मुख्य सामग्रीमा जानुहोस्
२०८० मंसिर २ को विवरण
आज

२०८० मंसिर २ का समाचार

नवेम्बर १८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com१५६ हप्ता अघि

आज शनिबार, शनिदेवलाई खुसी पार्नुहोस्

काठमाडौं – आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको ब्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।

khabarhub.com१५६ हप्ता अघि

महिला क्रिकेट : आज जापानसँग खेल्दै नेपाल

काठमाडौं – चार देश सम्मिलित टि-२० शृङ्खलाअन्तर्गत नेपालले आज जापानसँग खेल्दैछ। तान्जिनिया र हङकङसँग पराजित नेपाल सान्त्वना जितको खोजीमा हुनेछ। जापानसमेत लगातार दुई खेलमा पराजित भएकाले जितको खोजीमा ...

aarthiknews.com१५६ हप्ता अघि

सजाइँदै राजधानीका छठ घाट, गौरीघाट–गुह्येश्वरी क्षेत्रमा झिलीमिली, एक घाटको मूल्य १५००

काठमाडौं ।  पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिरबाट–गौरीघाट चोकसम्म दीपावलीअघिदेखि नै झिलीमिली बत्तीले उज्यालो बनाइएको छ । तिहारको उज्यालो छँदैथियो यसवर्षदेखि छठलक्ष्यित दीपावली पनि यस क्षेत्रमा थपि...

ratopati.com१५६ हप्ता अघि

साबिक विजेता इटाली युरो कपमा छनोट हुने सम्भावना बलियो

काठमाडौँ । साबिक विजेता इटालीले नर्थ म्यासेडोनियालाई हराउँदै युरो २०२४ मा छनोट हुने सम्भावना बलियो बनाएको छ । शुक्रबार राति भएको खेलमा इटाली ५–२ गोलले विजयी बनेको हो । खेलको १७ औँ मिनेटमा माटेयो ड...

ratopati.com१५६ हप्ता अघि

सदस्यसचिव पदका लागि आठ जनाबिच प्रतिस्पर्धा

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी) को सदस्यसचिव पदका लागि आठ जनाबिच प्रतिस्पर्धा हुने भएको छ । सदस्यसचिव पदका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन आह्व...

setopati.com१५६ हप्ता अघि

टिबी किन हुन्छ, कसरी गर्ने उपचार? (भिडिओ)

टिबी (क्षयरोग) रोग भनेको शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएर टिबीको किटाणुले असर गर्नु हो। क्षयरोग खुट्टाको बुढी ‌औंलादेखि कपालसम्म जहाँ पनि हुन सक्छ। जहाँ क्षयरोग लागेको छ त्यही अनुसारको उपच...

ratopati.com१५६ हप्ता अघि

बेलिङह्यामलाई सन् २०२३ को गोल्डन ब्वाई अवार्ड

काठमाडौँ । इंग्ल्याण्ड र रियल मड्रिडका फरवार्ड जुड बेलिङह्यामले सन् २०२३ को गोल्डन ब्वाई अवार्ड हात पारेका छन् । यो अवार्ड युरोपको शीर्ष लिगमा खेल्ने २१ वर्षभन्दा कम उमेरका खेलाडीलाई दिइन्छ । कोलम्...

annapurnapost.com१५६ हप्ता अघि

कोही भग्नावशेष खोतल्दै, कोही अस्थायी आवास बनाउँदै

सरकारी प्रयत्नले मात्रै भत्केका संरचना व्यवस्थापन गर्ने र पुरिएका खाद्यान्न, लत्ताकपडा, गरगहनालगायतका सामग्री निकाल्न सम्भव नभएपछि प्रमुख दलहरू त्यस कार्यमा सक्रिय भएका छन्। जाजरकोट : भूकम्प गएको ...

lokaantar.com१५६ हप्ता अघि

विश्वकप क्रिकेट: उपाधि विजेता टोलीले कति रुपैयाँ पाउँछ ?

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को फाइनल खेल भोलि (आइतबार) हुँदैछ । भारतको अहमदाबादमा हुने फाइनल खेलमा भारत र अस्ट्रेलिया भिड्दै छन् । उनीहरू २० वर्षपछि पुन: उपाधिका लागि भिड्न लागेका हुन् ।  ...

gorkhapatraonline.com१५६ हप्ता अघि

भिपिएन र डिएनएस प्रयोग जोखिमपूर्ण

काठमाडौँ, मङ्सिर २ गते । सरकारले भिडियो प्लेटफर्र्म सामाजिक सञ्जाल टिकटकमा विकृति र अराजकता बढेपछि नेपालमा प्रतिबन्ध गरे पनि अवैध रूपमा यसको प्रयोग रोकिएको छैन । सरकारले गत कात्तिक २७ गतेको मन्त्री...

annapurnapost.com१५६ हप्ता अघि

भारतले देखायो ‘ग्लोबल साउथ’ को अग्रसरता

शुक्रबार दिनभर भर्चुअल माध्यममा चलेको समिटमा ल्याटिन अमेरिका, क्यारिबियन, अफ्रिका, प्यासिफिक आइल्यान्ड, एसियालगायतबाट १ सय २३ देश सहभागी थिए। काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी २० ...

khabarhub.com१५६ हप्ता अघि

युरोकप छनोट : माल्टामाथि इंग्ल्याण्डको सहज जित

काठमाडौँ– युरोकप २०२४ छनोटमा इंग्ल्याण्डले सहज जित निकालेको छ । गएराति घरेलु मैदान वेम्बली रंगशालामा भएको खेलमा माल्टालाई २–० गोलले हराउँदै इंग्ल्याण्डले जित निकालेको हो ।

nayapatrikadaily.com१५६ हप्ता अघि

टिकटक बन्दको निर्णयविरुद्ध सर्वाेच्चमा रिटैरिट, सोमबारदेखि प्रारम्भिक सुनुवाइ

छोटा भिडियोमा आधारित सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदनको चाङ लागेको छ । टिकटक बन्द गर्ने निर्णयपछि अदालत खुलेको पहिलो दिन शुक्रबार सर्वाेच्चमा १० वट...

ratopati.com१५६ हप्ता अघि

खर्कबाट पर्यटकीय गन्तव्यमा परिणत हुँदै प्रभुचेला

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरी केही वर्षअघिसम्म गाईभैँसी, भेडा र बाख्राको गोठ राख्ने खर्क थियो ।  ऐतिहासिक धार्मिकस्थल प्रभुचेलाको अध्ययन अनुसन्धान, संरक्षण र पूर्वाधार न...

kendrabindu.com१५६ हप्ता अघि

अपराजित इंग्ल्यान्डले माल्टालाई हरायाे

युरो कप २०२४ को छनोटमा अपराजित रहेको इंग्ल्यान्डले माल्टामाथि सहज जित निकालेको छ। घरेलु मैदानमा इंग्ल्यान्डले माल्टामाथि २-० को सहज जित हात पारेको हो। वेम्वली स्टेडियममा इंग्ल्यान्डको जितमा कप्तान...

swasthyakhabar.com१५६ हप्ता अघि

यसरी पूरा हुँदैछ ‘ओल्ड एज स्कुल’ बनाउने मेयर महर्जनको सपना

कुराकानीका लागि नगरपालिका पुग्दा मेयर कृष्णहरि महर्जन फोनमा व्यस्त थिए। उनी संघीय सरकारदेखि आफ्नै क्षेत्रका सांसदसम्मलाई ‘ओल्ड एज स्कुल’ बारे फोनबाटै कन्भिन्स गराउँदै थिए। भर्खर मात्रै संघीय सरकार...

nepalsamaya.com१५६ हप्ता अघि

इजरायलले गाजामा दैनिक दुई ट्रक इन्धनका लागि अनुमति दियो 

तेल अभिभ- अमेरिकाको दबाबपछि इजरायलले गाजा पट्टीमा दिनमा दुईवटा इन्धन ट्रक प्रवेश गर्न दिने बताएको छ । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले प्रत्येक दुई दिनमा करिब १ लाख ४० हजार लिटर इन्धन अनुमति ...

baahrakhari.com१५६ हप्ता अघि

व्यवसाय !

गणेश हुमागाईं ‘मझेरी’ एउटाले भन्छ– पाठेघर झिक्नुपर्छ अर्को भन्छ– यसबाट अझै सिक्नुपर्छ कोही भन्दै छन्– मिर्गौला फेल छ नेपथ्यमा सुनिँदै छ– पैसाको खेल छ यसको त कलेजो निकै साह्रो छ, मुस्किल छ, यस...

annapurnapost.com१५६ हप्ता अघि

छठ पर्व एक, महत्त्व अनेक

पर्वहरूको मौलिकता गुम्दै गएको छ तर छठ पर्व त्योभन्दा टाढै छ। यो खुसीको कुरो हो। तर, पछिल्लो समय महँगीले भने पर्व मनाउनेहरूलाई समस्यामा पारेको छ। छठघाटमा ठूलो आवाजमा गीत–संगीत बजाउँदा ध्वनि प्रदूषण ...

ratopati.com१५६ हप्ता अघि

हैजा फैलिएपछि जिम्बाब्वेमा संकटकाल

हरारे । हैजा फैलिएपछि जिम्बाब्वेको राजधानी हरारेमा संकटकाल घोषणा गरिएको छ । हैजाका कारण अहिलेसम्म दर्जनौँ मानिसको मृत्यु भइसकेको छ भने करिब ७ हजार शङ्कास्पद बिरामीहरू छन् ।   हरारेको प्रशासनले सहर...

lokaantar.com१५६ हप्ता अघि

बेलिङहमले जिते ‘गोल्डेन ब्वाई अवार्ड’

स्पेनिस क्लब रियल म्याड्रिडका प्रभावशाली मिडफिल्डर जुड बेलिङहमले २०२३ को गोल्डेन ब्वाई अवार्ड जितेका छन् । बायर्न म्युनिखका जमल मुसिएला, आरबी लाइपजिगका जाभी सिमोन्स, बेन्फिकाका एन्टोनियो सिल्भा र ब...

ratopati.com१५६ हप्ता अघि

केनको गोलमा इंग्ल्याण्ड विजयी

लण्डन । इंग्ल्याण्डले कमजोर मानिएको माल्टालाई युरो २०२४ को छनोट खेलमा पराजित गरेको छ । यसअघि नै प्रतियोगितामा छनोट भएको इंग्ल्याण्डले आफ्नो घरेलु मैदानमा २–० जीत हासिल गरेको हो । खेलको आठौँ मिनेटम...

nepalsamaya.com१५६ हप्ता अघि

हमासले बन्धक बनाएको तान्जानियाका विद्यार्थीको मृत्यु भएको पुष्टि

काठमाडौं- तान्जानिया सरकारले इजरायलमा हमासको आक्रमणमा बन्धक बनाएका एक विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ। २२ वर्षीय क्लेमेन्स फेलिक्स मटेन्गा समूहले अक्टोबर ७ मा पक्राउ गरेका दुई तान्जानियाली...

nepalsamaya.com१५६ हप्ता अघि

अमेरिकाको एक अस्पतालमा गोली चल्दा एक जनाको मृत्यु

काठमाडौं- एक हतियार संदिग्धले संयुक्त राज्य अमेरिकाको न्यू ह्याम्पशायरको एक मनोचिकित्सक अस्पतालको लबीमा गोली चलाए। तर, अस्पतालका अधिकारीहरूले संदिग्धलाई जवाफी आक्रमण गर्दा मारिएको बीबीसीले जनाएको छ...

nepallive.com१५६ हप्ता अघि

जाडो छल्न नेपाल आइपुगे चरा

बेलबारी– जाडो छल्न चरा विगतमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन्। मंसिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरू भएको हो। सुनसरी, सप्तरी र उदयपुरको सङ्गमस्थलम...

deshsanchar.com१५६ हप्ता अघि

मुक्तिनारायण मनमाया स्मृति पुरस्कार साहित्यकार अनु शाहलाई

काठमाडौं- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युहयासायरद्वारा स्थापित ‘मुक्तिनारायण मनमाया श्रेष्ठ स्मृति विशिष्ठ साहित्यकार प्रतिभा पुरस्कार २०२२’बाट बोस्टनकी नेपाली साहित्यकार अनु शाह सम्मानित ...

onlinekhabar.com१५६ हप्ता अघि

मौसममा पश्चिमी वायुको प्रभाव, केही ठाउँमा हिमपातको सम्भावना

२ मंसिर, काठमाडौं । मौसममा बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले मौसम बदली भएको हो । आज देशको पहाडी भू-भागमा आंशिक बदली भएको छ । बाँकी भूभागमा भने सामान्यतया मौसम सफला रहने मौसम पूर्वा...

Ujyaaloonline.com१५६ हप्ता अघि

इजरायल र हमास समूहको युद्धका चुनौतीविरुद्ध एकजुट हुन भारतीय प्रधानमन्त्री मोदीको आग्रह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायल र हमास समूहबीच भइरहेको युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गर्नुभएको छ । एक सयभन्दा धेरै देशको भर्चु...

hamrakura.com१५६ हप्ता अघि

महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्रको गठन आदेश शीघ्र जारी गर्न ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले भेटेर महेन्द्रनारायण निधी मिथिला सांस्कृतिक केन्द्रको गठन आदेश शीघ्र जारी गर्न सरकारको ध्यानाक...

ratopati.com१५६ हप्ता अघि

धनगढीमा भीषण आगलागी, अस्पतालसहित आधा दर्जन बढी पसलमा क्षति

धनगढी । धनगढीमा भीषण लागालागी भएको छ । गए राति १ बजे धनगढी उपमहानगरपालिका १ सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो । आगलागीले अस्पतालसहित आधा दर्जन पसलमा क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रह...

nayapatrikadaily.com१५६ हप्ता अघि

सम्साँझै सुत्छ राजधानी

देशको राजधानी सहर काठमाडौंमा राति ८ बजेपछि सार्वजनिक सवारीसाधन पाइँदैन, सरकारी पेट्रोल पम्प खुला हुँदैनन् । १० बजेपछि अधिकांश रेस्टुरेन्ट बन्द हुन्छन् । व्यावसायिक सुरक्षा दिनुपर्ने प्रहरी प्रशासन ...

ekantipur.com१५६ हप्ता अघि

छठ : पहाड उक्लँदै, सबै समुदायमा फैलँदै

झापा, कपिलवस्तु, लुम्बिनी, जनकपुर, धनुषा, पर्सा — इलाम उक्लिने गौंडामा रहेको झापाको सानो सहर बुधबारेकी रमिता भट्टराई हरेक वर्ष छठ पूजामा सहभागी मात्रै नभई ब्रत नै बस्छिन् । अन्य श्रद्धालुसँगै नजिकै...

gorkhapatraonline.com१५६ हप्ता अघि

मण्डलामा ‘मानिस हराएको सूचना’

काठमाडौँ, मङ्सिर २ गते ।  लैङ्गिक भेदभाव समेटिएको नाटक ‘मानिस हराएको सूचना’ मञ्चन हुने भएको छ । नाटकमा आफू ‘आफू’ नै भएर जिउन नपाउँदाको पीडा, खुलेर आफ्नो पहिचान दर्शाउन नपाउँदाको पीडा, परिवार, समाज...

khabarhub.com१५६ हप्ता अघि

नेपाली संगीतका शब्द शिल्पी भैरवनाथ रिमाल

गीत संगीतको कुरा गर्दा गायक गायिकाको आवाजको चर्चा हुन्छ। संगीतकारको सङ्गीतको जादु र घनत्वको चर्चा हुन्छ। तर गीतकारको चर्चा कमै हुन्छ। भारतमै फिल्मको गीतहरू प्रसारण गर्दा गीतकारको नाम नभन्ने हो भने ...

khabarhub.com१५६ हप्ता अघि

सप्ताहान्त (फोटोफिचर)

काठमाडौँ– गएका दुई हप्ता नेपालीका लागि रुनु न हाँस्नुका दिन रहे । एकातिर मुखमा आएको उज्यालो चाड तिहार अर्कातिर जाजरकोट र रुकुममा गएको बिनासकारी भूकम्पले गरेको धनजनको अपार क्षति । आखिर सबै सकिए पनि ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको