मुख्य सामग्रीमा जानुहोस्
२०८१ वैशाख २ को विवरण
आज

२०८१ वैशाख २ का समाचार

अप्रिल १४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com१३४ हप्ता अघि

युक्रेनलाई थप प्याट्रियट सिस्टम पठाउँदै जर्मनी

फ्राङ्कफर्ट–जर्मनीले युक्रेनको कडा दबाबमा परेको सेनालाई बलियो बनाउन र बढ्दो रुसी हवाई आक्रमणलाई रोक्न मद्दत गर्न युक्रेनमा थप ‘प्याट्रियट एयर डिफेन्स सिस्टम’ पठाउने शनिवार बताएको छ । ‘युक्रेनी शहर...

corporatenepal.com१३४ हप्ता अघि

नेपालको व्यापारिक इतिहासका गौरवमय क्षण

–मोतिलाल दुगड अध्यक्ष, एमभी दुगड ग्रुप नेपालको इतिहासमा अन्तर्राष्ट्रिय व्यापारको सुरुवात विसं. २०१० सालकै आसपासबाट भएको हो । त्यसबेला नेपालमा केन्द्रीय बैंकसम्म पनि थिएन । आयातका लागि चाहिने विद...

nepalsamaya.com१३४ हप्ता अघि

गैंडाको आक्रमणबाट बच्न सकेनन् गाइड रेग्मी

भरतपुर- चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैडाको आक्रमणबाट मृत्यु भएको छ। शनिबार बिहान ११:५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्...

nepalsamaya.com१३४ हप्ता अघि

नेपालगञ्जबाट शुरू भयो गगनको तेस्रो चरणको संवाद यात्रा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाँकेको नेपालगञ्जबाट समुदायमा कांग्रेस कार्यक्रमअन्तर्गत तेस्रो चरणको संवाद यात्रा शुरू गरेका छन्। शनिबार नेपालगञ्जबाट शुरू भएको संवाद यात्रा वैशाख ४ गते कञ...

lokaantar.com१३४ हप्ता अघि

जापानको हरितगृह ग्यास उत्सर्जनमा आयो अपेक्षित कमी

टोकियो– जापानमा आर्थिक वर्ष सन् २०२२ मा हरितगृह ग्यास उत्सर्जनमा कमी आएको सरकारी तथ्याङ्कले देखाएको छ । यहाँको कार्वनडाइअक्साइड उत्सर्जनमा अपेक्षित कमी आएको अर्थात् एक हजार १३५ मिलियन टनको न्यून रे...

khabarhub.com१३४ हप्ता अघि

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २ गते आइतबार तदनुसार सन् २०२४ अप्रिल १४ तारिख। चैत शुक्ल पक्षको षष्ठी तिथि। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य...

nepalsamaya.com१३४ हप्ता अघि

आज देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं- आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, ...

nepalsamaya.com१३४ हप्ता अघि

कोटेश्वरको स्कुटर दुर्घटनामा केसीको मृत्यु

काठमाडौँ- काठमाडौँमा शनिबार भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मुनिभरैव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६...

nepalsamaya.com१३४ हप्ता अघि

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक आज आइतबार बस्ने भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। सरकार...

nepalsamaya.com१३४ हप्ता अघि

इलाममा दुई साता मदिरा बिक्रीवितरणमा रोक

इलाम- इलाम–२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको छ। जिल्ला प्रशासन कार्यालय इलामले यही वैशाख २ गतेदेखि वैशाख १५ पछिको मतग...

nepalsamaya.com१३४ हप्ता अघि

उत्कृष्ट खेल्दाखेल्दै विदेशिन बाध्य भए रवि

गण्डकी- नेपाल भलिबल सङ्घद्वारा गत चैत पहिलो साता काठमाडौँमा आयोजित आठौँ ‘एनभिए भलिबल च्याम्पिएनसिप’का तीन स्पर्धामा रवि केसी उत्कृष्ट खेलाडी घोषित भएका थिए। गण्डकी प्रदेश टिमबाट खेलेका रविका लागि स...

gorkhapatraonline.com१३४ हप्ता अघि

२०८० सालमा निजामती सेवा : थोरै उत्साह, केही बाधा

काठमाडौँ, वैशाख २ गते । गत एक वर्षमा कसिलो बन्दै गएको प्रशासनिक सङ्घीयताको गाँठो फुक्न नसके पनि सङ्घीयताको साख गिर्न नदिने गरी प्रशासनिक सङ्घीयता गुजार्ने काम भएको छ । सरकारले निजामती सेवा ऐन जारी ...

ratopati.com१३४ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतरका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्...

nepalsamaya.com१३४ हप्ता अघि

भारतको चुनावका लागि झुलाघाट नाका बन्द हुने

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने भएको छ। भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माल...

nepalsamaya.com१३४ हप्ता अघि

नौ महिनामा ३२ प्रतिशतमात्रै पुँजीगत खर्च 

काठमाडौ- चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२ दशमलव २४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ। च...

nepalviews.com१३४ हप्ता अघि

इजरायल र इरानबीच युद्धको खतरा: ती देशमा अनावश्यक यात्रा नगर्न अरू धेरै देशको आग्रह

इजरायल र इरानबीच ठूलो युद्धको जोखिम बढेको छ । अप्रिल एक तारिखमा इजरायलले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासनजिकै हवाई आक्रमण गर्दा इरानका दुईजना शीर्ष सेना कमान्डरसहित १३ जनाको ज्यान गएपछि तनाव...

lokaantar.com१३४ हप्ता अघि

इरानी गार्डले खाडीमा गरे इजराइलसँग सम्बन्धित जहाज कब्जा

तेहरान–इरानको रिभोल्युसनरी गार्डले शनिवार ‘खाडीमा यहुदी शासन (इजराइल)सँग सम्बन्धित’ एउटा कन्टेनर जहाजलाई नियन्त्रणमा लिएको राज्य मिडियाले बताएको छ । आईआरएनए राज्य समाचार समितिले भनेको छ, ‘एमसीएस ए...

setopati.com१३४ हप्ता अघि

लाहुरे हुन भारत गएका भूपू कसरी बने 'भाइरल' गीतका गायक?

एकसाथ दुइवटा गीत सुटिङका लागि गृहजिल्ला दाङ जाने तयारीमा थिए गायक भूपू पाण्डे। राम्रो र नयाँ दृश्का लोभमा उनी आफ्ना प्रायः गीतको भिडिओ काठमाडौं बाहिर खिच्दै आएका छन्। नयाँ गीतको भिडिओका लागि उनले ...

gorkhapatraonline.com१३४ हप्ता अघि

उद्धार केन्द्रमै मर्न थाले पाटेबाघ

काठमाडौँ, वैशाख २ गते । उद्धार केन्द्र र संरक्षित क्षेत्रको सुरक्षा घेरामा दुर्लभ पाटेबाघ धमाधम मर्न थालेका छन् । देशका विभिन्न राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रस्थित उद्धार केन्द्रमा राखिएक...

baahrakhari.com१३४ हप्ता अघि

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी गर्न...

hamrakura.com१३४ हप्ता अघि

एमाले बागलुङ अध्यक्षमा केसी

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको अध्यक्षमा हीराबहादुर केसी सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबारदेखि बागलुङमा सुरु भएको १०औँ जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि सर्वसम...

nayapatrikadaily.com१३४ हप्ता अघि

प्रेरक प्रसंग : बालकको मनोभाव

एक बालक सानैदेखि चेस खेलमा रुचि राख्थे । उनी चेस खेल्नबाहेक केही पनि जान्दैनथे । उनी चेस खेलसँगै कुनै राम्रो शैक्षिक संस्थाबाट शिक्षा प्राप्त गर्न चाहन्थे । उनले एउटा चर्चित विद्यालयबारे सुनेका थिए...

kendrabindu.com१३४ हप्ता अघि

नयाँ वर्षको इलामेली रमझमः अन्तुमा महोत्सव, कन्याममा भीड

इलाम। इलाम–२ मा उपनिर्वाचनको सरगर्मी बढेकाले एकातिर दलहरु आ-आफ्ना उम्मेदवार लिएर घरदैलोमा छन्। अर्कातिर आन्तरिक पर्यटकको ठूलो भीड इलाम उक्लिएको छ। जिल्लाका चर्चित पर्यटकीय स्थलमा भने नयाँ वर्ष मना...

ratopati.com१३४ हप्ता अघि

पश्चिमी र स्थानीय वायुको प्रभावले आज पनि विभिन्न स्थानमा वर्षा, यी पाँच प्रदेशमा मध्याह्नपछि हावाहुरी

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौस...

setopati.com१३४ हप्ता अघि

यस्तो छ आज दिनभरिको मौसम

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली...

nepallive.com१३४ हप्ता अघि

आजको मौसम : कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा हल्का वर्षा हुने

काठमाडौं-आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, गण्डक...

khabarhub.com१३४ हप्ता अघि

बागमतीलगायत चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

khabarhub.com१३४ हप्ता अघि

पञ्जाबमाथि तीन विकेटको जित निकाल्दै राजस्थान १० अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्समाथि तीन विकेटको जित निकालेको छ। राजस्थान ६ खेलमा पाँच जितसहित १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा...

nayapatrikadaily.com१३४ हप्ता अघि

एकै ओभरमा दीपेन्द्रका ६ छक्का : नेपालको पहिलो र विश्वका पाँचौँ खेलाडी

एकै ओभरमा ६ छक्का लगाएपछि दीपेन्द्रसिंह ऐरीको प्रतिक्रिया–चौथो छक्का प्रहार गरेपछि ६ छक्का हान्न सक्छु भन्ने लाग्यो पहिलादेखि नै अभ्यास यस्तै गरिरहेको थिएँ । आज त्यो यहाँ (कतारविरुद्ध) देखिएको छ । ...

ajakoartha.com१३४ हप्ता अघि

यस्तो रहनेछ आज दिनभरको मौसम:

काठमाडौँ - हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौ...

onlinekhabar.com१३४ हप्ता अघि

गुल्मीमा हातहतियारहरु नवीकरण गर्न प्रशासनको ताकेता

२ वैशाख, गुल्मी । गुल्मीमा हातहतियारहरु नवीकरण गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै गृह मन्त्रालयको ०८० चैत २३ को निर्देशन एवम् जिल्ला सुरक्षा समिति गुल...

reportersnepal.com१३४ हप्ता अघि

कस्तो रहला आज देशभरको मौसम?

काठमाडौं, वैशाख २ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू...

nayapatrikadaily.com१३४ हप्ता अघि

डोल्पामा डढेलोले सातामै लियो ६ को ज्यान

डोल्पामा डढेलोबाट एक सातामै ६ जनाको ज्यान गएको छ । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार वनमा लागेको डढेलो निभाउने क्रममा डढेर घाइते भएका नेपाली सेनाका तीनजना र च्याउ टिप्न गएका...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको