मुख्य सामग्रीमा जानुहोस्
२०८१ कार्तिक १४ को विवरण
आज

२०८१ कार्तिक १४ का समाचार

अक्टोबर ३०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०६ हप्ता अघि

नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय

काठमाडौँ। नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । डेंगीका भाइरसका स्वरुप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य ...

ratopati.com१०६ हप्ता अघि

१२ बजे, १२ समाचार : 'कुलमान हटाउनेबारे मन्त्रिपरिषद्‌मा छलफल नभएको' देखि 'रविलाई छुटाउन रास्वपा नेताहरू सुटुक्क बालुवाटार पुगेको' सम्म

पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- १. रास्वपाको दबाब पार्टी सभापति रवि लामिछाने...

dcnepal.com१०६ हप्ता अघि

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राणा र ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिकतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजुलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

ratopati.com१०६ हप्ता अघि

सिंजामा खस सभ्यताबारे बहस

जुम्ला । नेपाली खस भाषाको सुरुआत भएको स्थान यहाँको सिंजा गाउँपालिकाको नराकोट बजारमा खस सभ्यताको लोकसंस्कृति विषयमा प्राज्ञिक बहस तथा सांस्कृतिक प्रदर्शनी सम्पन्न भएको छ । लोकवार्ता परिषद् नेपालको ...

ratopati.com१०६ हप्ता अघि

माटाको पाला बनाउन व्यस्त कुमाल समुदाय

झापा। बाह्रदशी गाउँपालिका–६ कुमाल बस्तीका स्थानीय तिहार नजिकिँदै गर्दा माटाका पाला (दियो) बनाउन र सुकाउन व्यस्त छन् । यो समुदायका लागि वर्षको सबैभन्दा बढी आम्दानी गर्ने समय तिहार र छठ आसपास हो । क...

ratopati.com१०६ हप्ता अघि

एउटै नदीमा पाँच जलविद्युत् आयोजना

म्याग्दी। रघुगंगा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा मुहान रहेको ...

ratopati.com१०६ हप्ता अघि

स्कटल्याण्डले नेपाललाई दियो १५५ रनको लक्ष्य

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत डालासस्थित ग्राण्ड प्रेरी मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई १५५ रनको लक्ष्य दिएको छ। टस जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट बलिङ गर्दै स्कट...

ratopati.com१०६ हप्ता अघि

नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज

कैलाली । घोडाघोडी नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई सेवा लिन सहज भएको छ । साविकको साडेपानी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको नगर अस्पतालमा सेवा सञ्चालन गरेसँगै स्थानीयलाई ...

ratopati.com१०६ हप्ता अघि

मह बेचेर वार्षिक १२ लाख बढी आम्दानी

बागलुङ । जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आएका छन् । मौरीपालनबाट उनले वार्षिक १२ देखि १५ लाखसम्म आम्दनी गरिरहेका छन् । घर्कंद...

ratopati.com१०६ हप्ता अघि

पाकिस्तानमा पोलियो खोप अभियान सुरु

इस्लामाबाद । पाकिस्तानमा लाखौं बालबालिकालाई पोलियोबाट बचाउन राष्ट्रव्यापी अभियान सुरु भएको छ । देशभरका चार करोड ५० लाखभन्दा बढी बालबालिकामा पुग्ने लक्ष्य राखिएको यो अभियान सोमबारबाट सुरु गरिएको हो...

ratopati.com१०६ हप्ता अघि

ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रले थप सहकार्य गर्ने

काठमाडौँ । सरकारले मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई विशेष महत्व दिएको सन्दर्भमा निजी क्षेत्रले पनि त्यसलाई आत्मसात गर्दै सहकार्य गर्ने घोषणा गरेको छ । त्यसका लागि सरका...

ratopati.com१०६ हप्ता अघि

तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु

संखुवासभा । संखुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तल्लो अरुण जलविद्युत् आयोजना निर...

ratopati.com१०६ हप्ता अघि

फौजदारी न्याय प्रणालीमा सुधारको प्रयास

काठमाडौँ । बढ्दो प्रविधिको प्रयोगसँगै मुलुकमा नयाँ शैलीका अपराध पनि बढिरहेको छ । परिवर्तित अपराधको शैलीअनुसार अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणमा पनि सुधार गर्न जरुरी देखिँदै आएको छ । अपराधक...

ratopati.com१०६ हप्ता अघि

पत्नी हत्याको अभियुक्त तीन वर्षपछि कतारमा पक्राउ

झापा । मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी ग...

ratopati.com१०६ हप्ता अघि

श्रीलंकाद्वारा सन् २०३० सम्ममा सेवा क्षेत्रको राजस्व बढाउने लक्ष्य

कोलम्बो । श्रीलंकाको निर्यात विकास बोर्ड (इडीबी) ले सन् २०३० सम्ममा सेवा क्षेत्रको राजस्व पाँच अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । योजनाले सफ्टवेयर इन्जिनियरहरूको सङुख्या बढाउने, प्रमुख ...

ratopati.com१०६ हप्ता अघि

टिकटक निर्माता बने चीनको सबैभन्दा धनी व्यक्ति

बेइजिङ । टिकटक निर्मातामध्येका एक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरून रिसर्च इन्स्टिच्युटले टिकटकका संस्थापक यिमिङको सम्पत्ति ४९.३ विलियन अमेरिकी डलर रहेको अनुमान गरेको छ । जुन...

ratopati.com१०६ हप्ता अघि

हिजबुल्लाहको प्रमुखमा चुनिए नइम कासिम : जो युद्धबिराम चाहान्छन्

बेरूत । लेबनानी राजनीतिक समूह हिजबुल्लाहको प्रमुखमा नइम कासिम चुनिएका छन् । एकपछि अर्को गरी शीर्ष नेताहरूको निधनपछि संगठनको उपमहासचिवका रुपमा कार्यरत रहेका कासिमलाई हिजबुल्लाहले नयाँ प्रमुखमा चुने...

ratopati.com१०६ हप्ता अघि

आफ्ना नानीहरूको पढ्ने बानी विकास गर्न यस्तो गर्नुहोस्

काठमाडौँ । बालबालिकामा पढ्ने बानी बसाल्नु उनीहरुको मानसिक विकासका लागि निकै फाइदाजनक हुन्छ । उनीहरुको ज्ञान बढाउनुका साथै उनीहरुको सोच र व्यक्तित्वमा पनि यसले सकारात्मक प्रभाव पार्छ । दैनिक पढ्ने ...

nagariknews.nagariknetwork.com१०६ हप्ता अघि

कांग्रेसले मंसिर २२ गते प्रदेश सम्मेलन गर्ने

नेपाली कांग्रेस कोसी प्रदेशको सम्मेलन मंसिर २२ गते हुने भएको छ। नेपाली कांग्रेस प्रदेश समितिका सभापति उद्धव थापाको अध्यक्षतामा मंगलबार विराटनगरमा बसेको पूर्ण बैठकले मंसिर २२ गते प्रदेश सम्मेलन गर्न...

nagariknews.nagariknetwork.com१०६ हप्ता अघि

बदला भन्दा पनि उपाधि जित्नेगरी खेल्छौं: कप्तान एञ्जिला

साफ महिला च्याम्पियनसिपको उपाधि होडमा नेपाल बुधबार साविक विजेता बंगलादेशसँग भिड्दैछ। पाँचपल्ट फाइनलमा पुगे पनि उपाधि हात पार्न नसकेको नेपाल यसपल्ट उपाधि जित्ने अठोटका साथ मैदानमा उत्रदै छ। गत संस्...

nagariknews.nagariknetwork.com१०६ हप्ता अघि

यू १९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम र मधेस प्रदेश विजयी

विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल मेन्स यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश विजयी भएका छन्। प्रतियोगिता अन्तर्गत मंगलबार बैजानाथपुरस्थित गिरिजाप्रसाद कोइराला...

nagariknews.nagariknetwork.com१०६ हप्ता अघि

विश्वकप क्रिकेट लिग–२ : नेपालले स्कटल्याण्डको सामना गर्दै

अमेरिकामा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत सोमबार राती नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आज राति ह...

nagariknews.nagariknetwork.com१०६ हप्ता अघि

मञ्जित ढकाल जलवायुविज्ञ सल्लाहकार नियुक्त

जलवायुविज्ञ मञ्जित ढकाल वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको अवैतनिक जलवायु विज्ञ सल्लाहकार नियुक्त भएका छन्। मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय राख्ने तयारीसँ...

nagariknews.nagariknetwork.com१०६ हप्ता अघि

भक्तपुर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सुरु

भक्तपर अस्पतालमा मंगलबारदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरिएको छ। बागमती प्रदेशअन्तर्गत १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरेको बागमती प्रदेशका स्वास्थ्यमन्त...

nagariknews.nagariknetwork.com१०६ हप्ता अघि

चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल

चालु आर्थिक वर्षको तीन महिनामा चाडवाड लक्षित गरी ३२ करोड नौ लाखको नरिवल भित्रिएको छ। आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असोजसम्म दसैंतिहार र छठ लक्षित गरी ६० लाख ६३ हजार पाँच सय ९५ केजी नरिवल आयात भएक...

nagariknews.nagariknetwork.com१०६ हप्ता अघि

स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ पुरेनामा स्कुल बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो सवा एक बजेतिर नगरपालिकाको वडा नम्बर-९ स्थित आदर्श बोडिङ स्कुलको लु १ ख ९०...

ratopati.com१०६ हप्ता अघि

भान्सामा यी ५ खानेकुरा छन् ? सधैं बिरामी पर्नुहुनेछ

काठमाडौं । भान्सामा केही यस्ता खानपिनका चिज पनि हुन्छन्, जुन नहुँदा हाम्रो कामै नै चल्दैन । तर यसमा केही यस्ता खानेकुरा पनि हुन्छन् जुन हाम्रो लागि रोगका घर बन्छन् । चाहे प्रशोधित खानेकुरा होस् वा...

barnanmedia.com१०६ हप्ता अघि

समर गेम्सको बक्सिङमा नेपालले स्वर्ण जित्यो

काठमाडौँ, १३ कात्तिक : नेपालका स्वस्तिका तिरुवा र नोर्बु थेन्डुप शेर्पाले आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा आज स्वर्ण पदक जितेका छन् । दुवैले ब्राजिलका खेलाडीलाई फाइनलमा पराजित गरे । बहराइनको...

barnanmedia.com१०६ हप्ता अघि

युक्रेन र दक्षिण कोरियाबीच सुरक्षा सहयोग सुदृढ बनाउने सहमति

काठमाडौँ, १३ कात्तिक : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग रुसले युक्रेनमा आक्रमण बढाउन उत्तर कोरियाली सेना तैनाथ गरेको विषयमा छलफल भएको र...

barnanmedia.com१०६ हप्ता अघि

रास्वपाको दोहोरो चरित्र, रवि पक्राउविरुद्ध सडकमा आन्दोलन, बालुवाटार पुगेर हारगुहार

सहकारी ठगी प्रकरण २ कात्तिकमा पक्राउ परेपछि रास्वपा सभापति रवि लामिछानेले भनेका थिए, सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो। पोखराका सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि अहिले कास्की प्रहरीको...

barnanmedia.com१०६ हप्ता अघि

भारतको राजस्थानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु, ३० घाइते

काठमाडौँ, १३ कात्तिक : भारतको राजस्थान राज्यमा मङ्गलबार बस एउटा कल्भर्टमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।...

barnanmedia.com१०६ हप्ता अघि

इजरायलको यो कदमबाट संयुक्त राष्ट्र मात्रै होइन, अमेरिका र बेलायत पनि आक्रोशित छन्, के हो पूरा कुरा?

इजरायलको संसदले युएनआरडब्लुएको सञ्चालनमा प्रतिबन्ध लगाउने विधेयकमा मतदान गरेको छ। यदि यो कानून बन्यो भने, युएनआरडब्लुएले तीन महिनाभित्र इजरायल र इजरायलको कब्जामा रहेको पूर्वी जेरुसेलमबाट काम गर्न ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको