२०८१ पुष १५ का समाचार
डिसेम्बर ३०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

स्वास्थ्यमन्त्रीलाई रामेश कोइरालाको सुझाव- ती विज्ञलाई समितिबाट निकाल
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आइतबार साँझ अटिजम समस्याबारे सुझाव माग्दै सामाजिक सञ्जालमा एउटा सूचना राखे। बालबालिकाको बौद्धिक विकाससँग सम्बन्धित समस्या अटिजमबारे उनले सुझाव माग्ने क्रममा एक जना ...

१२ बजे, १२ समाचार : फरक मत राख्दा सिकार हुनेहरुको सूचीदेखि लाजिम्पाट घटनामा मनाङेका स्वकीय सचिवको ‘कनेक्सन’सम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. फरक मत राख्नेमाथि अनुशासनको डण्डा, को–को भए अहि...

साउदीबाट आएका थप एक नेपालीमा मङ्किपक्सको संक्रमण पुष्टि
काठमाडौं । थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ । साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा मङ्किपक्सको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यस...
प्रिमियर लिग : वेष्ट ह्यामको पोष्टमा लिभरपुलको ५ गोल, दुई भिडन्त बराबरी
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित निकालेको छ । आइतबार राती भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडविरुद्ध ५-० को फराकिलो जित निकालेको हो । वेष्ट ह्यामको घरेलु मैदानमा ...

जब मेयर’साबले ०७४ देखि बैंक खातामै लगातार घुस खाइरहे...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गर्दा नयाँ तथ्य उजागर भएको छ । यस...
रोचक बन्दै इटालियन सिरी’ए, एटलान्टा र नापोलीको अंक बराबरी
काठमाडौं । इटालियन सिरी’एमा नापोलीले शीर्ष स्थानको एटलान्टासँग अंक बराबरी गरेको छ । आइतबार राती भएको खेलमा भेनेजियालाई १-० ले हराउँदै नापोलीले शीर्ष स्थानको एटलान्टासँग अंक बराबरी गरेको हो । यो सँग...

मिडिया र राजनीतिबिच मनमोहन सिंहको मौनताको पछाडि के रणनीति थियो?
सन् 2024 को अन्त्यमा पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको स्वास्थ्य बिग्रँदै गएको र अस्पताल पुगेको केही घण्टाभित्रै उनको निधनको खबर आएपछि देशको राजनीतिक जगतलाई गहिरो झट्का लाग्यो। डा. मनमोहन सिंह...
जसप्रित बुमरा टेस्टमा सबैभन्दा छिटो 200 विकेट लिने भारतीय फास्ट बलर बने
मेलबर्नमा भारत र अस्ट्रेलियाबिच चलिरहेको चौथो टेस्टमा बुमराले यो उपलब्धि हासिल गरेका हुन्। बिसिसिआईले पनि बुमरालाई उनको उपलब्धिमा बधाई दिएको छ। "हामी जस्सी भाइलाई मात्र विश्वास गर्छौं", बिसिसिआईले...

बच्चाको मुटुको धड्कन सामान्य थियो, तर कसरी एक दुर्लभ हृदय रोग समातियो
गौतमको (नाम परिवर्तन गरिएको) आवाजमा खुशीको छ किनकि उनको लगभग एक वर्षको छोरो अहिले हृदय प्रत्यारोपणपछि" "बोल्ने प्रयास" "गरिरहेको छ।" गौतमका छोरा राहुलका लागि (नाम परिवर्तन, करिब सात-आठ महिनाको उमे...

रविको राजनीतिक भविष्य नै अन्यौलमा, रास्वपामा स्वर्णिम पक्षको रडाको
सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको पनि मुद्दा चलेपछि रास्वपा कसले हाँक्छ भन्ने प्रश्न राजीतिक बजारमा छ। किनकी सहकारी ठगी प्रकरणमा साढे दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका रविमाथि...

सुदूरपश्चिमका प्रहरी डीआईजीको कैलालीमा निरीक्षण र निर्देशन सँगसँगै
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी लगायत कैलाली मातहत ट्राफिक तथा अन्य कार्यालयको निरीक्ष...

प्रहरीमा केही डीएसपी र इन्स्पेक्टरहरुको काज सरुवा
प्रहरी प्रधान कार्यालयले केही डीएसपी र इन्स्पेक्टरहरूको काज सरुवा गरेको छ। उपत्यकाका केही प्रमुख वृत्तका नेतृत्व फेरिएसँगै अन्य इलाका प्रहरी कार्यालयहरूमा पनि अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको छ...

पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । कार्टरको १०० वर्षको उमेरमा निधन भएको उनको फाउण्डेशनले जनाएको छ । मेलेनोमासहित स्वास्थ्य समस्याले ग्रसित कार्टरको प्लेन्स जर्जियास्थित...

अछाममा कुखुराको मासु खाँदा एकजनाको मृत्यु
कुखुराको मासु खाँदा अछाममा एकजनाको मृत्यु भएको छ। तीन जना बिरामी परेका छन्। कमलबजार नगरपालिका–३ बयलाका १५ वर्षीय कमल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारील...

थप एक नेपालीमा मङ्किपक्स पुष्टि
काठमाडौँ- थप एक नेपालीमा मंकीपक्स पुष्टि भएको छ । साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । उनले ...

कर्मचारी संगठनका नेता पर्न थाले अख्तियारको जालमा, होला त सम्पत्ति छानबिन?
केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी संगठनका नेताहरुका कारण भ्रष्टाचार बढेको अभिव्यक्ति दिएका थिए ।...

आज ‘तमु ल्होसार/ल्होछार’ मनाइँदै
काठमाडौँ, १५ पुसः गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार ग...

तमु ल्होसार/ल्होछारले सांस्कृतिक महत्वलाई थप उजागर गर्छ : उपराष्ट्रपति
काठमाडौँ, १५ पुसः पराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसार/ल्होछारले सांस्कृतिक महत्वलाई थप उजागर गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालका आदिवासी तमु अर्थात् गुरुङ समुदायको महा...

दीक्षित भएर फर्केपछि दिक्क
टाउकोभन्दा ठूलो छत्रे टोपी । ज्यानभन्दा लामो गाउन । पानी परेको भए टोपीले छाताको काम गर्थ्याे, गाउनले रेनकोटको । तर बादल मात्रै लाग्यो, पानी परेन । पानी नपरेपछि हातको प्रमाणपत्र भिज्ने डर पनि भएन । ...

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी
काठमाडौँ, १५ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपर...

राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा तमु ल्होसार/ल्होछारको शुभकामना व्यक्त
काठमाडौँ, १५ पुसः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तमु (गुरुङ) समुदायले नयाँ वर्ष शुभारम्भको रूपमा मनाउने ल्होसार/ल्होछारको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । देश तथा विदेशमा रहनुभएका...

१५ पुस २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/2489a632-c4d4-4171-8031-dd6cf7562547 सम्बन्धित समाचार १ पुस २०८१ २ पुस २०८१ ३ पुस २०८१ ४ पुस २०८१ ...

ल्होसार/ल्होछारले बन्धुत्वको भावना मजबुत : सभापति देउवा
काठमाडौँ, १५ पुसः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिकोे महान पर्व “तमु ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिनुभएक...

सहकारीसम्बन्धी अध्यादेश कार्यान्वयनमा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार सरकारको सिफारिसमा ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेसँगै सहकारी बोर्ड खारेज भई शक्तिशाली सहकारी प्राधिकरण गठनको बा...

अप्रिलमा छैटौं बिम्स्टेक सम्मेलन गराउने थाइल्यान्डको प्रस्ताव
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं बैठक अप्रिलमा गर्न प्रस्ताव गरिएको छ । गत ४ पुसमा बसेको २४औं बिम्स्टेकका उच्च अधिकारीहरूले बैठकमा...

नागार्जुन नगरपालिकाका प्रमुख बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर
काठमाडौँ, १५ पुसः यहाँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । ...

तमु ल्होसार/ल्होछार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछः राष्ट्रपति पौडेल
काठमाडौँ, १५ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्न...

एक जिउँदो नाम ‘जिमी कार्टर’ : सामान्य बदाम किसानदेखि अमेरिकी राष्ट्रपति हुँदै नोबेल शान्ति पुरस्कारसम्म
काठमाडौं । अमेरिकी नागरिकसँग कहिल्यै झुठो नबोल्ने बाचाकै कारण एक सामानय बदाम (मुमफली)सिशानलाई विश्व शक्तिराष्ट्र अमेरिकाको कार्यकारी राष्ट्रपति बनायो । त्यति मात्रै नभई सोही प्रतापका कारण कार्टरले ...
उमेर हदबन्दी विवादले माओवादी अखिलमा ‘भद्रगोल’
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को जारी २३औं राष्ट्रिय सम्मेलन उमेर हदबन्दी विवादका कारण ‘भद्रगोल’ भएको छ । उमेर हदबन्दी विवादका कारण १७ प...

दक्षिण कोरियामा चरा ठोक्किएर विमान दुर्घटना
सियोल । दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको जेजु एयरको विमान दुर्घटना भएको छ । राजधानी सियोलबाट करिब २ सय ९० किलोमिटर दक्षिणपश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा स...

अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने, ३२ बर्ष उमेर माथिका नेतृत्वमा बस्न नपाइने
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ । अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा ...

लागुऔषध गाँजा बोकेको सवारी साधनसहित २ जना पक्राउ
बिराटनगर । सुनसरीको धरान उप-महानगरपालिका-४ स्थिबाट लागुऔषध गाँजा बोकेको ग.२ च ८११७ नम्बरको कार सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सुचानको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहर...
प्रहरीको हत्यामा अनुसन्धान अधिकृत सहितदुई पक्राउ
बारा । नेपाल प्रहरीको हत्यामा संलग्न रहेका अनुसन्धान अधिकृत सहित दुई जना पक्राउ परेका छन् । प्रहरी कार्यालयको सहयोगी जितपुर सिमरा – ०१ का राज कुमार रुम्बाको हत्यामा संलग्न देखिएका राष्ट्रिय अनुसन्ध...
३३ समाचार देखाइएको