२०८१ पुष २० का समाचार
जनवरी ४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : सहकारी ठगीमा प्रमाण नरहेको जिकिरदेखि महरापुत्र राहुलसहित ११ विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायरसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. माओवादी बैठक नेकपा माओवादी केन्द्रभित्र विशेष ...

कर्णाली प्रदेश : कृषि बालीले ढाकेको क्षेत्रफल बढ्यो
काठमाडौं । आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) तीन दशमलव ३९ प्रतिशत रहेको अनुमान सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार आर्थ...
एसी मिलान इटालियन सुपरकपको फाइनलमा, इन्टरसँग उपाधि भिडन्त
कठमाडौं । एसी मिलान इटालियन सुपरकपको फाइनलमा पुगेको छ । शुक्रबार राती भएको सेमिफाइनल खेलमा युभेन्टसलाई २-१ गोल अन्तरले हराउँदै एसी मिलान फाइनलमा पुगको हो । सुरुवाती अग्रता लिएको युभेन्टसका फेडरिको...

देशभर एकै साथ जलपंछी गणना गरिँदै
कञ्चनपुर । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ । जनवरी ४ तारिखदेखि १९...

संघीयताविरोधी लोकसेवा आयोग, प्रदेश र गाउँपालिकाका हाकिम सिंहदरबारबाट खटाउनुपर्ने राय
दोलखाको विगु गाउँपालिकामा ६ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ। प्रशासकीय अधिकृत नहुँदा गत असारमा गाउँसभा बसेपछि हालसम्म कार्यपालिकाको बैठक बस्न सकेको छैन, स्वास्थ्य संस्थामा वितरण गरिने औषध...

सपथ लिनु अघि ट्रम्पले अपराधिक सजायको सामना गर्नु पर्ने
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दोस्रो कार्यकालका लागि सपथ लिनु पहिले अपराधिक कारनामाका लागि सजायको सामना गर्नु पर्ने भएको छ । शुक्रबार न्यूयोर्कका न्यायाधीश जुआन मर्चन...

खराब मौसमका कारण दिल्लीमा उडान तथा रेल सेवा प्रभावित
बाक्लो कुहिरोले शुक्रबार उत्तरी भारतका उडान र रेल सञ्चालनमा असर परेको छ । धेरै स्थानीय मिडिया रिपोर्टहरूले राष्ट्रिय राजधानी दिल्लीको भारत गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा २०० उडानहरू ढिलाइ भएको...

ईयूटेलस्याट ग्रुपले ४८ घन्टा सेवा बन्द भएपछि वनवेब सेवा पुनर्स्थापित
ईयूटेलस्याट ग्रुपले ४८ घन्टा सेवा बन्द भएपछि वनवेब सेवा पुनर्स्थापित गरेको छ। वनवेब लो अर्थ अर्बिट (लियो) कन्स्टलेसनका ग्राहकहरू ग्राउन्ड सेगमेन्ट भित्र सफ्टवेयर समस्याको कारण ४८ घण्टाको आउटेजबाट प...

महामन्त्री थापा शनिबार दिनभर पोखरामा व्यस्त रहने, यी हुन् नौ कार्यक्रम
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा शनिबार पोखरा आउँदैछन् । पोखरा आएर उनी विभिन्न सात वटा कार्यक्रममा सहभागी हुँदैछन् । उनी बिहान ८ देखि ९ बजेसम्म शिक्षक, प्राध्यापक, डेमोक्र्याटिक लयर्स एस...

राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन डल...

स्थापनाको चार वर्षपछि गण्डकी प्राविधिक शिक्षालयको भवन बन्दै
गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जिटिर्इिभटिइ) अन्तर्गतको गण्डकी प्राविधिक शिक्षालय स्थापना भएको चार वर्षपछि भवन बन्ने भएको छ । गण्डकीमा दक्ष जनशक्ति उत्पादन गरी युवालाई रो...

इलाममा गरिएको स्वास्थ्य शिविरमा २१ बालबालिकामा मुटुरोग देखियो
इलाम- इलाममा आज गरिएको स्वास्थ्य परीक्षणमा २१ बालबालिका मुटुरोगी भेटिएका छन् । नेपाल हर्ट फाउण्डेसन इलाम शाखाको आयोजना र गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य...

इलाममा स्वास्थ्य शिविर
इलाममा आज गरिएको स्वास्थ्य परीक्षणमा २१ बालबालिका मुटुरोगी भेटिएका छन् । नेपाल हर्ट फाउण्डेसन इलाम शाखाको आयोजना र गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य जाँच श...

निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको छ : मन्त्री खड्का
काठमाडौँ, २० पुसः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको बताउनुभएको छ । लालुपाते हाइड्रोपावरद्वारा मनाङको नासोङ गाउँपालिका...

‘दिलमायाको चिया दोकान’ गीत युट्युब च्यानलबाट सार्वजनिक
काठमाडौँ, २० पुस : वरिष्ठ साहित्यकार टङ्क भट्टराईको शब्दमा रहेको ‘दिलमायाको चिया दोकान’ बोलको गीत भावसागर युट्युब च्यानलबाट सार्वजनिक भएको छ । संगीतकार राजनराज सिवाकोटीको संगीत, गायिका मिलन नेवार र...
रियाल मड्रिड ला लिगाको शीर्षस्थानमा
काठमाडौं । रियाल मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा भ्यालेन्सिलाई २-१ ले हराउँदै रियाल शीर्ष स्थानमा उक्लिएको हो । ह्यूगो डुरोले सुरुवाती अग्रता दिल...

२० पुस २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/673d5bc6-2ff4-496e-8d96-27d66ccb66fd सम्बन्धित समाचार ६ पुस २०८१ ७ पुस २०८१ ८ पुस २०८१ १० पुस २०८१...

अनलाइनमार्फत ठगी बढेको भन्दै त्यस्ता ठगीबाट जोगिन सिआईबीको सात बुँदे अपिल
काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विभिन्न प्रलोभनमा पारेर अनलाइनमार्फत ठगी बढेको भन्दै त्यस्ता ठगीबाट जोगिन सर्वसाधारणलाई अपिल गरेको छ। सीआईबीले शुक्रबार विज्ञप्तिमार्...
कुवेतमा कामदारको अधिकार सम्बोधन गर्न नयाँ कानुन
काठमाडौं । कुवेतले ६० वर्षभन्दा बढी समयदेखिको प्रणाली परिमार्जन गर्दै नयाँ विदेशी रेसिडेन्सी कानुन लागू गरेको छ । गत २८ नोभेम्बरमा अमिरी डिक्रीद्वारा जारी नयाँ कानुनले अध्यागमन नीतिलाई आधुनिकीकरण,...

थाइल्यान्डकी प्रधानमन्त्रीसँग ५० लाख डलरका घडी
बैंकक । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् । आफूसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २ सयभन्दा बढी डिजा...

अमेरिकी डलरको भाउ निरन्तर उकालो, अन्य कसको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ । यस्तै, क्यानेडियन ड...

वडाध्यक्षको जीर्ण गोठमा नगरपालिकाको वडा कार्यालय
रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा–१ को कार्यालय वडा अध्यक्षको गोठबाट सञ्चालन हुँदै आएको छ । बिगत अडाइ बर्षदेखि सो वडाका वडाध्यक्ष बिजयकुमार यादबको गोठबाट वडा कार्यालय सञ्चालन हुँदै आएको ह...
मारवाडी युवा मञ्चद्वारा एकै दिन २ स्थानमा रक्तदान
राजविराज । रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु न परोस भन्ने उदेश्यले मारवाडी युवामञ्चले शुक्रवार सप्तरीको दुई स्थानमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेका छन । मारवाडी युवा दिवसको अवसर पारेर सप्...

अघि बढ्यो गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान
पोखरा । आफ्नै गाउँमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जिटिइभिटीए) स्थापना हुने भएपछि गाउँलेहरु निकै खुसी थिए । जग्गा उपलब्ध गराउन गाउँको आधारभूत स्कुल नै अन्त्यै सारियो । वर...

४ दिनदेखि अमेरिकी डलरको मूल्यमा दिनहुँ ‘रेकर्ड बेक’
अस्ट्रेलियन डलर र दिनार पनि महँगिए, युरो र पाउन्डको मूल्य घट्यो नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्य...

बाढी पहिरोको क्षतिपछि १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी
काठमाडौं । गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बराबरको बीमा दावी आएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार, कूल तीन हजार छ स...
‘प्रमाण पुष्टि हुने कागजात नै नभएको जिकिर’
पोखरा । पोखराको सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दाका प्रतिवादीमध्ये छविलाल जोशी र लीला पछाईंको तर्फबाट कानून व्यवसायीले अभियोगपत्र दर्ता गर्दा प्रमाण पुष्टि हुने कागजात न...

चीनमा हवाई यात्रु ट्राफिक रेकर्ड उच्च
काठमाडौँ, २० पुस : चीनको नागरिक उड्डयन क्षेत्रले गत वर्ष ७३ करोड हवाई यात्रुले यात्रा गरेको अनुमान गरिएको चिनियाँ नागरिक उड्डयन प्रशासन (सिएएसि) ले जनाएको छ । सिएएसि अधिकारी जू मिङ्सिआङको अनुसार, ...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल पुस २० गते शनिबार तदनुसार सन् २०२५ जनवरी ४ तारिख। पुस शुक्ल पक्षको पञ्चमी तिथि।

२८ हजार मेगावाटका लागि रु ६५ खर्ब लगानी आवश्यक पर्ने
काठमाडौँ- सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि रु ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको छ । उक्त परिमाणको लगानी हुँदा रु ४० खर्ब बराबरको लगानी स्वदेशमै रहने छ । स्वतन्त्र ऊर...
३० समाचार देखाइएको