मुख्य सामग्रीमा जानुहोस्
२०८१ मंसिर २७ को विवरण
आज

२०८१ मंसिर २७ का समाचार

डिसेम्बर १२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०० हप्ता अघि

१२ बजे, १२ समाचार : रविमाथि अनुसन्धान सकेर प्रतिवेदन तयार हुँदैदेखि दुर्गा प्रसाईंलाई ५ वर्षबढी कैदको मागसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. सहकारी प्रकरण जिल्ला प्रहरी कार्यालय कास्की रा...

onlinekhabar.com१०० हप्ता अघि

राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरण पुष १८ देखि

२६ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण आउने पुसको मध्यबाट सुरु गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र महिला लिगका शीर्ष पाँच...

clickmandu.com१०० हप्ता अघि

अफगानिस्तानमा आत्मघाती विस्फोट, मन्त्रीसहित ६ जना मारिए

क्लिकमान्डु एजेन्सी । अफगानिस्तानको काबुलमा आत्मघाती बम हमलामा परी तालिबान सरकारका एक मन्त्री मारिएका छन् । उनीसहित ६ जना विस्फोटमा मारिएका छन् । तालिबान सरकारका शरणार्थी मामिला हेर्ने शरणार्थीमन...

ratopati.com१०० हप्ता अघि

साढे पाँच वर्षदेखि पुलको काम अलपत्र

काँक्रेविहार । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले जाजरकोट डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे पाँच वर्षदेखि अलपत्र छ । क्याराभान कन्ट्रक्सनले...

ratopati.com१०० हप्ता अघि

च्याम्पियन्स लिगमा एटलेटिको मड्रिड विजयी, सम्भावना जिवितै

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनको एटलेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा एटलेटिकोले स्लोभाकियाको स्लोभान ब्राटिस्लाभालाई ३-१ ले हराएको हो । एटलेटिकोलाई विजयी गराउन अग्रप...

ratopati.com१०० हप्ता अघि

विदेशी मुद्राको सटही दर, कति मूल्य कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०...

ratopati.com१०० हप्ता अघि

ट्रम्पले निकाल्नु भन्दा पहिल्यै एफबीआई प्रमुखले जागिर छोड्ने

काठमाडौं । अमेरिकी संघीय जाँच व्यूरो एफबीआई प्रमुख क्रिस रे’ले राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले निकाल्नु भन्दा पहिल्यै राजीनामा दिने तयारी गरेका छन् । उनले जो बाइडेन प्रशासनको समयावधि सकिएसँगै...

nagariknews.nagariknetwork.com१०० हप्ता अघि

भिसी कार्यकक्ष अगाडि धर्ना

त्रिभुवन विश्वविद्यालयका स्ववियु सचिव सिद्धान्त भट्ट उपकुलपति प्रा.डा. केशरजंग बरालको कार्यकक्ष अगाडि धर्ना बसेका छन् । भट्ट ३४ बुँदे मागसहित बुधबार दिउँसोबाट धर्नामा बसेका हुन् । उनले २४ सै घण्टा...

nagariknews.nagariknetwork.com१०० हप्ता अघि

नेपालमा कर्मचारीको संख्या घटाउनुपर्छ : लोकसेवा अध्यक्ष रेग्मी

लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले नेपालमा कर्मचारीको संख्या घटाउन सकिने बताएका छन् । बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती विधेयकमाथिको छलफलमा उन...

ratopati.com१०० हप्ता अघि

आमाबाबुले बच्चाहरुका अगाडि कहिल्यै गर्न नहुने ५ कुरा

काठमाडौं । जब बच्चाहरू साना हुन्छन्, तिनीहरूको दिमाग स्पन्ज जस्तै हुन्छ, जसले सबै कुरा आफैंमा समाहित गरिरहन्छ। यी कुराहरूले उनीहरूको मानसिक एवं भावनात्मक विकासमा प्रत्यक्ष प्रभाव पार्छ। यदि आमाबुव...

barnanmedia.com१०० हप्ता अघि

अफगानिस्तानः तालिबान मन्त्री खलिलुर रहमान हक्कानी आत्मघाती हमलामा मारिए

अफगानिस्तानको तालिबान सरकारका एकजना वरिष्ठ स्रोतले शरणार्थी मामिला मन्त्री खलीलुर रहमान हक्कानीको "आत्मघाती" आक्रमणमा मृत्यु भएको बीबीसीलाई बताएका छन्। हक्कानीमाथि बुधबार, डिसेम्बर 11 मा काबुल सहर...

barnanmedia.com१०० हप्ता अघि

सिरियाली विद्रोहीले बशर अल असदका पिताको चिहान जलाए

पश्चिमी सिरियाली प्रान्त लाटाकियाका तस्बिरहरूमा विद्रोही लडाकुहरू हाफेज अल-असदको जलेको चिहानबाट निकालिएको कफिनहरू छेउमा उभिएको देखाइएको छ। सिरियाली राष्ट्रपति बशर अल-असदका पिताको चिहानको एक भागमा ...

barnanmedia.com१०० हप्ता अघि

सिरियामा असदको पतन र इजरायली आक्रमणको बारेमा अरब देशहरूले के भनिरहेका छन्?

बशर अल-असदको सरकार पतन भएपछि इजरायलले सिरियामा हवाई आक्रमण सुरु गरेको छ। सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्सका अनुसार इजरायलले बशर अल असदको शासन पतन भएदेखि अहिलेसम्म सिरियाली क्षेत्रमा 310 वटा हवा...

barnanmedia.com१०० हप्ता अघि

सिरियाः के इरान कमजोर हुँदै गएको भारतका लागि नराम्रो खबर हो?

सिरियाबाट बशर अल-असदको शासनको पतनलाई इरानका लागि सबैभन्दा ठुलो झट्का भनिएको छ। इरान अहिले संकटमा परेको छ। इजरायलले लेबनानमा इरानको प्रोक्सी हेजबुल्लाहलाई कमजोर बनाएको छ। हेजबुल्लाह कमजोर भएपछि लेब...

barnanmedia.com१०० हप्ता अघि

त्रिवेणीमा निर्माणाधीन पुलको काम अघि बढेन

जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले जाजरकोट डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे पाँच वर्षदेखि अलपत्र छ । क्याराभान कन्ट्रक्सनले काम नै सुरु नग...

barnanmedia.com१०० हप्ता अघि

हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया

कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार(सान) लगाउने कार्य गर्नुहुन्छ । चालिस किलोमिटर साइकल चढेर दैनिकजसो गाउँ, सहरबजार पुगेर यस्...

ratopati.com१०० हप्ता अघि

च्याम्पियन्स लिगमा बार्सिलोनाको यात्रा बलियो

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनी क्लब फुटबलको हस्ती बार्सिलोनाले अन्तिम आठको यात्रा बलियो बनाएको छ । बुधबार राती बोरुसिया डर्टमण्डविरुद्ध बार्सिलोनाले ३-२ को संघर्षपूर्ण जित निकाल्दै अन्त...

barnanmedia.com१०० हप्ता अघि

सिरियामा फसेका पाकिस्तानी सफलतापूर्वक लेबनानको राजधानी बेरुत पुग्यो

काठमाडौँ, २६ मङ्सिरः सिरियामा फसेका ७९ तीर्थयात्री र सात शिक्षक सहित करिब ८६ जना पाकिस्तानी सफलतापूर्वक लेबनानको राजधानी बेरुत पुगेका छन् । यी नागरिकहरूलाई पाकिस्तान फिर्ता गर्ने प्रबन्धहरू भइरहेक...

barnanmedia.com१०० हप्ता अघि

जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने

काठमाडौँ, २६ मङ्सिरः जापान सरकारले आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब दोब्बर बनाउने योजनालाई अन्तिम रूप दिइरहेको छ । सरकारले अप्रिल सन् २०२६ मा कर्पोरेट कर दरमा चार प्रतिश...

ratopati.com१०० हप्ता अघि

ग्वार्डिवलाको न्यान्सिटी फेरि सेलायो

काठमाडौं । लामो समयपछि जितको खडेरी तोडेको इंग्लिश फुटबल क्लब म्यान्चेटर सिटी पराजित भएको छ । बुधबार राती इटालीको इभेन्ट्ससँग म्यान्सिटी २-० ले पराजित भएको हो । केही दिनअघि मात्रै गएको बिहीबार मात्...

deshsanchar.com१०० हप्ता अघि

यस्तो छ राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०४...

ratopati.com१०० हप्ता अघि

आर्सनलको महत्वपूर्ण जित

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिश क्लब आर्सनलले महत्वपूर्ण जित हासिल गरेको छ । बुधबार राती घरेलु मैदानको फाइदा उठाउँदै आर्सनलले एएस मोनाकोलाई ३-० गोल अन्तरले हराएको हो । आर्सनलाई जिताउन ...

barnanmedia.com१०० हप्ता अघि

प्रधानसेनापति सिग्देलद्वारा भारतीय समकक्षीसँग भेटवार्ता

मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले आज भारतीयस्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग भेटवार्ता गर्नुभएको छ । साथै, उहाँले भारतीय राष्ट्रिय सुरक्षा...

rajdhanidaily.com१०० हप्ता अघि

२७ मंसिर २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/8f348c7e-7eab-4c8f-acb4-25b9dea797a6 सम्बन्धित समाचार १३ मंसिर २०८१ १४ मंसिर २०८१ १५ मंसिर २०८१ १६...

deshsanchar.com१०० हप्ता अघि

रायडाँडा पुग्न ४० करोडको लागतमा पक्की सडक बन्दै

गलकोट (बागलुङ)- बागलुङ नगरपालिकामा सबैभन्दा दुर्गम मानिएको रायडाँडा विस्तारै सुगम बन्दैछ । यसका लागि सडक पूर्वाधार विकास र विस्तारको काम भइरहेको छ । यहाँ विसं २०६० मा सडकको ट्रयाक पुगेको रायडाँडा ब...

barnanmedia.com१०० हप्ता अघि

‘आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बारे सचेत बनौँ’

काठमाडौँ, २७ मङ्सिर : के तपाईंले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टीका देखिन्छ ? यदि देखिन्छ भने सचेत हुनुहोला । यो सुझाव हो आँखाको क्यान्सर विशेषज्ञ डा प...

rajdhanidaily.com१०० हप्ता अघि

ठूला करदाताले पुस मसान्तसम्ममा कर बुझाउनै पर्ने

काठमाडौं । ठूला करदाताले पुस मसान्तसम्ममा अनिवार्य रूपमा आय विवरण बुझाउनै पर्ने भएको छ । आन्तरिक राजस्व विभागले १ करोड रुपैयाँभन्दा माथिको कारोबार गर्ने व्यक्तिलाई आय विवरण बुझाउने म्याद थप गर्र्दै...

rajdhanidaily.com१०० हप्ता अघि

रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएसँगै प्रहरीले तीनवटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन पेस गर्ने भएको छ । उनीविरुद्ध प्रहरीले सम्पत्ति...

barnanmedia.com१०० हप्ता अघि

परराष्ट्रमन्त्री आरजु राणाले देखाएको बोल्ड छवि

नेपाली कांग्रेसमा शेरबहादुर देउवा जति समय शक्ति र सत्तामा रहे, उनकी पत्नी आरजु राणा देउवाले आलोचना र भर्त्सनाबाहेक केही पाइनन् । भलै ती आलोचना कति तथ्यपरक थिए र कति मनोगत थिए भन्ने अनुसन्धानकै विषय...

rajdhanidaily.com१०० हप्ता अघि

सप्तरीमा अपाङ्गता भएकाहरुको शिक्षामा पहुँचका लागि प्रयास

राजविराज । अपाङ्गता भएकाहरुको शिक्षामा पहुँच विषयक प्रदेश स्तरीय सम्वाद कार्यक्रम बुधवार राजविराजमा सम्पन्न भएको छ । सेभ द सप्तरी नामक गैरसरकारी संस्थाको आयोजना तथा एशिया फाउन्डेशनको सहयोगमा कार्य...

hamrakura.com९९ हप्ता अघि

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, उपत्यकामा निरन्तर तापक्रम घट्दै, तराईमा हुस्सु

काठमाडौँ । काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर...

ukeraa.com९९ हप्ता अघि

काठमाडौं उपत्यकामा हिजो भन्दा आज बढी चिसो, कतिमा झर्‍यो तापक्रम?

काठमाडौं उपत्यकामा हिजो भन्दा आज बढी चिसो, कतिमा झर्‍यो तापक्रम? ५ मिनेट अघि A A काठमाडौं : काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ। यो क्रम जारी रहे पनि मौसम भने सफा रहने मौसमविद्हरूले ब...

kendrabindu.com९९ हप्ता अघि

आँखाको क्यान्सर ‘रेटिनोब्लास्टोमा’ बालबालिकामा कसरी हुन्छ, के हो यसको उपचार ?

काठमाडौँ । के तपाईंले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टीका देखिन्छ ? यदि देखिन्छ भने सचेत हुनुहोला । यो सुझाव हो, आँखाको क्यान्सर विशेषज्ञ डा पूर्णिमा र...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको