मुख्य सामग्रीमा जानुहोस्
२०८१ पुष २२ को विवरण
आज

२०८१ पुष २२ का समाचार

जनवरी ६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com९६ हप्ता अघि

१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. एक खर्ब बजेट लाग्ने अनुमान पश्चिम नेपाल भूकम्प...

ratopati.com९६ हप्ता अघि

प्रहरी कारबाहीबाट ५ महिनामा दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अध...

ratopati.com९६ हप्ता अघि

म्यान्चेस्टर युनाइटेडले लिभरपुलसँग खोस्यो अंक

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुललाई धक्का लागेको छ । आइतबार राती म्यान्चेस्टर युनाइटेडले बराबरीमा रोकेसँगै घरेलु मैदानमा स्पष्ट जित हासिल गर्ने लिभरपुलको योजनामा धक्का पुगेको...

ratopati.com९६ हप्ता अघि

अमेरिकामा एक दशकपछिकै भारी हिमपात, हिमआँधीको चेतावनी

काठमाडौं । एक दशकपछि कै भारी हिमपातका कारण अमेरिकाको जनजीवन प्रभावितत भएको छ । लाखौं अमेरिकीहरु एक विशाल हिमआँधीको चपेटामा पर्ने अनुमान समेत गरिएको छ । हिमपातका कारण हजारौं हवाई उडान प्रभावित भएका...

barnanmedia.com९६ हप्ता अघि

यो वर्ष भारत किन डोनाल्ड ट्रम्पको निशाना बन्नेछ?

सन् २०२४ देश र विश्वमा धेरै उथलपुथल लिएर अन्त्य भयो तर कुनै पनि वर्षको अन्त्य मिति परिवर्तन मात्र होइन । त्यो वर्षका घटना र उथलपुथलले आगामी वर्षहरूमा आफ्नो छाप छोड्छ। जसका कारण २०२४ मा जे भयो, त्य...

barnanmedia.com९६ हप्ता अघि

पाकिस्तान : बलुचिस्तानको तुर्बातमा बसमा आक्रमण, चार जनाको मृत्यु

पाकिस्तानको बलुचिस्तानमा बसमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । इरानसँग सीमा जोडिएको बलुचिस्तानको केच जिल्लाको तुर्बत क्षेत्रमा यो हमला भएको हो । बलुचिस्तान सरकारका...

barnanmedia.com९६ हप्ता अघि

बुमरालाई सिड्नीमा अष्ट्रेलियाविरुद्धको चौथो टेस्टका लागि भारतीय टोलीबाट किन हटाइएको थियो?

अस्ट्रेलियाको भ्रमणमा सम्पूर्ण भारतीय टोलीको भार आफ्नो काँधमा वा आफ्नो बलिङ बोक्ने एक्लो व्यक्तिले अन्तिम इनिङ्समा मैदान छाडे र यो सिरिज आयोजक अस्ट्रेलियाको नाममा 3-1 ले दर्ता भयो। लगभग एक दशकपछि ...

barnanmedia.com९६ हप्ता अघि

सत्य ठहरिए मुकुल ढकाल, रविले हुन्डीबाट अमेरिका पैसा पठाएको पुष्टि

आफूमाथि आलोचनासहितको प्रतिवेदन बनाएपछि रास्वपा सभापति रवि लामिछानेले मुकुल ढकाललाई महामन्त्रीबाट निलम्बन गरे। पछि निस्काशन नै गरे। निस्काशनमा परेपछि मुकुलले भनेका थिए, लामिछानेले नेपालबाट हुन्डी ग...

barnanmedia.com९६ हप्ता अघि

रुसी तेल ट्याङ्कर चुहावटपछि दर्जनौँ समुद्री स्तनधारी मृत फेला

गत महिना कृष्ण सागरमा रूसी तेल ट्याङ्करबाट तेल चुहिएपछि दुई दर्जनभन्दा बढी समुद्री स्तनपायी मृत फेला परेको एक डल्फिन उद्धार केन्द्रले आइतबार बताएको छ । अधिकारीहरूले प्रकोपको परिणामलाई नियन्त्रण गर्...

deshsanchar.com९६ हप्ता अघि

अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्य आज स्थिर रहेको छ । युरोपि...

barnanmedia.com९६ हप्ता अघि

चीनको सबैभन्दा ठूलो ‘अपतटीय सौर्य–हाइड्रोजन फार्म’ मा सञ्चालन सुरु

सिएचएन ऊर्जा लगानी समूह (सिएचएन) अन्तर्गत पूर्वी चीनको क्षेत्रमा अवस्थित एउटा ठूलो एकीकृत सौर्य–हाइड्रोजन फार्मले औपचारिक रूपमा सञ्चालन सुरु गरेको छ । चीनमा सबैभन्दा ठूलो ऊर्जा फार्मलाई आधिकारिक र...

deshsanchar.com९६ हप्ता अघि

लण्डनमा गुन्जियो कन्दरा, प्रत्येक प्रस्तुतिमा ‘वान्स मोर’

बेलायत- ‘पहिला घरदेश अनि परदेश’ अन्तर्गत पोखरेली व्याण्ड कन्दराले लन्डनमा पहिलो कन्सर्ट गरेको छ । शनिबार विश्वप्रतिष्ठित इण्डिगो एट द ओटुमा २५ सयभन्दा बढी दर्शकको उपस्थितिमा कन्दराले आफ्नो ऐतिहासि...

barnanmedia.com९६ हप्ता अघि

विमानस्थलमा सुरक्षा उपत्यका ट्राफिक र भरतपुरमा एसएसपी नै हाकिम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, र भरतपुर तालिम शिक्षालयमा अब प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले नै कमान्ड गर्ने भएका छन्। यसअघि डीआईजी...

barnanmedia.com९६ हप्ता अघि

प्रचण्डको समाजवाद मोडल- आफन्त जति राज्यसत्तामा फिट, जनताको भागमा कोरा नारा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा एउटा अनौठो प्रस्ताव राखेका छन् । उनले आफ्नो पार्टीले जितेका स्थानीय तहबाट समाजवाद कार्यान्वयन अभियान थाल्ने भनेका छन् । त्यसका ला...

nepalkhabar.com९६ हप्ता अघि

अस्ट्रेलियन डलर र बहराइन दिनारको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, कुवेती दिनारसहितका विदेशी मुद्राको विनियमदर हिजोकै यथावत रहँदा अस्ट्रेलियन डलर, बहराइन दिनार...

barnanmedia.com९६ हप्ता अघि

नेपाली सेनाद्वारा निर्मित पूर्वप्रधानसेनापति रुक्माङ्गत जर्नेलपत्नीसम्म उपचाररत

नेपाली सेनाद्वारा निर्मित काठमाडौंको स्वयम्भूस्थित छाउनी अस्पतालमा सामान्य जवानदेखि पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल तथा छत्रमानसिंह गुरुङसम्मले उपचार गराइरहेका छन्। पछिल्लो समय सेवा सुधार थाल...

rajdhanidaily.com९६ हप्ता अघि

बैंकिङ प्रणालीमा अधिक तरलता कायमै

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या यथावत रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार पनि ५० अर्ब रुपैयाँ उठाएको छ । यसअघि राष्ट्र बैंकले १७ पुसमा ४० अर्ब, १४ पुसमा ७० अर्ब, ९ पुसमा ४० अर्ब, ७ ...

rajdhanidaily.com९६ हप्ता अघि

साउदीमा श्रमिक परिवारको निधन भए ५ दिन तलबी बिदा पाउने

काठमाडौं । आप्रवासी श्रमिकहरूको ठूलो समुदायको घर रहेको साउदी अरेबियाले श्रम प्रणालीअन्तर्गत काम गर्नुअघि काम छाडेमा कर्मचारीहरू तोकिएको बिदाको दिनको ज्याला पाउन हकदार हुने कुरामा जोड दिएको छ । साउ...

rajdhanidaily.com९६ हप्ता अघि

प्रचण्डको ‘जालझेल र दाउपेच’का कारण एमाले–कांग्रेस गठबन्धन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पूर्वसहकर्मी एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको जालझेल र दाउपेचको राजनीतिका कारण ए...

barnanmedia.com९६ हप्ता अघि

‘राजागञ्ज’ आगामी चैत एकदेखि प्रदर्शन हुने

काठमाडौँ, २२ पुस : दीपक रौनियार निर्देशित चलचित्र ‘राजागञ्ज’ आगामी चैत १ गते प्रदर्शन हुने घोषणा गरिएको छ । ‘हाइवे’, ‘सेतो सूर्य’ जस्ता फिल्म निर्देशन गर्नुभएका सफल निर्देशक रौनियारले नेपाल र भारत...

ratopati.com९६ हप्ता अघि

चिसोले तराइको जनजीवन प्रभावित

वीरगञ्ज । लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै तराइका जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन् । तराईका विभिन्न जिल्लाम...

rajdhanidaily.com९६ हप्ता अघि

सिसाको घरमा बसेर ढुंगा हान्ने प्रतिस्पर्धा

२०४६ सालपश्चात् आजका दिनसम्म आइपुग्दा नेपालको राजनीतिले अपेक्षित गति लिन सकेन । सधैं अस्थिरता, भ्रष्टाचार, विकृति र विसंगतिको पर्याय नेपालको राजनीति बन्दै गयो । सुशासनको सैद्धान्तिक नारा दिँदै राजन...

deshsanchar.com९६ हप्ता अघि

बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति २१ अर्ब अमेरिकी डलर पुग्यो

बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति डिसेम्बर सन् २०२४ को अन्त्यसम्ममा २१ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको केन्द्रीय बैङ्कको पछिल्लो तथ्याङ्कले देखाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) अनुसार ...

barnanmedia.com९६ हप्ता अघि

टीकापुर महोत्सव यही पुस २५ देखि

काठमाडौँ, २२ पुस : टीकापुर महोत्सव २०८१ को तयारी तीव्र पारिएको छ । टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस २५ गतेबाट सुरु हुने महोत्सवको तयारीअन्तर्गत पण्डाल निर्माण अन्तिम चरणमा पुगेको छ ।...

rajdhanidaily.com९६ हप्ता अघि

३० रुपैयाँ जरिवाना तोकिएका महिलासहित सप्तरीमा ३ फरार प्रतिवादी पक्राउ

सप्तरी । सप्तरी प्रहरीले आइतवार एक महिला सहित तीन जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटेको प्रहरी टोलीले अदालतबाट विभिन्न मुदामा ...

rajdhanidaily.com९६ हप्ता अघि

सिन्धुलीमा गलले हानेर बाबुले गरे छोराको हत्या

सिन्धुली । सिन्धुलीमा शनिबार राती फलामको गलले हानेर बाबुले छोराको हत्या गरेका छन् । हरिहरपुरगढी गाउँपालिका वडा नं. ३ चपराका ७६ वर्षिय डुमानसिंह सार्कीले छोरा ४५ वर्षिय माईला भन्ने लिलाबहादुर पुर्को...

barnanmedia.com९६ हप्ता अघि

पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै

काठमाडौँ, २२ पुस : यहाँको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरिटार रङ्गशालाभित्र रु ११ करोड ७४ लाखमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा छ हजार दर्शक ...

rajdhanidaily.com९६ हप्ता अघि

छविलालको पक्षवाट बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाको जिकिर – ‘पूरक अभियोग हदम्याद नाघेर आयो’

पोखरा । पोखराको सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतका मुद्दाका प्रतिवादीमध्ये छविलाल जोशीका वकिलहरुले आइतबार बहस गरेका छन् । वरिष्ठ अधिवक्ता शम्भु थापा र डा. गणेशबहादुर भट्टराईले ज...

gorkhapatraonline.com९६ हप्ता अघि

शङ्कास्पद लाइसेन्स परीक्षणमा

काठमाडौँ, पुस २२ गते । शङ्कास्पद लागेर रोकिएका एक लाख दुई हजार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को वास्तविकतामाथि अध्ययन सुरु भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले मातहतका यातायात कार्यालय...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको