मुख्य सामग्रीमा जानुहोस्
२०८१ पुष २७ को विवरण
आज

२०८१ पुष २७ का समाचार

जनवरी ११, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com९५ हप्ता अघि

कम्पनी खारेजी गर्दा जरिवाना छुट

२६ पुस, काठमाडौं । सरकारले कम्पनी दर्ता, सञ्चालन मात्र नभई कारोबार नै गर्न नसक्ने कम्पनीको खारेजीको व्यवस्थालाई पनि सरल बनाएको छ । मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत् आवश्यक कानुन संशोधन गर्दै कम...

onlinekhabar.com९५ हप्ता अघि

चार महिनासम्म संसद् थुनेर सरकारले जस्केलाबाट ल्यायो अध्यादेश

२७ पुस, काठमाडौं । सरकारले शुक्रबार राति ढिलो गरेर तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन, भूमि र लगानीसम्बन...

ratopati.com९५ हप्ता अघि

१२ बजे, १२ समाचार : तीनवटा अध्यादेश ल्याउने मन्त्रिपरिषदको निर्णयदेखि वर्तमान सरकार संकटमा परिसकेको भन्दै विपक्षी दलको दौडधूपसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. मन्त्रिपरिषद बैठक सरकारले तीनवटा अध्यादेश ल्या...

ratopati.com९५ हप्ता अघि

द्विविधा नहोस् भन्दै परिमार्जित श्रीस्वस्थानी व्रतकथा पुस्तक सार्वजनिक

काठमाडौं । पौष शुक्ल पूर्णिमा नजिकिएसँगै वैदिक सनातन हिन्दू धर्मावलम्बी श्रीस्वस्थानी व्रत कथाको विधिको तयारीमा जुटेका छन् । व्रत विधिका लागि आधिकारिक पुस्तक कुन हो भन्नेमा अभ्यासकर्ता द्विविधामा प...

setopati.com९५ हप्ता अघि

तीन वटा अद्यादेश ल्याउने मन्त्रिपरिषद बैठकको निर्णय

सरकारले तीन वटा अद्यादेश ल्याउने निर्णय गरेको छ। मध्यरातमा सकिएको मन्त्रिपरिषद बैठकले तीन वटा अद्यादेश जारी गर्न रास्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। सरकारले भूमि,...

ratopati.com९५ हप्ता अघि

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका विभिन्न कानुन अनुमोदन गर्न सल्लाहकार परिषदद्वारा सिफारिस

काठमाडौं । केन्द्रीय श्रम सल्लाहकार परिषदले अन्तर्राष्ट्रिय श्रम सङ्गठनका विभिन्न कानुन अनुमोदन गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद् बैठकले सङ्गठनको महासन्धि ८१ श्र...

ratopati.com९५ हप्ता अघि

लस एन्जेलसको अग्नि प्रभावित क्षेत्रमा राती कर्फ्यू

काठमाडौं । अमेरिकाको लस एन्जेलसमा आगलागी प्रभावित क्षेत्रमा रातको समय प्रहरीले कर्फ्यू लगाएको छ । प्रहरीले ‘घृणित’लुटपाटविरुद्ध चेतावनी स्वरुप एलएको अग्नि प्रभावित क्षेत्रमा रातको समय कर्फ्यू लगाएक...

barnanmedia.com९५ हप्ता अघि

हश मनी मुद्दामा ट्रम्पको सजायबारे अभियोजनकर्ताले के भने?

न्युयोर्कः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अत्यधिक विवादास्पद हश मनी मुद्दामा संघीय न्यायाधीशले जेल सजाय सुनाएका छन्। ट्रम्प सुनुवाइका लागि अदालतमा उपस्थित भए। अभियोजक जोशुआ स्टेन्ग्लासले सुन...

barnanmedia.com९५ हप्ता अघि

केही मिनेटमा करोडौँ कमाउने केतन पारेखको 'गेम' सेबीले समात्यो

हालै शेयर बजार नियामक सेबीले केतन पारेखसहित तिन जनालाई शेयर बजारबाट प्रतिबन्ध लगाएको थियो। यी व्यक्तिहरूमाथि 'फ्रन्ट-रनिङ' घोटालाको आरोप लगाइएको छ। सेबीका अनुसार उनीहरूले गैरकानुनी रुपमा 65.77 करो...

barnanmedia.com९५ हप्ता अघि

भारत र तालिबानबिच बढ्दो सम्पर्कबारे पाकिस्तानी विज्ञहरूले के भनेका छन्?

भारत र तालिबानबिच बढ्दो सम्पर्कबारे पाकिस्तानी मिडियामा धेरै बहस भइरहेको छ। पहिले तालिबानको विरोध गर्ने भारत अब यसलाई अँगाल्न तयार रहेको पाकिस्तानी विश्लेषकहरू बताउँछन्। अफगानिस्तानमा भारतले फेरि ...

barnanmedia.com९५ हप्ता अघि

इराकमा भएको हवाई आक्रमणमा छ लडाकू मारिए

इराकको उत्तरी प्रान्त किर्कुकमा भएको हवाई आक्रमणमा एक वरिष्ठ नेतासहित छ इस्लामिक स्टेट (आईएस) लडाकू मारिएको इराकी सेनाले शुक्रबार जनाएको छ । सुरक्षा मिडिया सेलको एक विज्ञप्ति अनुसार, इराकी सुरक्षा...

ratopati.com९५ हप्ता अघि

बुण्डेस लिगामा बायरलाई सफलता

काठमाडौं । जर्मन बुण्डेस लिगामा बायर लिभरकुजेनले बोरुसिया डर्डमण्डलाई हराएको छ । शुक्रबार राती भएको खेलमा बायरले बोरुसियाविरुद्ध ३-२ को संघर्षपूर्ण जित निकालेको हो । बायरलाई जिताउन नाथन टेला र प्य...

barnanmedia.com९५ हप्ता अघि

सरकारवादी मुद्दामा पीडितसँग मिलापत्र भए दण्ड जरिवाना माफी हुने

सरकारले सरकारवादी मुद्दामा पीडितसँग मिलापत्र भए दण्ड जरिवाना माफी हुने कानुनी व्यवस्था गर्न लागेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत् त्यस्तो कानुनी व्यव...

ratopati.com९५ हप्ता अघि

ला लिगामा रायो भायकानो विजयी

काठमाडौं । स्पेनिस ला लिगामा राय भायकानोले सेल्टा भिगोलाई हराएको छ । शुक्रबार राती भएको खेलमा भायकानोले सेल्टालाई २-१ को संघर्षपूर्ण नजितामा हराएको हो । भायकानोका लागि खेलको पाँचौ मिनेट मै एड्री ए...

deshsanchar.com९५ हप्ता अघि

अमेरिकी डलरको भाउ आजसम्मकै उच्च बिन्दुमा, अन्य देशको मुद्राको विनिमय दर कस्तो छ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले निर्धारण गरेको दर अनुसार आज पुनः अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेक...

deshsanchar.com९५ हप्ता अघि

पाँच महिनामा भित्रियो छ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण

काठमाडौँ- चालु आर्थिक बर्षको मङ्सिर मसान्तसम्म रु छ खर्ब ४० अर्ब ४३ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, समीक्षा अवधिमा विप्रेषण आप्रवाह चार दश...

barnanmedia.com९५ हप्ता अघि

प्रहरीलाई ढाँटे रविले, सिधैं अदालत हाजिर भएर धरौटीमा छुट्ने योजनामा

रास्वपा सभापति एवं ग्यालेक्सी टिभीका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले बिहीबार जिल्ला अदालत कास्कीमा अनुनयविनय गरे, धरौटीमा रिहाका लागि। कास्की अदालतका न्यायाधीश नीतिज राईको इजलाशले सूर्यदर्...

barnanmedia.com९५ हप्ता अघि

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछानेसहित सातै जनाथुनामा राख्न अदालत जाँदै सरकारी वकिल

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रवि लामिछानेसहित सातै जनालाई धरौटीमा छाड्ने आदेश बदर गर्न माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालत जाने भएको छ। जिल्ला अदालत कास्की...

ratopati.com९५ हप्ता अघि

अमेरिकी डलरको मूल्य उच्च विन्दुमा, अन्य विदेशी मुद्रा कसको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले केही हेरफेर गर्दै शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले निर्धारण गरेको दर अनुसार आज पुनः अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्...

rajdhanidaily.com९५ हप्ता अघि

कदाचित ड्र्यागनलाई चोट पुग्नै हुन्न

संविधानमा चुच्चे नक्सा समावेश गरिँदाको समय कतिलाई याद छ ? राष्ट्रियताको भावनाले उफान मारेको थियो । त्यो नक्सा संविधानमा समावेश गरेकामा जस लिन होड नै चलेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओ...

rajdhanidaily.com९५ हप्ता अघि

मलेसियाले प्लान्टेसन सेक्टरमा ८ लाख कामदार लिने

काठमाडौं । मलेसियाले पाम आयल प्लान्टेसनमा ८ लाख कामदार लैजाने भएको छ । सारवाकलाई राज्यव्यापी पाम तेल बगैंचामा ८ लाखभन्दा बढी कामदार आवश्यक रहेको जनाएको छ । त्यहाँका खाद्य उद्योग, कमोडिटी र क्षेत्री...

deshsanchar.com९५ हप्ता अघि

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाइँदै

काठमाडौँ- राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपा...

barnanmedia.com९५ हप्ता अघि

ओलीलाई संसद विघटनमा अग्नि खरेलले डुबाए, रविको मुद्दामा रमेश बडालले

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली हत्पत्ति कसैको विश्वास गर्दैनन् । विश्वास गरेपछि उनी सम्पूर्ण रुपमा भर गर्छन् । उनको त्यही स्वभावका कारण निश्चित व्यक्तिहरु पुरस्कार पाइरहन्छन् । एक...

rajdhanidaily.com९५ हप्ता अघि

महावैदेखि सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार

कालिकोट । सुत्केरी हुन नसक्दा महावै आधारभुत अस्पतालबाट एक महिलाको हेलिकप्टरबाट उद्दार गरिएको छ । सुत्केरी हुन नसक्दा महावै गाउँपालिकाको आधारभुत अस्पतालदेखि वडा नम्बर ४ निवासी २३ वर्षिय लालशोभा सिं...

ratopati.com९५ हप्ता अघि

काठमाडौंका यी स्थानमा कतिबेर जाँदैछ विजुली ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने जनाएको ...

saralpatrika.com९५ हप्ता अघि

भेट

भेट्न त हामीले जीवनको कुनै पनि मोडमा नभेटिऔँ भनेका थियौँ तर संयोगवस हामी आन्दोलनमा भेटियौँ म शासक प्रशासकहरू विरुद्ध खबरदारी गरिरहेथेँ तिमी त्यही हुलमा मुठ्ठी उठाइरहेका रहेछौ म लाल गद्दारहरूल...

deshsanchar.com९५ हप्ता अघि

संसद छलेर तीन अध्यादेश ल्याउने सरकारको निर्णय, के-के छन् प्रावधान?

काठमाडौँ- कानुन बनाउने मुख्य थलो संसद छलेर सरकारले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ। शुक्रबार मध्यरातमा सकिएको मन्त्रिपरिषद बैठकले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने ...

barnanmedia.com९५ हप्ता अघि

टोखामा चाकु स्तम्भ निर्माण

काठमाडौँ, २७ पुस : टोखामा माघे सङ्क्रान्तिको पर्वका अवसरमा ‘चाकु दिवस’ मनाइने भएको छ ।नेपाः युवा क्लव टोखाको आयोजना तथा टोखा परम्परागत चाकु संरक्षण समाजको सहकार्यमा माघे सङ्क्रान्ति पर्वको अवसरमा अ...

barnanmedia.com९५ हप्ता अघि

ब्यवसायीक घरबास सेवाको तयारीमा धनकुटाको लाफा गाउँ

काठमाडौँ, २७ पुस : धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवास स्थित मगर जातिको एकल बसोबास भएको लाफा गाउँमा घरबास सेवा(होमस्टे) सञ्चालनमा ल्याउने कुरा चलेको धेरै बर्ष भयो ।मगर जातिको बाहुल्यता भएको तात्क...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको