मुख्य सामग्रीमा जानुहोस्
२०८० मंसिर १० को विवरण
आज

२०८० मंसिर १० का समाचार

नवेम्बर २६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

gorkhapatraonline.com१५५ हप्ता अघि

पुनः सुरु हुँदै द्रुत बस

काठमाडौँ, मङ्सिर १० गते । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउँदै छ । त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । यस सेवाका लागि ११ वटा बस थपि...

setopati.com१५५ हप्ता अघि

जागिर छाडेर हर्बल चिया बेचिरहेका कृति र स्तुति

स्पेनिस शब्द 'ते–आमो' को भाव हो 'म तिमीलाई माया गर्छु।' चियाप्रेमी कृति खेतान र स्तुति मोदीले 'ते' को साटो 'टी' राखेर 'टी-आमो' बनाएका छन्। अंग्रेजी शब्द 'टी' भनेको चिया। यही नामबाट उनीहरू हर्बल चि...

newsofnepal.com१५५ हप्ता अघि

२७औं पटक निःशुल्क मोतिविन्दु शल्यक्रिया सम्पन्न

काठमाडौं । युवा नेत्र सेवाको आयोजनामा कीर्तिपुरस्थित नगरमण्डप श्री कीर्ति विहारमा २७औं पटक निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ४६ जनाको मोतिविन्दुको शुल्यक्रिया गरेक...

nepalsamaya.com१५५ हप्ता अघि

के योगले जन्डिस निको हुन्छ ?

केही मानिसमा असामान्य रुपमा आँखा, अनुहार र नङ पहेलो देखिने गर्छ। यस्तो हुनुलाई जन्डिस (कमलपित्त) भनिन्छ। विशेषज्ञका अनुसार कलेजोले राम्रोसँग काम नगर्दा यस प्रकारको स्वास्थ्य समस्या पैदा हुन्छ।  हा...

newsofnepal.com१५५ हप्ता अघि

‘नियमन गर्ने निकाय नै असुल्छन् पैसा’

–सच्चिएर अघि नबढे कारबाही गर्ने अख्तियारको चेतावनी –यसअघि सरकारका सचिवलाई पारिएको थियो सचेत –नियामक निकायबाटै बद्मासी भएका धेरै गुनासा –सार्वजनिक संस्थान भ्रष्टाचारका अखडा जस्ता –अख्तियारकै सुझ...

annapurnapost.com१५५ हप्ता अघि

अर्थतन्त्र उकास्ने औजार

अर्थ मन्त्रालय वा राष्ट्र बैंकले भनेका तथ्य र तथ्यांक हेर्ने हो भने नेपाली अर्थतन्त्र ठीकठाक हुनुपर्ने हो। तिनले भनेका सूचकले अर्थतन्त्रका बाह्य सूचक बलियै देखिन्छन्। धरातलीय यथार्थ भने बेग्लै छ। व...

newsofnepal.com१५५ हप्ता अघि

मूल नेतृत्वबाटै एकाधिकारवादको शिकार बन्दै दलहरू 

काठमाडौं ।  नेपालका प्रायः सबैजसो राजनीतिक दलहरू पार्टी मूल नेतृत्वबाट एकाधिकारवादको शिकार बन्न पुगेका हुन् । आफूलाई लोकतान्त्रिक चरित्रको हिमायति ठान्ने नेपाली कांग्रेस र समाजवादको भारी नै बोकेको...

annapurnapost.com१५५ हप्ता अघि

सौर्य र नवीकरण ऊर्जामा दुबईको छलाङ

दुबई : पृथ्वीमा दिनानुदिन बढ्दै गइरहेको तापक्रम र जलवायु परिवर्तनको असरले अति प्रभावित हुने मुलुकमध्ये यूएई पनि एक हो । सन् १९९० देखि सन् २०२२ सम्मको अवधिमा औसत एक दशमलव २७ डिग्रीले यूएईको तापक्रम ...

ratopati.com१५५ हप्ता अघि

चुनावी प्रतिबद्धता अनुसार रोजगारीका अवसर खोज्दै जनमत पार्टी

जनकपुरधाम । जनमत पार्टीले चुनावमा गरेको प्रतिबद्धता अनुरुप हुलाकी राजमार्ग क्षेत्रमा रोजगारीका अवसरको खोजी गर्न थालेको छ । अलपत्र अवस्थामा रहेको हुलाकी राजमार्गलाई पूर्ण रुपमा सूचारु गरी रोजगारी सि...

nepallive.com१५५ हप्ता अघि

२६ जना प्रहरी कर्मचारी सम्पर्कविहीन

काठमाडौं– नेपाल प्रहरीका २६ जना कर्मचारी सम्पर्कविहीन (गैरहाजिर) रहेका पाइएको छ। लामो समयदेखि गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना नै जारी गरेको छ।  गैरहाजिर हुनेमा प्रहरी...

ratopati.com१५५ हप्ता अघि

बदनामहरुको गन्तव्य एमाले

काठामडौं  । सत्ता र शक्तिको आडमा बदमासी गर्न पल्केका मानिसले आफ्नो स्वार्थका मुलुकका ठुला साना राजनीतिक दललाई उपयोग गर्दै आएका छन् । भ्रष्टाचार, ठगी, मानव बेचबिखन, हत्यालगायत आपराधिक र विसंगत गतिवि...

newsofnepal.com१५५ हप्ता अघि

लोक सेवा आयोगले ग¥यो ४५ जनालाई कारबाही

काठमाडौं  ।  लोक सेवा आयोगले अनियमित तरिकाले परीक्षा दिने ४५ जनाविरुद्ध कारबाही गरेको छ । आर्थिक वर्ष २०७९÷२०८० को प्रतिवेदमा योग्यता नपुगी परीक्षामा सामेल हुने, अरूको कपी लिई नक्कल गर्ने, चिट चोर...

Ujyaaloonline.com१५५ हप्ता अघि

हमासबाट १३ इजरायली र ४ जना थाई नागरिक रिहा, थप ३९ जना प्यालेस्टिनी कैदीबन्दी मुक्त

गाजामा पक्राउ परेका थप १३ जना इजरायली बन्धक र ४ जना थाई नागरिकलाई हमासले रिहा गरेको छ । उनीहरुलाई हमास समूहले रेडक्रसको जिम्मा लगाएको बीबीसीले जनाएको छ । गएराति हमासले इजरायली र थाई गरी १७ जनालाई ...

nayapatrikadaily.com१५५ हप्ता अघि

प्रेरक प्रसंग : अन्तिम उपदेश

गुरुकुलको शिक्षा आज पूर्ण हुँदै थियो । आज गुरुकुलका मुख्य गुरुले शिष्यलाई अन्तिम उपदेश दिँदै थिए । यसका लागि सबै प्रार्थना कक्षमा जम्मा भएका थिए । सबै शिष्य उपस्थित भइसकेपछि गुरु कक्षामा प्रवेश गरे...

newsofnepal.com१५५ हप्ता अघि

पुसभित्र  ४ हजार ५ सय शिक्षकको विज्ञापन खुल्दै

काठमाडौं  । पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला हुने भएको छ । शिक्षक सेवा आयोगले त्यसको लागि प्रक्रिया अघि बढाइसकेको जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि चैतसम्ममा ...

gorkhapatraonline.com१५५ हप्ता अघि

श्रीलङ्का टापुमा जनावरहरूको बन्ध्याकरण

बाबुराम कार्की वराहक्षेत्र, मङ्सिर १० गते । सुनसरीको श्रीलङ्का टप्पुमा पशु तथा जनावरहरूको बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण कार्यक्रम अन्तर्गत पशु तथा जनावरहरू...

Ujyaaloonline.com१५५ हप्ता अघि

आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा : चेल्सी न्युक्यासलसँग ४–१ गोलले पराजित

काठमाण्डाै - आर्सनल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई १–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको हो । उसका काइ हाभर्टजले खेलको अन्तिम समय...

setopati.com१५५ हप्ता अघि

युद्धविरामको दोस्रो दिन हमासले छाड्यो १७ बन्धक, इसराइलले ३९ कैदी

गजामा युद्धविराम भएको दोस्रो दिन प्यालेस्टाइनको अतिवादी समूह हमासले १७ बन्धक छाडेको छ। सिएनएनका अनुसार शनिबार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो। बदलामा इसराइलले ३९ प्यालेस्टिनियन न...

ratopati.com१५५ हप्ता अघि

तेमाल बृहत् खानेपानी : भुक्तानी नहुँदा आयोजनाको समयाबधि लम्ब्याइयो

काभ्रेपलाञ्चोक । गत चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घर–घरमा पुर्याउन आयोजनाको काम तीव्रगतिमा भइरहेको थियो । विसं २०७८ मङ्सिरमै खानेपानी आयोजनाको क...

gorkhapatraonline.com१५५ हप्ता अघि

अरिङ्गालले टोकेर मृत्यु

कोकिला ढकाल इलाम, मङ्सिर १० गते । इलामको देउमाइ नगरपालिकामा अरिङ्गालले टोकेर एक जनाको ज्यान गएको छ । देउमाइ नगरपालिका–९ मादेबुङका ४५ वर्षीय खम्बासिंह पिठा कोटे मगरलाई दुई दिन अघि घर नजिकै बारीमा र...

lokaantar.com१५५ हप्ता अघि

म्यानचेस्टर सिटी र लिभरपुलको बराबरी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुलले एक/एक गोलको बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी खेलेका हुन् ।  खेलको २७ औं मिनेटमा अर्लिङ हाल्यान्डल...

newsofnepal.com१५५ हप्ता अघि

जनप्रतिनिधि र कर्मचारीको सुविधामै सकियो दुई करोड ८७ लाख

राजविराज ।   जनताको सेवा–सुविधा र समृद्धिको लागि काम गर्ने प्रतिवद्धता जनाएका सप्तरीको सुरुङ्गा नगरपालिकाका जनप्रतिनिधिले आफ्नै सेवा–सुविधामा दुई करोड ८७ लाखभन्दा बढी रुपियाँ खर्च गरेको पाइएको छ ।...

annapurnapost.com१५५ हप्ता अघि

कोप–२८ : पुरानै एजेन्डाको निरन्तरता

काठमाडौं :  विश्व जलवायु सम्मेलनमा पुरानै मुद्दा उठाउने तयारी सरकारको छ। दुबईमा हुने यस वर्षको कोपमा नेपाल सरकारले विगतको झैं जलवायु वित्त, हानिनोक्सानी, अनुकूलन, पर्वतीय मुद्दा, प्रविधि र क्षमता ...

thahakhabar.com१५५ हप्ता अघि

लिभरपुलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

काठमाडौं :  इंग्लिस प्रिमियर लिगमा शनिबार राति अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी लिभरपुलसँग बराबरीमा रोकिएको छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीले घरेलु मैदानमा पाहुना टोलीसँग एकएक गोलको बराबरी ...

khabarhub.com१५५ हप्ता अघि

दाँत र मुखको स्वास्थ्यलाई कसरी ख्याल गर्ने ?

मुखको स्वास्थ्य भनेको हाम्रो जीवनको सौन्दर्य हो । त्यसैले हामी सबैले मुखको स्वास्थ्यलाई जोगाउनु पर्छ। मुख स्वास्थमा ध्यान दिइएन भने मुखको क्यान्सरसमेत हुनसक्छ । मुख स्वास्थ्य बिग्रिएमा श्वासप्रश्वा...

rajdhanidaily.com१५५ हप्ता अघि

सन्दीपविरुद्ध बलात्कारको मुद्दाको छिनोफानो कहिले ?

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा एकैथरिका प्रमाण बुझ्ने नाममा फैसला हुन ढिलाइ भइरहेको छ । न्यायाधीशलाई पीडितको जन्ममिति र आमाको जन्ममिति एकिन गर्...

himalkhabar.com१५५ हप्ता अघि

‘व्यवस्थामाथि प्रश्न उठेकै छैन, सरकारले डेलिभरी दिन नसक्दा निराशा बढेको हो’

‘यी प्रदर्शन सरकारलाई चेतावनी दिने तथा सतर्क गराउने घण्टी (वार्निङ बेल) हुन्। आज थोरै मान्छे छन्, भोलि थपिन पनि सक्छन्। त्यसैले सरकार सच्चिन जरुरी छ।’ काठमाडौंमा मंसीर ७ गते भएको प्रदर्शनलाई कतिपय...

rajdhanidaily.com१५५ हप्ता अघि

माओवादी केन्द्र–नेसपा पार्टी एकीकरण ‘छिट्टै’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा)बीच पार्टी एकीकरण हुने भएको छ । दुवै दलबीच एकीकरण भएपछि पार्टीको नाम नेकपा (समाजवादी) राख्ने’bout सहमति जुटेको छ ...

nayapatrikadaily.com१५५ हप्ता अघि

तात्कालिक राजनीतिक कार्यनीति : अस्थायी संयुक्त सरकार

संघर्षको स्वरूप, नेतृत्वको भूमिका र गन्तव्यका दृष्टिले अस्थायी संयुक्त सरकार क्रियात्मक र संघीय जनगणतन्त्रको स्थापना प्रचारात्मक बन्ने स्पष्ट छ क्रान्तिको प्रक्रियामा आवश्यकताअनुसार तात्कालिक राजन...

newsofnepal.com१५५ हप्ता अघि

आयात घट्नु हर्ष न बिस्मात

भन्सार विभागले हालै चालू आर्थिक वर्षको पहिलो चार महिनाको प्रतिवेदन सार्वजनिक ग¥यो । विभागको तथ्यांकलाई अध्ययन गर्दा गतवर्षको तुलनामा वैदेशिक व्यापार खुम्चिँदा आयात–निर्यातका साथै व्यापार घाटा पनि क...

newsofnepal.com१५५ हप्ता अघि

स्वार्थ अनुकूल संविधान प्रयोगको नतिजा

कुनै पनि देशको संविधान किन लेखिन्छ ? किन तयार गरिन्छ ? किन संविधान रक्षाको शपथ खाइन्छ ? सत्तामा रहेका हरेक सत्तासीनहरुलाई यो कुरा थाहा छ । नेपालमा संविधानको इतिहासलाई हेर्ने हो भने यसले २००७ सालदेख...

setopati.com१५५ हप्ता अघि

२ हवलदारसहित २६ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी महनिरीक्षकको सचिवालयले सूचना जारी गर्दै २ हवलदार, ४ प्रहरी सहायक ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको