२०८० मंसिर २२ का समाचार
डिसेम्बर ८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित घले पक्राउ
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई भन्सारले पक्राउ गरेको हो । भ...
रुसी सेनामा भर्ती भएका ढकाल युक्रेनी सेनाको कब्जामा
काठमाडौं । रसियन फोर्समा भर्ती भएका अर्का एक जना नेपाली युक्रेनी सेनाको कब्जामा परेको भिडियो सार्वजनिक भएको छ । कब्जामा रहेका उनी काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–६ ढकालथोकका सिद्धार्थ...
एनसेलको सेयर बिक्री प्रक्रिया रोक्न सरकार–अदालत दुवैबाट आदेश
काठमाडौं । विवादास्पद र शंकास्पद तवरले २ खर्बको एनसेलको ८० प्रतिशत सेयर ६ अर्बमा बिक्री भएपछि सरकार र उच्च अदालतले छुट्टाछुट्टै रूपमा सो प्रक्रिया रोक्न निर्देशन दिएको छ । सरकारले एनसेलको सेयर बिक...
काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प, कृत्रिम मूल्यवृद्धि
काठमाडौं । सरकारले आयातीतसँगै स्वदेशी आलु प्याजमा पनि भ्याट लगाएपछि व्यापारीले काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प पारेका छन् । आलु प्याज व्यापारीले भ्याटको विरोध गर्दै आयात रोकेपछि बजारमा आलु र ...
किरात गोल्डकपः ताप्लेजुङलाई रोक्दै झापा फाइनलमा
पाँचथर । ताप्लेजुङलाई रोक्दै झापाली टोली बिर्तामोड युनाइटेड क्लव फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपको फाइनल प्रवेश गरेको छ । फिदिम खेल मैदानमा बिहीबार सम्पन्न प्रतियोग...
दर्ताबिना सञ्चालित अनलाइन कानुनी दायरामा ल्याइने
अर्घाखाँची । प्रेस काउन्सिलका बोर्ड सदस्य ठाकुर बेल्बासेले अनलानलाई थप व्यवस्थित गर्न काउन्सिल निरन्तर लागेको, बिनादर्ता चलेका अनलाइन दर्ताका लागि ताकेता गरेको बताएका छन् । प्रेस काउन्सिल नेपालको ...
सिंगापुर पर्यटनको प्रख्याती
हुन त सिंगापुर र नेपाल तुलना गर्न योग्य देश नै होइनन् † खास गरी विज्ञान, सूचना, प्रविधि, सञ्चार, भौतिक विकास, व्यक्तिगत आयस्रोत, मानिसको जीवनस्तर, आर्थिक स्थिति, जनस्वास्थ्य, शिक्षा, व्यापार, मानिस...
भ्रष्टाचारको लोकतान्त्रीकरण र क्लेप्टोक्रेसी
नेपालमा पञ्चायती समयभन्दा २०४६ सालको परिवर्तनपश्चात भ्रस्टाचार बढ्यो । २०६३ सालको आन्दोलनको सफलतापश्चात भ्रष्टाचारले संस्थागत स्वरूप ग्रहण गर्दै गएको छ । थोरै समयमा विविध प्रकारको राजनीतिक संक्रमणब...
शनिबारबाट मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
काठमाडौं । ‘११ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३’ शनिबारबाट सुरु हुने भएको छ । बिहिबार पत्रकार भेटघाट आयोजना गर्दै आयोजक पक्षले सो महोत्सबको तयारी पुरा भएको जनाएको छ । मानव ...
जसले कोरियामा अनुभव बटुलेर नेपालमा बनाए १० करोडको उद्योग
'परदेशको दुःख सम्झेर आफ्नै देशमा परिश्रम गर्ने हो भने हरेक व्यक्तिको उन्नति हुन्छ भन्नेमा म विश्वस्त छु।' यो विश्वास हो पर्वतको सेतीबेणीका सूर्यप्रसाद न्यौपानेको। उनी सन् १९९९ मा प्रशिक्षार्थी काम...
यु-१९ एसिया कप आजदेखि, नेपालले पाकिस्तानसँग खेल्दै
काठमाडौं- यू-१९ एसिया कप क्रिकेट आज शुक्रबारबाट सुरु हुँदैछ। यूएईमा पुस १ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिम सहभागी छन्। नेपालले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। खेल नेपाली समयअनु...
तराईमा बिहानैदेखि कुहिरो, कोशीका पहाडी भेगमा दिउँसो हल्का वर्षाको सम्भावना
हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ । देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्स/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएक...
‘यत्रो पढेर पनि हामीलाई कोरिया जान नदिने षड्यन्त्र भयो’
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन मागेको छ । अनुमानित १५ हजार ८४८ जनाका लागि कोरियाले आवेदन माग गरेको हो । उक्त मागअनुसार पुस २ गतेदेखि ६ ...
चिसो बढेसंगै तराईमा हुस्सु र कुहिरो
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज मंसिर २२ गते शुक्रवार नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ...
जोसँग इजलास सेयर, उसैले गरे उजुरी
काठमाडौँ, मङ्सिर २१ गते । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुङ्गानाविरुद्ध राजस्व न्यायाधीकरणमा आफैँसँग इजलास सेयर गरेका एक सदस्यले संसदीय सुनुवाइ समितिमा उजुरी गरेको पाइएको छ । ...
यू-१९ एसिया कपः आज नेपाल पाकिस्तानसँग भिड्दै
आजदेखि एसिसी यू-१९ एसिया कप संयुक्त अरब इमिरियट्स (युएई)मा सुरु हुँदैछ। शुक्रबार नेपालको युवा टिमले पाकिस्तानको युवा टिमसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’मा रहेको नेपालले पाकिस्तान, भारत र अफगानिस्त...
के तातो पानीले कोलेस्ट्रोल घटाउँछ ?
काठमाडौं- तातोपानीका कैयौं फाइदा छन्, जो रक्तनली सफा गर्ने सबैभन्दा सजिलो तरिका हो। आयुर्वेदका अनुसार मानिसको शरीर मुख्य रुपमा ५० देखि ७० प्रतिशत पानीबाट बनेको हुन्छ। जस्तो रगतमा ८३ प्रतिशत पानी हु...
यू–१९ एसिया कप आजदेखि, पहिलो खेलमा पाकिस्तानको सामना गर्दै नेपाल
काठमाडौं– आज (शुक्रबार)देखि संयुक्त अरब ईमिरेट्स (यूएई)मा यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। शुक्रबार २ वटा खेल हुँदैछन्। पहिलो दिन हुने खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। यस्तै...
उपकुलपतिको लिगलिगे दौडमा आधा दर्जन आकांक्षी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब एक महिनाअघि बनाउनुभएको त्रिविको उपकुलपति छान्ने समितिको अझै अत्तोपत्तो छैन । सहकुलपति एवं शिक्षा, विज्...
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आयोगको आग्रह, कसरी दर्ता गर्ने दल ?
काठमाडौं । निर्वाचन आयोगले माघ ११ हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ । संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले राजनीतिक दल दर्ता गर...
खुम्चिँदै निर्जीवन बिमा कम्पनीको व्यवसाय
काठमाडौँ, मङ्सिर २२ गते । मुलुकमा सञ्चालित निर्जीवन बिमा कम्पनीहरूको व्यवसायमा सङ्कुचन आइरहेको छ । निर्जीवन बिमा कम्पनीहरूले कात्तिकमा दुई अर्ब २८ करोड रुपियाँको हाराहारीमा कुल बिमा शुल्क आर्जन...
आजकाे माैसम : तराईमा हुस्सु र कुहिराे, काेशीका केही स्थानमा पानी पर्ने
नेपालमा हाल पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान कोशी प्रदेश लगा...
अख्तियारले बोलायो ३ विदेशी कम्पनी
काठमाडौं : वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका तीन विदेशी कम्पनीका सञ्चालकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ । नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा भएको भनिएक...
कस्तो रहला आजको मौसम ? यस्तो छ पूर्वानुमान
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जसकारण हाल कोशी प्रदेश लगायत दे...
प्रेरक प्रसंग : अनमोल चार रत्न
एकजना वृद्ध सन्तले आफ्नो अन्तिम घडी आएको देखेर आफ्ना सन्तानलाई नजिक बोलाए र भने, ‘मेरो अन्तिम घडी आयो । अब म तिमीहरूलाई मेरा चार अनमोल रत्न दिँदै छु । यी रत्नको सहयोगले तिमीहरू आफ्नो सम्पूर्ण जीवन ...
चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता
२२ मंसिर, चितवन । चितवनमा मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहम...
४० मेगावाट विद्युत् किन्ने प्रस्ताव बंगलादेशको सरकारबाट स्वीकृत
बंगलादेशको सरकारले नेपालबाट ४० मेगाावाट विद्युत् किन्ने प्रस्ताव स्वीकृत गरेको छ । भारतीय प्रसारणलाइन प्रयोग गरेर नेपालबाट सोबराबरको विद्युत् किन्ने निर्णय बंगलादेशले गरेको हो । बुधबार सम्पन्न ब...
‘चलचित्र विकासका लागि राजनीतिक प्रतिबद्धता’
काठमाडौँ, मङ्सिर २२ गते । काठमाडौँमा नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा मङ्सिर २३ देखि २६ सम्म हुने महोत्सवको ११ औँ संस्करण नेपाल...
पानसराको तेस्रो सन्तान पनि बाटोमै जन्मियो
–आफन्तलाई खबर नगर्दा जंगलमै बच्चा जन्माउन बाध्य –सुत्केरीको पहुँचमा छैनन् बर्थिङ सेन्टर बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका–४ कुरुकी पानसरा रोकायाले मंगलबार बिहान बाटामै बच्चा जन्माउनुुभएको ...
प्रधानमन्त्री प्रचण्ड धनगढी आउनुहुँदै
भवानी ऐर गोदावरी (कैलाली), मङ्सिर २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रवार दिउँसो कैलालीको धनगढी आउँदै हुनुहुन्छ । कैलाली उद्योग वाणिज्य सङ्घले धनगढीमा आयोजना गर्न लागेको सुदूरपश्...
एनसेल प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति
काठमाडौं : दूरसञ्चार प्राधिकरण नियमावलीले भन्छ– चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री वितरण गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्छ। तर, आजियाटाले एनसेलले ८० प्रतिशत सेयर बिक्री गर्द...
महिनावारी हुँदा किन पेट दुख्छ ?
सामान्यतया किशोरी अवस्थामा पुगेपछि महिनावारी सुरु हुन्छ। शारीरिक परिवर्तन र विकासमध्ये महिनावारी पनि एक हो। महिनावारी हुँदा तल्लो पेट दुख्नु सामान्य नै मानिन्छ। तर, सबै महिलामा पेट दुखाइको किसिम सा...
३२ समाचार देखाइएको