२०८१ माघ २० का समाचार
फेब्रुअरी २, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

फिलाडेल्फिया विमान दुर्घटना : कारमा सवार परिवार समेत सखाप
काठमाडौं । फिलाडेल्फिया दुर्घटनामा मेडिकल विमानमा सवार ६ जनासहित कारमा सवार व्यक्तिको समेत मृत्यु भएको छ । फिलाडेल्फियामा मेडिकल विमान दुर्घटनाको लपेटमा परेको कारमा सवार व्यक्ति, उनकी आमा र छोरीसहि...
मोहम्मद सालाहले लिभरपुललाई दिलाए शानदार जित
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा मोहम्मद सालाहले शीर्ष स्थानको लिभरपुललाई शानदार जित दिलाएका छन् । लिग अन्तर्गत शनिबार राती भएको खेलमा सालाहको प्रदर्शनले लिभरपुल बर्नमथमाथि २-० ले हाबी भयो । अवे ...
ब्राइटनको पोष्टमा नटिङघमको गोल वर्षा, क्रिस उडले गरे ह्याट्रिक
काठमाडौं । क्रिस उडको ह्याट्रिक मद्दतले नटिङघम फरेस्टले ब्राइटनविरुद्ध गोल वर्षा गरेको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राती घरेलु मैदानमा नटिङघमले ब्राइटनविरुद्ध ७ गोल गरेको हो । खेलको १२ औं मिने...

आज विश्व सिमसार दिवस
काठमाडौँ, २० माघः ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क...

कुटपिटबाट कमलमा एक जनाको मृत्यु
काठमाडौँ, २० माघः कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको दमकस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसा...

कार्बन व्यापारबाट वार्षिक एक अर्ब आम्दानी गर्ने सम्झौतामा हस्ताक्षर
काठमाडौँ, २० माघः करिब रु एक अर्ब बराबरको कार्बन व्यापार गर्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (आइरिक्स) लिनेसम्बन्धी सम...

हमासद्वारा रिहा गरिएका तिन इजरायली बन्धकहरू को हुन्?
शनिबार इजरायल र हमासबिचको युद्धविराम अन्तर्गत, हमासले आफ्नो कब्जामा रहेका तीन जना बन्धकहरूलाई मुक्त गर्यो। उनीहरू 34 वर्षीय यार्डेन बिबास, 53 वर्षीय ओफर काल्डेरोन र 65 वर्षीय किथ सिगेल हुन्। शनिबा...

निर्मला सीतारमणको साडीदेखि भाषणसम्म, बिहारले बजेटमा के पायो
अर्थमन्त्री निर्मला सीतारमणले संसदमा बजेट पेस गरिन्। निर्मला सीतारमणले मधुबानी पेन्टिङको साडी लगाएकी थिइन्। केही महिनाअघि जब उनी बिहार आएकी थिइन्, पद्मश्री दुलारी देवीले उनलाई यो साडी उपहार दिएका ...
इस्पानियोलसँग हार्यो रियाल मड्रिड
काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिड इस्पानियोलसँग हारेको छ । शनिबार राती भएको खेलमा रियाल इस्पानियोलसँग १-० ले हारेको हो । इस्पानियोललाई जिताउन कार्लोस रोमेरोले गरेको गोल नै निर्णायक बन्यो ।...

मानव अधिकार तथा शान्ति समाजको सभापतिमा पौडेल निर्वाचित
मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा अधिवक्ता रेनुका पौडेल निर्वाचित भएकी छन् । समाजको हालै सम्पन्न २७औँ राष्ट्रिय परिषद् बैठकबाट उनी अध्यक्ष निर्वाचित भएकी हुन् । केन्द्रीय...
ला लिगामा एटलेटिको र भियारियालको सहज जित
काठमाडौं । स्पेनिस ला लिगामा दोस्रो स्थानको एटलेटिको मड्रिड र भियारियालले सहज जित निकालेका छन् । एटलेटिकोले घरेलु मैदानमा मलोर्कालाई २–० ले हराउँदा भियारियालले घरेलु मैदान मै रियाल भालाडोलिडलाई ५–१...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २८ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८८ पैसा कायम भएको छ । ...

अन्तरराष्ट्रिय युवा सम्मेलनका अवसरमा महाकालीमा जलयात्रा
सीमावर्ती नदी महाकालीको पानी सदुपयोग, जलवायु परिवर्तन, जीविकोपार्जन र महिला सशक्तीकरण जस्ता मुद्दाहरूबारे छलफल गर्न कञ्चनपुरको महेन्द्रनगरमा जारी अन्तरराष्ट्रिय युवा सम्मेलनका अवसरमा आज महाकाली नदी...
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता, बढायो अंक दुरी
काठमाडौं । जर्मन बुण्डेस लिगामा बायर्न म्युनिख र बोरुसिया डर्टमण्डले संघर्षपूर्ण जित निकालेका छन् । शनिबार राती भएको खेलमा बायर्नले घरेलु मैदानमा होल्स्टीन किलसँग ४-३ को संघर्षपूर्ण जित निकाल्यो । ...

कुकुरको टोकाइबाट झापा कनकाईमा एक बालकको मृत्यु
झापा- कुकुरले टोकेर झापाको कनकाई नगरपालिकामा एक जना बालकको मृत्यु भएको छ । सङ्खुवासभा चैनपुर नगरपालिका– ७ घर भइ हाल कन्काई नगरपालिका–२ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका सात वर्षीय छोरा प्र...

लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै
काठमाडौँ, २० माघः तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी रु ४२ करोड ५० लाखको आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार य...

टर्कीएको पर्यटन राजस्वमा नयाँ कीर्तिमान
काठमाडौँ, २० माघः टर्कीएको पर्यटन राजस्व सन् २०२४ मा ६१.१ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको थियो, जुन एक वर्ष अघिको तुलनामा ८.३ प्रतिशतले बढी रहेको टर्कीएको तथ्याङ्क संस्थानले शुक्रबार जनाएको छ...
पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी पुनम थापाको अध्यक्षतामा कोशी प्रदेश समिति गठन
काठमाडौँ, २० माघः फुटबलर्स मिसन टुगेदरको देशभर नै संगठन विस्तार गर्ने योजनाअनुरूप पूर्वअन्तर्राष्ट्रिय फुटबल खेलाडी पुनम थापाको अध्यक्षतामा कोशी प्रदेश समिति गठन गरेको छ । उपाध्यक्षमा इन्दु रसाइली...

सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी र हावाहुरीले २९ संरचनामा क्षति
हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा हावाहुरीले भौतिक संरचनामा क्षति पुर्याएको छ । पछिल्लो २५ दिनमा आगलागीबाट १२ र हावाहुरीले १७ गरी २९ स्थानको भौतिक संरचनामा क्षति पुगेको जिल्...

क्षमता विकास नहुँदा वडाध्यक्षहरू बोझमा
काठमाडौँ, माघ २० गते । सङ्घीय र प्रदेश सरकारले वडाध्यक्षको क्षमता विकास गराउन नसक्दा स्थानीय तहका छ हजार ७४३ वटै निकाय अहिले हतियारबिना नै युुद्धमा गएको जस्तो अवस्थामा पुगेका छन् । साथै वडाध्यक्ष...

‘नेपाली चलचित्र उद्योग बलियो रुपमा स्थापित हुने सम्भावना छ’
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली चलचित्र उद्योग बलियो रूपमा स्थापित हुने सम्भावना देखिएको बताउनुभएको छ । चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजित छैटौँ...

कुटपिट गरेर छिमेकीको हत्या
झापाको कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको छ। दमकस्थित इलाका प्रहरी कार्यालयका अनुसार सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाल...

मलेसियन रिंगेट एकको ३१ रूपैयाँ ०४ पैसा, अन्य मुद्राकाे मूल्य कति ?
काठमाडाैं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २८ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८८ पैसा कायम भएको छ ।...

तनहुँमा ४२ करोड ५० लाख रुपैयाँको सुन्तला बिक्री
दमौली (तनहुँ)- तनहुँका किसानले यस वर्ष सुन्तला बिक्रीबाट गरी रु ४२ करोड ५० लाखको आम्दानी गरेका छन् । जिल्लामा गत वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार यस व...

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, विनियमदर उच्चअरु विदेशी मुद्राको के भयो?
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, पाउन्ड, युरोसहित अधिकांश विदेशी मुद्राको मूल्य स्थिर...

‘सम्मानित’ धारामा थोपो चुहिन्न
काठमाडौँ, माघ २० गते । मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरिएको धारा लामो समयदेखि प्रयोगविहीन छ । राजधानीवासीको दशकौँदेखि प्रतीक्षापछि मेलम्चीको पानी काठमाडौँमा आइपुगेको ऐतिहास...

नेपालको कार्बन व्यापारमा ऐतिहासिक पाइला: बर्सेनि एक अर्ब आम्दानीको सम्भावना
काठमाडाैं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले करिब रु एक अर्ब बराबरको कार्बन व्यापार गर्ने लक्ष्यसहित अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (आइरिक्स) लिनेसम्बन्धी महत्वपूर्ण ...

झापामा दुई दुःखद घटना: कुटपिटबाट एकको मृत्यु, कुकुरको टोकाइले सात वर्षीय बालकले ज्यान गुमाए
काठमाडाैं- झापा जिल्लामा दुई छुट्टाछुट्टै घटनामा एक जनाको कुटपिटबाट मृत्यु भएको छ भने कुकुरको टोकाइका कारण एक सात वर्षीय बालकको ज्यान गएको छ। कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको लाठी प्रह...
२८ समाचार देखाइएको