२०८१ असोज २४ का समाचार
अक्टोबर १०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

व्यवसाय विकासका लागि किशोरीलाई सामग्री प्रदान
सिरहा । सिरहाको भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिकाका विद्यालय शिक्षाभन्दा बाहिर रहेका ४६ जना किशोरीलाई तीन महिने सीपमूलक तालिमपछि व्यवसाय विकासका लागि विभिन्न सामग्री प्रदान गरिएको छ । बालिका ...

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति
काठमाडौँ । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोडबराबरको क्षति भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविर...

चाडपर्वमा तलबभत्ता नपाएको शिक्षक सङ्गठनको गुनासो
काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले दसैँ, तिहार, छठ र नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शिक्षक तथा विद्यालय कर्मचारीको नियमित तलबभत्ता निकासा नभएको गुनासो गरेको छ । संगठनले बुधबार विज्ञप्ति...

फारुख अब्दुल्लाले आफ्नो छोरा उमरका लागि किन भने-शासन सजिलो छैन
जम्मू-कश्मीरमा नेसनल कन्फरेन्स र काङ्ग्रेसको गठबन्धनको विजयबारे फारुख अब्दुल्लाले बुधबार प्रतिक्रिया दिएका छन्। "म भन्छु उनको (उमर अब्दुल्ला) जिम्मेवारी धेरै कडा छ। नियन्त्रण सजिलो छैन। यो यति गाह...

किन इरानको मिडिया भारत-युरोप यातायात कोरिडोरको बारेमा रिसाएको छ?
एउटा कारण के हो भने इरानलाई यो भारत-मध्य पूर्व-युरोप-आर्थिक कोरिडोर (आइएमइइसी) कोरिडोरबाट बाहिर राखिएको छ। दुई इरानी अखबारहरूले कोरिडोरको उद्देश्य मध्यपूर्वलाई इजरायलमा निर्भर बनाउनु र "यसको अस्ति...

भारतका चर्चित उद्योगपति रतन टाटाको निधन
काठमाडौ— भारतका चर्चित उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। बुधबार राति मुम्बईको एक अस्पताल उनको निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईस्थित एक अस्पतालमा सोमबार भर्न...

हरियाणा विधानसभा चुनावः 15 सिट जहाँ स्वतन्त्र र साना दलहरूले काङ्ग्रेसको 'खेल' बिगारे
हरियाणा विधानसभा चुनावमा काङ्ग्रेसको पराजयमा सबैभन्दा ठुलो भूमिका स्वतन्त्र र साना दलहरूले खेलेका छन्। काङ्ग्रेसले राज्यमा 15 वटा सिट जितेको छ। निर्वाचन आयोगको तथ्याङ्कले यस वर्ष सम्पन्न लोकसभा चु...

खसीबोका बिक्री नभएको किसानको गुनासो
काठमाडौँ, २४ असोजः डडेल्धुराको भित्री मधेसबाट खसीबोका बिक्रीका लागि महेन्द्रनगर पुगेका डडेल्धुराका किसानले खसीबोका बिक्री नभएको गुनासो गरेका छन् । डडेल्धुराको परशुराम नगरपालिका–८ जोगबुढाबाट पैदलै ...
आईसीसी महिला टी-२० विश्वकपमा भारतले आफ्नो दोस्रो लगातार जीत , श्रीलंकालाई ८२ रनले पराजित
आईसीसी महिला टी-२० विश्वकपमा भारतले आफ्नो दोस्रो लगातार जीत दर्ता गरेको छ। बुधबार, दुवईमा भएको खेलमा भारतले श्रीलंकालाई ८२ रनको फराकिलो अन्तरले पराजित गर्दै शानदार प्रदर्शन गर्यो। टस जितेर पहिले ...

दसैँमा प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या
काठमाडौँ, २४ असोजः अन्य ठाउँमा जस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रायः सबै ठाउँमा दसैँको चह पहल छ । सबै जना आफ्नो घर रङ्गाउन, नयाँ लुगाकपडा, खसीबोकाको जोहो गर्न व्यस्त छन् । यहाँको प्रतापपुर ...

‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’
काठमाडौँ, २४ असोजः नेपालीहरूबीच दसैँमा रातोमाटोले घर पोत्न परम्परा नै छ । ढुङ्गा र माटोले पोतिएका घरलाई दसैँमा चिटिक्क बनाउन यस बेला स्थानीय रातोमाटोको जोहो गर्न व्यस्त देखिन्छन् । परम्परा धान्नकै...

विधिपूर्वक गरियो कात्यायनी देवीको पूजा
आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्या...

पर्वतारोहीको शव ल्याउन समस्या
धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका रुसका पाँच पर्वतारोहीको शव ल्याउन समस्या भएको छ । प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरिको सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको...

शेरबहादुर मेरा अप्ठ्यारा र अँध्यारा दिनका साथीः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा आफ्ना ५० वर्षदेखिका पुराना मित्र भएको बताएका छन् । बुढानिलकण्ठ–१, मुहानपोखरीमा नवनिर्मित रिसोर्टको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ...

टुटेश्वरमा युवतीको शव फेला
महोत्तरीको बर्दिवास नगरपालिका–५ टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ। मन्दिर नजिकको वनक्षेत्रमा अन्दाजी २० वर्षीया युवतीको शव बुधवार फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको ...

