मुख्य सामग्रीमा जानुहोस्
२०८१ पुष ४ को विवरण
आज

२०८१ पुष ४ का समाचार

डिसेम्बर १९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com९९ हप्ता अघि

१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. मासु निर्यातका लागि समझदारी नेपालले वार्षिक सा...

clickmandu.com९९ हप्ता अघि

नेपालमै पहिलो पटक सिआरएन नम्बर र सेयर आवेदन सेवा सिटिजन्स मोवाइल बैंकिङ एपमा

क्लिकमान्डु काठमाडौं । डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै बिगत १८ वर्षदेखि आम नेपाली सर्वसाधारण गा्रहकहरु माझ सर्वसुलभ बैंकिङ सेवा पुर्‍याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिड...

clickmandu.com९९ हप्ता अघि

बिमालेख पुनर्जागरणका लागि सन नेपाल लाइफको ७५% सम्म ब्याज छुट

क्लिकमान्डु काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले यही पुस १ देखि पुस २६ गतेसम्मका लागि बिमालेख पुनर्जागरणका लागि ७५% सम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो छुट अभियानले ग्रा...

clickmandu.com९९ हप्ता अघि

अनियमित विद्युत आपूर्तिप्रति प्राधिकरणका प्रदेश प्रमुखको ध्यानाकर्षण

क्लिकमान्डु मोरङ । मोरङ उद्योग व्यापार संघले आफ्ना समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणको कोशीस्थित प्रादेशिक कार्यालयलाई ध्यानाकर्षण गराएको छ । अध्यक्ष अनुपम राठीसहितको टोलीले नेपाल विद्...

clickmandu.com९९ हप्ता अघि

डा. जेन गुडालको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको ‘नेटिभ पकेट वृक्षारोपण’

क्लिकमान्डु काठमाडौं । डा. जेन गुडालको नेतृत्वमा लक्ष्मी सनराइज बैंकले ’नेटिभ पकेट वृक्षारोपण’ कार्यक्रम सम्पन्न गरेको छ। वातावरणीय दिगो विकास तथा स्थानीय जैविक विविधता सुधारको लागि प्रेरणादायी प...

ratopati.com९९ हप्ता अघि

विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि गठित अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गरिएको छ । आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित कार्यक्रमम...

ratopati.com९९ हप्ता अघि

चितनको माडीमा १२ सय परिवार गरिब

चितवन । माडी नगरपालिकामा एक हजार दुई सय ६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । चितवनको माडी नगरपालिकाले जारी गरेको एक सूचनाका आधारमा यी परिवारलाई अति गरिब, मध्यम गरिब र सामा...

barnanmedia.com९९ हप्ता अघि

रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ

मस्कोमा वरिष्ठ जनरल इगोर किरिलोभ र उनका सहायकको हत्या आरोपमा उज्बेकिस्तानका एक २९ वर्षीय व्यक्तिलाई हिरासतमा लिइएको छ । यद्यति, रुसी जाँच समितिले संदिग्धको नाम भने सार्वजनिक गरेको छैन । ती संदिग्ध...

barnanmedia.com९९ हप्ता अघि

नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी तोकिएका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रहरी प्रधान कार्यालयमा...

barnanmedia.com९९ हप्ता अघि

शान्तिसुरक्षाप्रति सरकार संवेदनशिल छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षाप्रति सरकार संवेदनशील रहेको बताउनुभएको छ । बुधबार पाल्पाको रामपुर नगरपालिकामा भएको कार्यक्रममा उहाँले प्रहरी, स्थानीय सरकारप्रति नेपाली जनताको विश्वास र भरोसा थप...

barnanmedia.com९९ हप्ता अघि

चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने

काठमाडौँ, ४ पुसः केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ । निर्देशक आचार्यले डोल्पाको से फोक्सुन्डोलगायत विभिन्न र...

barnanmedia.com९९ हप्ता अघि

न्यायाधीशको पुरस्कारमा पनि धाँधली ?

न्याय परिषद्ले आफ्नो स्थापनाको ३४ औँ वर्षगाँठ मनाएर एउटा कर्मकाण्ड निभायो । त्यस क्रममा बार र बेन्च एकै ठाउँमा भेला भए । एकअर्कालाई घुरे र ठुँगे पनि । न्यायपालिकाका बेथिति र विकृतिको भारी अर्को पक्...

barnanmedia.com९९ हप्ता अघि

सरकारसँगको टकराबपछि कुलमानले घोषणा गरे ‘औद्योगिक लोडसेडिङ’

बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन। यो उखान नेपाली समाजमा निकै चर्चित छ। यसरी बोलेरै पिठो विकाउने क्षमता भएका व्यक्ति हुन् नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ। उनी ...

barnanmedia.com९९ हप्ता अघि

माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि

काठमाडौँ, ४ पुसः जिल्लाको माडी नगरपालिकामा एक हजार दुई सय ६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । माडी नगरपालिकाले जारी गरेको एक सूचनाका आधारमा यी परिवारलाई अति गरिब, मध्यम...

barnanmedia.com९९ हप्ता अघि

नेपालगञ्जका विद्यालयमा सहकारी शिक्षा

नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयमा सहकारी शिक्षा सुरु भएको छ । उपमहानगरपालिका क्षेत्रका छ विद्यालयका विद्यार्थीलाई लक्षित गरी सहकारी शिक्षा सुरु गरिएको हो । उपमहानगरपालिकाका पञ्जीकरण तथा सहकार...

deshsanchar.com९९ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरमा अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ २३ पैसा कायम ...

barnanmedia.com९९ हप्ता अघि

कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख

सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र सडकले जोडिएसँगै सुगम बनेको छ । यहाँको विनयी त्रिवेणी गाउँपालिकाले गौरवको योजनाका रूपमा अघि बढाएको दुम्किबास–सर्दी सडक कालोपत्र सडकले जोडिएप...

barnanmedia.com९९ हप्ता अघि

मलखाद र यान्त्रिकीकरणको अभावमा तोरीको उत्पादन बढाउन गाह्रो

जिल्लाको बेलौरी नगरपालिका क्षेत्र तोरी उत्पादनका लागि प्रचुर सम्भावना भएको मानिन्छ । जिल्लाभर यो क्षेत्र तोरी उत्पादनका हिसाबले प्रसिद्ध छ तर प्रचुर सम्भावना भएर पनि यसबाट धेरै लाभ लिन सकिएको छैन ...

barnanmedia.com९९ हप्ता अघि

मुम्बईको तटमा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु, ७७ जनाको उद्धार

मुम्बईको तटमा बुधबार साँझ एउटा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । करिब ७७ जनालाई उद्धार गरिएको छ र बेपत्ता अन्य पाँच जनाको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार प...

barnanmedia.com९९ हप्ता अघि

गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त :विश्व बैङ्क

जा पट्टीमा इजरायली युद्धले १५ महिनाको निरन्तर द्वन्द्व पछि यस क्षेत्रमा सञ्चालित बैंकहरूको करिब ९३ प्रतिशत शाखाहरू नष्ट गरेको विश्व बैङ्कले जनाएको छ । जेरुसेलममा वितरण गरिएको एक प्रतिवेदनमा विश्व ...

ratopati.com९९ हप्ता अघि

ला लिगाका दुबै खेल टुंगिए बराबरीमा

काठमाडौं । स्पेनिश ला लिगा अन्तर्गत भएका दुबै खेल बराबरीको नतिजामा टुंगिएका छन् । बुधबार राती इस्पानियोल र भ्यालेन्सिया तथा भियारियाल र रायो भायकानोबीचका दुबै खेल १-१ को बराबरी नजितामा टुंगिएका हुन...

deshsanchar.com९९ हप्ता अघि

मध्यपहाडी लोकमार्गः हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्र

गण्डकी- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्रगतिमा भइरहेको छ । हाल कालोपत्रका लागि पूर्वाधार तयारीको काम पूरा भएको छ । करिब दुई हजा...

ratopati.com९८ हप्ता अघि

विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?

काठमाडौं । पुसः नेपाल राष्ट्र बैङ्कले केही हेरफेर गर्दै बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरमा अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ...

rajdhanidaily.com९८ हप्ता अघि

४ पुस २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/2a753f90-b699-4e20-b388-a1b0e9cf6834 सम्बन्धित समाचार २० मंसिर २०८१ २१ मंसिर २०८१ २२ मंसिर २०८१ २३...

rajdhanidaily.com९८ हप्ता अघि

एडीबी-नेपाल सहकार्यका ५ दशक’bout फोटो प्रदर्शनी सम्पन्न

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रको विकासमा एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीच सहकार्य ५ दशक पुगेको अवसरमा काठमाण्डौ र मधेश प्रदेश जनकपुरधाममा क्रमस मंसिर १८ देखि २४र२७देखी पुष ३गते सम्म सप...

rajdhanidaily.com९८ हप्ता अघि

घरजग्गा कारोबार एकै महिनामा ह्वात्तै बढ्यो

काठमाडौं । मंसिर महिनामा घरजग्गा कारोबारमा उछाल आएको छ । गत वर्ष मंसिरको र यस वर्ष कात्तिकको तुलनामा घरजग्गाको कारोबारमा वृद्धि भएको हो । गत वर्षको मंसिरमा ४१ हजार ८ सय ५१ वटा घरजग्गाको कारोबार भई ...

rajdhanidaily.com९८ हप्ता अघि

चर्च व्वाइजसँग स्तब्ध गोर्खा व्वाइज

इलाम । लिग विजेता चर्च व्वाइजसँग स्तब्ध बन्दै गोर्खा व्वाइज रुपन्देही क्वाटर फाइनलबाट बाहिरिएको छ । डोमलाल रङ्ग शालामा भएको खेलमा तीन शून्य गोलले पाखा लगाउँदै लिग विजेता तथा इलाम गोल्ड कपको उपविजेत...

rajdhanidaily.com९८ हप्ता अघि

वामदेव कता ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले राष्ट्रिय एकता अभियानका संयोजक एवं राष्ट्रिय सभाका सदस्य वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी थालेको छ । एकीकृत समाजवादीका शीर्ष नेताले ग...

rajdhanidaily.com९८ हप्ता अघि

छाया सेन्टर विवादसम्बन्धी मुद्दामा सर्वोच्चले आज निर्णय सुनाउने

काठमाडौं । काठमाडौंको ठमेलस्थित कमलपोखरी (छायादेवी कम्प्लेक्स) सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएकाले भत्काउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको १५ थान मुद्दाको अन्तिम निर्णय सुनाउनका ला...

nepalkhabar.com९८ हप्ता अघि

आज पनि अमेरिकी डलरको मूल्यमा ‘रेकर्ड ब्रेक’, बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

युरो, पाउन्ड र दिनार पनि महँगिए नेपाल राष्ट्र बैंकले आज (बिहीबारं का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बनेको छ। अमेरिकी डलरले दिनहुँ ...

rajdhanidaily.com९८ हप्ता अघि

जोखिममा ४२ दिनभित्रका नवजात शिशु

दैलेख । जन्मेको ४२ दिन भित्र धेरै बालबालिकाहरुको जीवन जोखिममा हुने गरेको स्वास्थ्यकर्मीले औल्याएका छन । संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको आर्थिक सहयोगमा सोसेक नेपालले सञ्चालन गरेको सशक्त महिला स...

rajdhanidaily.com९८ हप्ता अघि

धनकुटाका उत्कृष्ट सात कृषक सम्मानित

धनकुटा । धनकुटाका सात जना उत्कृष्ट कृषकलाई सम्मान गरिएको छ । ४४ औं विश्व खाद्य दिवसको अवसर पारेर कृषि ज्ञान केन्द्र धनकुटाले कृषकहरूलाई सम्मान गरेको हो । उत्कृष्ट कृषि कर्मका आधारमा प्रथम हुनेमा छ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको