२०८१ असोज २५ का समाचार
अक्टोबर ११, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

हप्तामा एक दिन गर्नुस् यो काम, २०० भन्दा बढी रोगबाट बचिनेछ
काठमाडौँ । जीवन लामो हुनु भन्दा पनि महत्त्वपूर्ण कुरा स्वस्थ हुनु हो । तर हामीमध्ये कति जनाले स्वस्थ जीवनयापन गरिरहेका छौँ ? हरेक दिन शरीरमा कुनै न कुनै नयाँ समस्या आइरहेको हुन्छ । वैज्ञानिक निष्कर...

बढ्दो मधुमेह र हृदयाघातबाट बच्न युवाहरूले गर्नुस् यी काम
काठमाडौँ । हालैका वर्षहरूमा युवा पुस्तामा समेत कार्डियाक अरेस्ट (हृदयाघात)का मामिला बढ्दै गएका छन् । हृदयाघात हुनु अघि नै सही समयमा यसलाई कसरी पत्ता लगाउने र कसरी बच्ने भन्ने यति बेला सबैभन्दा ठुलो...

कर्नाटकका स्कुटर मेकानिकले केरलामा जिते २५ करोडको चिट्ठा
केरला । अल्ताफ पाशाले उनका दुई साथीलाई ५ सय रुपैयाँको लट्री टिकट किन्न प्रस्ताव गरे । यो तीनै जना मिलेर लट्री टिकटको पैसा तिर्नका लागि थियो, तर दुबैले प्रस्ताव अस्वीकार गरे। अल्ताफले बीबीसी हिन्दी...

के बङ्गलादेशसँग नेपालको शक्ति सम्झौता भारतका लागि अवसर हो?
नेपाल, भारत र बङ्गलादेशका अधिकारीहरूले हालै एउटा सम्झौतामा हस्ताक्षर गरेका छन्। यसअन्तर्गत नेपालमा उत्पादित 40 टन बिजुली बङ्गलादेशलाई बिक्री गरिने छ। सम्झौतापछि अधिकारीहरूले दक्षिण एसियामा क्षेत्र...

उनले "युद्धको शुरुवातदेखि नै उनको इजरायल विरोधी नीति" को लागि गुटेरेसको विशेष आलोचना गरे।
इरानको विवादमा संयुक्त राष्ट्रसंघका महासचिवलाई इजरायलमा प्रतिबन्ध किन लगाइएको थियो? संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसलाई इरानको ब्यालेस्टिक मिसाइल बमबारीको प्रतिक्रियामा इजरायल प्रव...

अष्ट्रेलिया सरकारले एनबीएन कम्पनीलाई बिक्री हुन नदिने विधेयक
अष्ट्रेलिया सरकारले एनबीएन कम्पनीलाई बिक्री हुन नदिने विधेयक ल्याएको छ। अष्ट्रेलिया सरकारले नेशनल ब्रोडब्यान्ड नेटवर्क (एनबीएन) लाई सार्वजनिक स्वामित्वमा राख्न कानून ल्याइरहेको छ। प्रधानमन्त्री ए...

जब बुद्ध एयरमा यात्रारत यात्रुले जहाँजको आपतकालिन ढोका खोले….
विराटनगरबाट जनकपुरका लागि उड्ने क्रममा रहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपत्कालीन ढोका) खोलेका छन् । बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णका अनुसार आज बिहान काठम...

कैलालीमा बाख्रा चराउन गएका अनिलको मृत्यु
कैलालीमा लडेर एकजनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको चुरे गाउँपालिका वडा न.०५ बस्ने राम धामीको छोरा अन्दाजी १७ वर्षीय अनिल धामीको लडेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी ...
काभा यु–२० च्याम्पियनसिप पुरुष भलिबलमा नेपाल कीर्गिस्तानसँग पराजित
श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिप पुरुष भलिबलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा भर्खरै सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–२ को स...

दशैँमा दिइने आशीर्वाद श्लोकमा के हुन्छ ?
काठमाडौं- हिन्दुृहरुको महान चाड बडादशैँको प्रमुख विशेषता भनेकै मान्यजनले दिने आशीर्वाद हो । संस्कृतमा लेखिएका श्लोक वाचन गरेर पनि दशैँमा मान्यजनले आशीर्वाद दिने गर्छन् । दशैँमा दिइने आशीर्वादमा ऐश...

इन्टरपोल को ९२ औं महासभामा आईजीद्वय जाने
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को ९२ औं महासभामा भाग लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक स्कटल्याण्ड जाने भएका छन्। उनीहरुको भ्रमण गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्...

दसैँमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी
दसैँ, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन् । दसैँमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन् । पदयात्राका लागि यहाँका अन्नपूर्ण, मनाश्लुलगायत क्षेत्रमा यतिबेला आन्तरिक तथा बा...

आश्विन शुक्ल अष्टमीः महागौरी देवीको पूजा आराधना गरिँदै
काठमाडौँ- बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ द...

बली दिने राँगोका लागि पौने पाँच लाखको बोलकबोल
बेनी (म्याग्दी)- बडा दसैँको नवमीमा बली चढाइने सरकारी राँगोलाई मार हान्न पौने पाँच लाखको बोलकबोल लागेको छ। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीमा बली चढाइने सरकारी राँगो मार ह...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ ...

आज तीन वटा प्रदेशमा वर्षा हुने सम्भावना
आज तीनवटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल कोशी र मधेश प्रदेशका अधिकांश इलाका वागमतीको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव ...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८१ साल असोज २५ गते शुक्रबार तदनुसार सन् २०२४ अक्टोबर ११ तारिख। असोज शुक्ल पक्षको महाअष्टमी उपरान्त महानवमी तिथि। नवरात्रमा आज महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ।

अमेरिकी डलर र युरोको मूल्य बढ्यो, पाउन्ड र अस्ट्रेलियन डलरको घट्यो
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य थोरै बढेको छ। पाउन्ड, अस्ट्रेलियन डलरसहितक...

केही भूभागमा मनसुनी वायुको प्रभाव, वर्षाको सम्भावना
काठमाडौँ । कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभा...

जसलाई दसैँले छोएन
काठमाडौँ, २५ असोजः न्युरोडको बन्द पसलको अगाडि घमाइलो दिनमा पनि ज्याकेटले छापेको शरीर, शीरमा बाक्लो टोपी अनि काँधमा झुण्डिएको नाम्लो । चुरोटको सर्को लिँदै धनबहादुर खत्रीले भने, “बिहानदेखि दसैँको खर्...

चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नबनाऔँ: पूर्वअध्यक्ष रेग्मी
काठमाडौँ, २५ असोजःकाठमाडौँ, २५ असोजः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चाडपर्वलाई आर्थिक बोझ र तडकभडकको प्रतिस्पर्धा नभई आआफ्ना क्षमताअनुसार सहजरुपमा मनाउने वातावरण बनाइन आवश्यक रहेको बत...
नेपाल किर्गिस्तानसँग पराजित
काठमाडौँ । श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिप पुरुष भलिबलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा भर्खरै सम्पन्न खेलमा किर्गिस्तानसँग ने...

दसैँलाई कोसेली मुस्ताङी स्याउ
म्याग्दी- म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने। “छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफुल स्याउ ...

प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह
काठमाडौँ, २५ असोजः तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रुपमा बच्चाको आँखा जचाउन सुझाव दिएको छ । प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो भ...

आज महाअष्टमी पर्व मनाइँदै : दुर्गा भवानीको विशेष पूजा
काठमाडौं – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैँका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरुपमा मनाउँदैछन्।

दसैँ बिदामा सरकारी अस्पताल खुल्ने
गोरखापत्र समाचारदाता काठमाडौँ, असोज २५ गते । दसैँको सार्वजनिक बिदामा सरकारी अस्पताल सञ्चालन हुने भएका छन् । सङ्घीय अस्पतालहरू वीर, राष्ट्रिय ट्रमा सेन्टर, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, क...

बडादशैँको शुभकामना
काठमाडौं– रोयो धेरै, धेरै रोयो नेपाली आकाश रोयो घर, खेत, धन, जन बग्यो कहिले प्रकृतिले रुवायो । कहिले राजनीतिले सतायो कुनै न कुनै शक्तिले सधैं–सधैं पछार्यो अब बन्द होस् यस्ता बाढी, विपत्ती,...

वर्षको एकदिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर दर्शनार्थीका लागि खोलिँदै
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज दर्शनार्थीका लागि खोलिँदैछ । सो मन्दिर वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने ...
२८ समाचार देखाइएको