२०८१ कार्तिक ५ का समाचार
अक्टोबर २१, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : 'एमालेमा प्रश्न गर्नेलाई स्पष्टीकरण सोधिएको'देखि 'सभापति बचाउमा रास्वपाको आन्दोलन'सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’प्रस्तुत गरेका छौँ :- आइतबार दिनभर सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रवि ...

के स्वास्थ्यलाई असर नपर्ने गरी रक्सी पिउन मिल्छ ?
काठमाडौं । हाम्रा आसपास रक्सीको सेवन गर्ने धेरै मानिसहरू छन् । रक्सी शरीरको लागि हानिकारक छ भन्ने थाहा हुँदा हुँदै पनि केही त दिनँहु रक्सी सेवन गर्छन् । सीमित मात्रामा पिउने हो रक्सी हानिकारक हुँदै...

काठमाडौँका सोह्र सामुदायिक विद्यालयमा शैक्षिक शिविर सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको योजना ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ अन्तर्गत आजदेखि १६ वटा सामुदायिक विद्यालयमा शिविर सुरु भएको छ । उक्त शिविरको नाम ‘फेस्टिभल क्याम्प’ राखिएको छ । प्रयोगात्म...

मस्कोलाई एक्ल्याउने पश्चिमा प्रयास असफल
मस्को । उदीयमान अर्थतन्त्रहरूको गठबन्धन ब्रिक्स समूहको शिखर सम्मेलनका लागि आगामी हप्ता रुसमा विश्वका दुई दर्जन नेताहरूको बैठक हुने भएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साढे दुई वर्षको आक्रमणल...

वित्तीय अपराध नियन्त्रण ब्यूरो स्थापनाको प्रक्रिया सुरु
काठमाडौँ । नेपालमा आर्थिक अपराधका घटना वृद्धि भएसँगै सरकारले वित्तीय अपराध नियन्त्रण ब्यूरो स्थापनाको प्रक्रिया अघि बढाएको छ । त्यसका लागि अवधारणापत्रसमेत तयार पारिएको छ । गृह मन्त्रालयकाअनुसार हाल...

बाँके राष्ट्रिय निकुञ्जमा सूचना केन्द्र
नेपालगन्ज। बाँके राष्ट्रिय निकुञ्जले आगन्तुक सूचना केन्द्र स्थापना गर्ने भएको छ । निकुञ्जको अवलोकन गर्न आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले कोहलपुरमा सो सूचना केन्द्र स्थापना गर्न लागिएको बाँके रा...

विश्व स्वास्थ्य संगठनद्वारा इजिप्टलाई औलोमुक्त घोषणा
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इजिप्टलाई औलोमुक्त घोषणा गरेको छ । यो उपलब्धिलाई डब्ल्यूएचओले ‘साँच्चिकै ऐतिहासिक’ र रोग निर्मूल पार्न करिब एक शताब्दी लामो कामको परिणाम भनेको छ । विश्...

उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु
कैलाली । गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला पर्यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धा...

इजरायली हवाई आक्रमणमा तीन लेबनानी सैनिकको मृत्यु
बेरुत । इजरायली सेनाले आइतबार दिउसो दक्षिणी लेबनानको सीमा क्षेत्रमा एउटा गाडीलाई लक्षित गरी आक्रमण गर्दा तीन लेबनानी सैनिकको मृत्यु भएको लेबनानी सेनाको कमाण्डले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ...

बागलुङको छुर्पी अमेरिका निर्यात
बागलुङ । पछिल्लो समय यहाँ उत्पादित छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत संकलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ । यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलु...

आजको विदेशी मुद्रा विनिमय दर, कुनको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा तोकिएको छ भने बिक्रीदर एक सय ३४ रुप...

उत्तरी गाजामा इजरायली हमला, मृत्यु हुनेको संख्या ८७ पुग्यो
जेरुसेलम । उत्तरी गाजामा इजरायली हवाई हमलामा मृत्यु हुनेको संख्यामा ८७ पुगेको छ । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले प्यालेस्टिनी एन्क्लेभको उत्तरमा रहेको बेत लाहिया सहरमा शनिबार इजर...

हिजबुल्लाहद्वारा इजरायलमाथि १०० क्षेप्यास्त्र प्रहार
जेरूसेलम । लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको इजरायली सुरक्षा बल (आइडिएफ) ले जनाएको छ । उत्तरी इजरायलमा भएका हवाई आक्रमणका दुई शृङ्खला...

आइतबार पनि दिल्लीको हावाको गुणस्तर 'खराब' अवस्थामा, मुख्यमन्त्री आतिशीले के भनिन्?
नयाँ दिल्लीः जाडोको सुरुवातसँगै दिल्लीमा वायु प्रदूषणको स्तर फेरि एक पटक बढेको छ। भारत सरकारको पृथ्वी विज्ञान विभागका अनुसार दिल्लीको हालको वायु गुणस्तर सूचकांक आइतबार 260-265 को दायरामा रहेको छ, ...

उत्तरी गाजामा इजरायली हमलामा कम्तीमा 87 जनाको मृत्यु
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले उत्तरी गाजाको बेइट लाहियामा इजरायली हमलामा कम्तीमा 87 जनाको मृत्यु भएको र 40 भन्दा बढी घाइते भएको बताएको छ। आफ्नो पछिल्लो अपडेटमा मन्त्रालयले भने क...

याह्या सिनवारपछि हमासको अर्को नेता को हुनेछ?
हमासका नेता याह्या सिनवारको मृत्युपछि यस समूहको अर्को नेता को हुनेछ भन्नेबारे अब अनुमान लगाइएको छ। हमासका दुई अधिकारीले भनेका छन् कि समूहको नयाँ नेता चयन गर्न छलफल चाँडै सुरु हुनेछ। सिनवरका सहायक ...

जो बाइडेन फेरि राष्ट्रपति नबन्नेमा युरोप किन चिन्तित छ?
अमेरिकी राष्ट्रपति जो बाइडेनको शुक्रबारको जर्मनी भ्रमण धेरै छोटो थियो, तर उनले बर्लिनमा सधैं यो स्पष्ट पार्ने प्रयास गरे कि राष्ट्रपति पद छोड्नु अघि विश्व मञ्चमा उनको अझै ठूलो महत्वाकांक्षा छ। विशे...

गाजामा रहेका इजरायली बन्धकलाई रिहा गर्न अलकायदा प्रमुखका सल्लाहकारको आग्रह
अलकायदाका सम्भावित वर्तमान नेताका सल्लाहकारले गाजामा बन्धक बनाइएका इजरायली बन्धकलाई रिहा गर्न हमाससँग आग्रह गरेको अमेरिकी जिहादी निगरानी संस्था (साइट) ले जनाएको छ। सैफ अल–अदेलका ससुरा अबु वालिद अल...

बङ्गलादेशमा सन् २०२५ मा आम निर्वाचन हुने सरकारी अधिकारीको भनाइ
बङ्गलादेशको अन्तरिम सरकारका एक सल्लाहकारले सन् २०२५ मा आम निर्वाचन हुने प्रवल सम्भावना रहेको बताउनुभएको छ । अन्तरिम सरकारका सल्लाहकार डा. आसिफ नजरुलले शनिबार जारी एक विज्ञप्तिमा भन्नुभएको छ, “अर्क...

सडकमा मास देखाएर अदालतलाई प्रभावित पार्ने रविको रणनीति असफल, छवी जोशीको नियति भोग्दै
सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुअघि र पक्राउ पर्दा अराजक अभिव्यक्ति दिएका रास्वपा सभापति रवि लामिछानेले गत शुक्रबार पोखरा जान सडकमार्ग रोजे। कारण थियो, सडकमार्गबाट जाँदा ठाउँठाउँमा प्रहरीमाथि अवरोध...

म्यान्मास्थित चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार
म्यानमारको मान्डाले शहरमा रहेको चिनियाँ वाणिज्य दूतावासमा विष्फोटक पदार्थ प्रहार गरिएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार दरबारको दक्षिणमा रहेको मध्य ...

एमाले कार्यकर्ताको भावनामाथि किन खेलवाड गर्दै छन् ओली ?
कुनै बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, बलियो संगठन र प्रतिबद्ध कार्यकर्ता होस् त एमालेको जस्तो होस् । एमालेबाटै अलग्गिएका धेरै नेताहरु पछिसम्मै पछुताउ गरिरहेको पाइन्छ, एमाले...

इन्डोनेसियाका आठौं राष्ट्रपति प्रबोवो सुबिआन्तोले सम्हाले कार्यभार
जाकार्ता । इन्डोनेसियाका नवनिर्वाचित राष्ट्रपति प्रबोवो सुबिआन्तोले आइतबारदेखि पदभार सम्हालेका छन्। जोको विडोडोलाई पराजित गर्दै सुबिआन्तो इन्डोनेसियाको आठौं राष्ट्रपति बनेका हुन् । पदभार ग्रहण गरेस...

रूसको विजयले अराजकता ल्याउनेछ : फ्रान्सेली विदेशमन्त्री
रूसले युक्रेनलाई युद्धभूमिमा पराजित गरेमा त्यसले अन्तर्राष्ट्रिय प्रणालीमा ‘अराजकता’ छाउने चेतावनी फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल बारोटले शनिबार किएभ भ्रमणका क्रममा बताउनुभएको छ । युक्रेनका राष...

राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्रा विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८१ पैसा कायम...

बिहानको नास्तामा दही र चिनी खानुका फाइदा
काठमाडौँ । नेपाली परम्परामा दही र चिनी शुभसाइतका लागि खाने प्रचलन रहेको छ । तर, वैज्ञानिक रुपमा खाली पेटमा दही र चिनी खाँदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ । दहीलाई चिनीमा मिसाएर खाँदा यसले क्याटालिस...
न्युजिल्याण्डलाई पहिलोपटक महिला विश्वकपको उपाधि
न्युजिल्यान्डले पहिलो पटक महिला टि ट्वान्टी विश्व कपको उपाधि जितेको छ । युएईको दुबई क्रिकेट स्टेडियममा आइतवार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले पहिलो पटक उपाधि जितेको ...

दसैँपछि हराउँछ गाउँको रौनक
म्याग्दी । शरद ऋतुको रमाइला दिन । उघ्रिएको आकाश । उत्तरतिर टलक्कै टल्किएका हिमाल । खेतैभरि लहलह धान खेत । झलक्क हेर्दा लाग्छ गाउँमा सबै रमाएका छन् । खुसीयाली छाएको छ । तर, वास्तविकता त्यस्तो कहाँ छ...

माटोका भाँडा बनाउन भ्याइनभ्याई
सुनसरी । इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्छन् । उनी दिनभर भाँडा बनाउने काममा व्यस्त रहन्छन् । तिहार र छठपर्वलाई लक्षित गरेर पण्डितले माटोका भाँडा बनाउन थालेका हुन्...

मिथिलाञ्चलमा करबाचौथ पर्व मनाइयो
जलेश्वर (महोत्तरी), ५ कात्तिक : महोत्तरी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा आइतबार राति चन्द्रमासँगै पतिको पूजा गर्दै मिथिलानीहरुले करबाचौथ पर्व मनाएका छन् । मिथिलाञ्चलमा बसोबास गर्ने विवाहित नारी अ...
३० समाचार देखाइएको