२०८१ चैत १० का समाचार
मार्च २३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कोलकातालाई हराउँदै बैंगलुरुको विजयी सुरुवात
काठमाडौ – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खे...

१२ बजे, १२ समाचार : पर्सामा केन्द्राध्यक्षसहित चार जनाले भेटे सीडीओको कारबाहीदेखि कोशी प्रदेशको स्ववियु नतिजामा नेविसंघ पहिलोसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. पर्सा सीडीओको एक्सन पर्सामा एसइई परीक्षाको दोस...
मेयर कप भलिबलको उपाधि षडानन्दलाई
टक्सार । ‘दोस्रो मेयर कप आमन्त्रित अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता’को उपाधि षडानन्द नगरपालिकाले जितेको छ । फाइनलमा षडानन्दले रामप्रसाद राई गाउँपालिकालाई ३–० सेटले पराजित गरेको हो । षडानन्दले प...

राजतन्त्र फर्किने कुनै सम्भावना छैन : डा. बाबुराम भट्टराई
जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुृलुकमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् । जनकपुरधामस्थित प्रादेशिक पार्टी कार्...

प्रगतिशील लेखक सङ्घ गण्डकीको अध्यक्षमा उपाध्याय
प्रगतिशील लेखक सङ्घ, गण्डकीको अध्यक्षमा प्रा डा यदुनन्दन उपाध्याय चयन हुनुभएको छ । शनिबार पोखरामा सम्पन्न सङ्घको तेस्रो अधिवेशनबाट उपाध्यक्षमा कमला पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी ...
उद्घाटन खेलमा केकेआरविरुद्ध आरसीबीकाे प्रभावशाली जीत
कोलकाता- रोयल च्यालेन्जर्स बैंग्लोरले शनिवार राति प्रभावशाली जीतसँगै आईपीएल २०२५ को सुरुवात गरेको छ । डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्सविरुद्ध आरसीबीले ७ विकेटको जीत हात पारेको हो । यो जीतस...

नाराणहिटी गद्दीमा बस्न खुट्टा उचालेका ज्ञानेन्द्र शाहको अर्थपूर्ण अभिव्यक्ति
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा ६ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेकोे भिडियो सन्देश जारी भएपछि जसरी नेपालमा एकाएक गणतन्त्रको विकल्प राजतन्त्र हो या होइन भनेर बहस छेडियो। यसले गणतन्त्र...

हिमपात र वर्षाले किसानलाई राहत
जिल्लाका हिमपात र हिउँदे वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ । वर्षा नहँुदा हिउँदे गहँु, जौँ, आलुलगायत खाद्यबाली र सागसब्जीखेतीसँगै फलफूलखेती प्रभावित बनेको थियो । हिउँ...

प्रसूति सेवा सञ्चालनमा
जिल्ला अस्पताल बैतडीमा लामो समयपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा सञ्चालनमा आएको छ । विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको सो सेवा पुनः सञ्चालनमा आएको हो । जिल्ला अस्पातालका सूचना अधिकारी ह...

दिक्तेलमा निःशुल्क आँखा शल्यक्रिया शिविर
नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । पहिलो दिन शनिबार ३४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, लहान...
बक्सिङका महान खेलाडी जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन
बक्सिङका महान खेलाडी जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको छ। "बिग जर्ज" उपनामले परिचित फोरम्यानले आफ्नो करियरमा अविश्वसनीय सफलता प्राप्त गर्दै दुईपटक विश्व हेभिवेट च्याम्पियन बन्ने कीर्तिमान...

टेलिकममा भ्रष्टाचार भएको दाबीसहित परेको ६ वटा उजुरी
सार्वजनिक लेखा समितिले नेपाल टेलिकममा भ्रष्टाचार भएको दाबीसहित परेको ६ वटा उजुरीको अनुसन्धान अगाडि बढाउने भएको छ। शुक्रवार बसेको समितिको बैठकले ४८ वटा उजुरीको अनुसन्धान अगाडि बढाउने निर्णय गरेको थि...

दैलेखमा चट्याङ लागेर एक किशोरको मृत्यु
दैलेखमा चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ । दुल्लु नगरपालिका–६ बस्ने वर्ष १८ का गगन खड्काको चट्याङ लागेर उपचारको क्रममा दुल्लु अस्पताल लैजादै गर्दा निधन भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेख...

कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड तथा रियाल, दिराम र दिनारलगायत विदेशी मुद्राको मूल्य ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा कायम भएको छ । यु...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा कायम भएको छ ...

नागपुर हिंसामा भएको सम्पत्तिको क्षति उपद्रवीको सम्पत्ति बेचेर क्षतिपूर्ति गर्नेः देवेन्द्र फडणवीस
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नाविसले शनिबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै हिंसा र आगलागीमा संलग्न व्यक्तिहरूको सम्पत्ति जफत गरिने बताएका छन्। "अब दङ्गामा भएको क्षतिको क्षतिपूर्ति दङ्ग...

श्रीमती भाडाको घरको सट्टा आफ्नै घर चाहन्थे, तर राज कपुर पहिले स्टुडियो
ष्णा आन्टी (राज कपुरकी श्रीमती) भाडाको घरको सट्टा आफ्नै घर चाहन्थे, तर राज कपुर पहिले स्टुडियो बनाउन चाहन्थे र यसबाट पैसा कमाएर आफ्नो घर लिन चाहन्थे। 'आवारा' को सुटिङ पुरै गतिमा चलिरहेको थियो र रा...

असमको धुबरी जिल्लामा सुधांशु त्रिवेदीको 'मिनी बङ्गलादेश' टिप्पणीले किन आक्रोश निम्त्याएको छ?
भाजपाका सांसद सुधांशु त्रिवेदीले असमको धुबरी जिल्लालाई मिनी बङ्गलादेश भन्दै गरेको टिप्पणीले असम विधानसभामा आक्रोश सिर्जना गरेको छ। यसलाई असमको अपमान भन्दै विपक्षी विधायकहरूले सुधांशु त्रिवेदीविरुद...

भारतको नागपुरमा हिंसा : ९२ जना पक्राउ
महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले शनिबार नागपुरमा मार्च १७ मा भएको हिंसामा ९२ जनालाई पक्राउ गरिएको बताउनुभएको छ । यसमा ढुङ्गा हाने र गाडीमा आगजनी गर्ने घटनाहरू समावेश छन् । यसअघि, मुख्य...

इजरायलले हवाई आक्रमण गरेपछि लेबनानबाट रकेट प्रहार, बच्चासहित सात जना मारिए
काठमाडौं । इजरायलले लेबनानमा हवाई आक्रणम गरेको छ भने जवाफमा लेबनानले इजरायलमा रकेट प्रहार भएका छन् । नोभेम्बरमा युद्धविराम लागू भएपछि यो सबैभन्दा ठूलो हिंसा मानिएको छ । इजरायली सेनाले दक्षिणी लेबन...

भेनियर उद्योगमा आगलागी हुँदा ३ करोड रुपैयाँ बढीको क्षति
झापा- झापाको मेचीनगर नगरपालिका– १४ प्रगति टोलस्थित वैभव भेनियर उद्योगमा आगलागी हुँदा ३ करोडभन्दा बढीको क्षति भएको छ । उद्योगले प्राविधिक इस्टिमेट गरेपछि मात्र क्षति यकिन हुने भएपनि ३ करोडभन्दा बढी...

प्रमुख गन्तव्य रहेको मलेसियाले नेपालीमाथि ठूलो धरपकड, एकैपटक २६ जना निकालिए
वैदेशिक रोजगारको प्रमुख गन्तव्य रहेको मलेसियाले नेपालीमाथि ठूलो धरपकड गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेर बसिरहेका नेपालीमाथि मलेसिया सरकारले धरपकड गरेको हो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार म...
विश्व नम्बर एक एरिना सबालेन्का मियामी ओपनको अन्तिम १६ मा
काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी एरिना सबालेन्का मियामी ओपनको अन्तिम १६ मा पुगेकी छन् । उनकी प्रतिद्वन्द्वी एलेना गाब्रिएला रुसे चोटग्रस्त भई बाहिरिएकी छन् । नाओमी ओसाका र कोको गफले भने जित न...

साइबर आक्रमणबाट जोगिन टिकटकले ल्यायो सुरक्षा चेकअप टुल
काठमाडौ- भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल लन्च गर्ने घोषणा गरेको छ । यो ‘सेन्ट्रलाइज्ड ड्यासबोर्ड’ प्रयोगकर्तालाई आफ्नो खातालाई सजिलै सुरक्षित गर्न मद्दत...

लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु
मुस्ताङ- हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ । विसं २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो । सबैभन्दा बढी भार...

एसियाली राजमार्गको काम सुस्त
एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ। एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आय...
विश्वकप छनोटमा वेल्सलाई सफलता
काठमाडौं । वेल्स विश्वकप छनोटको अघिल्लो चरणमा प्रवेश गरेको छ । कजाकिस्तानलाई ३-१ ले हराउँदै वेल्सले २०२६ को विश्वकप छनोट समूह चरणमा सफलता हासिल गरेको हो । वेल्सलाई जिताउन ड्यानियल जेम्स, बेन डेभिस...
२७ समाचार देखाइएको