मुख्य सामग्रीमा जानुहोस्
२०८१ माघ ७ को विवरण
आज

२०८१ माघ ७ का समाचार

जनवरी २०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com९४ हप्ता अघि

१२ बजे, १२ समाचार : रविसहित २२ जनाविरुद्ध रुपन्देहीमा मुद्दा दर्तादेखि वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने थप एक जना पक्राउसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. प्रहरीमा स्टाफ कलेज प्रहरीमा स्टाफ कलेजका लागी...

ratopati.com९४ हप्ता अघि

६ महिनादेखि तलब नपाएपछि सीडीओलाई साँचो हस्तान्तरण

वीरगञ्ज । बहुदरमाई नगरपालिकाको सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले ६ महिनादेखि तलब भत्ता नपाएपछि विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई हस्तान्तरण गरेका छन् । चालु आर्थिक वर्षको ...

ratopati.com९४ हप्ता अघि

प्रिमियर लिग : म्यान्सिटीको गोल वर्षा, म्यानयुको हार श्रृंखला जारी

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ । आइतबार राती भएको खेलमा म्यान्सिटीले इप्सविच टाउनको पोष्टमा ६ गोलको वर्षा गरेको हो । म्यान्सिटीलाई (६-०)को फराकिलो जित...

ratopati.com९४ हप्ता अघि

शानदार जित निकाल्दै शीर्ष स्थानमा फर्कियो रियाल मड्रिड

काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिड फेरि शीर्ष स्थानमा फर्किएको छ । आइतबार राती घरेलु मैदानमा लस पल्मसलाई ४-१ गोल अन्तरले हराउँदै रियाल शीर्ष स्थानमा फर्किएको हो । रियाललाई शानदार जित दिलाउन...

ratopati.com९४ हप्ता अघि

हमासले १५ महिनादेखि बन्धक बनाएका तीन तन्नेरी इजरायल फर्किए, युद्धविरामको अन्तिम घडीमा १९ मारिए

काठमाडौं । हमासले गाजामा १५ महिनादेखि बन्धक बनाएका तीन जना इजरायल फर्किएका छन् । इजरायली सेनालाई बुझाउनु पहिले हमासले बन्धकलाई गाजामा उपस्थित रेडक्रमसलाई सुम्पिएको थियो । त्यसरी रिहा हुनेमा ३१ वर्...

techpana.com९४ हप्ता अघि

टिकटक प्रतिबन्धपछि दाउ खोज्दै इन्स्टाग्राम, अब रिल्समा ३ मिनेटको भिडिओ अपलोड गर्न सकिने

काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले रिल्स भिडिओको समय सीमा बढाएको छ । अब प्रयोगकर्ताहरूले इन्स्टाग्राममा तीन मिनेटसम्मका रिल्स भिडिओ अपलोड गर्न सक्ने भएका छन् ।

techpana.com९४ हप्ता अघि

इन्ड्राइभ राइडरले महिला यात्रुलाई दुर्व्यवहार गरेको घटना के हो ?

काठमाडौं । इन्ड्राइभ राइडरले महिला यात्रुलाई दुर्व्यवहार गरेको घटनाबारे अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । टिकटकमा एन्जिला खनाल नामकी प्रयोगकर्ताले राइडरको दुर्व्यवहारबारे भिडिओ बनाएर अपलोड ग...

techpana.com९४ हप्ता अघि

यस्तो छ हुन्डाईको क्रेटा ईभी, कहिलेसम्म आइपुग्छ नेपाल ?

काठमाडौं । आयोनिक फाइभ र कोना ईभीपछि हुन्डाईले नयाँ क्रेटा ईभी बजारमा उतारेको छ । दक्षिण कोरियाली कम्पनीले ल्याएका अहिलेसम्मका तीन ईभी मोडेल मध्ये क्रेटालाई नै पहिलो 'किफायती' मूल्यको ईभी मान्न सकि...

techpana.com९४ हप्ता अघि

टिकटक र क्यापकटसँगै बाइटडान्सका ११ एपमाथि अमेरिकामा प्रतिबन्ध

काठमाडौं । अमेरिकामा हालै लागू भएको नयाँ कानुन अनुसार टिकटक, क्यापकट, मार्वल स्न्याप लगायतका ११ ओटा एपहरू बन्द भएका छन् । एप्पलले एक विज्ञप्ति जारी गर्दै बाइटडान्स कम्पनीले विकास गरेका एप एपस्टोरबा...

techpana.com९४ हप्ता अघि

फेसबुकमा सन्दीप लामिछानेले राखेको पोस्टका कारण अनेक आशङ्का

काठमाडौं । शनिबार राति साढे १० बजे क्रिकेटर सन्दीप लामिछानेले सामाजिक सञ्जालका विभिन्न माध्यममा आफ्ना समर्थकलाई धन्यवाद दिँदै पोस्ट राखे । ३ माघमा सम्पन्न भएको जय ट्रफी कपमा औसत प्रदर्शन गरेका लामि...

techpana.com९४ हप्ता अघि

खो खो विश्वकप फाइनल हेर्ने आधिकारिक मोबाइल साइट नहुँदा फेसबुक लाइभ हेर्दै नेपाली

काठमाडौं । खो खो विश्वकप २०२५ को फाइनल खेल आइतबार नयाँ दिल्लीको इन्दिरा गान्धी इन्डोर स्टेडियममा भइरहेको छ । पुरुष र महिला दुवैतर्फको फाइनलमा भारत र नेपाल आमने-सामने भइरहेका छन् ।

techpana.com९४ हप्ता अघि

नेटा ईभी संकटमुक्त: कर्मचारीले पुरानो तलब पाए, उत्पादन पुनः सुरु

काठमाडौं । चिनियाँ कार निर्माता नेटामा देखिएको आर्थिक समस्या तत्कालका लागि समाधान भएको छ । कम्पनीले ६ अर्ब यूआन (एक अर्ब १३ अर्ब रुपैयाँ बढी) बाह्य लगानी प्राप्त गरेपछि आर्थिक संकट समाधान भएको हो ।...

techpana.com९४ हप्ता अघि

अमेरिकामा टिकटक र चीनमा एक्स प्रतिबन्ध हुनु दुवै गलत: एलन मस्क

काठमाडौं । सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विषयमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले यसअघि पनि अमेरिकामा टिकटक प्रतिबन्ध लगाउनु जायज नभएको बताउँदै आएका थ...

techpana.com९४ हप्ता अघि

आइएमई पेबाट हवाई टिकट काट्दा ३०० रुपैयाँसम्म क्यासब्याक पाइने

काठमाडौं । आइएमई पेले आन्तरिक हवाई टिकट खरिदमा सबैभन्दा धेरै क्यासब्याक उपलब्ध गराउने उद्देश्यले ‘उडान मेला’ नामक योजना सार्वजनिक गरेको छ ।

techpana.com९४ हप्ता अघि

अमेरिकामा टिकटक नचलेपछि प्रयोगकर्तालाई शर्ट्स अपलोड गर्न सिकाउँदै युट्युब

काठमाडौं । गुगलको स्वामित्वमा रहेको युट्युबले प्रयोगकर्तलाई आफ्नो प्लटेफर्ममा मोबाइलबाट शर्ट्स भिडिओ अपलोड गर्ने तरिका सिकाउन थालेको छ । सामाजिक सञ्जालका विभिन्न माध्यममा पोस्ट राख्दै युट्युबलेले भ...

barnanmedia.com९४ हप्ता अघि

भारतको बिहारमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, चार बेपत्ता

भारतको पूर्वी राज्य बिहारमा आइतबार एक डुङ्गा पल्टिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका अधिकारीहरूले बताएका छन् । बिहारको राजधानी पटनाबाट करिब ३२५ किलोमिटर पूर्वमा कटि...

barnanmedia.com९४ हप्ता अघि

नाइजेरियामा ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो

नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या बढेर ८६ पुगेको छ । साठी हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर शनिबार देशको मध्य भागमा सडकमा पल्टिएपछि विस्फोट भएको अधिकारीहरूले बताएका...

barnanmedia.com९४ हप्ता अघि

अर्थतन्त्रमा भ्वाङ,सरकारकाे आम्दानीभन्दा खर्च धेरै

कोभिडपछि संकुचन भएको नेपाली अर्थतन्त्र अझै सहज भएको छैन। कोभिडपछि नेपाल मात्र होइन, भारत, चीन, अमेरिकासहित विश्वका सबै देशको अर्थतन्त्रमा मन्दी लागेको थियो। ती देशले अर्थतन्त्र उकास्न प्रभावकारी न...

barnanmedia.com९४ हप्ता अघि

हमास-इजरायल युद्धविराम कञ्चनपुरका विपिन सकुशल घर फर्किने आशामा परिवार

हमास-इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेको भनिएका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने आशामा व्यग्र प्रतीक्षारत छ । हमास–इजरायल युद्धविरामको खबरले पन्ध्र महिनादेखि...

barnanmedia.com९४ हप्ता अघि

युद्धका कारण इजरायलका उच्च प्रविधि कम्पनीमा पुँजीको अभाव

इजरायल इनोभेसन अथोरिटीले आइतबार गरेको एक सर्वेक्षणले इजरायलका ८० प्रतिशत हाई–टेक (उच्च प्रविधि) कम्पनीहरूले आगामी छ महिनाभित्र थप पुँजी जुटाउन आवश्यक रहेको खुलासा गरेको छ । सर्वेक्षणले द्वन्द्वको ...

barnanmedia.com९४ हप्ता अघि

के दिल्ली चुनाव र आठौँ वेतन आयोगको घोषणामा कुनै सम्बन्ध छ?

