मुख्य सामग्रीमा जानुहोस्
२०८१ असोज १९ को विवरण
आज

२०८१ असोज १९ का समाचार

अक्टोबर ५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०९ हप्ता अघि

ढोरबाराहीको धार्मिक एवं सांस्कृतिक महत्वलाई उजागर गर्नुपर्छ : संस्कृतिमन्त्री पाण्डे

गण्डकी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरबाराही मन्दिरको धार्मिक एवं सांस्कृतिक महत्वलाई उजागर गर्नुपर्ने बताएका छन् । शुक्लागण...

ratopati.com१०९ हप्ता अघि

पत्रकार दर्नालको ‘माया पनि बिटुलो’ पुस्तक सार्वजनिक

काठमाडौँ । लेखक तथा पत्रकार सुशील दर्नालद्वारा लिखित ‘माया पनि बिटुलो’ नामक पुस्तक लोकार्पण गरिएको छ । दर्नालको पुस्तक शुक्रबार एक कार्यक्रमका बीच सभामुख देवराज घिमिरेले लोकार्पण गरेका हुन् । पुस...

ratopati.com१०९ हप्ता अघि

बाढीले बगाएर मृत्यु भएकी बालकुमारी श्रेष्ठको परिवारलाई राहत

गोरखा । खोलाले बगाएर ज्यान गुमाउनु भएकी गोरखाको सहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेरीकी ७० वर्षीया बालकुमारी श्रेष्ठको परिवारलाई शुक्रबार राहत रकम प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्...

nepalpress.com१०९ हप्ता अघि

रवि ओडको ‘मसक मसक’ गीतमा एलिशा शर्माको नृत्य (भिडियो)

काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडको नयाँ गीत ‘मसक मसक’ सार्वजनिक भएको छ । माधव तिम्सिनाको लिरिक्स रहेको गीतमा गायक ओडको स्वर रहेको उक्त गीतमा म्यूजिक पनि उनकै रहेको छ । पछिल्लो सम...

onlinekhabar.com१०९ हप्ता अघि

कर्णाली यस्विस र ललितपुर क्विन्स फाईनलमा

१८ असोज, काठमाडौं । कर्णाली यस्विस र ललितपुर क्विन्स पहिलो संस्करणको एभरेष्ट वसमन्स भलिबल लिग (इडब्लुभिएल) को फाईनलमा प्रवेश गरेको छ । शुक्रबार दशरथ रंगशाला कभर्डहलमा भएको लिग चरणको अन्तिम खेलमा क...

ratopati.com१०९ हप्ता अघि

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु, संयुक्त राष्ट्रसंघ आतंकित

जिनेभा । हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ । सो घटनाबारे शुक्रबार संयुक्त राष्ट्रसंघले विज्ञप्ति जारी गर्दै समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिका...

ratopati.com१०९ हप्ता अघि

'चाडपर्वको नजिक बाढीपहिरोको घटनाले यातायात क्षेत्र समस्यामा'

काठमाडौँ । यातायात व्यवसायीहरुले बाढीपहिराले मुलुकभरका विभिन्न राजमार्गका पुल र बाटो बगाउँदा यातायात क्षेत्र समस्यामा परेका बताएका छन् । नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संक...

ratopati.com१०९ हप्ता अघि

सिस्नेरी पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण

बागमती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी पहिरोमा परेर मृत्यु भएका तीनजना विद्यार्थीका परिवारलाई शुक्रबार राहत उपलब्ध गराइएको छ । सरकारकातर्फबाट जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरक...

ratopati.com१०९ हप्ता अघि

मंगल ग्रहबाट पृथ्वीमा संकेत पठाउँदै नासाको 'साइकी मिशन'

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मंगल ग्रहको कक्षबाट पृथ्वीमा संकेत पठाएको छ । यो मिसनको महत्वपूर्ण कोसेढुंगा भएको नासाले जनाएको छ । गत वर्ष अक्टोबरमा फ्लोरिडामा नासाको केनेडी स्पेस सेन्टरबाट प्र...

ratopati.com१०९ हप्ता अघि

छत्तीसगढमा प्रहरीसँगको भीडन्तमा ३२ माओवादी मारिए

नयाँ दिल्ली । माओवादी प्रभावित भारतको छत्तीसगढस्थित नारायणपुर जिल्लामा प्रहरीसँगको भीडन्तमा ३२ जना कथित माओवादी मारिएको दाबी गरिएको छ । मारिएका माओवादीको संख्या अझै बढ्न सक्ने जनाइएको छ । राति भएक...

ratopati.com१०९ हप्ता अघि

बाँकेको गिजरा सामुदायिक वनबाट चितुवा नियन्त्रण

बाँके । खजुरा गाउँपालिका–६ स्थित गिजरा सामुदायिक वनबाट शुक्रबार एउटा चितुवालाई नियन्त्रणमा लिइएको छ । चितुवा बस्तीमा पस्न थालेको स्थानीयको गुनासो आएपछि बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय नि...

hamrokhelkud.com१०९ हप्ता अघि

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने

सुजन स्मृति फुटबलको १५ औं संस्करण हुने काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्रको आयोजनामा हुँदै आएको सुजन स्मृति ६-ए साइड फुटबल प्रतियोगिता को १५औं संस्करण कार्तिक पहिलो साता हुने भए...

ratopati.com१०९ हप्ता अघि

तारा र समिट एयरलाई काठमाडौं–रामेछाप उडान गर्न अनुमति

काठमाडौं । बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा र समिट एयरलाई काठमाडौं–रामेछाप उडान गर्न अनुमति दिएको छ । यो रुटमा यसअघि विमान अभाव तथा काठमाडौंमा अत्याधिक उडान...

ratopati.com१०९ हप्ता अघि

स्पेनिस लालिगा : लेगानेज र भ्यालेन्सियाले अंक बाँडे

काठमाडौँ । स्पेनिस लालिगा फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा लेगानेज र भ्यालेन्सियाले अंक बाँडेका छन् । खेल अवधिभर हाबी भएपनि लेगानेजले घरेलु मैदानमा भएको खेलको कुनै फाइदा उठाउन सकेन । खेलमा द...

barnanmedia.com१०९ हप्ता अघि

के बङ्गलादेशसँग नेपालको शक्ति सम्झौता भारतका लागि अवसर हो?

नेपाल, भारत र बङ्गलादेशका अधिकारीहरूले हालै एउटा सम्झौतामा हस्ताक्षर गरेका छन्। यसअन्तर्गत नेपालमा उत्पादित 40 टन बिजुली बङ्गलादेशलाई बिक्री गरिने छ। सम्झौतापछि अधिकारीहरूले दक्षिण एसियामा क्षेत्र...

barnanmedia.com१०९ हप्ता अघि

छत्तीसगढः पुलिससँगको मुठभेडमा 32 माओवादी मारिए,पुलिसले के भन्यो?

छत्तीसगढः नारायणपुर जिल्लामा भएको मुठभेडमा 32 जना कथित माओवादी मारिएको प्रहरीले दाबी गरेको छ। यो अहिले मध्य भारतमा छ। मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। राति भएको कारण खोजी कार्यमा बाधा प...

barnanmedia.com१०९ हप्ता अघि

इजरायली सेनाले दक्षिणी लेबनानमा थप दुई सैनिक मारेकाे दाबी

लेबनानमा सैन्य कारबाहीमा दुई इजरायली सैनिक मारिएका छन्। दुई इजरायली सैनिक पनि घाइते भएका छन्।आईएएफले एक विज्ञप्तिमा यो घोषणा गरेको हो। इजरायली सेनाले आफ्नो अपरेसन दक्षिणी लेबनानमा केन्द्रित रहेको ...

barnanmedia.com१०९ हप्ता अघि

नस्रल्लाहको मृत्युपछि पहिलोपटक सार्वजनिक मञ्चमा देखा परेका खमेनीले मुस्लिम देशहरूलाई के भने?

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले चार वर्षपछि पहिलो पटक शुक्रबारको प्रार्थनामा इस्लामिक देशहरूलाई एकजुट हुन आह्वान गरेका छन्। उनले इरानका "शत्रुहरू" लाई इस्लामिक संसारमा विभाजनको रोपाइँ ...

ratopati.com१०९ हप्ता अघि

जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीलाई कारबाही

धादिङ । जोखिमपूर्ण तरिकाले यात्रु बोक्ने सवारीसाधनलाई तत्काल कारबाही गर्न थालिएको छ । जिल्लाको ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरो जिप बढी कारबाही पर्ने गरेका छन् । शुक्रबार बिहान जिल्लाको ज्व...

ratopati.com१०९ हप्ता अघि

पीडित भन्छन : 'प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ'

काभ्रेपलाञ्चोक। बेथानचोक गाउँपालिका–४ सलान्दुबगरका मदन लामाको यही असोज ११ गते राति सलान्दुखोलासँगै मिसिएर आएको बाढीले घर, टेलर्ससहित कस्मेटिक पसल र फर्निचर उद्योगलगायत सबै सामान बगाएको छ । बाढीले स...

barnanmedia.com१०९ हप्ता अघि

अस्पतालबाट डिस्चार्ज भएपछि अभिनेता गोविन्दाले गोली लागेको घटनामा के भने ?

बलिउड अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन्। गत मंगलबार खुट्टामा गोली लागेपछि उनी अस्पतालमा भर्ना भएका थिए। अस्पतालबाट घर आएपछि गोविन्दाले त्यो दिन के भयो, लोडेड रिभल्भर किन राख्...

barnanmedia.com१०९ हप्ता अघि

सीमामा तस्करी रोक्ने प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी आफैं तस्करीमा लागे

सीमामा तस्करी रोक्ने प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी आफैं तस्करीमा लागेका छन् । विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोज्ने सशस्त्र प्रहरी बल नेपालका तीन जना कर्मचारीमाथि कारबाही अघि ब...

barnanmedia.com१०९ हप्ता अघि

दसैँका लागि राजधानी छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै, ४ दिनमा १ लाख २६ हजारले छोडे काठमाडौँ

दसैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोँङ्गबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको...

ratopati.com१०९ हप्ता अघि

विदेशी मुद्राको विनिमय दर : कुनको मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६...

barnanmedia.com१०९ हप्ता अघि

एप्पलले आईफोन १६ को उत्पादन तीन मिलियन एकाइले घटायाे

९टु५म्याक द्वारा साझा गरिएको एक लगानीकर्ता नोटमा बार्कलेज विश्लेषकहरूले एप्पलले भर्खरै आईफोन १६ को उत्पादन तीन मिलियन एकाइले घटाएको खुलासा गरेका छन्। यी कटौतीहरू आईफोन अर्डरहरूको लागि मुख्य सेमिकण...

barnanmedia.com१०९ हप्ता अघि

घेराबन्दीमा रहे पनि आफ्नो कर्तव्य भुलेको छैन : रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घेराबन्दीमा रहे पनि आफूले कर्तव्य नभुलेको बताएका छन् । चितवन निर्वाचन क्षेत्र नं २ अन्तर्गत इच्छाकामना गाउँपालिका–५ मुग्लिनमा आयोजित स...

barnanmedia.com१०९ हप्ता अघि

नेपालका पूर्वराजा र भुटानका पूर्वराजाबीच भेट

सत्र वर्षअघिसम्म दक्षिण एसियामा दुई ‘हिमाली अधिराज्य’ थिए, नेपाल र भुटान। संविधान सभाले १५ जेठ २०६५ मा गणतन्त्रको घोषणा गरेपछि दक्षिण एसियामा भुटान मात्रै राजतन्त्रात्मक मुलुकका रूपमा छ। गणतन्त्रा...

barnanmedia.com१०९ हप्ता अघि

एक सातादेखि अवरुद्ध बुद्धसिंह मार्गमा पहिरा पन्छाइँदै

एक सातादेखि पहिराले अवरुद्ध भएको तनहुँको बुद्धसिंह मार्गमा पहिरा पन्छाउन सुरु गरिएको छ । पृथ्वीराजमार्गको वैकल्पिक खण्डका रुपमा रहेको बुद्धसिंह मार्गमा गत बिहीबारको वर्षासँगै पहिरा आउँदा विभिन्न ठा...

barnanmedia.com१०९ हप्ता अघि

ऊर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहर व्यवस्थापन

काठमाडौँ, १८ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मन्त्रालयको फोहर व्यवस्थापनमा खटिनुभएको छ । उहाँले आज मन्त्रालय परिसरभित्र सरसफाइ गर्दै कर्मचारीलाई समेत हौसला प्रदान गर्नुभयो । सरसफ...

barnanmedia.com१०९ हप्ता अघि

जुवाखालबाट १० जना समातिए

कैलालीमा जुवाखालबाट १० जना समातिएका छन्। हिजो (शुक्रबार) जिल्लाको जानकी गाउपालिका वडा नं २ बढरियास्थित धन बहादुर थारुको घरबाट उनीहरू समातिएका हुन्। उनीहरूलाई जुवातास खेलिरहेका भन्ने सूचनाको आधारमा...

ratopati.com१०९ हप्ता अघि

महिला टी–२० विश्वकप : न्यूजिल्याण्डसँग भारत ५८ रनले पराजित

काठमाडौँ । दुबईमा जारी महिला टी–२० विश्वकप क्रिकेटमा भारतविरुद्ध न्यूजिल्याण्डले जित हासिल गरेको छ। शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा न्युजिल्याण्डले भारतलाई ५८ रनले पराज...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको