मुख्य सामग्रीमा जानुहोस्
२०८२ वैशाख ११ को विवरण
आज

२०८२ वैशाख ११ का समाचार

अप्रिल २४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com८० हप्ता अघि

मणिमुकुन्द कप भलिबल -आर्मी र गण्डकीको जित

मणिमुकुन्द कप भलिबल -आर्मी र गण्डकीको जित सुमन अधिकारी, बुटवल गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लब बुटवलमा जारी १० औं मणिमुकुन्द कप भलिबल प्रतियोगितामा आज विजयी भएका छन्। पाँचौ दिन बुधव...

ratopati.com८० हप्ता अघि

१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– हजार बढी योजना कोशी प्रदेश आयोजना बैंकमा सोमबार ए...

barnanmedia.com८० हप्ता अघि

विद्यार्थीलाई रोक्न पाठ्यपुस्तक वितरण

विद्यार्थीहरू धमाधम निजी विद्यालयमा भर्ना हुन थालेपछि बैतडीको एक सामुदायिक विद्यालयले विद्यार्थीहरू नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण गरेको छ । जिल्लाको पाटन नगरपालिका–९ हुक्केडाँडास्थित सिद्ध...

ratopati.com८० हप्ता अघि

शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण

बैतडी । शिक्षक आन्दोलनका कारण सामुुदायिक विद्यालय बन्द छन् । पढाई विग्रने डरले कतिपय विद्यार्थीहरू निजी विद्यालय भर्ना हुन थालेका छन् । विद्यार्थी रोक्न बैतडीको एक सामुदायिक विद्यालयले नयाँ शैक्षिक...

barnanmedia.com८० हप्ता अघि

यातायात कार्यालय बाराद्वारा सात करोड ३६ लाखभन्दा बढी राजस्व सङ्कलन

बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाँले चालु आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा रु सात करोड ३६ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ । कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले सङ्कलन गर्ने राजस...

barnanmedia.com८० हप्ता अघि

काठमाडौँमा ज्यान मार्ने उद्योग मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका दुई व्यक्तिलाई पक्राउ गरेको छ। मिति २०८२ साल वैशाख ३ गते बेलुका करिब ५:२३ बजे काठमाडौँ महानगरपालिका–९, गोठ...

barnanmedia.com८० हप्ता अघि

पहलगाम आक्रमणपछि पाकिस्तानविरुद्ध भारतले चाल्यो कडा कदम

पहलगाम आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार भएको मन्त्रिपरिषद् सुरक्षा बैठकमा ५ प्रमुख निर्णय लिइएका छन्। साढे दुई घण्टासम्म चलेको ...

barnanmedia.com८० हप्ता अघि

‘अनलाइन’बाटै नागरिकता सिफारिस गर्दै बेतडीका स्थानीय तह

यहाँका स्थानीय तहहरूले ‘अनलाइन’ प्रणालीबाट नागरिकता प्रमाणपत्रको सिफारिस दिन थालेका छन् । दश स्थानीय तहमध्ये हालसम्म छ वटाले अनलाइनमार्फत सिफारिस दिन थालेका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायल...

barnanmedia.com८० हप्ता अघि

ओली र प्रचण्डका कारण फेरि धकेलियो निजामती विधेयक

मुलुक संघीयतामा गएसँगै संसदको अघिल्लो कार्यकालबाटै निजामती सेवा विधेयक जारी भइसक्नुपथ्र्याे। तर, अघिल्लो कार्यकालमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुबै जना प्रधानमन्त्री भ...

ratopati.com८० हप्ता अघि

आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग

हैदराबाद । इन्डियन प्रिमियर लिग 'आईपीएल' क्रिकेटमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादविरुद्ध शानदार जित निकालेको छ । ४१ औं खेलमा मुम्बईले २६ वल बाँकी छँदै जम्मा तीन विकेटको क्षतिमा ७ विकेतको जित...

barnanmedia.com८० हप्ता अघि

गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन

यहाँका जङ्गलमा खेर गइरहेको अल्लोलाई आम्दानीको स्रोत बनाउने लक्ष्यका साथ गाउँमै अल्लो प्रशोधन तथा कपडा उत्पादन गर्न थालिएको छ । जिल्लाको बडीकेदार गाउँपालिकासँगको साझेदारीमा पशुुपति अल्लो प्रशोधन तथ...

barnanmedia.com८० हप्ता अघि

बुल्दीखोला पुल सम्झौताभन्दा चार महिना अगावै तयार

जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा निर्माण गरिएको मोटरेबल पुल सम्झौताअघि नै निर्माण भएको छ । आगामी भदौ २२ गतेभित्र निर्माणसम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग भए...

barnanmedia.com८० हप्ता अघि

‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत गोरखामा साढे ३३ हजार धारा जडान

गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत गोरखामा ३३ हजारभन्दा बढी घरमा खानेपानीका धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखामार्फत चालु आर्थिक वर्षसम्म...

barnanmedia.com८० हप्ता अघि

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी क्षेत्रमा खाना पकाउन ग्यास चुल्होको प्रयोग बढ्दै गए पनि ग्रामीण भेगमा अझै ‘गुइँठा’ कै भर...

barnanmedia.com८० हप्ता अघि

संरक्षणको पर्खाइमा कोलुङ्ग झरना

तराईमा पनि झरना हुन्छभन्दा धेरैलाई अचम्म लाग्नसक्छ तर मोरङको सामलिङ्गमा मनै लोभ्याउने झरना छ । यो ‘कोलुङ्ग झरना’ तराई र पहाडको फेदीमा रहेको मिक्लाजुङ्ग–५ मा पर्छ । मनमोहक भएका कारण यो झर्ना आन्तरिक...

deshsanchar.com८० हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९८ पैसा कायम भएको छ । यस्तै, युरोपियन यु...

barnanmedia.com८० हप्ता अघि

भारतको कश्मिरको सबैभन्दा रमणीय स्थानमध्येमा पर्ने आतंकवाद, नेपालमा शोक

भारतको कश्मिरको सबैभन्दा रमणीय स्थानमध्येमा पर्ने वैसरण उपत्यकामा मंगलबार मध्याह्न बुटवलका २७ वर्षीय सुदीप न्यौपाने परिवारसहित रमाइलो क्षण बिताइरहेका थिए । भारत यात्राका अधिकांश पल सुदीपले सामाजिक...

ratopati.com८० हप्ता अघि

आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा आर्सनलको कमजोर प्रदर्शनले शीर्ष स्थानको लिभरपुललाई उपाधि जित्न सहज भएको छ । यसअघि आर्सनलको जितले उपाधि जित्नलाई एक खेल पछि धकेलिएको लिभरपुलले अब भने टोटह्यामविरुद...

barnanmedia.com८० हप्ता अघि

नेपाली संघ एनआरएनएको एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक (कार्यतालिकासहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिले एकता महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिले बुधबार वैशाख २१ गते निर्वाचन गराउने गरी कार्यतालिका सार्वजनिक गरेको हो । एन...

barnanmedia.com८० हप्ता अघि

तीनकुनेको हिंसात्मक प्रदर्शनका कमान्डर प्रसाईंको हेरचाह गर्न हिरासतभित्रै बडीगार्ड

चैत १५ गते काठमाडौँ तीनकुनेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं १३ दिनदेखि हिरासतमा छन्। चैत २८ गते भारतको आसाममा पक्राउ परेका प्रसाईंलाई भोलिपल्ट नेपाल ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौ...

ratopati.com८० हप्ता अघि

‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारबढी आयोजना कटौती

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनयोग्य र नतिजामुखी आयोजना तथा कार्यक्रममा मात्रै केन्द्रित गर्ने सरकारको तयारीपछि राष्ट्रिय आयोजना बैङ्क (प्रोजेक्ट बैङ्क)मा राखिएका १० हजारभन...

rajdhanidaily.com८० हप्ता अघि

छायाँ सेन्टरसम्बन्धी विवादः सर्वोच्चको पूर्ण इजलासमा यी ५ प्रश्नमा हुनेछ सुनुवाइ

काठमाडौं । काठमाडौंको ठमेलस्थित कमलपोखरी मासेर छायाँ सेन्टर निर्माण भएको विवादसम्बन्धी मुद्दाको ११ वैशाखका लागि पेशी तोकिएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासमा कमलपोखरीको ऐतिहासिक जग्गा अतिक्रमण गर...

rajdhanidaily.com८० हप्ता अघि

काश्मिरको पहलगाममा आतंकवादी आक्रमण

काठमाडौं । भारतको जम्मु काश्मिरको पर्यटकीय स्थल पहलगाममा भएको आतंकवादी हमलामा परेर एक नेपालीसहित २७ जनाको ज्यान गएको छ । आतंकवादी आक्रमणमा परी बुटवलका २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको छ भने उ...

barnanmedia.com८० हप्ता अघि

भारतमा अत्यधिक मागका कारण नेपालले चाहेजति विद्युत् किन्न पाएको छैन

नेपाल विद्युत् प्राधिकरणले विद्युत व्यवस्थापन गर्न कठिन भइरहेको बताएको छ। प्राधिकरणले बुधबार एक सूचना प्रकाशित गरी विद्युत व्यवस्थापनको तत्कालको अवस्थाबारे जानकारी गराएको छ। प्राधिकरणका अनुसार सु...

barnanmedia.com८० हप्ता अघि

पहलगाम आक्रमणको समय र प्रधानमन्त्री मोदीले आफ्नो साउदी अरेबिया भ्रमण बीचैमा छोड्नुको बारेमा विज्ञहरू के भनिरहेका छन्?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरेबियाको दुई दिने भ्रमणको क्रममा मंगलबार दिउँसो जेद्दाह पुगेका छन्। साँझ पर्दै जाँदा जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमलाको खबर आयो। सुरुमा सरकारले यस आक...

barnanmedia.com८० हप्ता अघि

पहलगाम आक्रमण: भारतको निर्णयमा पूर्व पाकिस्तानी मन्त्रीले के भने?

पीटीआईका नेता र पाकिस्तानका पूर्व सूचना र प्राविधिक मन्त्री चौधरी फवाद हुसैनले भनेका छन् कि अन्तर्राष्ट्रिय कानूनअन्तर्गत भारत इन्डियन बेसिन सम्झौतामा (सिंधु जल सम्झौता) रोक लगाउन सक्दैन। यस्तो गर्...

ratopati.com८० हप्ता अघि

सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारीले भनिन्-‘हिमालमा जीवन छैन’

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हिमाली क्षेत्रमा द्रुत रूपमा भइरहेको परिवर्तनप्रति गम्भीर चिन्ता प्रकट गरेकी छन् । सोलुखु...

rajdhanidaily.com८० हप्ता अघि

सन् २०२५ मा नेपालसहित दक्षिण एसियाको अर्थतन्त्र खस्किने विश्व बैंकको चेतावनी

काठमाडौं । विश्व बैंकले नेपालसहित अन्य दक्षिण एसियाली मुलुकको आर्थिक स्थिति थप खस्किन सक्ने चेतावनी दिएको छ । विश्व परिदृश्यमा दक्षिण एसियाली क्षेत्रको पछिल्लो आर्थिक सर्वेक्षण (रिजनल आउट लुक) बुधब...

deshsanchar.com८० हप्ता अघि

तराई क्षेत्रमा तातो हावा, दुई दिन अत्यधिक गर्मी हुने सम्भावना

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले तराईका क्षेत्रमा आगामी दुई दिन अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले तातो हावाको लहरसम्बन्धी ...

ratopati.com८० हप्ता अघि

नेपालमा कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३६ रूपैयाँ ९८ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको ख...

rajdhanidaily.com८० हप्ता अघि

फोमो र डिजिटल थकान : नेपाली युवाको मनोवैज्ञानिक यथार्थ

फोमो (FOMO – Fear of Missing Out) र डिजिटल थकान (Digital Fatigue) आधुनिक डिजिटल युगमा उत्पन्न हुने प्रमुख मनोवैज्ञानिक समस्या हुन् । यी दुवैले व्यक्तिको मानसिक स्वास्थ्य, सामाजिक सम्बन्ध र दैनिक जी...

rajdhanidaily.com८० हप्ता अघि

२०८२ ले वैचारिक प्रदूषण पखालोस्

राजनेता त्यो हो जसले, विधिको शासनमा देशका संयन्त्र सञ्चालन गर्छ । राजनेतामा विकासको मार्गचित्र हुन्छ । उसका लागि नाता, दाता, कृपावाद, दलवाद आदिभन्दा देश र जनता माथि हुन्छन् । राजनेतामा दूरदृष्टि, स...

barnanmedia.com८० हप्ता अघि

पहलगाम आक्रमण: भारतले सिन्धु जल सन्धि निलम्बन गर्‍यो, अटारी सीमा पनि बन्द

जम्मू-कश्मीरको पहलगाममा भएको चरमपन्थी हमलापछि नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सुरक्षा मामिलामार्फतको क्याबिनेट कमिटी (सीसीएस) को बैठक भएको छ। यस बैठकमा धेरै महत्त्वपूर्ण नि...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको