२०८१ मंसिर ३० का समाचार
डिसेम्बर १५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नेपालले आमन्त्रित हक्की प्रतियोगिता खेल्ने
२९ मंसिर, काठमाडौं । नेपालले मलेसियामा हुने आमन्त्रित हक्की प्रतियोगितामा सहभागिता जनाउने भएको छ । यो १६ वर्षमुनिका खेलाडीका खेलाडीले भाग लिने फेस्टिबल प्रतियोगिता हुनेछ । प्रतिस्पर्धा हक्की फाइभ्...

१२ बजे, १२ समाचार : त्रिविमा एकैपल्ट ८ जना डीन नियुक्तदेखि पत्रकार महासंघमा पहिलो पटक ऐतिहासिक महिला नेतृत्वसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. त्रिविमा डिन नियुक्त त्रिभुवन विश्वविद्यालयले ...

बेल्जियममा परराष्ट्रमन्त्री राणाविरुद्ध प्लेकार्ड प्रदर्शन गर्नेलाई कारबाहीको माग
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लक्षित गरी गरिएको प्लेकार्ड प्रदर्शनप्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)बेल्जियमले आपत्ति जनाएको छ । एनआरएनए वेल्जियम महासचिव रुविना शर्माले विज्ञप्ति...

पत्रकार महासंघ प्रदेश समितिमा धाँधली भएको भन्दै पुनः मतगणनाको माग
काठमाडौं । पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका लागि भएको निर्वाचनको मतगणनामा धाँधली भएको भन्दै उम्मेदवारहरुले पुनः मतगणनाको माग गरेका छन् । पत्रकार महासंघ अछाम शाखाको मतगणनामा धाँधली भएको भन...
प्रिमियर लिग : शीर्ष स्थानका दुई ठूला हस्ती बराबरीमा रोकिए, न्यूकासलको फराकिलो जित
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा न्यूकासल युनाइटेडले फराकिलो जित निकाल्दा शीर्ष स्थानको लिभरपुल र आर्सनलले अंक बाँड्नु परेको छ । शनिबार राती भएका खेलमा न्यूकासल युनाइटेडले लेस्टर सिटीलाई ४-० गोल अ...
ला लिगा : मलोर्का र सेभिया विजयी
काठमाडौं । स्पेनिस ला लिगामा मलोर्काले गिरोनालाई हराउँदा सेभियाले सेल्टिाभिगोमाथि सहज सजित निकालेको छ । शनिबार राती भएका खेलमा मलोर्काले गिरोनाविरुद्ध २-१ को संघर्षपूर्ण जित निकाल्दा सेभियाले सेल्ट...
इटालियन सिरी’ए शीर्ष स्थानको एटलान्टा र नापोली विजयी
काठमाडौं । इटालियन सिरी’एमा शीर्ष स्थानको एटलान्टा र नापोली विजयी भएका छन् । शनिबार राती भएको खेलमा एटलान्टाले घरेलु टोली कालियरीलाई १-० ले हरायो । एटलान्टालाई विजयी गराउन निकोलो जानिओलोले गरेको गो...

अहिलेको तरिकाले एमाले राष्ट्रिय शक्ति बन्न गाह्रो छ : महासचिव पोखरेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको बताएका छन्। शनिबार, ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय सङ्गठन विभागको आयोजनामा ‘स्थानी...

जसपाले सङ्गठन निर्माणलाई माघ मसान्तसम्म जारी राख्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल, सङ्गठन निर्माण अभियान’लाई आगामी माघ मसान्तसम्म जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज सम्पन्न कार्यकारिणी समि...

पत्रकार महासंघ चुनाव/ किन छिरे काउन्सिल अध्यक्ष गोप्य बैठकमा ?
नेपाल पत्रकार महासंघको चुनावको ठिक २ दिन अघि । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षीय गठबन्धनका प्रमुख नेताबीच विशेष बैठक चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले बडो अभिरुचीका साथ पत्रक...

संसदमा संविधानमाथि बहसका क्रममा राहुल गान्धीले सरकारलाई सावरकरको सम्झना गराए
लोकसभामा विपक्षका नेता राहुल गान्धीले शनिबार संसदमा संविधानको विषयमा बोल्दै भाजपालाई निशाना बनाएका छन्। भाजपाका विचारक मानिने विनायक दामोदर सावरकरको लेखलाई उद्धृत गर्दै उनले मोदी सरकारलाई निशाना ब...

समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले 'एक राष्ट्र, एक चुनाव' विधेयकमा पुनः प्रतिक्रिया दिएका छन्।
शनिबार संसद बाहिर 'एक राष्ट्र एक चुनाव' मा सोधिएको प्रश्नमा अखिलेश यादवले भने, 'यदि' एक राष्ट्र एक चुनाव 'मा यति हतार छ भने आज प्रधानमन्त्री आउँदैछन्, उनले सरकार विघटन गरेर देशमा पुनः चुनाव गरिनु प...

नाफिजमा नयाँ कार्यसमिति निर्वाचित, नेपालप्रेसकर्मी न्यौपानेले पाए लोकप्रिय मत
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न नाफिजको १५ औं वार्षिक साधारण सभा तथा सातौँ महासभा (निर्वाचन) ले मेनुका कार्कीको अध्यक्षतामा नयाँ कार्यसम...

सिरियामा सत्ताबाट हटाइएका असद परिवारको भविष्य के हुनेछ?
जब बशर अल-असदलाई आइतवार सिरियामा सत्ताबाट हटाइयो, यसले उनको 24 वर्ष पुरानो कुर्सी मात्र हटाएन, तर सिरियामा उनको परिवारको पाँच दशक भन्दा बढीको शासन पनि समाप्त भयो। उनका पिता हाफेज अल-असदले सन् 2000...

सिरियामा ग्राफिटीले भरिएको झण्डा सामान्य मानिसहरूको बेचैनी कसरी बढाएको छ?
प्रधानमन्त्री मोहम्मद अल-बशीरले डिसेम्बर 10 मा सिरियाको नयाँ अन्तरिम सरकारमा आफ्नो पहिलो बैठकको अध्यक्षता गरेका थिए। बैठकपछि बाहिर आएको एउटा फोटोमा मोहम्मद अल-बशीरको पछाडि दुईवटा झण्डा देखिएका थिए...

किरात समुदायले उधौली पर्व मनाउँदै
काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आइतबार आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर...

मार्गशीर्ष शुक्ल पूर्णिमाः योमरी पूर्णिमा (योमरी पुन्हि)
काठमाडौँ, ३० मङ्सिरः नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि...

एकै वर्षमा तीन करोड बढीको कृषि उपज बिक्री
काठमाडौँ, ३० मङ्सिरः यहाँको बेनी नगरपालिका–४ सिङ्गामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अवधिमा रु तीन करोडभन्दा बढी मूल्यको कृषि उपज बिक्री गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा रु तीन करोड १६...

योमरी पूर्णिमा, नेवार समुदायमा हर्षोल्लास
काठमाडौँ, ३० मङ्सिरः नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनि...

सांस्कृतिक पर्वले सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पु-याएको छः राष्ट्रपति पौडेल
काठमाडौँ, ३० मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्...

दुर्घटनामा परेको कारबाट १ सय ३० किलो गाँजा बरामद
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेको कारबाट १ सय ३० किलो गाँजा बरामद भएको छ। पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७५९१ नम्वरको ट्रकमा उत्तर तर्फको स...

ब्राजिलका पूर्व रक्षामन्त्री पक्राउ
ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका निकट सहयोगी तथा पूर्व रक्षामन्त्री ब्रागा नेट्टोलाई सन् २०२२ मा भएको कथित ‘कू’ प्रयासको अनुसन्धानमा बाधा पुर्याएको आरोपमा ब्राजिलका अधिकारीहरूले शनिबार ...

जनताको भरोसालाई टुट्न दिँदैनौँः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको भरोसालाई टुट्न नदिने बताएका छन् । रुपन्देहीमा भएको राजनीतिक प्रशिक्षण कार्यक्रम...

सिरियामा आइएस समूहद्वारा छ कृषकको हत्या
काठमाडौँ, ३० मङ्सिरः चरमपन्थी आक्रमणका लागि कुख्यात सिरियाली मरुभूमि क्षेत्रमा इस्लामिक स्टेट समूहका लडाकूहरूले शनिबार छ जना कृषकको हत्या गरेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ । “इस्ला...

सन् २०१२ देखि बन्द टर्कीएको दमास्कसस्थित दूतावास असदको पतनपछि पुनः खुल्योे
काठमाडौँ, ३० मङ्सिरः विद्रोहीले लामो समयदेखि सिरियामा शासन गर्दै आएका नेता बसर अल असदलाई सत्ताच्युत गरेको एक सातापछि टर्कीएले शनिबार दमास्कसमा रहेको आफ्नो दूतावास पुनः खोलेको छ । नयाँ कार्यवाहक रा...

अधिकांश विदेशी मुद्राको घट्यो भाउ
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तो...

सर्वोच्च र उच्च अदालत २२ न्यायाधीश पद रिक्त, नियुक्ति ढिलाइमा दोषी को ?
सर्वोच्च र उच्च अदालतमा २२ न्यायाधीश पद रिक्त छ। लामो समयदेखि सर्वोच्चमा ४ र उच्च अदालतमा १८ न्यायाधीश पद रिक्त भएका हुन्। पछिल्लो पटक गत कात्तिकमा सर्वाेच्चमा दुई न्यायाधीश थपिए पनि बाँकी चारको नि...

पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी
नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व हुने भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाउने भएको हो ...

म्याग्दीमा ‘प्रकृतिको साथी’ लाटोकोसेरो संरक्षण अभियान
गलेश्वर (म्याग्दी)- ‘प्रकृतिका साथीहरू’ नामक संस्थाले म्याग्दीमा लाटोकोसेरो संरक्षण अभियान सुरु गरेको छ । वयट्ली फन्ड फर नेचर (डब्लुएफएन) अवार्डको सहयोगमा यहाँका विद्यालय र समुदायस्तरमा उक्त अभियान...

आज योमरी पुन्हि, धान्य पूर्णिमा पर्व पनि मनाइँदै
काठमाडौँ- नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । न...

न्यायपालिकाको रिक्ततामा प्रधानन्यायाधीश, बार र कानुनमन्त्रीको अघोषित मेलजोल
शुक्रबार सर्वोच्च अदालतका कर्मचारीहरू भेला पारेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल बार एसोसिएसनले प्रतिनिधि नपठाउँदा न्यायाधीशको नियुक्ति गर्न नसकिएको भनेर पानीमाथिको ओ...
३१ समाचार देखाइएको