कांग्रेस सभापति देउवाद्वारा दसैँको शुभ–कामना
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बडा दसैँको शुभकामना दिएका छन्। बुधवार शुभकामना सन्देश जारी गर्दै उनले बाढी पहिरोको प्रकोपले मुलुक नै आक्रान्त भएको भन्दै हजारौं नागरिक घरबारबिहीन हुन पु...

सशस्त्र प्रहरीद्वारा २१ लाख मूल्य बराबरका लत्ताकपडा बरामद
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले भन्सार छली गरेर गोदाममा राखेको रु २१ लाख २१ हजार आठ सय मूल्य बराबरको लत्ता कपडा बरामद गरेको छ। सशस्त्र प्रहरीले वीरगञ्ज महानग...

रसायन शास्त्र तर्फको नोबेल पुरस्कार संयुक्त रुपमा तीन जनालाई
यसवर्षको रसायन शास्त्र तर्फको नोबेल पुरस्कार तीनजनालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। नोबेल पुरस्कार वितरण गर्दै आएको संस्थाले सन् २०२४ को रसायन शास्त्र तर्फको नोबेल पुरस्कार डेविड बेकर, डेमिस...

फ्लोरिडामा मिल्टन आँधीको खतरा, लाखौँ नागरिकलाई घर खाली गर्न निर्देशन
अमेरिकाको फ्लोरिडामा मिल्टन नामक आँधीका कारण चेतावनी जारी गरिएको छ। अमेरिकाको नेशनल हरिकेन सेन्टरका अनुसार मिल्टन आँधी बुधवार राति फ्लोरिडासँग ठोक्किने भएकाले त्यस क्षेत्रलाई खाली गर्न लाखौँ नागरि...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कात्तिक २३ देखि १४ घण्टा मात्रै उडान हुने
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका क्रममा विमानस्थलको क्षमताअनुसार निष्पक्ष र समन्यायिक रुपमा उडान सङ्ख्या व्यवस्थापन गरिएको बताएको छ। प्राधिकर...

लुम्बिनीका प्रदेश प्रमुखद्वारा दुई विधेयक फिर्ता
लुम्बिनी प्रदेश सभाबाट पारित भएका दुई विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण नगरी सन्देशसहित फिर्ता पठाएका छन्। प्रदेश सभाले प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाएका दुई वटा विधेयक प्रदेश प्रमुख कृष...

भारतद्वारा दशवटा प्रिफ्याब्रिकेटेड पुलका पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण
भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलहरुले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध ...

भिमफेदीमा सवारी दुर्घटना हुँदा ३५ जना घाइते, छ को अवस्था गम्भीर
हेटौँडा–भीमफेदी–काठमाडौँ सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा साँझ भएको सवारी दुर्घटनामा परी ३५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको छ। हेटौँडाब...
भारतले बङ्गलादेशलाई ८६ रनले हरायो
बङ्गलादेशविरुद्धको तीन टी–२० खेलको सिरिजमाथि भारतले कब्जा गरेको छ। बुधवार दिल्लीस्थित अरुण जेटली स्टेडियममा भएको दोस्रो टी २० मा खेलमा बङ्गलादेशलाई ८६ रनले पराजित गर्दै भारतले सानदार जित हात पारेको...

तपाई कब्जियतको समस्याबाट हैरान हुनुहुन्छ ?
खानामा धेरै भुटेको खानेकुरा र पिठो पिठो खाँदा पेट खराब हुन्छ । खानेकुरामा फाइबरको कमीका कारण कब्जियतको समस्या गम्भीर हुन्छ । खराब जीवनशैलीका कारण अवस्था निकै गम्भीर हुनसक्छ । कब्जियतको समस्या भएका...

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बाह्य उडानतर्फको इन्धनको मूल्य घट्यो
नेपाल आयल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजक...

कुलमानमाथि ऊर्जामन्त्रीले लिए एक्सन, कारबाहीको डन्डा चलाउन लागेका हुन् ?
ऊर्जामन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङविरुद्ध एक्सन लिएका छन्। ऊर्जामन्त्री खड्काको अध्यक्षतामा बसेको बैठकले घिसिङलाई १५ वटा बुँदा उल्लेख गर्दै १५ दिनभित्र विव...

आज बडादशैँको सप्तमी, शुभसाइतमा फूलपाति भित्र्याइँदै
काठमाडौं– प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज असोज २४ गते बिहीवार घर–घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाति भित्र्याएर मनाइँदैछ । घटस्...

आज बडादशैँको सप्तमीः कालरात्रि देवीको उपासना गरिँदै
काठमाडौं– आज असोज २४ गते बिहीवार अर्थात बडादशैँको सप्तमी, आज असोज शुक्ल सप्तमी । सप्तमीको यो विशेष दिनलाई फूलपाति पनि भनिन्छ । आजको दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा अर्चना गरिन्छ । ति...

चाडपर्वमा पनि बलेनन् सडकबत्ती
सिरहा- रातको समय छ। बजार क्षेत्र भए पनि सडकमा पाट्टफट्ट चल्ने मोटरसाइकलको आवाजबाहेक सबैतिर चकमन्न र सुनसान छ। लहान नगरपालिका–४ स्थित बजार क्षेत्रको मुख्य चोकका रूपमा रहेको छ, हुलाक चोक। यही चोकबाट ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा काय...

आज आश्विन शुक्ल सप्तमी : फूलपाती भित्र्याइँदै
काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्...
३२ समाचार देखाइएको