२०८१ वैशाख ४ का समाचार
अप्रिल १६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
५ सय ४९ रन बनेको खेलमा हैदराबादसँग बैंगलोर २५ रनले पराजित
इन्डियन प्रिमियर लिग इतिहासकै सर्वाधिक हाइस्कोरिङ खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ। बैंगलोरको चिन्नास्वामि मैदानमा भएको रोमाञ्चक खेलमा कीर्तिमानी स्कोर बनाएको सनराइजर्स ...

सुप्रिम सहकारीको ८६ करोड १८ लाख रुपैयाँ हिनामिना भएको निष्कर्ष
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको ८६ करोड १८ लाख रुपैयाँ भन्दा बढी हिनामिना भएको निष्कर्ष निकालिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले सोही निष्कर्षका साथ सोमबार जिल्ला अदालत रुपन्देहीमा जीबी ...
हैदरावादले आइपिएलकै सर्वाधिक स्कोर बनाएको खेलमा २५ रनले हार्यो बैंगलुरू
आइपिएल इतिहासकै सर्वाधिक रन बनाएको खेलमा सनराइजर्स हैदरावाद २५ रनले विजयी भएको छ। सोमबार राति रोयल च्यालेन्जर्स बैंगलुरूविरूद्ध २८७ रन जोडेको हैदरावाद २५ रनले विजयी भएको हो। २८८ रनको फराकिलो लक्ष...
पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन
पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्म...
४ बैशाख २०८०
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/62a4b1d3-5e83-415f-b4d1-e41e8b5e168b सम्बन्धित समाचार २० चैत २०८० २१ चैत २०८० २२ चैत २०८० २४ चैत २...

फेरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी निगमले फेरि मूल्य बढाएको हो । ग्यास र हवाई इन्धनको मूल्य यथ...

गौशाला- २६ को जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश
काठमाडौँ । उच्च अदालत पाटनले गौशाला-२६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र उनले प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कल प्रति माग गरेको छ । सन्दीप लामिछाने बलात्कार सम्बन्ध...
‘अर्थतन्त्रमा दीर्घकालीन असर’
काठमाडौं । बजार अर्थतन्त्रमा निरन्तर देखिएको मन्दी, सर्वसाधारणसँग बचत कमी तथा कर्जामा बैंकको कडाइका कारण सुस्ताएको घरजग्गा कारोबार अपेक्षित रूपमा बढ्न सकेको छैन । बढ्न सकेन घरजग्गा कारोबार नेपालम...
ब्रेक थ्रु भएको नागढुंगा–नौबिसे सुरुङमार्गमा गाडी गुड्न अझै एक वर्ष लाग्ने
काठमाडौं । बहुप्रतीक्षित नागढुंगा– नौबिसे (सिस्नेखोला) मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएपछि ब्रेक थ्रु भएको छ । निर्माण सुरु भएको ५३ महिनापछि यस सुरुङमार्गको सोमबार ‘ब्रेक थ्रु’ ...

मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा कामदार ठहरै
बिराटनगर । मलामी आएका ब्यक्तिले चिर्पटले प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका का...

खतरनाक बन्दै ‘भाइ दादागिरी !’
अहिले विश्वमा भाइ दादागिरी चलिरहेको छ । दाइमध्ये अमेरिकाको उमेर खस्किसकेको र चीनको बैंस नचढिसकेकाले भाइ दादागिरीको मौसम चलिरहेको छ । विश्वमा हरक्षण हलचल त हुन्छ नै । शान्त हुने भनेको केही क्षण हो ।...
गुमनाम अपराध, लुकेका अपराधी र गृहमन्त्रीको दौडधुप !
यतिबेला सरकारमा गृहमन्त्रालयको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षले गरेका छन् । यसअघि केही समय सो मन्त्रालय सम्हालेका सो पार्टीका अध्यक्ष रवि लामिछानेले अपराध, भ्रष्टाचार र अनियमिततामा सं...

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अरु विदेशी मुद्राको?
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। आजको लागि ...

बेरोजगारी रोक्ने क्षमता नेपालमा हाल छैन: मुख्यमन्त्री महरा
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महराले बढ्दो बेरोजगारीलाई अहिलेको समयमा नेपालमा रोक्न सक्ने क्षमता नभएको बताए । यहाँको श्रमको मूल्यले दैनिकी गुजारा चलाउन समेत गाह्रो भएकाले यस...

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकारले आज (वैशाख ४ गते) प्रदेशभर सार्वजनिक बिदा दिएको छ। चैत्र शुक्ल अष्टमी (चैते दसैँ)का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा ...

अमेरिका पठाउन कम्मल बुनिरहेकी दिलपुरी
चैतको उखरमाउलो गर्मीमा ४२ वर्षीया दिलपुरी बुढा ठूलो चाक्लो ढुंगामामाथि खुट्टाले कम्मल माड्दै थिइन्। ढुंगामुनि आगोको भुंग्रो देखिन्थ्यो। त्यसरी खुट्टाले माड्दै गरेको कम्मल भेडाको ऊनबाट बनेको हो। त...

किन बढ्दै छ वनजंगलमा डढेलो?
डोकोभरि स्याउला बोकेर जंगल हुँदै घर हिँडेका गोठाला आजभोलि गाउँघरमा देखिँदैनन्। कुनै समय गोठमुनि खात लाग्ने मलखाद स्याउला आजभोलि गाउँ छेउको पाखोबारीमै खात लागेको छ। नजिकैको जङ्गलबाट झरेर आउने स्याउ...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८१ साल वैशाख ४ गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल १६ तारिख। चैत शुक्ल पक्षको अष्टमी तिथि।मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा...

कोरिडोरले फेरियो जीवनशैली
बोमलाल गिरी नवलपुर, वैशाख ४ गते । नवलपुरको बुलिङटार–१ ढाँडबेसीका ३५ वर्षीय कुश माकिममगर चार वर्षअघि खाडी मुलुक साउदी अरब जानका लागि अन्तिम तयारीमा हुनुहुन्थ्यो । भिसा पनि आइसकेको थियो तर त्यहाँ रह...

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा, हावाहुरीबाट जोगिन आग्रह
काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज केही भू–भागमा वर्षाको सम्भावना छ । वर्षासँगै हावाहुरी र हिमपातको पनि सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर...

स्ट्रबेरी बेचेर मासिक ५० हजार कमाउँछन् कावासोतीका सुदीप
मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती नगरपालिका-७ का सुदीप दवाडीले तीन वर्षदेखि स्ट्रबेरीखेतीबाट राम्रो आम्दानी लिइरहेका छन्। जिल्लामै पहिलो पटक व्यावसायिक स्ट्रबेरीखेती सुरु गरेका द...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...

मंगलबारको दिन भुलेर पनि गर्न नहुने यी काम, पैसाको कारोबार गरे फिर्ता नहुने विश्वास
मंगलबार खासगरी गणेश र हनुमानको आराधना गरिन्छ । यसदिन गणेशजीको आराधना गरे सम्पन्नत तथा सन्तान सुख मिल्ने र हनुमानको आराधना गरे हरेक कष्ट निवारण हुने गर्दछ ।

आज चैतेदशैँ, शक्तिस्वरूपा भगवतीको आराधना गरिँदै
काठमाडौं : चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्पर...
लोकतान्त्रिक खेलकुद संघको कार्य सम्पादन समिति गठन, अधिवेशन असारमा
काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय समितिको पूर्ण बैठक सोमबार पार्टी मुख्यालय सानेपामा बसेको थियाे। संघ अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा भए...
तीन दिन गड्डाचौकी नाका बन्द हुने
महेन्द्रनगर (कञ्चनपुर)। कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले साेमबार एक सुचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव...

प्रेरक प्रसंग : अवसरको सदुपयोग
कुनै समय एउटा सहरमा एकजना धनी मानिस बस्थे । उनको अनौठो सोख थियो । उनले आफ्नो घरको हाताभित्र बनाएको एउटा ठूलो स्विमिङ पुलमा ठुल्ठूला गोही, सर्प आदि पालेका थिए । एकपटक उनले आफ्नो घरमा ठूलो भोजको आयोज...
हैदराबादको फेरि कीर्तिमानी स्कोर, आरसीबी पराजित
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सर्वाधिक योगफल बनाएर सनराइजर्स हैदराबादले आफ्नै कीर्तिमान सुधारेको छ । मार्च २७ मा मुम्बई इन्डियन्सविरुद्ध २७७ रनको कीर्तिमान बनाएको हैदराबादले गएराति रोयल च...

काठमाडौंको टोखा नगरपालिकामा आज सार्वजनिक बिदा
४ वैशाख, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले आज नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ । बिस्का जात्राको अवसरमा वैशाख ४ गते एक दिन नगरपालिकाभर सार्वजनिक बिदा दिइएको हो । गत चैत २९ गते बसेको नगर कार...

आजको मौसम : चार प्रदेशमा हावाहुरीको सम्भावना
काठमाडौं-हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया ...
३० समाचार देखाइएको