मुख्य सामग्रीमा जानुहोस्
२०८० मंसिर २१ को विवरण
आज

२०८० मंसिर २१ का समाचार

डिसेम्बर ७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com१५३ हप्ता अघि

जापानमा भाङको औषधीय प्रयोगले कानूनी मान्यता पायो

टोकियो–जापानको संसदले बुधबार भाङबाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ भने औषधीय प्रयोजनका लागि बाहेक अन्य रसायनको प्रयोगलाई अपराधीकरण गरेको छ । जापानको माथिल्लो ...

khabarhub.com१५३ हप्ता अघि

बिहीबार वृहस्पति तथा भगवान विष्णुको पूजा

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ...

lokaantar.com१५३ हप्ता अघि

लुम्बिनीको राजधानी क्षेत्रको जग्गा फुकुवा शुरू

तुलसीपुर–लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा रोक्का भएको जग्गा खरिदबिक्रीका लागि फुकुवा गरिएको छ । मालपोत कार्यालय लमहीले बुधवार सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा फु...

lokaantar.com१५३ हप्ता अघि

मध्यपूर्वको भ्रमणका रुसी राष्ट्रपति पुटिन, बुधवार यूएई आइपुगे

अबुधाबी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पूर्वसोभियत सङ्घ बाहिरको दुर्लभ भ्रमणका लागि बुधवार संयुक्त अरब इमिरेट्स (यूएई) आइपुगेका छन् । युक्रेन युद्धलाई लिएर पश्चिमा देशहरूबाट अलग्गिएका पुटिनले मध...

setopati.com१५३ हप्ता अघि

घट्यो छडको भाउ, एक तले घरमा कति लाग्छ खर्च?

पछिल्लो समय विकास निर्माणका काम सुस्त भएकाले बजारमा निर्माण सामग्रीको माग कम भएको छ। माग घटेपछि केही सामग्रीको भाउ सस्तिएको पनि छ। भाउ घट्नेमध्ये छड पनि एक हो। अहिले छडको मूल्य प्रतिकिलो ५ देखि ७ ...

gorkhapatraonline.com१५३ हप्ता अघि

रुसी सेनामा भर्ना : गिरोहका ११ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ, मङ्सिर २१ गते । पर्यटन भिसाको आवरणमा गैरकानुनी बाटोबाटै नेपाली नागरिकलाई द्वन्द्वग्रस्त मुलुक रुसको सेनामा भर्ना गराउने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  पूर्वसुरक्षाकर्मी र बहालव...

nepalviews.com१५३ हप्ता अघि

राष्ट्रियसभा निर्वाचन : भागबन्डाबारे सत्तागठबन्धनमा जुट्यो प्रारम्भिक सहमति, को-को छन् आकांक्षी ? 

काठमाडौं । राष्ट्रियसभाका २० जना सदस्यहरूको पदावधि आउँदो फागुन २० गते सकिँदैछ । पदावधि सकिनुअगावै निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप निर्वाचन आयोगले माघ ११ गतेका लागि निर्वाचन मितिसमेत तो...

newsofnepal.com१५३ हप्ता अघि

आफ्नै सरकारको कामप्रति प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं । आठ दलीय गठबन्धनबाट ०७९ पुसमा प्रधानमन्त्री बन्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । मुलुकको सुशासन, प्...

annapurnapost.com१५३ हप्ता अघि

न्यायालय छ र त न्याय छ

संविधानले छुवाछूत तथा भेदभावविरुद्धको हकलाई मौलिक हकमा रूपमा स्थापित गरिदिएको छ। जातिपातिका आधारमा हुने छुवाछूत तथा अन्य भेदभावपूर्ण व्यवहार कानुनतः दण्डनीय हुन्छ। यस्ता घटनामा संलग्न कसुरदारलाई कै...

nepallive.com१५३ हप्ता अघि

सत्ता गठबन्धनका शीर्ष नेताबीच एनसेलको खरिद-बिक्रीबारे छलफल

काठमाडौं- प्रमुख सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता भएको छ। बुधबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर...

khabarhub.com१५३ हप्ता अघि

हात्तीको प्रतीक घरमा राख्दा फाइदै फाइदा

आफू बस्ने घर सफा र सुन्दर बनाउने सबैको चाहना हुन्छ । यही चाहनाअनुसार विभिन्न वस्तुहरूले घर सजावट गर्ने चलन छ ।

ratopati.com१५३ हप्ता अघि

एनसेलद्वारा कानुन र अर्थ व्यवस्थाको धज्जी

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर कारोबारका भएको घोटालाप्रति संसदीय समितिहरू तातिएका छन् । बुधबार प्रतिनिधि सभाका सार्वजनिक लेखा समिति र अर्थ समितिको बैठकमा एनसेलको स...

newsofnepal.com१५३ हप्ता अघि

अनिवार्य दर्ता गर्नुपर्ने, अटेर गरे पसल बन्द 

१.फार्मेसी नपढेकाले औषधि बेच्ने गरेकाले २ फार्मेसी खोलेर ओपीडी सञ्चालन ३.महानगरमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको ४.प्रचलित व्यवस्थाविपरीत नार्कोेटिक औषधि बिक्रीवितरण हुने ५.औषधि व्यवस्था विभा...

ratopati.com१५३ हप्ता अघि

कोशीमा घरेलु तथा साना उद्योग दर्ता निरन्तर घट्दो

विराटनगर । कोभिडको समयमा अत्यधिक दर्ता भएका साना तथा घरेलु उद्योग पछिल्लो समय भने घट्दो क्रममा रहेको पाइएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले दिएको तथ्याङ्क अनुसार विगत चार आर्थिक...

annapurnapost.com१५३ हप्ता अघि

पूर्वसुरक्षाकर्मीको योजनामा पुग्थे रुसी सेनामा नेपाली, मुख्य योजनाकार को हुन् ?

फर्किएर आएका व्यक्ति प्रहरीको सम्पर्कमा छन्। तर, उनीहरूले जाहेरी दिन नमान्दा मुद्दा चलाउनका लागि प्रहरीलाई केही असहज भएको छ। काठमाडौं : नेपाली युवा राम्रो आम्दानी र रोजगारी पाउन ज्यानै जोखिममा राख...

baahrakhari.com१५३ हप्ता अघि

पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न नपाइने

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसर र आसपासका विभिन्न क्षेत्रमा आजदेखि एक साता मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।  यो नियम गौशाला मित्रपार...

gorkhapatraonline.com१५३ हप्ता अघि

एनसेल सेयर खरिद बिक्री विवाद, हस्तान्तरण रोक्न निर्देशन

काठमाडौँ, मङ्सिर २१ गते । प्रतिनिधि सभाका दुई विषयगत समितिले दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर खरिद बिक्री प्रक्रियाको छानबिन थालेका छन् । सार्वजनिक लेखा समिति र अर्थ समितिले बुधबार प्रारम्भिक रू...

gorkhapatraonline.com१५३ हप्ता अघि

रोजगारीका लागि युरोप जाने बढे

काठमाडौँ, मङ्सिर २१ गते ।   मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको रोजगारी युरोपतिर मोडिएको हो । चालु आर्थिक वर्ष २०८०/...

onlinekhabar.com१५३ हप्ता अघि

नेपालमा भारी बोक्ने काम पनि छैन होला र ?

२१ मंसिर, धनगढी । बिहीबार बिहान करीब ९ः३० बजे भारतको झुलाघाटमा भेटिए बैतडीको पुर्चौडी नगरपालिका–६ का गोविन्द साउद (५०) । नाम्लो र बोरा बोकेर हिँडेका उनी कतै भारी बोक्ने काम पाइन्छ कि भनेर खोज्दै थि...

kalakarmi.com१५३ हप्ता अघि

एउटै ग्लास/बोतलबाट पानी पिउनु अर्थात विभिन्न रोगलाई निम्त्याउनु

काठमाडौं– पानी पिउनु हाम्रो स्वास्थ्यका लागि अति अवाश्यक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । पानी पिउनु हाम्रो दैनिक रुटिनको सामान्य प्रक्रिया हो । प्रायः हामी एउटै ग्लास अथवा बोतलबाट विभिन्न पटक पा...

ratopati.com१५३ हप्ता अघि

नेपाल सुपर लिग : आज एफसी चितवनले बुटवल लुम्बिनीको सामना गर्ने

काठमाडौँ ।  नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज एफसी चितवनले बुटवल लुम्बिनीको सामना गर्ने भएको छ ।  यसअघि हिजो भएको खेलमा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई पराजित गर्दै विजयी भएको थियो ।  त्रिपु...

annapurnapost.com१५३ हप्ता अघि

एनसेलको खरिदबिक्री शंकास्पद छ,  सरकार र दलहरू कठोर बनौं : विश्वप्रकाश शर्मा

काठमाडौं : एनसेलले शंकास्पदरुपमा शेयर खरिद बिक्री गरेको भन्दै सर्वत्र आलोचना र बहस भइरहेको छ। एनसेलको कारोबार अपारदर्शी र संशयपूर्ण रहेकाले अनुसन्धान गर्नुपर्ने र निचोडमा पुग्नुपर्ने भएकाले सेयर खर...

khabarhub.com१५३ हप्ता अघि

व्यावसायिक रुपमा सफल बलिउडका चार निर्देशक

काठमाडौँ– बलिउडमा आफ्ना फिल्म ‘पाँच सय करोड क्लब’मा प्रवेश गराउँने निर्देशकहरू औँलामा गन्न सकिने छन् । अहिलेसम्म चार फिल्मले मात्रै यो सफलता हात पारेका छन् ।

setopati.com१५३ हप्ता अघि

पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध

पशुपतिनाथ क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थ निषेध गरिएको छ। बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व)लाई मध्यनजर गर्दै काठमाडौं प्रशासनले पशुपतिनाथको चार किल्ला तोकेर आजदेखि मंसिर २७ गतेसम्म मासु, मद...

annapurnapost.com१५३ हप्ता अघि

अदालतको ढोकामा कृतज्ञताको ढोग

सोती घटनामा दोषी ठहरिएका पूर्ववडाध्यक्ष डम्बरबहादुर मल्ल माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन्। अरू सबै उनका आफन्त र नातेदार। उनीहरू सबैका संरक्षक पूर्वमन्त्री जनार्दन शर्मा। घटनालगत्तै शर्मा...

gorkhapatraonline.com१५३ हप्ता अघि

रोजगारीमा बाह्र करोडभन्दा बढीको ठगी

काठमाडौँ, मङ्सिर २१ गते ।  सुर्खेतका कृष्णबहादुर रानामगर (रिदम भनेर चिनिने) ले क्रोएसियामा आकर्षक रोजगारीमा पठाइदिने भन्दै १२ करोडभन्दा धेरै रकम ठगी गरेको खुलेको छ । क्रोएसिया जाने प्रलोभनमा परेर ...

nepalviews.com१५३ हप्ता अघि

नेपाल भारत सम्बन्धको नयाँ आयाम- ‘रोटीबेटी’देखि ‘यूथ कनेक्टिभिटी’सम्म

काठमाडौं । ‘भारत के चाहन्छ ?’ अझ ठाडै भन्ने हो भने ‘भारतले खोजेको के हो ?’ राजनीतिज्ञ होस् या कूटनीतिज्ञ, स्कुल कलेजका शिक्षक विद्यार्थी हुन् या खेतबारीमा काम गर्दै गरेका किसानबीच यो विषयमा काफी चर...

ratopati.com१५३ हप्ता अघि

अनुकूलन योजना कार्यान्वयनमा जुटेन सहमति

जलवायु संकटसँग अनुकूलन हुने योजना कार्यान्वयन सम्बन्धमा भएको वार्तामा सहमति हुन नसक्दा यो विषयलाई अर्को वर्षसम्मका लागि सारिएको छ। दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा जलवायु...

nayapatrikadaily.com१५३ हप्ता अघि

बागमती प्रदेशका अर्थमन्त्रीलाई निर्माण व्यवसायीको प्रश्न : गरिसकेको कामको भुक्तानी कहिले पाइन्छ ?

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामालाई निर्माण व्यवसायीले काम गरिसकेका आयोजनाको रकम कहिले पाइन्छ भनी प्रश्न गरेका छन् । बुधबार दोलखा सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्र...

nayapatrikadaily.com१५३ हप्ता अघि

मेसी बने टाइम एथलेट अफ द इयर

गत अक्टोबरमा कीर्तिमानी रूपमा आठौँपटक फिफा बालोन डि’अर उपाधि जितेका अर्जेन्टिनी कप्तान लियोनल मेसी टाइम एथलेट अफ द इयर– २०२३ घोषित भएका छन् । अमेरिकाको चर्चित पत्रिका टाइमले यसपटक एथलेट विधामा मेसी...

khabarhub.com१५३ हप्ता अघि

चिसो मौसममा हुने छालाको एलर्जी र बच्ने उपाय

चिसो मौसममा छालाको समस्याले धेरैलाई सताउने गर्दछ। यो समस्या चिसो मौसममा बढी देखिने गर्दछ। मौसम परिवर्तनसँगै छालामा विभिन्न खालका एलर्जी आउने गर्दछन्। बच्चामा देखिने कतिपय एलर्जी उमेरसँगसँगै हराउँदै...

annapurnapost.com१५३ हप्ता अघि

जापानमा औषधीय प्रयोगको लागि गाँजा उत्पादन र प्रयोगमा कानुनी मान्यता

टोकियो : जापानी संसद (आहार) ले बुधवार भांगबाट बन्ने औषधिहरूको चिकित्सकीय प्रयोगलाई वैधानिक बनाउन कानूनलाई अनुमोदन गरेको छ। औषधीय प्रयोजनका लागि बाहेकको प्रयोगलाई भने अपराधीकरण गरेको छ । त्यस्तै मे...

Ujyaaloonline.com१५३ हप्ता अघि

पढ्नको लागि जापान गएका बर्दियाका निरज चाैधरीलाई मस्तिष्क घात, उपचारमा आर्थिक अभाव

बर्दिया – अध्ययनको सिलसिलामा जापान गएका बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर २ पेरहनी गाउँका २१ वर्षीय निरज चाैधरीलाई मस्तिष्क घात भएकाे छ । गएकाे कात्तिक १ गते जापान जानु भएका चाैधरी  १८ औँ दिनमा...

newsofnepal.com१५३ हप्ता अघि

धुलिखेल अस्पतालमा विश्वको अनुभवसँगै प्रविधिको प्रयोग

काभ्रे। धुलिखेल अस्पतालका विभिन्न विभागहरुले विश्वका विभिन्न मुलुकमा स्वास्थ्य क्षेत्रमा भएका नयाँ प्रविधि, सिप, ज्ञान र अनुभवलाई प्रयोगमा ल्याउन थालेको छ । विरामीहरुलाई सहज उपचार सेवा प्रदान गर्...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको