२०८१ मंसिर ६ का समाचार
नवेम्बर २१, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : चीनसँगको बीआरआई सम्झौताबारे कांग्रेस र एमालेबिच कुरा नमिलेकोदेखि चितवन प्रहरीमा रविबारे उजुरी परेपछि प्रधानमन्त्रीमाथि प्रश्नसम्म
वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ- १.रास्वपाको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रध...

कोटेश्वरस्थित कान्जिरोवा कलेज भएको घरमा आगलागी
काठमाडौं । कोटेश्वर बालकुमारी पुलवारि रहेको कान्जिरोवा कलेज भएको घरमा मध्यरातमा आगलागी भएको छ । कलेज भएको उक्त घरमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । काठमाडौं महानगर...
चिना बिग्रिएको मान्छे !
जे छ, त्यसैलाई स्वीकार। वर्तमानमा बाँच। समतामा बस। भगवान बुद्धले हजारौँ वर्षअघि दिएको यति सामान्य कुरा पनि म जस्ता बुद्धुहरुको दिमागमा किन घुस्दैन? दिमागमा घुसे पनि व्यवहारमा किन उत्रँदैन? १०० अङ...

अनुहारमा बेसार लगाउने सही तरिका कुन हो ?
काठमाडौं । आफ्नो छाला बेदाग देखियोस् भन्ने त सबै चाहन्छन् । अनुहारमा कुनै पनि दागले सौन्दर्यमा बाधा गर्न सक्छ । यस्तो अवस्थामा मानिसहरू आफ्नो छालालाई राम्रो बनाउन धेरै घरेलु उपायको सहारा लिन्छन । य...

रूसको नयाँ आणविक नीतिबारे के भन्छन्, विज्ञहरु ?
एजेन्सी । रूसको नयाँ आणविक नीतिले युक्रेनसहित मित्रराष्ट्रहरूमा युद्ध रोकिने अनुमानलाई अनिश्चिततातर्फ धकेल्ने प्रतिबिम्बित गरेको विज्ञहरूले बताएका छन् । युक्रेनले पहिलो पटक आफ्नो भूमिमा लामो दूरीको...
युईएफए महिला च्याम्पियन्स लिगमा वुल्सवर्गको गोल वर्षा
काठमाडौं । युरोपेली महिला फुटबलको शीर्ष प्रतियोगिता युईएफए महिला च्याम्पियन्स लिगमा जर्मनीको वुल्सवर्गले उत्कृष्ट पुनरागमन गरेको छ । सुरुवाती दुई खेल गुमाएको वुल्सवर्गले पछिल्लो दुई खेल भने फराकिलो...
रियाल मड्रिडले ‘क्वार्टरफाइन’ प्रवेशको ढोका खोल्यो
एजेन्सी । स्पेनी क्लब रियाल मड्रिडले युरोपेली महिला फुटबलको शीर्ष प्रतियोगिता युईएफए महिला च्याम्पियन्स लिगको अघिल्लो चरण प्रवेशको ढोका खोलेको छ । समूह चरणको खेलमा रियालले नेदरल्याण्डसको एफसी ट्वेन...

बालकुमारीमा विद्युत चुहावट भएर आगलागी : फार्मेसी, जुम्बा डान्स सेन्टर र मः मः पसल ध्वस्त
काठमाडौं । बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सीसीआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी...

प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा विकास खर्चको अवस्था निरासाजनक
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चारमहिना (चौमासिक)मा ७ प्रतिशत मात्रै पुँजीगत अर्थात जिकास खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झ...
‘एक पालिका, एक खेल मैदान’ कागजमै सीमित
गलकोट । बागलुङमा खेल पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत खासै प्रगति नदेखिएको हो । स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार...

वायु प्रदूषणका कारण दिल्ली सरकारद्वारा सरकारी विभागहरूमा 'घरबाट काम' गर्न आदेश
दिल्लीमा वायु प्रदूषणको 'गम्भीर' स्तरलाई ध्यानमा राख्दै दिल्ली सरकारले सबै सरकारी विभागहरूमा 50 प्रतिशत 'घरबाट काम' लागू गरेको छ। पर्यावरण मन्त्री गोपाल रायले भने, "दिल्ली सरकारले राज्यमा प्रदूषण ...

भारत र चीनका विदेश मन्त्रीहरू भेट्छन्, तर बयानहरूमा यति धेरै भिन्नता किन छ?
विदेश मन्त्री एस जयशंकरले ब्राजिलमा जी-20 शिखर सम्मेलनको क्रममा आफ्ना चिनियाँ समकक्षी वाङ्ग यीसँग भेट गरेका थिए। यो भेट यस्तो समयमा भएको हो जब प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी ज...

सम्भल जामा मस्जिदको विवाद के हो र सहरको वातावरण कस्तो छ?
पश्चिमी उत्तर प्रदेशको मुस्लिम बहुल सहर सम्भलको मुटुमा अग्लो ढिस्कामा निर्मित शाही जामा मस्जिद छिमेकको सबैभन्दा ठुलो भवन हो। अधिकांश हिन्दूहरू मस्जिदको मुख्य ढोकाको अगाडि बस्छन्, जबकि यसको पछाडिको...

खाली पेटमा हिड्दा घट्छ तौल ?
काठमाडौं । मोटोपनबाट ग्रस्त भएका मानिसहरू आफ्नो शरीरलाई पातलो बनाउन जे पनि गर्न तयार हुन्छन् । आजकल धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् र पेटको बोसो घटाउन धेरै उपाय अपनाइरहेका पनि छन् । बिहा...

रूसद्वारा नयाँ आणविक नीतिले अनिश्चितता थपेको विशेषज्ञहरूको भनाइ
रूसको नयाँ आणविक सिद्धान्तले युक्रेनका मित्रराष्ट्रहरूलाई युद्ध रोकिने अनुमानलाई अनिश्चिततातर्फ धकेल्ने प्रतिबिम्बित गरेको विज्ञहरूले बताएका छन्। युक्रेनले पहिलो पटक आफ्नो भूमिमा लामो दूरीको अमेरि...

लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
हिजबुल्लाहका प्रमुख नईम कासिमले लेबनानको सार्वभौमिकताको उल्लङ्घन गर्ने कुनै पनि युद्धविरामलाई आफ्नो समूहले स्वीकार नगर्ने बताएका छन् । “हिजबुल्लाहले ‘आक्रामकताको पूर्ण र व्यापक अन्त्य’ र ‘लेबनानको...

झापामा पहिलो चौमासिकमा सात प्रतिशत मात्रै खर्च
झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका कार्यालय प्र...

सरकारको नेतृत्व गरिरहेको एमाले उत्रिँदैछ सडकमा, त्रास को सँग ?
गत वर्ष ७ मंसिरमा एउटा घटना भयो। एमाले र मेडिकल व्यवसायी दुगाई प्रसाई समूह एकै दिन सडकमा उत्रिए। प्रसाई एमाले, त्यसमा पनि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आक्रामक भएका बेला शक्ति प्रदर्शन भयो। कतिसम्म...
चेल्सी दुई खेल अगावै क्वार्टरफाइनमा प्रवेश
एजेन्सी । इंग्लिश क्लब चेल्सी दुई खेल अगावै युरोपेली महिला फुटबलको शीर्ष प्रतियोगिता युईएफए महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनमा प्रवेश गरेको छ । बुधबार राती घरेलु मैदानमा सेल्टिकलाई ३-० गोल अन्...

लेकबाट बेँसी झर्न थाले भेडाका बथान
काठमाडौँ, ६ मङ्सिर : चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाका बथान लेकबाट बेँसी झर्न थालेका छन् । चिसो मौसम सुरु भएसँगै चरनमा समस्या आउन थालेपछि जिल्लाका घुम्ति गोठका गोठालाले आ–आफ्ना भेडाका बथा...

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगा...
क्वाटरफाइलन प्रवेश गरिसकेको जर्मनी बराबरीमा रोकियो
क्वाटरफाइलन प्रवेश गरिसकेको जर्मनी युइएफए नेसन्स लिगमा समूह चरणको अन्तिम खेलमा हंगेरीसँग बराबरीमा रोकिएको छ । मंगलबार राती सम्पन्न खेलमा अग्रता जोगाउन नसक्दा जर्मनी घरेलु टोली हंगेरीसँग १-१ को बराब...
सम्मान र पुरस्कारले उत्साहित पूजा
काठमाडौँ, ६ मङ्सिर : यु–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ । हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा यु–१९ महिला टी–२० विश्वकप प्रतियोग...
युईएफए महिला च्याम्पियन्स लिग : रोमाविरुद्ध लियोंको शानदार प्रदर्शन
एजेन्सी । फ्रान्सेली क्लब लियों दुई खेलअघि नै युरोपेली महिला फुटबलको शीर्ष प्रतियोगिता युईएफए महिला च्याम्पियन्स लिगको क्वार्टरफाइनमा पु्गेको छ । बुधबार राती घरेलु मैदानमा भएको खेलमा इटालीको रोमाला...

कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
कर्णाली- कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘आमसञ्चार विधेयकको मस्यौदा’माथि यहाँका पत्रकारसँग छलफल गरेको छ । मन्त्रालयले बुधबार सुर्खेतको वीरेन्द्रनगरमा कर्णालीका पत्रकारको ...

रुस–युक्रेन युद्ध झनै खराब अवस्थामा, रुसले आणविक हतियार प्रयोग गर्ने चिन्ता
रुसले युक्रेनी भूमिमा प्रवेश गरेर आक्रमण थालेको एक हजार दिन पूरा भएको छ । एक हजार दिन लगातार चलेको युद्ध समाधानभन्दा झनै बढ्ने सङ्केतहरू देखिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आ...

सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब पुग्याे, ४ महिनामा ८४ अर्ब थपियाे
काठमाण्डाै – चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा झन्डै ८४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । कात्तिक मसान्तसम्ममा ८३ अर्ब ९५ करोड थपिएपछि कुल सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब पाँच करोड रुपैया...

अमेरिकी डलर, युरो र पाउण्डको मूल्य बढ्यो, अन्य कसको कति ?
काठमाडौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर हेरफेर गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङलगायत...

बीपी राजमार्गमा राति ९ बजेदेखि सात घण्टा यातायात सञ्चालनमा रोक
काभ्रेपलाञ्चोक- बीपी राजमार्गमा राति नौ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गरी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको...

आजदेखि ललितपुरमा फिल्म साउथ एसिया महोत्सव
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आज (बिहीबार)देखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा हुने चार दिने महोत्सवमा विभिन्न देशका ४७ वटा लघु चलचि...
लामिछानेको विषयमा सडक प्रदर्शनबाट पछि हट्यो रास्वपा
काठमाडौँ — सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका पार्टी सभापति रवि लामिछानेलाई बाहिरै राखेर छानबिन हुनुपर्ने माग गर्दै विरोध प्रदर्शनमा उत्...
३१ समाचार देखाइएको