मुख्य सामग्रीमा जानुहोस्
२०८१ पुष २१ को विवरण
आज

२०८१ पुष २१ का समाचार

जनवरी ५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com९६ हप्ता अघि

१२ बजे, १२ समाचार : संगठन निर्माणलाई तीब्रता दिने रास्वपाको निर्णयदेखि मधेस केन्द्रित दलबीच एकताको चर्चासम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. रास्वपा बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

ratopati.com९६ हप्ता अघि

खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले

गोरखा । गोरखामा आगलागीबाट तीन घर जलेका छन् । आरुघाट गाउँपालिका-१ मान्वुस्थित स्याम्चेतमा राति स्थानीय पूर्णबहादुर लामाको घरमा खाना पकाउन बालेको आगो मकैको खोस्टामा सल्किएर आगलागी भएको जिल्ला प्रहरी ...

ratopati.com९६ हप्ता अघि

माधव नेपालले बाँडे अग्निपीडितलाई राहत

रौतहट । नेपाल कम्युनिष्ट पार्टी .एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अग्निपीडितहरूलाई राहत वितरण गरेका छन् । रौतहट क्षेत्र नं १ का सांसदसमेत रहेका अध्यक्ष नेपालले र...

ratopati.com९६ हप्ता अघि

ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा म्यान्सिटीले वेष्ट ह्याम युनाइटेडलाई ४-१ ले हरायो । ओल्ड ट्राफोडमा यो सिजन हारको खराब रेकर्ड ब...

ratopati.com९६ हप्ता अघि

प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का लागेको छ । शनिबार राती भएको खेलमा दोस्रो स्थानमा रहेको आर्सनल र चौथो स्थानमा रहेको चेल्सीलाई धक्का लागेको हो । आर्सनललाई ब्राइटनले १-१ को ब...

ratopati.com९६ हप्ता अघि

इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता

काठमाडौं । इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीले फराकिलो जित निकालेको छ । शनिबार राती भएको खेलमा नापोलीले फायोरेंटिनालाई ३-० ले हरायो । नापोलीलाई जिताउन डेभिड नेरेस, रोमेलु लुकाकु र एमसी टोमिनी...

ratopati.com९६ हप्ता अघि

ह्वाइटहाउसबाट निस्किने बेला इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने बाइडेनको योजना

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले जाँदाजाँदै इजरायललाई ८ बिलियन डलरको हतियार बेच्ने योजना बनाएका छन् । अमेरिकी विदेश विभागले इजरायललाई ८ अर्ब डलर अर्थात् ६.४ अर्ब पाउण्ड बराबरका हतियार बेच्...

barnanmedia.com९६ हप्ता अघि

प्रियङ्का गान्धीले पत्रकार मुकेश चन्द्राकरको मृत्युमा सीबीआई जाँचको माग गरिन

काङ्ग्रेस नेता प्रियङ्का गान्धी बढराले पत्रकार मुकेश चन्द्राकरको मृत्युमा कडा र तत्काल कारबाहीको माग गरेकी छन्। "छत्तीसगढको बस्तरका पत्रकार मुकेश चन्द्राकरजीको हत्याको खबर स्तब्ध पार्ने छ। रिपोर्ट...

barnanmedia.com९६ हप्ता अघि

ज्योति भन्छिन् कि घर खोज्दा आफूले भोगेका खराब अनुभवहरूले उनलाई आफ्नै अतिथिगृह सुरु गर्न प्रेरित गऱ्यो

'तिमी किन विवाह गर्दैनौ, के कुनै समस्या छ'-यस्ता प्रश्नहरूले हृदय र दिमागलाई कसरी असर गर्छ? विवाहले भारतीय सामाजिक प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्छ। विवाहलाई पुरुष र महिलाका लागि जीवनमा प्राप्त...

deshsanchar.com९६ हप्ता अघि

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३...

ekantipur.com९६ हप्ता अघि

सुधारका कुरा निर्वाचन प्रणालीबाट

चुनाव लोकतन्त्रको सुन्दर पक्ष पक्कै हो । तर हाम्रोजस्तो देशको सन्दर्भमा यो पनि घाँटी हेरी हाड निल्ने उखानलाई सार्थक बनाउने खालको हुनुपर्ने हो । एक त हाम्रो देशमा संविधानतः जनप्रतिनिधिकै संख्या बढी...

barnanmedia.com९६ हप्ता अघि

कंचनपुरस्थित महाकाली नदीमा इन्जिनियरलाई प्रहरीसम्मै पुगाउने पुल र सडक प्रकरण के हो ?

अस्ति कंचनपुरस्थित महाकाली नदीमा निर्माणाधीन पुल निर्माण कम्पनीले पहुँच मार्ग भत्कायो। कुमार सिएफइसी जोइन्ट भेन्चरले बुधबार महाकाली पुल वारिपारि दुवैतर्फ पहुँच मार्ग भत्काएको हो। कम्पनीले दुवैतर्फ...

ekantipur.com९६ हप्ता अघि

खै ‘नो भोट’ को अधिकार ?

नेपालको संविधान २०७२ पछिको दोस्रो आम चुनावपश्चात् बनेको ठूला दुई दल सम्मिलित गठबन्धन सरकारप्रति जनता खुसी छैनन् । ‘नो भोट’ को विकल्प उपलब्ध नहुँदा उम्मेदवार नै नभएको पालिकामा पनि आफ्नो मन परेको चु...

ekantipur.com९६ हप्ता अघि

भूतपूर्वको राजनीतिक लोभ

पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति वा कुनै महत्त्वपूर्ण पदबाट विश्राम लिएपछि राजनीतिमा सक्रिय हुनु नैतिकताहीन हो । पूर्वराष्ट्रपति विद्या भण्डारी हिजोआज एमालेको सक्रिय राजनीतिमा लागेको छनक पाइन्छ ।...

ekantipur.com९६ हप्ता अघि

मनमौजी नेताहरू

‘जनताका पक्षमा संविधान संशोधन गर्ने’ सरकार बनाउँदाका कुरा अहिले भुसुक्कै बिर्सने नेतागणलाई काम लाग्ने, दल फुटाउने खालको अध्यादेश ल्याउने जनतालाई काम लाग्ने विधेयक त्यत्तिकै थन्क्याएर राखिछाड्ने ...

barnanmedia.com९६ हप्ता अघि

६ दिनदेखि बेपत्ता सर्लाहीका व्यवसायी प्रसाईंको शव उखुबारीमा गाडेको भेटियो

सर्लाहीको हरिवनमा ६ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ। हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला पर...

barnanmedia.com९६ हप्ता अघि

सर्वोच्च अदालत र बार काउन्सिलबीच वरिष्ठ अधिवक्ता वितरणको होड

गत असोज १० गते तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफ्नो अवकाशको नजिक पुगेका बेला १५९ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिएका थिए । फुलकोर्टको बैठकबाट उनले त्यो निर्णय गर...

deshsanchar.com९६ हप्ता अघि

नेत्ररोग विशेषज्ञ डा रुइत पोखरामा पुरस्कृत

कास्की- वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत पोखरामा यस वर्षको श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्था...

barnanmedia.com९६ हप्ता अघि

बज्जिका भाषा संरक्षण र संवर्द्धनमा जोड

भारतको विहारस्थित वैशालीमा बोलीचालीमा रहेको बज्जिका भाषाको संरक्षण तथा संवर्द्धनमा जोड दिइएको छ । सार्क जर्नालिष्ट फोरम, विहार च्याप्टरको संयोजनमा अम्रपाली कला साहित्य समाजले शनिबार यहाँ आयोजना गर...

barnanmedia.com९६ हप्ता अघि

सूर्यविनायक नगरपालिकाको संशोधित विधेयक पारित

सूर्यविनायक नगरपालिकाको नगरसभाको १७औँ नगर अधिवेशनले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ । नगरप्रमुख वासुदेव थापाको अध्यक्षतामा प्रथम र दोस्रो गरी दुई चरणमा सम्पन्न न...

barnanmedia.com९६ हप्ता अघि

पाँच मुहान थपेर खानेपानी वितरण सहज बनाइयो

मुख्य मुहान क्षेत्रमा बाढीपहिरोले क्षति पु¥याई खानेपानी अवरुद्ध बनेपछि फिदिम खानेपानी योजनाले पाँच मुहान थपेर खानेपानी वितरण गरेको छ । पाँच मुहानको पानी थपेपछि अब फिदिमका उपभोक्ताले सहजै खानेपानी प...

ratopati.com९६ हप्ता अघि

मुटु कमाउने जाडो झेलिरहेका शीतलहरपीडितलाई सेनाको सहयोग

महोत्तरी । मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारले नेपाली सेनाको सहयोगले न्यानो ओढ्ने पाएका छन् । दुवै बस्तीका एक सय २३ परिवारलाई सेनाको परिकौली (मह...

barnanmedia.com९६ हप्ता अघि

माघी अघि मघौटा र सिङ्गारु नाचको रमाइलो

मञ्चमा पालैपालो मघौटा नाच चलिरहेको थियो । दर्शक पनि त्यसमा रमाइरहेका थिए । बूढापाकादेखि नयाँ पुस्ताले मघौटा नाच नाचिरहेका थिए । नयाँ पुस्ता केही नयाँ शैलीमा नाच्न खोज्दै थिए भने बूढापाका परम्परादेख...

deshsanchar.com९६ हप्ता अघि

बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब रुपैयाँ खर्च लाग्ने, स्रोत सुनिश्चित नहुँदा ठेक्का अन्योलमा

काभ्रेपलाञ्चोक- गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने भएको छ । बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ...

barnanmedia.com९६ हप्ता अघि

पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’

“सुर्खेतमा बुलबुले ताल, चौतारीमा भेट भयो यो साल” अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्नेबित्तिकै बुलबुलेको झल्को आउँछ । यो ताल नघुमेका व्यक्तिलाई घुमौँघुमौँ लाग्छ । चारैतिर ...

deshsanchar.com९६ हप्ता अघि

शिख धर्मावलम्बीले गुरु गोविन्द सिंहको जन्मजयन्ती मनाउँदै

काठमाडौँ- गुरु गोविन्द सिंहको जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी शिख धर्मावलम्बीले मनाउँदैछन् । गुरु गोविन्द सिंह शिख धर्मावलम्बीहरूका दशौँ गुरुका रूपमा परिचित छन् । प्रत्येक वर्ष जनवरी ५ ...

nepalkhabar.com९६ हप्ता अघि

आज कुन विदेशी मुद्राको विनियमदर कति?

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छैन। अर्थात् शनिबार जुन मूल्यमा काराबोर भएको थियो, आज पनि सबैजसो व...

barnanmedia.com९६ हप्ता अघि

नेवार बस्तीमा संस्कृति आदानप्रदान

नेवार जातिको सघन बसोबास रहेका सहर र बस्तीमा सम्पदा संरक्षण समाज नेपालले संस्कृति प्रदर्शनी एवं आदानप्रदान कार्यक्रम गर्दै आएको छ । परम्परागत नेवारी गीत, नाच आदिको जगेर्ना हेतु देशका विभिन्न जिल्लाम...

ratopati.com९६ हप्ता अघि

यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसीसी यु-१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । अन्य खेलाडीमा सोनी प...

deshsanchar.com९६ हप्ता अघि

कपडा अभावमा शीतलहरमा कष्ट व्यहोरिरहेका दलित परिवारलाई सेनाको सहयोग

महोत्तरी – मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारले नेपाली सेनाको सहयोगले न्यानो ओढ्ने पाएका छन् । दुवै बस्तीका एक सय २३ परिवारलाई सेनाको परिकौली (म...

३० समाचार देखाइएको

३० समाचार देखाइएको