संसदको शीतकालीन सत्र डिसेम्बर 2024 मा चलिरहेको थियो। बजेटअघि आठौँ वेतन आयोग घोषणा गर्न सकिन्छ कि भनेर केन्द्र सरकारलाई प्रश्न सोधिएको थियो। सरकारले नकारात्मक जवाफ दियो। यस जवाफको एक महिनापछि केन्द...

barnanmedia.com९४ हप्ता अघि

दहग्राममा बीएसएफको कुन कार्यले बङ्गलादेशी नागरिकहरूलाई आतङ्कित तुल्याइरहेको छ?

लालमनिरहाटको पाटग्राम उपजिल्लाको दहग्राम युनियन भारत-बङ्गलादेश सीमामा रहेको क्षेत्रहरू मध्ये एक हो जहाँ अन्तर्राष्ट्रिय सीमामा शून्य रेखा नजिकै काँटेदार तारको बाड़ लगाउनाले तनाव बढेको छ। अगस्ट 5 प...

barnanmedia.com९४ हप्ता अघि

रुस र इरानबिचको सम्झौता के हो?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा इरानी राष्ट्रपति हसन रुहानीसँग भेटवार्ता गरेका छन्। भ्रमणको क्रममा रुस र इरानले दुई देशबिचको आर्थिक र सैन्य सम्बन्धलाई गहिरो बनाउने थुप्रै सम्झौताहरूमा हस...

barnanmedia.com९४ हप्ता अघि

बसको ढोकाबाट खसेर सहचालकको मृत्यु

पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आज बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बसका सहचालक पोखरा उपमहानगरपालिका–२...

barnanmedia.com९४ हप्ता अघि

विद्यालयका तीन वटा भवन दुई करोड ३५ लाखमा निर्माण सम्पन्न

यहाँको खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेव माध्यमिक विद्यालयमा बहुप्राविधिक शिक्षालय, आवासीय र प्रशासनिक भवन निर्माण भएका छन् । विद्यालयका शिक्षालय, आवासीय र प्रशासनिक गरी तीनवटै भवन रु दुई करोड ३...

barnanmedia.com९४ हप्ता अघि

चौवालिस हजार बढीले गरे दियालो बङ्गलाको अवलोकन

यहाँस्थित भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिइ सर्वसाधारणका लागि खुल्ला गरिएको दियालो बङ्गला अवलोकन गर्नेको सङ्ख्या ४४ हजार आठ सय ८१ पुगेको छ । गत असार २५ गतेदेखि सर्वसाधारणका लागि खु...

deshsanchar.com९४ हप्ता अघि

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ । निर्धारित विनिमयदर अनुसार, सिङ्गापुर डलर, चिनियाँ ...

barnanmedia.com९४ हप्ता अघि

स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्न महासङ्घको आग्रह

काठमाडौँ, ७ माघः सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन गराउन सबै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ तथा आफ्ना सम्पूर्ण सदस्यलाई नेपाल उद्योग वाणिज्य ...

rajdhanidaily.com९४ हप्ता अघि

अन्ततः वामदेवले किन रोजे एमाले

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गर्ने भएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमका...

rajdhanidaily.com९४ हप्ता अघि

८ खर्ब २२ अर्बको आयात ९८ अर्ब ७९ करोडको निर्यात

काठमाडौं । ८ खर्ब २२ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ भने ९८ अर्ब ७९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिना...

barnanmedia.com९४ हप्ता अघि

आमा समूहलाई सामुदायिक कृषि सहायकसम्बन्धी प्रशिक्षण

ज्ञान, सीप र दक्षता अभिवृद्धि गरी कृषि प्रविधि हस्तान्तरणमा सहयोग पु¥याउने उद्देश्यले यहाँका आमा समूहलाई निःशुल्क प्रशिक्षण सुरु गरिएको छ । भोजपुर नगरपालिका–५, बोखिमका आमा समूहलाई सामुदायिक कृषि स...

rajdhanidaily.com९४ हप्ता अघि

सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परियचपत्रसम्बन्धी परेको रिट खारेज गरिदिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले राष्ट्रिय ...

deshsanchar.com९४ हप्ता अघि

पर्यटन प्रवर्द्धनका लागि नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम

काठमाडौँ- मुलुकको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–इन्डोनेसिया सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । पर्यटन व्यवसायी मिङ्मादोर्जे शेर्पाको अग्रसरतामा द लास्ट फ्रन्टायर्स ट्रेकि...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको