मुख्य सामग्रीमा जानुहोस्
२०८१ कार्तिक २६ को विवरण
आज

२०८१ कार्तिक २६ का समाचार

नवेम्बर ११, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०४ हप्ता अघि

सुवर्ण शमशेरबाट नयाँ पुस्ताले त्यागको राजनीतिप्रति अभिप्रेरित हुनुपर्छ : मन्त्री पाण्डे

ललितपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुवर्णशमशेरको इतिहासबाट वर्तमान पुस्तालाई त्यागको राजनीतिप्रति अभिप्रेरित गर्नुपर्ने बताएका छन् । सुवर्ण स्मृति परिषदद्वारा...

ratopati.com१०४ हप्ता अघि

१२ बजे, १२ समाचार : 'एमालेका प्रदेश सांसद अधिकारी प्रहरी हिरासतमा' देखि 'लामिछानेविरुद्ध १३ दिन म्याद थप' सम्म

पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- आजका मुख्य समाचारमा राष्ट्रपति पौडेल अजरबैजान...

ratopati.com१०४ हप्ता अघि

चारवटा सञ्चारमाध्यम कालोसूचीमा, सात वटालाई विशेष अनुगमन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै विभिन्न चारवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । त्यस्तै, विभिन्न सातवटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी...

ratopati.com१०४ हप्ता अघि

टी-२० सिरिजको दोश्रो खेलमा भारत दक्षिण अफ्रिकासँग पराजित

नयाँ दिल्ली । चार खेलको टी–२० सिरिजअन्तर्गत दक्षिण अफ्रिकाले भारतविरुद्ध सहज जित दर्ता गरेको छ । खेलमा पहिले ब्याटिङ गरेको भारतले ६ विकेटमा १२४ रन मात्र बनाउन सक्यो । जवाफमा दक्षिण अफ्रिकाले १९ ओभ...

ratopati.com१०४ हप्ता अघि

गुल्मीमा साताको एक दिन मात्र हवाई उडान हुने

गुल्मी । नेपाल वायुसेवा निगमले गुल्मीमा हवाई उडानको समय तालिका परिवर्तन गरेको छ । यसअघि बुधबार र शुक्रबार गरी सातामा दुई दिन उडान गर्दै आएकोमा अबदेखि बिहीबार मात्र उडान गर्ने भएको हो । नेपाल वायुस...

ratopati.com१०४ हप्ता अघि

दसैँ, तिहार र छठमा पाँच करोडको फूल किनबेच

जनकपुरधाम । यस वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही अवधिमा करिब तीन करोड ५० लाख मूल्यबराब...

ratopati.com१०४ हप्ता अघि

रित्तिँदै 'तिब्बतीयन क्याम' जीर्ण बन्दै घर

बागलुङ । ढोरपाटन उपत्यका नजिकै एउटा सानो बस्ती छ । बस्तीमा पुग्दा केही चिटिक्क सजिएका, केही जीर्ण बनेका घर देखिन्छन् । काठैकाठ र माटोढुङ्गाले बनेका बार्दलीसहितका अधिकांश घरमा ताला लगाइएको छ । एक ...

ratopati.com१०४ हप्ता अघि

विमानस्थल सञ्चालनसँगै थपियो उत्साह

रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भएसँगै यहाँका निजी क्षेत्र, पर्यटन व्यवसायी तथा स्थानीयहरु उत्साहित भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्...

ratopati.com१०४ हप्ता अघि

सार्वजनिक सेवालाई अपाङ्गतामैत्री बनाइँदै

काठमाडौँ । सरकारले सार्वजनिक सेवालाई अपाङ्गतामैत्री बनाउन पाँच वटा सङ्घीय मन्त्रालयको भौतिक संरचनाको पहुँचयुक्त परीक्षण सुरु गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएका...

ratopati.com१०४ हप्ता अघि

दार्जिलिङमा कवि दिनेश अधिकारीको एकल कविता वाचन

काठमाडौँ । भारतको दार्जिलिङस्थित पर्यटकीय सहर मिरिकमा यसै साता कवि तथा गीतकार दिनेश अधिकारीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । साहित्य सुनौँ परिवारको आयोजना र दार्जिलिङ जर्नल पब्लिकेशनको ...

barnanmedia.com१०४ हप्ता अघि

अशोक गहलोतले प्रधानमन्त्री मोदीको बारेमा के भने?

कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमाथि प्रहार गरेका छन्। "यो देशको दुर्भाग्य हो कि 'एक है तो सुरक्षित है" र' बटेगे तो काटेगे "जस्...

barnanmedia.com१०४ हप्ता अघि

जम्मू-कश्मीरः किश्तवाडमा आतङ्कवादीसँगको मुठभेडमा सेनाका जवान मारिए

जम्मू-कश्मीरको कुपवाडा जिल्लामा आतङ्कवाद विरोधी कारबाहीमा भारतीय सेनाका एक जवान मारिएका छन्। सेनाको ह्वाइट नाइट कर्पले सोसल मिडिया एक्समा एक पोस्टमा यो जानकारी दिएको छ। "नायब सुबेदार राकेश कुमार ...

barnanmedia.com१०४ हप्ता अघि

बुलडोजरले घर ध्वस्त पार्ने घटनाः यूपी सरकारलाई सर्वोच्च अदालतको 'फटकार', याचिकाकर्ताले यो लडाइँ कसरी जित्यो?

सर्वोच्च अदालतले बुलडोजर कारबाहीमा कडा कदम चालेको छ। "सर्वोच्च अदालतले शनिबार उत्तर प्रदेशमा घर तोडफोडसँग सम्बन्धित मुद्दामा" "बुलडोजर न्याय" "को कुनै स्थान नभएको फैसला गरेको छ।" भारतका प्रधान न्...

barnanmedia.com१०४ हप्ता अघि

राष्ट्रपति पौडेललाई कतारमा स्वागत

राष्ट्रपति रामचन्द्र पौडेल कोप-२९ मा सहभागी हुन अजरबैजान जाने क्रममा आइतबार राति कतार आइपुगेका छन् । बाकुमा सोमबारदेखि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट...

barnanmedia.com१०४ हप्ता अघि

नक्कली नागरिकताबाट सिम निकाली बैंकका ग्राहकलाई ठगी गर्ने धन्दा

पछिल्लो समय अनलाइन ठगीका घटना बढ्दै गएका छन् । छोटो समयमै सर्वसाधारणले लाखदेखि करोड रुपैयाँसम्म गुमाउन थालेका छन् । यसैबीच केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक विज्ञप्ति जारी गर्दै अनलाइन ठगीबा...

barnanmedia.com१०४ हप्ता अघि

बेरुतको उत्तरमा इजरायली आक्रमणमा सात बालबालिकासहित २३ को मृत्यु

राजधानी बेरुतको उत्तरी भेगमा रहेको अल्माट गाउँमा भएको इजरायली आक्रमणमा सात बालबालिका सहित २३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । एएफपिटिभीको फुटेजमा उद्धारकर्ताहरूले...

barnanmedia.com१०४ हप्ता अघि

इरान ‘खतरा’ बारे ट्रम्पसँग फेरि कुरा गरेको नेतान्याहूको भनाइ

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विगत केही दिनमा अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पसँग इजरायलको सुरक्षामा ‘इरानी खतरा’ बारे तीन पटक कुराकानी गर्नुभएको उहाँको कार्यालयले आइतबार ...

barnanmedia.com१०४ हप्ता अघि

सुगन्धकोकिला उत्पादनको केन्द्र बन्दै छिल्लीकोट

यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोट विश्वमै लोपन्मुख भनिएको सुगन्धकोकिला (मल्लागिरी) उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँ पाइने सुगन्धकोकिलाको बीउ हालसम्म बिक्री गरी २६ जिल्ला पठाइ सकिएको ...

barnanmedia.com१०४ हप्ता अघि

तरुण दलले बनायो श्रमिकको घर

काठमाडौँ, २६ कात्तिक : पाल तरुण दल भद्रपुरले भद्रपुर नगरपालिका–५ स्थित घरविहीन श्रमिक मेहरा दायिराको घर निर्माण गरेको छ । इँट्टा र सिमेन्टले बनेको दुई कोठे नवनिर्मित घर आइतबार एक कार्यक्रमबीच भद्...

barnanmedia.com१०४ हप्ता अघि

'पूर्णबहादुरको सारंगी' ले १० दिनमा कमायो १८ करोड

फिल्म 'पूर्णबहादुरको सारंगी' ले आक्रामक व्यापार गरिरहेको छ। विजय बराल अभिनीत यो फिल्मले प्रदर्शनको १० दिनमा १७ करोड ९८ लाख रूपैयाँ कमाइ गरेको छ। निर्माण पक्षले आइतबार बेलुका शनिबारसम्मको कमाइ सार्...

deshsanchar.com१०४ हप्ता अघि

राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ, २६ कात्तिक : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ...

barnanmedia.com१०४ हप्ता अघि

बंगलादेशमा विद्युत निर्यात सम्झौताः हात्ती आयो हात्ती आयो फुस्सा

जलस्रोतले धनी देश नेपाल भनेर गाथा गाएपनि हिउँदमा भारतबाट विजुली किन्नुपर्छ। अरु बेला पनि अघोषित लोडसेडिङ भइरहेको छ। सरकार र नेृपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबाट बंगलादेशमा वि...

barnanmedia.com१०४ हप्ता अघि

दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले हरायो

दक्षिण अफ्रिकाले दोस्रो टि ट्वान्टी आईमा पाहुना टोली भारतलाई हराएको छ । दक्षिण अफ्रिकाले आइतवार भारतलाई ३ विकेटले हराएको हो । जितसँगै दक्षिण अफ्रिकाले ४ खेलको टि ट्वान्टी आई सिरिजमा १-१ को बराबरी ...

barnanmedia.com१०४ हप्ता अघि

चीन जानै लाग्दा ओली सरकारलाई भारतीय नाकाबन्दी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले रुचाउँदैन भन्ने त उनी पहिलोपल्ट प्रधानमन्त्री हुँदा नै देखिइसकेको हो। उनी चौथोपटक प्रधानमन्त्री बन्दासम्म दक्षिणसँगको सम्बन्धमा कत्ति पनि सुधार नआएको बरु झन् ...

ratopati.com१०४ हप्ता अघि

विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा का...

rajdhanidaily.com१०४ हप्ता अघि

२६ कार्तिक २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/32475fe0-7b94-4247-ba34-0f87add2acfe सम्बन्धित समाचार १२ कार्तिक २०८१ १३ कार्तिक २०८१ १४ कार्तिक २०...

deshsanchar.com१०४ हप्ता अघि

कवि तथा गीतकार दिनेश अधिकारीले दार्जिलिङको मिरिकमा सुनाए कविता

काठमाडौँ- भारतको दार्जिलिङस्थित पर्यटकीय सहर मिरिकमा कवि तथा गीतकार दिनेश अधिकारीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । साहित्य सुनौँ परिवारको आयोजना र दार्जिलिङ जर्नल पब्लिकेशनको सहयोगमा गत...

barnanmedia.com१०४ हप्ता अघि

फर्गुसनको ह्याट्रिकमा श्रीलंकामाथि न्युजिल्याण्डको ५ रनकोरोमाञ्चक जित

लकी फर्गुसनको ह्याट्रिकमा पाहुना टोली न्युजिल्याण्डले दोस्रो तथा अन्तिम टि ट्वान्टी आईमा श्रीलंकालाई पराजित गरेको छ । न्युजिल्याण्डले आइतवार श्रीलंकामाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो । योसँगै...

rajdhanidaily.com१०४ हप्ता अघि

पूर्वमन्त्री अधिकारी पक्राउ, मानव तस्करीको कसुरमा अनुसन्धान थालियो

काठमाडौं । जापानको विमानस्थलस्थित अध्यागमन कार्यालयले कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीसहित चार जना नेपाली नागरिकलार्ई डिपोर्ट गरिदिएको घटनालाई प्रहरीले बल्ल ...

rajdhanidaily.com१०४ हप्ता अघि

अधिक तरलताको मारमा बैंक, व्यवस्थापनमा सकस

काठमाडौं । बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंक र वाणिज्य बैंकहरूलाई तरलता व्यवस्थापनमा हम्मेहम्मे हुन थालेको छ । अधिक तरलताका कारण बैंकहरूले एकआपसमा लिने सापटीको (अन्तरबैंक) ब्याजदर ३...

rajdhanidaily.com१०४ हप्ता अघि

जिप दुर्घटनामा ७ जनाको मृत्यु, १२ जना घाइते

कालिकोट । कालिकोटको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् । खिनदेखि थिर्पुतर्फ आउँदै गरेको क१ज ५६ नम्बरको जिप सडकबाट २ सय म...

rajdhanidaily.com१०४ हप्ता अघि

ज्येष्ठप्रतिको गाम्भीर्यता

कर्तव्य निर्वाहको सिलसिलामा जर्मनीको बर्लिन सहरमा पुगेको थिएँ । १५ वर्षअघिको कुरा हो । एकबिहानै मेरा अत्यन्त प्रिय मित्र तत्कालीन जर्मनका लागि नेपालका राजदूत डाक्टर मदन भट्टराईले मलाई बिहान घुम्दैज...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको