२०८१ कार्तिक १ का समाचार
अक्टोबर १७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
भैरहवामा बिपी कोइराला मेमोरियल कप हुने
रुपन्देही । बिपी कोइराला मेमोरियल कप, टी–२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र नेपालसहित पाँच देशक...

कृषिमा यान्त्रिकीकरणः खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि
सुदूरपश्चिम । घरमा ‘पावरटिलर’ सहितको कृषियन्त्रको व्यवस्था भएपछि धनगढी उपमहानगरपालिकाका किसान कालुराम चौधरीलाई खेतीको काम गर्न सहज भएको छ । यसअघि घरमा पालिएका गोरु र राँगाले खेत खनजोत गर्दै आएका उ...

इजरायली आक्रमणमा परी लेबनानमा छ जनाको मृत्यु, ४३ घाइते
बेरुत । दक्षिणी लेबनानको नाबातिह नगरपालिकामा बुधबार इजरायली हवाई आक्रमणमा परी मेयरसहित छ जनाको मृत्यु हुनुका साथै अन्य ४३ जना घाइते भएका छन् । एक इजरायली लडाकू विमानले नाबातिह नगरपालिका भवन र नगर...

बेर्ना उमारेरै घरखर्चको जोहो
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनाका ३१ वर्षीय बिनोद रानाले तरकारीका बेर्ना (बिरुवा) बिक्री गरी मनग्य आम्दानी गर्दै आएका छन् । तीन कठ्ठा जग्गामा उनले तरकारीको बेर्ना उमारेका छन्। रानाको नर्सर...

अमिताभ बच्चनले मदिरा छोडेको त्यो क्षण
काठमाडौँ । मदिरा सेवन कसैको आदत हुन्छ त कसैको संस्कृति । अत्यधिक मदिरा सेवन स्वास्थ्य लागि त लाभदायी छैन नै । तथापि मानिसहरूले यसलाई स्वास्थ्यसँग भन्दा बढी व्यक्तिको सफलता र असफलतासँग जोडेर हेर्न छ...

इजरायलको नृशंस नरसंहारप्रति नेपालका राजनीतिज्ञ र नागरिक समाजद्वारा निन्दा
काठमाडौँ । नेपालका राजनीतिज्ञ र नागरिक समाजका प्रबुद्ध व्यक्तिहरूले इजरायलले प्यालेस्टिनी जनतामाथि गरिरहेको नरसंहार र सफायाविरुद्ध निन्दा व्यक्त गरेका छन् । उनीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी ग...

मन्थलीका होटल पर्यटकले भरिभराउ
रामेछाप । शरद् ऋतु पर्यटकका लागि उपयुक्त समय हो । यहीँबेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन् । यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्...

एमाले कार्यालय बनाउन व्यापारीबाट जग्गा दान लिएपछि विवादमा फसेका प्रधानमन्त्री ओलीले कसलाई दिए दुई तिहाईको धम्की?
दसैंको मुखैमा आएको बाढीपहिरोले नागरिक त्राहिम थिए। काठमाडौं उपत्यकासहित मध्य नेपाल केन्द्रित बाढीपहिरोले हजारौँ नागरिक घरबारविहीन भएको र मुख्यराजमार्ग नै अवरुद्ध बनेपछि आधा महिना जनजीवन निकै कष्टकर...

दक्षिणी लेबनानमा इजरायली सेनाको आक्रमणबारे लेबनानी प्रधानमन्त्रीले के भने?
लेबनानका प्रधानमन्त्रीले दक्षिणी लेबनानको नबाटिया सहरमा इजरायली सेनाले गरेको आक्रमणको निन्दा गरेका छन्। "इजरायलले जानाजानी नबातीहमा भएको स्थानीय प्रशासनको बैठकलाई लक्षित गरेको थियो", लेबनानको प्रध...

गाजामा मानवीय सहायताका ट्रकहरूलाई अनुमति
ह्वाइट हाउसले युद्धग्रस्त क्षेत्रमा सहायताको प्रवाह नबढाएको खण्डमा सैन्य कारबाही गर्ने धम्की दिएको एक दिनपछि इजरायलले बुधबार एक विज्ञप्तिमार्फत मानवीय सामग्री बोकेका ५० ट्रक गाजा पट्टीमा प्रवेश गरे...

अपडेट : नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोटमा १४० भन्दा बढीको मृत्यु
उत्तरी नाइजेरियामा भएको एक विस्फोटमा एक सय ४० भन्दा बढी मानिसको मृत्यु भएको छ । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो । न...

‘गुन्युचोलो’ अमेरिकाको तस्बिर फिल्म मार्केटमा छनोट
काठमाडौँ, १ कात्तिकः लैङ्गिक अल्पसङ्ख्यक पारालैङ्गिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको छ । समुद्र भट्टले निर्देशन गरेको फिल्म अक्ट...

भारी वर्षा र बाढी : कोशीमा ३४ करोड मूल्य बराबरको अन्नबालीमा क्षति
मोरङ । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रु ३४ करोड ४५ ला...

सिसिलीको सबमरिन नेटवर्कको आधारशिलाका लागि गुगलसँग छलफल गर्दै इटली
गुगल अहिले मध्यपूर्वलाई दक्षिणी युरोप र एशियासँग जोड्ने दुई सबमरिन केबल प्रणालीहरू सञ्चालन गरिरहेको टेलिकम इटालिया (टीआईएम) को सबमरिन केबल इकाई स्पार्कलसँग मिलेर काम गरिरहेको छ। TIM यस महिनामा इटा...

आज ५ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना
आज ५ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ। साथै, कोशी, वागमती र गण्डकीका पहाडी भेगमा...

सहकारीमार्फत दूधको बजारीकरण भएपछि किसान उत्साहित
जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् ...

हेलिकप्टरबाट रसीमा झुण्डिएर निकाल्नु परेको थियो धौलागिरिमा अस्ताएका रुसी आरोहीका शव
म्याग्दी- “चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धौलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ”, रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन् २०२४ को सेप...

धेरै खाए नुनले गर्न सक्छ यस्तो असर
काठमाडौँ । भान्सामा नभइ नहुनेमध्ये एक वस्तु हो- नुन । नुनले हाम्रो खानाको स्वाद बढाउँछ । मानव जीवनमा नुन अति आवश्यकमै पर्छ । विज्ञहरूका अनुसार नुनमा पाइने सोडियमले शरीरमा पानीको उचित मात्रा कायम र...

कोसी प्रदेशमा ३४ करोडको अन्नबालीमा क्षति, एउटै गाउँपालिकामा २४ करोडको नोक्सानी
मोरङ । अन्नको भण्डार मानिने कोसी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण ३४ करोड रुपैयाँभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार ३४ करोड ४५ लाख ८५ हजार मू...
साफ खेल्ने महिला टोलीलाई विशेष ट्राभल किट
काठमाडौँ — साफ महिला फुटबल च्याम्पियनसिपमा उत्रिन लागेको नेपाली महिला टोलीलाई विशेष ट्राभल किट प्रदान गरिएको छ । महिला राष्ट्रिय टोलीको प्रमुख प्रायोजक युनिलिभर नेपालको पर्सनल केयर ब्रान्ड ‘डोभ’ मा...

धवलागिरिमा अस्ताए यी पाँच रुसी आरोहीहरू
म्याग्दी । ‘चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धवलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ’, रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन् २०२४ को से...

माटोका भाँडा बेचेर मासिक ८० हजार आम्दानी
धरान । इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाबाट मनग्य आम्दानी गर्दै आएका छन् । गाउँघरदेखि सहरबजारतिर माटोको भाँडा प्रयोगमा कम आए पनि आफूले पुर्ख्यौली पेसा छोड्न नसकेको र यसबाट निराश...
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा कायम...
फेरि घट्यो ब्याजदर
काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले फेरि ब्याजदर घटाएका छन् । कात्तिकका लागि बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै कर्जाको पनि स्वतः घटेको हो । निक्षेप बढिरहे पनि अपेक्षित रूपमा कर्जाको माग बढ्न नस...

यी प्रदेशमा हुनेछ आज बदली र वर्षा
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बदली हुँदा केही भू–भागमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान मधेस, लुम्बिनी प्र्रदेशलगायत पहाडी...
२५ समाचार देखाइएको