२०८१ जेठ २६ का समाचार
जून ८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

हाँडीगाउँ घुम्न जान मेयर बालेन शाहको अपिल
काठमाडौं, २५ जेठ । काठमाडौं महानगरका मेयर बालेन शाहले हाँडीगाउँ घुम्न जानको लागि अपिल गरेका छन् । सहरी वातावरण सुधारका लागि सवारीसाधनबाट उत्सर्जन हुने प्रदुषक तत्वमा कमी ल्याउन झण्डै एक वर्षदेखि प्...
२६ जेठ २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/7ce1379b-2b12-474b-b961-4484cd19a46c सम्बन्धित समाचार १५ जेठ २०८१ १६ जेठ २०८१ १२ जेठ २०८१ १३ जेठ २...

मोदीले हारेर जिते कि जितेर हारे ?
भारतको केन्द्रीय संसद्को तल्लो सदन लोकसभाको निर्वाचन परिणाम सार्वजनिक भएर सरकार गठन हुने प्रक्रियासमेत सुरु भइसकेको छ । भोलि ९ जुन आइतबारका दिन नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि शपथ लिँदै छ्न्...

मधेसमा उखरमाउलो गर्मी
वीरगन्ज । मधेश भन्नासाथ अहिले उखरमाउलो गर्मी भन्ने बुझ्न गाह्रो छैन । बुधबार पनि दिनमा गर्मी कम थिएन । तर मध्यरातमा बाहिर पानीका थोपा आएसँगै यो क्षेत्र केही चिस्सिने सर्वसाधारणको आशा पलायो । त्यो आ...

गण्डकीका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेठ २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । गत जेठ १६ मा उनी सर्वोच्च अदालतको परमादेशपछि दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बनेका थिए ...

सिन्धुलीका २३ विद्यालयमा ‘पुलिस टिचर’
सिन्धुली । जिल्लाका २३ विद्यालयमा पुलिस टिचर नियुक्त गरिएको छ । विद्यार्थीलाई समाजलाई कसरी अपराधरहित, सुरक्षित, सभ्य बनाउन सिकाउन र सामुदायीक सुरक्षालाई संस्थागत गर्न सकिन्छ भनि सिकाउन लागि विद्याल...

यस कारण भयो- श्रीमतिमाथि खुकुरी प्रहार
दाङ । बिहान करिब ७–८ बजे थियो । दाङको तुलसीपुरमा एक महिला र पुरुष माथि खुकुरी प्रहार भयो भन्ने हल्ला एकाएक फैलियो । खुकुरी प्रहारबाट महिला र पुरुष घाइते भए । त्यस लगत्तै घटनामा संलग्न व्यक्ती खुकुर...

क्लिनिक सञ्चालकसहित २ जना लागूऔषध कारोबार गरेको आरोपमा पक्राउ
बिराटनगर । मोरङबाट दुई जना लागुऔसध कारोबार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङको सुन्दरहरैचा १२ बाट बेलबारी नगरपालिका २ बस्ने २५ बर्षका दाबुद मोहमद र भारत कलकत्ता घर भएका नयन बिश्वासलाई...

भाटभटेनीका सञ्चालक गुरुङद्वारा ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ मा पाँच लाख २५ हजार सहयोग
धनगढी । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ‘धनगढी नगरप्रमुख शैक्षिक सुधार कोष’ मा आर्थिक सहयोग गरेका छन् । विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा...

अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो
नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्डसहितका विदेशी मुद्राहरुको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार आजक...
विश्वकपमा क्यानडाको ऐतिहासिक जित : आयरल्यान्ड १२ रनले पराजित
काठमाडौं – आईसिसी टी–२० विश्वकपमा क्यानडाले ऐतिहासिक जित निकालेको छ । शुक्रबार राति भएको समूह ‘ए’को खेलमा क्यानडाले आयरल्याण्डमाथि १२ रनको ऐतिहासिक जित निकालेको हो ।

स्थानीय वायुको प्रभाव : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौँ । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौस...

योजना बैङ्क नहुँदा स्थानीय तहमा उपलब्धि न्यून
काठमाडौँ, जेठ २६ गते । स्थानीय तहले निर्माण गर्ने अधिकांश बजेट भौतिक पूर्वाधारमा खर्च हुने गरिए पनि स्थानीय तहमा योजना बैङ्कको अभावमा उपलब्धि न्यून बन्दै गएको छ । स्थानीय तहमा व्यवस्थित विकास निर्म...

हाँडीगाउँमा यसरी मनाइन्छ कार फ्रि डे ( तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले झन्डै एक वर्षदेखि प्रत्येक शनिबार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्रि डे) मनाउँदै आइएको छ । हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि...
टी-२० विश्वकप : न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तान
काठमाडौं – आईसिसी टी-२० विश्वकपमा अहिले अफगानिस्तानले न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्दैछ। अफगानिस्तानले पावर प्ले सकिँदा बिना विकेट ४० रन बनाएको छ।

शनिबार, शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल जेठ २६ गते शनिबार तदनुसार सन् २०२४ जुन ८ तारिख। जेठ शुक्ल पक्षको द्वितीया तिथि।

जीवनबुटीको खोजीमा ज्यानकै जोखिम
बझाङ र सुर्खेत — कर्णाली र सुदूरपश्चिम प्रदेशमा बढी पाइने यार्चा टिप्ने सिजन सुरु भइसकेको छ । जीवन बुटीका रूपमा चिनिने यही यार्चा टिप्न जाँदा भने धेरैले ज्यान गुमाउनुपर्ने तितो यथार्थ पनि उत्तिकै द...

आज कुन विदेशी मुद्राको मूल्य कति ?
काठमाडौँ । आज जेठ २६ गते शनिबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.९९ रुप...
टेस्ट देश आयरल्यान्डलाई हराउँदै टी–२० विश्वकपमा क्यानडाको ऐतिहासिक जित
आईसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले टेस्ट देश आयरल्यान्डलाई हराउँदै ऐतिहासिक जित निकालेको छ। एसोसियट देश क्यानडाले पहिलो पटक विश्वकप खेलेको हो । गएराति न्यूयोर्कमा भएको खेलमा क्यानडाले आयरल्या...

१८३ स्टार्टअपलाई सहुलियत कर्जा सुनिश्चित
काठमाडौँ — दुई वर्षदेखि ‘हबिबी चाय’ आउटलेट सञ्चालन गरिरहेका कलंकीका नितिन कोइरालाले स्टार्टअप कर्जा पाउने भएका छन् । गत माघमा कर्जाका लागि आवेदन दिएका उनले अन्ततः सहुलियत कर्जा पाउने भएका हुन् । इज...

वाग्मतीसहित यी प्रदेशमा हुनेछ वर्षा, काठमाडौंमा २४ घण्टामा कति पर्यो पानी ?
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकीमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेक...
कस्ता समस्या देखिन्छन् फोक्सोमा, कसरी गर्ने उपचार? (भिडिओ)
फोक्सो श्वासप्रश्वासका लागि महत्वपूर्ण अंग हो। दायाँ र बायाँ गरी शरीरमा फोक्सोका दुई भाग हुन्छन्। यो श्वासनलीसँग जोडिएको हुन्छ। हामीले लिएको सास नाक, मुख, श्वासनली हुँदै फोक्सोको दुवै भागमा जान्छ। ...

नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री नियुक्त
काठमाडौं । नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । शुक्रबार राति राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको...

पर्यटन र सेवा क्षेत्रमा विदेशी लगानीकर्ता आकर्षित
काठमाडौँ, जेठ २६ गते । मुलुकमा सेवा र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै प्रत्यक्ष विदेशी लगानी (एफडिआई) स्वीकृत भएको छ । आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार सुरुदेखि हालसम्म विदेशी लगानी धेरै स्वीकृत भए...
लुम्विनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हावाहुरीको सम्भावना
काठमाडौं । देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। कोशी प्रदेशलगायत...
आइसल्याण्डसँग स्तब्ध बन्यो इंग्ल्याण्ड
लण्डन । यूरो २०२४ को तयारीमा रहेको इंग्ल्याण्डले निराशाजनक खेल प्रदर्शन गर्दै आइसल्याण्डसँग पराजित भएको छ । शुक्रबार राति वेम्बले मैदानमा भएको खेलमा टोली ०–१ गोलले पराजित भएको हो । खेलको १२ औँ मिन...

डलरदेखि कतारी रियालसम्म : यस्तो छ आज विनिमयदर [सूचीसहित]
नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ९९...

योगदानमा आधारित सामाजिक सुरक्षा प्रभावकारी बनाउन छलफल
बुटवल, जेठ २६ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई औपचारिक, अनौपचारिक र स्वरोजगारमा बाध्यकारी व्यवस्था गर्नुपर्ने कार्यक्रममा सहभागीले आवश्यकता औँल्याएका छन् । कोषले जसरी वैदेशिक रोज...

राजा च्याउले पाउन थाल्यो बजार
काठमाडौँ, जेठ २६ गते । नेपाली बजारमा च्याउको प्रजाति ‘राजा च्याउ’ ले बजार र चर्चा पाउन थालेको छ । एनसी एग्रो टेक इन्डस्ट्रिजले उत्पादन र बजारीकरण गर्दै आएको किङ ओयस्टर जातको उक्त च्याउ ‘राजा च्याउ’...

कोशी, बागमती र गण्डकीका केही भेगमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
आज कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा...

आज यी प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। त्यसको प्रभावले काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा शनिबार विहानसम्म हल्का वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वा...

काठमाडौंसहित विभिन्न स्थानमा वर्षाको सम्भावना
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

एमाले नुवाकोटको अध्यक्षमा मैनाली निर्वाचित
+ - Copy to clipboard Copied! त्रिशूली- नेपाल कम्युनिष्ट पार्टी (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली दोहोरिएका छन्। पार्टीको आठौं जिल्ला अधिवेशनअन्तर्गत शुक्रबार भएको विद्युतीय मतदानमा मैन...
३३ समाचार देखाइएको