मुख्य सामग्रीमा जानुहोस्
२०८१ माघ २१ को विवरण
आज

२०८१ माघ २१ का समाचार

फेब्रुअरी ३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com९२ हप्ता अघि

रातोपाटी ब्रिफिङ् : पूर्वराष्ट्रपति भण्डारीको बढ्दो राजनीतिक सक्रियतादेखि  नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक दर्तासम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. बाघ व्यवस्थापन कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेकी ४० व...

ratopati.com९२ हप्ता अघि

६ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब बराबरको रेमिट्यान्स

काठमामौं । चालु आर्थिक वर्षको छ महिनामा सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा विप्रेषण...

ratopati.com९२ हप्ता अघि

सवारी दुर्घटना : एकै जिल्लामा ३८ जनाको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार यात्रुवाहक बस दुर्घटना भयो । अनियन्त्रित भई सडकमा बस पल्टिँदा एक जनाको मृत्यु भयो भने १३ जना घाइते भए । पृथ्वी राजमार्गकै व...

ratopati.com९२ हप्ता अघि

आर्सनलले म्यान्चेस्टर सिटीलाई फराकिलो अन्तरले हरायो

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा आर्सनलले म्यान्चेस्टर सिटीलाई फराकिलो अन्तरले हराएको छ । आइतबार राती भएको खेलमा आर्सनलले म्यान्सिटीलाई ५-१ गोल अन्तरले हराएको हो । आर्सनललाई फराकिलो जित दिलाउन मा...

ratopati.com९२ हप्ता अघि

क्रिष्टल प्यालेससँग हार्‍यो म्यान्चेस्टर युनाइटेड

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड क्रिष्टल प्यालेससँग हारेको छ । आइतबार राती म्यानयु घरेलु मैदानमा २-० ले पराजित भएको हो । क्रिष्टललाई जिताउन अग्रपंक्तिका जीन फिलिप मटेटाले द...

nagariknews.nagariknetwork.com९२ हप्ता अघि

मानव कंकालसहित विराटनगरबाट एक पक्राउ

नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले आइतबार मानव कंकालसहित एक जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय विनोद रायलाई विराटनगर–१५ स्थित २ नम्बर ढाटबाट सशस्त्र प्रहरी बल प्...

nagariknews.nagariknetwork.com९२ हप्ता अघि

उमागौरी सहकारीका अध्यक्ष रौनियार पुर्पक्षका लागि कारागार चलान

उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियार कारागार चलान भएका छन्। मोरङको धनपालथान गाउँपालिका–४ स्थित कर्सिया बजारमा रहेको सहरकारी संस्थाका अध्यक्ष रौनियार अदालतको आदेशमा कारागार चलान...

nagariknews.nagariknetwork.com९२ हप्ता अघि

योगेशलाई माधवको जवाफ- अध्यादेशको विरोध गर्दा दासलाई पोल्यो

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूले अध्यादेशको विरोध गर्दा 'दास'हरूलाई पोलेको बताएका छन्। आइतबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले नेकपा (ए...

nagariknews.nagariknetwork.com९२ हप्ता अघि

रुख मासेर ग्राभेल उत्खनन, नियामक निकाय मौन

सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा अनियन्त्रित रूपमा राष्ट्रिय वन, सामुदायिक वन, खोला तथा निजी जग्गाबाट ग्राभेल उत्खनन गरी सडक निर्माण भइरहेको छ। ठेकेदार कम्पनीहरूले स्थानीय प्रहरी प्रशासन, जनप्...

nagariknews.nagariknetwork.com९२ हप्ता अघि

मोन्टीलाई प्रधानमन्त्रीको धन्यवाद- तपाईंको योगदान सम्झिरहने छौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रशिक्षक मोन्टी देशाईलाई धन्यवाद दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षकमा निरन्तरता नदिने निर्णय गरेपछि शनिबार बिदा भएका द...

nagariknews.nagariknetwork.com९२ हप्ता अघि

कपिलवस्तुमा एउटै रात पाँच घरमा चोरी

कपिलवस्तु नगरपालिका-३, आँखा अस्पताल टोलमा रहेको पाँच घरमा शनिबार राति चोरी भएको छ। चोरहरूले गौतमबुद्ध होटल पछाडि रहेका दुई घर र राधाकृष्ण मन्दिर पछाडि रहेका तीन घरका ताला फोडेर नगद, गरगहना तथा विभ...

ratopati.com९२ हप्ता अघि

ला लिगामा बार्सिलोनाको सहज जित

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राती भएको खेलमा बार्सिलोनाले डेपोर्टिभो अलाभेसलाई १-० ले हराएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जिताउन लेवान्डोस्कीले गरेको ग...

ratopati.com९२ हप्ता अघि

बुण्डेस लिगामा बायर लिभरकुजेनलाई सफलता

काठमाडौं । जर्मन बुण्डेस लिगामा दोस्रो स्थानको बायर लिभरकुजेनले होफेनहाइमलाई हराएको छ । आइतबार राती घरेलु मैदानमा लिभरकुजेनले होफेनहाइमलाई ३-१ गोल अन्तरले हरायो । लिभरकुजेनका लागि भिक्टर बोनिफेस, ...

barnanmedia.com९२ हप्ता अघि

आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर क्रियाशील हुन आग्रह गर्नुुभएको छ । कांग्रेस पोखरा महानगर कार्यसमितिको तेस्रो सम्मेलनको आज...

barnanmedia.com९२ हप्ता अघि

सवारी दुर्घटनामा परी छ महिनामा ३८ जनाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार यात्रुवाहक बस दुर्घटना भयो । अनियन्त्रित भई सडकमा बस पल्टिँदा एक जनाको मृत्यु भयो भने १३ जना घाइते भए । पृथ्वी राजमार्गकै व्...

barnanmedia.com९२ हप्ता अघि

सरस्वतीपूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति पौडेल

काठमाडौँ, २१ माघः राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको उल्लेख गर्नुभएको...

barnanmedia.com९२ हप्ता अघि

विदेशी मुद्राको कूल सञ्चिती २३ खर्ब १६ अर्ब ८४ करोड

काठमाडौँ, २१ माघ : देशभित्र विदेशी मुद्राको कूल सञ्चिती रु २३ खर्ब १६ अर्ब ८४ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरण अनुसार गत असार मसान्तमा ...

barnanmedia.com९२ हप्ता अघि

सामाजिक विविधताभित्रको एकताले राष्ट्रिय भावना थप मजबुत : उपराष्ट्रपति

काठमाडौँ, २१ माघ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । वसन्त पञ्चमी तथा...

barnanmedia.com९२ हप्ता अघि

पाथीभरा मुक्कुम्लुङ क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सरकारद्वारा वार्ता टोली गठन

सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्...

barnanmedia.com९२ हप्ता अघि

पाथीभरा केबलकार विवादको गुत्थी फुकाउन किन पछि हटे गृहमन्त्री?

पाथीभरा केबलकार निर्माण अघि बढाइएपछि पूर्वी नेपाल आन्दोलनमा छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण थालेका हुन्। केबलकार निर्माण गर्न न...

barnanmedia.com९२ हप्ता अघि

शेखर र देउवा क्याम्पमा नअटाएका गगन अब कतातिर लाग्ने?

काठमाडौँ, २१ माघ : नेपाली कांग्रेसका महामन्त्री गगन थापा अहिले न शेखर कोइरालाको गुटमा छन्, न शेरबहादुर देउवाको गुटमा । कुनै पनि गुटले नपत्याउँदा उनी कांग्रेसमा झण्डै कल्याण गुरूङको हालतमा पुगेका छन...

barnanmedia.com९२ हप्ता अघि

फेरि माओवादीका प्रदेश इन्चार्जहरू बदलिन लागेको सो पार्टीका नेताहरू बताए

नेकपा माओवादी केन्द्रमा अध्यक्षबाहेक कुनै पनि पदाधिकारीले पूरै कार्यकाल चलाउन पाएका छैनन्। अध्यक्षको तजबिजी हुँदा कुनै पनि बेला उनीहरूको जिम्मेवारी बदलिन सक्छ। फेरि माओवादीका प्रदेश इन्चार्जहरू बद...

Ujyaaloonline.com९२ हप्ता अघि

को अघि ? संसारको ‘च्याटजीपीटी’ कि नेपालीको ‘च्याटजेपिटी’

च्याटमा ‘जे पायो त्यही’ अथवा ‘जेपिटी’ लेख्न र बोल्न थालेको धेरै भैसक्यो । ‘च्याटजेपिटी’ (च्याटमा जे पायो त्यही लेख्ने र बोल्ने काम) मा लामै अनुभव प्राप्त गरेपछि बल्ल ‘च्याटजिपिटी’ आयो । ‘च्याटजिपिट...

deshsanchar.com९२ हप्ता अघि

अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ८८ पैसा कायम...

barnanmedia.com९२ हप्ता अघि

वसन्तपञ्चमीः मिथिलाको बहुआयामिक पर्व

काठमाडौँ, २१ माघ : आज माघ शुक्ल पञ्चमी अर्थात् हिन्दू वैदिक परम्पराको वसन्तपञ्चमी पर्व । मधेशको प्राचीन मिथिलाक्षेत्रमा श्रीपञ्चमी पनि भनिने यस पर्वमा कैयौं परम्परा जोडिने हुँदा यो यहाँ बहुआयामिक म...

hamrokhelkud.com९२ हप्ता अघि

युनाइटेडको अर्को हार, टोटेनहम विजयी

युनाइटेडको अर्को हार, टोटेनहम विजयी एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्...

deshsanchar.com९२ हप्ता अघि

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

काठमाडौँ- सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजक...

barnanmedia.com९२ हप्ता अघि

महाराजगञ्जबाट ज्यान मुद्दामा फरार एकजना प्रतिवादीलाई पक्राउ

काठमाडौँको महाराजगञ्जबाट ज्यान मुद्दामा फरार एकजना प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको माडी घर भएर मोरङ बस्ने शिवकुमारी सापकोटा छिन्। उनलाई हत्यामा संलग्न भएको १६ वर्षपछि पक्राउ गर...

ratopati.com९२ हप्ता अघि

विदेशमा अध्ययन गर्ने विद्यार्थीसँगै बाहिरियो ५६ अर्ब ८३ करोड

काठमाडौं । वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको...

deshsanchar.com९२ हप्ता अघि

माघ शुक्ल पञ्चमी: वसन्त श्रवण, सरस्वती पूजा मनाइँदै

काठमाडौँ- प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन...

३० समाचार देखाइएको

३० समाचार देखाइएको