि हैन टुंगो छैन । २०५० सालमा मेची पहाडी भालुखोप खानेपानी आयोजनामार्फत निर्माण गरिएको खानेपा...
सुधार्नुपर्ने बाल सुधारगृह
अपराधी ठहर भएकाको पनि मानवअधिकार हुन्छ। उसलाई कुनै यातना दिनु हुँदैन। झ्यालखानामा राख्दा पनि सुविस्तासँगै बस्ने खाने व्यवस्था हुनुपर्छ। झ्यालखाना भनेको अपराधी कोच्ने ठाउँ होइन कि बरु सुधार गर्ने हो...
ग्रामीण बजारमा अम्बा किनबेच
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शंखधर साख्वाचोकमा अम्बा किनबेच गर्दै स्थानीय। तस्बिर केदार मगर/रासस प्रकाशित: Sep 24, 2023| 05:40 आइतबार, असोज ७, २०८०
राहत र पेन्सन वञ्चित शिक्षकको आन्दोलन जारी, आजदेखि प्रदर्शनलाई थप सशक्त बनाउने
सरकारसँगको ६ बुँदे सहमतिमा असन्तुष्ट जनाउँदै राहत शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् । उनीहरूले सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने प्रष्ट पारेका छन् । शनिबार नेपाल राहत शिक्षक...
६ जना युवाहरूको 'लुहा'
आजकाल बजारमा 'ट्रेन्डी' ब्यागको माग बढ्दो छ। विशेष गरी युवाहरू नयाँनयाँ डिजाइनका झोला बोक्न सौखिन देखिन्छन्। बजारको मागअनुसार व्यवसायीहरू विदेशी मुलुकबाट थरीथरीका ब्याग भित्र्याउँछन्। कतिपय ग्राहक...
एमालेमा लोकतान्त्रिक अभ्यासको पुनरागमन
काठमाडौं । संसद्को दोस्रो ठूलो दल नेकपा कम्युनिस्ट पार्टी (एमाले) पुनः लोकतान्त्रिक अभ्यासको चरणमा प्रवेश गरेको छ । लामो समय केन्द्रीय नेतृत्वले तल्लो तहको नेतृत्व चयनमा हस्तक्षेप गर्दै आएको एमालेक...
सोनापुर सिमेन्टको ‘बहिष्कृत आईपीओ’ अब सर्वसाधारणलाई
काठमाडौं । उद्योग प्रभावित क्षेत्रका बासिन्दाले बहिष्कार गरेको सोनापुर सिमेन्टको आईपीओ अब सर्वसाधारणले खरिद गर्नुपर्ने भएको छ । स्थानीयद्वारा बाहिष्कृत १४ लाख ४६ हजार ४ सय ९५ कित्ता थप गरी सोनापुर ...
प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ जाँदै, यस्तो छ दिनभरको तालिका
काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज आइतबार हान्जाउबाट राजधानी बेइजिङ जाँदैछन् ।
प्रिमियर लिग फुटबलमा फोरेस्टमाथि सिटीको सहज जित
इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले नोटिङघम फोरेस्टलाई हराएको छ। शनिबार इतिहाद मैदानमा सिटीले फोरेस्टलाई २-० ले हराएको हो । दोस्रो हाफ १० खेलाडीमा सिमित सिटीलाई जित दिलाउन फिल फोडिन र ...
राहत शिक्षक संघले जारी राख्यो आन्दोलन
–माग पूरा नभएसम्म राजधानी नछाड्ने –शनिबार सयौं शिक्षक राजधानी आएको राहत शिक्षकको दाबी –साबिकको उमावि, शिक्षक संघ, बालविकास शिक्षक, पेन्सनबाट वञ्चित शिक्षक आन्दोलित काठमाडौं । नेपाल शिक्षक महासंघ...
मुलुकबाहिर रहेका नेपालीका लागि विधान अभिमुखीकरण गर्दै जसपा
जनता समाजवादी पार्टी (जसपा) नेपालले आज (आइतबार)देखि मुलुकबाहिर रहेका नेपालीका लागि विधान अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । जसपा, नेपालका विभिन्न १८ वटा मुलुकमा गठन भएका नेपाली समाजका प्रत...
दुई महिनामा विदेशी लगानी प्रतिबद्धता १८ अर्ब
काठमाडौं । मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा विदेशी लगानी प्रतिबद्धता भने केही सकारात्मक देखिएको छ । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो दुई महिना (साउन भदौ ) मा करिब १८ अर्ब रूपैय...
टर्कीमा सात महिनामा ३ करोड ३४ लाख पर्यटक पुगे, अघिल्लो वर्षकोभन्दा झण्डै १४ प्रतिशत वृद्धि
टर्कीमा बितेको सात महिनामा तीन करोड ३४ लाख पर्यटक पुगेका छन् । टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले गएको जनवरीदेखि अगष्ट महिनासम्मको विवरण सार्वजनिक गर्दै सात महिनामा तीन करोड ३४ लाख जनाभन्दा ध...
प्रेरक प्रसंग : हातविनाकी ‘सेफ’को प्रेरक कथा
सन् २००० मा म्यारिसेल एपातान ११ वर्षकी थिइन् । उनी आफ्ना काकाका साथमा घुम्न निस्किँदा केही गुन्डाको आक्रमणमा परी गम्भीर घाइते भइन् । उनीमाथि धारिलो हतियारले आक्रमण गरिएको थियो । उनीमाथि अमानवीय तरि...
ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उनले दुवै प्रजा...
अट्चालीस वर्षदेखि आरनमा
स्याङ्जाको गल्याङ नगरपालिका–७ भट्टीडाँडा निवासी ६१ वर्षीय सुकबहादुर विश्वकर्मा आरनको काम गर्दै। ४८ वर्ष देखि आरन पेशा अँगाल्दै आएका विश्वकर्माले गल्याङ बजारस्थित तल्लो गल्याङ जाने घुम्टिमा ए.एम.सी ...
सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै
७ असोज, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा...
प्रेस स्वतन्त्रताबिना लोकतन्त्र फस्टाउन सक्दैन : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउन सके मात्रै लोकतान्त्रिक शासन व्यवस्था फस्टाउन सक्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालद्वारा शनिबार राष्ट्रपति...
उपन्यासमा समेटिएका राणा शासनपीडित गोपी शर्मा
काठमाडौं । आख्यानकार विश्व कुइँकेलले ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास ‘गोपीचा’ पाठकमाझ ल्याएका छन् । शुक्रबार काठमाडौंमा एक समारोहबीच उनको यो उपन्यास सार्वजनिक गरिएको छ । साहित्यकार नारायण ढकाल,...
गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुला
काठमाडौं । नेपाली नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० नेपाल राजपत्रमा प्रकाशित भएसँगै देशभरका जिल्ला प्रशासन कार्यालयबाट आमाको नाउ“बाट र गैरआवासीय नेपालीहरूलाई नागरिकता दिने बाटो खुलेको छ । मन्...
बन्यो मिरिकमा अम्बर गुरुङको सालिक
काठमाडौं । राष्ट्रगानका संगीत रचयिता तथा दिवंगत संगीतकार अम्बर गुरुङको सांगीतिक योगदानलाई चिरस्मरण राख्न उनको सालिक निर्माण गरिएको छ । भारतको दार्जिलिङ जिल्लाको मिरिकस्थित महकुमा रहेको टिङङलिङ चिया...
एनआरएनए अध्यक्षका प्रत्यासी आरके शर्माद्वारा घोषणासभा गर्ने तयारी, सल्लाह सुझाव दिन अपिल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी कार्यकाल (२०२३–०२५) को लागि अध्यक्ष पदमा उम्मेदवारी दिन कतार निवासी राजेन्द्र कुमार शर्मा (आरके)ले औपचारिक घोषणा सभा गर्ने तयारी गरेका छन । संघका ...
कोशी नामकरण गरेर ठीक गर्यौँ, यसबाट डराउनुपर्ने अवस्था छैन : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेका अगाडि धेरै समस्या नरहेको बताएका छन् । शनिबार प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संघ (पिपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्द...
१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन [तस्विरमा]
एसियाली खेलकुदको महाकुम्भ शनिबारबाट औपचारिक रूपमा चीनको हाङझाउमा सुरु भएकाे छ। १९ औँ संस्करणको एसियाड भव्य समारोहबीच हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा शनिबार साँझ राष्ट्रपति सी जिनपिङले ...
३५ समाचार देखाइएको