मुख्य सामग्रीमा जानुहोस्
२०८१ फागुन १८ को विवरण
आज

२०८१ फागुन १८ का समाचार

मार्च २, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com८८ हप्ता अघि

१२ बजे, १२ समाचार : हाकिमको विषयलाई लिएर बालेन-सुनिता टकरावदेखि दल विभाजनसम्बन्धी विधेयक ल्याउने सरकारको तयारीसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. ह्वाइट हाउसमा चर्काचर्की शुक्रबार ह्वाइट हाउसक...

ratopati.com८८ हप्ता अघि

उपल्लो मुस्ताङको माथिल्लो भेगमा हिमपात

मुस्ताङ । उपल्लो मुस्ताङको उच्च भेगमा हिमपात भएको छ । उच्च हिमाली लेकमा हिमपात भए पनि बस्ती क्षेत्रमा भने हिमपात हुन सकेको छैन । उपल्लो मुस्ताङमा यो मौसमको पहिलो हिमपात परेको स्थानीय बताउँछन् । चरा...

ratopati.com८८ हप्ता अघि

विषादीको उच्च मात्रा भेटिएपछि अनुगमन टोलीद्वारा बेच्न राखिएको काउली नष्ट

झापा । विर्तामोडको कृषि थोक बजारमा बेच्न ल्याएको दुई क्विन्टल काउली र ब्रोकाउलीमा विषादीको अवशेष उच्च मात्रा फेला परेपछि नष्ट गरिएको छ । विर्तामोड–९ मा जग्गा ठेक्कामा लिएर तरकारी खेती गर्दै आएका भा...

ratopati.com८८ हप्ता अघि

त्रिदेशीय पर्यटन, नेपाललाई अवसर

काठमाडौं । नेपालमा पहिलोपटक आयोजना भएको त्रिदेशीय पर्यटन एक्स्पो (नेपाल इन्डिया चाइना एक्स्पो) नाइस–२०२५ मा नेपालको प्रवर्द्धन गरिएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने...

barnanmedia.com८८ हप्ता अघि

पर्यटनको सम्भावना बोकेको घाङ्चो छहरा ओझेलमा

बाह्रै महिना पानी झरिरहने पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर र बेलौजीको गाउँको बीच भागमा अवस्थित घाङ्चो छहरा हेर्दै मनमोहक छ । यसलाई मगर भाषामा घाङ्चो छहरा भनिन्छ । तर जनजिब्रोमा भने मगर भाषामै घाङ...

barnanmedia.com८८ हप्ता अघि

त्रिदेशीय पर्यटनबाट नेपालले लिनसक्ने अवसर

काठमाडौँ, १८ फागुन : नेपालमा पहिलोपटक आयोजना भएको त्रिदेशीय पर्यटन एक्स्पो (नेपाल इन्डिया चाइना एक्स्पो) नाइस–२०२५ मा नेपालको प्रवर्द्धन गरिएको छ । छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आक...

barnanmedia.com८८ हप्ता अघि

दोगडाकेदार घटना: घाइतेको मृत्यु, गोली प्रहार गर्ने फरार

गोली प्रहारबाट सख्त घाइते भएका दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ । गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने...

barnanmedia.com८८ हप्ता अघि

उपत्यकाको विद्युत् माग सम्बोधन गर्न सबस्टेशन निर्माण गरिँदै

काठमाडौँ, १८ फागुन : काठमाडौँ उपत्यकाभित्रको बढ्दो बिजुली माग सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षमताका आधा दर्जन सबस्टेशन निर्माण गरिरहेको छ । ती संरचना निर्माण सम्पन्...

barnanmedia.com८८ हप्ता अघि

ऐनापहराबाट सात महिनामा ३० लाख आम्दानी

आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा रु ३० लाख आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट माघ मसान्तसम्ममा उक्त रकम आम्दानी भएको हो । पृथ्वी राजमार्गको छेउमै ...

barnanmedia.com८८ हप्ता अघि

हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन

जिल्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । गत माघ दोस्रो सातादेखि ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन् । सिमकोट, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउ...

barnanmedia.com८८ हप्ता अघि

ट्रम्पसँगको गरमागरम बहसपछि U.S. सहयोगको बारेमा जेलेन्स्कीले के भने?

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक्समा अमेरिकाको बारेमा टिप्पणी गरे। "हामी संयुक्त राज्य अमेरिकाको समर्थनका लागि धेरै आभारी छौं।" "हाम्रो साथमा उभिएकोमा म राष्ट्रपति ट्रम्प र काङ्ग्रेसक...

barnanmedia.com८८ हप्ता अघि

ट्रम्प र भान्ससँगको बहसपछि युक्रेनी मिडिया र जनताले जेलेन्स्कीलाई कसरी हेर्छन्?

जनवरी 28,2025 मा, युक्रेनी राष्ट्रपति Volodymyr Zelensky, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी उपराष्ट्रपति J.D बीच अमेरिकी राष्ट्रपतिको कार्यालयमा गरमागरम बहस भयो। भान्स। यस अवस्थामा युक्र...

deshsanchar.com८८ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंकका अनुस...

barnanmedia.com८८ हप्ता अघि

ट्रम्प र जेलेन्स्कीबिचको बहसबारे रुसी मिडियाले के भनेको छ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प (US.S. President Donald Trump) र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की (Volodymyr Zelensky) बीचको वार्ता शुक्रबार भएको छ। जेलेन्स्की खनिज सम्झौताका लागि अमेरिक...

barnanmedia.com८८ हप्ता अघि

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पू...

barnanmedia.com८८ हप्ता अघि

असन्तुष्टि अरूलाई दोष लगाउनुभन्दा आफ्नो कर्तव्य पूरा गरौँ : उपप्रमुख डंगोल

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’का अभिव्यक्तिलाई लिएर उपप्रमुख सुनीता डंगोलले असन्तुष्टि प्रकट गरेकी छन्। पछिल्लोपल्ट प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर बालेनले प्रधानमन्त्...

deshsanchar.com८८ हप्ता अघि

हिउँ खेल्न पर्यटक पातिहाल्नेमा

ढोरपाटन- शनिबार बिहानैदेखि पातिहाल्ने क्षेत्रमा चहलपहल बढेको छ । सेताम्य हिउँले ढाकेको जङ्गल, सडक तथा नाङ्गा डाँडा हेर्न र हिउँ खेल्न पुगेका पर्यटकले पातिहाल्नेमा चहलपहल बढेको हो । बागलुङ, रोल्पा र...

barnanmedia.com८८ हप्ता अघि

रोमानियामा राजधानी बुखारेस्टमा राहदानी सेवाका लागि घुम्ती शिविर सञ्चालन के के चाहिन्छ कागजात?

रोमानियामा रहेका नेपालीको सुविधाका लागि यहाँको राजधानी बुखारेस्टमा राहदानी सेवाका लागि घुम्ती शिविर सञ्चालन हुने भएको छ। रोमानियासमेत कार्यक्षेत्र रहेको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले राहदा...

barnanmedia.com८८ हप्ता अघि

ट्रम्पलाई तालिबानले चेतावती दिँदै भन्यो : आँट भए काबुल आऊ

तालिबान नेतृत्वको अन्तरिम सरकारले अमेरिकी सैनिकहरूले छाडेर गएको सैन्य उपकरण फिर्ता नगर्ने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती हतियार फिर्ता गर्नुपर्ने बताएपछि तालिबानका उच्च अध...

barnanmedia.com८८ हप्ता अघि

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने जोकोहीलाई जरिवाना सार्वजनिक

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने जोकोहीलाई ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराउने भएको छ । काठमाडौं महानगर वातावरण विभागका अनुसार घर कम्पाउन्ड तथा परिसरको फोहोरमैला स...

ratopati.com८८ हप्ता अघि

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, अन्य कसको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंक...

rajdhanidaily.com८८ हप्ता अघि

एक महिनामै ७२ हजार ४ सय ४१ जनाको श्रम स्वीकृति

काठमाडौं । स्वदेशमा भनेजस्तो रोजगारी नपाएपछि पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या थप बढेको छ । माघ महिनामा मात्र झन्डै साढे ७२ हजार जना नेपाली कामदार वैधानिक रूपमा श्रम स्वीकृत...

rajdhanidaily.com८८ हप्ता अघि

कांग्रेसको आगामी महाधिवेशन र पुस्ताको प्रश्न

आधुनिक नेपालका हरेक क्रान्ति र आन्दोलनको नेतृत्व गर्दै आएको नेपालको पुरानो र देश–विदेशले मानेको एक मात्र प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा महाधिवेशनको विवाद र प्रतिस्पर्धा सुरु भएको छ । तर, म...

barnanmedia.com८८ हप्ता अघि

गाजामा युद्धविरामको म्याद शनिबार सकिँदै, दोस्रो चरणको वार्ताको तयारी

इजरायल–हमास युद्धविरामको पहिलो चरण शनिबार टुङ्गिँदै छ तर स्थायी युद्धविराम सुरक्षित गर्ने अर्को चरणको यसद्धविरामको सङ्केत अझै अनिश्चित रहेको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक...

rajdhanidaily.com८८ हप्ता अघि

आर्थिक वर्ष २०८२–०८३ का लागि २० खर्ब ८८ अर्ब २१ करोड बजेट

काठमाडौं । आर्थिक वर्ष २०८२–०८३ का लागि २० खर्ब ८८ अर्ब २१ करोड रुपैयाँको बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगले भने आर्थिक वर्ष २०८२–८३ का लागि विनि...

barnanmedia.com८८ हप्ता अघि

ट्रम्पको डन शैलीले अमेरिकालाई नै बनाउनेछ कमजोर र गरिब

सन् १९४५ पछि बनेको विश्व व्यवस्था भत्किने क्रम तीव्र हुँदै छ। राष्ट्र संघमा यसैसाता असाधारण दृश्य देखियो। अमेरिका युक्रेन र युरोपको विरुद्ध रुस र उत्तर कोरियाको पक्षमा उभियो। जर्मनीमा चुनाव जितेर च...

rajdhanidaily.com८८ हप्ता अघि

कर्णालीमा अब सांसद–मन्त्रीलाई पनि योजना छनोटमा लगाम !

सुर्खेत । कर्णाली प्रदेश सरकारले बजेट निर्माणलाई पारदर्शी बनाउन आयोजना प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि ल्याएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण यो कार्यविधिबमोजिम ग...

rajdhanidaily.com८८ हप्ता अघि

सार्वजनिक गौचरन व्यक्तिको नाममा दर्ता प्रकरण

काठमाडौं । काठमाडौंको ठमेल (२९) मा रहेको बज्रधातु चैत्य रहेको सार्वजनिक जग्गा रोक्का गर्न उच्च अदालतले आदेश जारी गरेको छ । सार्वजनिक जग्गालाई गुठीको जग्गाको नाममा छोटपत्र कायम गरेर व्यक्तिको नाममा ...

ratopati.com८८ हप्ता अघि

ला लिगा : महत्वपूर्ण खेल हार्‍यो रियाल मड्रिड

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड हारेको छ । शनिबार राती भएको खेलमा रियाल रियाल बेटिससँग २–१ गोल अन्तरले हारेको हो । सुरुवाती अग्रता लिए पनि पाहुना टोली रियाल मड्रिडले हार जोगाउन सके...

ratopati.com८८ हप्ता अघि

बार्सा र रियाललाई पछि पार्दै एटलेटिको मड्रिड ला लिगाको शीर्ष स्थानमा

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एटलेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । एटलेटिको बार्सिलोना र रियाल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । शनिबार राती भएको खेलमा एथ्लेटिक क्लबलाई १...

nepalkhabar.com८८ हप्ता अघि

कुन विदेशी मुद्राको विनियमदर आज कति? हेर्नुहोस् सूची

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्राको विनियमदर घटबढ् भएको छैन। आइतबार अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मु...

rajdhanidaily.com८८ हप्ता अघि

जीवनभर मेरो जग्गाको स्वामित्व चाहियो भन्ने दिनको अन्त्य गर्नुपर्छ: मन्त्री अधिकारी

सिन्धुली । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले ‘जीवनभर मेरो जग्गाको स्वामित्व चाहियो’ भनेर नागरिकहरु रुँदै हिँडेको बताउँदै यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने सरकार र भूमि स...

rajdhanidaily.com८८ हप्ता अघि

बन्दको पुर्व सन्ध्यामा संघर्ष समितिद्वारा घरदैलो

राजविराज । पुस्तौ देखि बिटौरी र व्लक जग्गामा बसोवास गर्दैै आएका राजविराज नगरवासीको तर्फबाट लालपुर्जा लगायतका विभिन्न ७ बुदे माग राखि गठित संघर्ष समितिले राजविराज बन्द कार्यक्रमको पुर्व संध्यामा घर ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको