२०८२ माघ १९ का समाचार
फेब्रुअरी २, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

गगन थापा मुलुकको नेतृत्व गर्न तयार: उपसभापति शर्मा
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार थापा मुलुकको नेतृत्व गर्न तयार रहेको बताएका छन् । झापा निर्वाचन क्षेत्र नं १ मा आइतबार भएको क्षेत्रीय कार्यकर्ता भेला...

१२ बजे १२ समाचार: फास्ट ट्रयाकको भौतिक प्रगति ४५ प्रतिशतमा सीमित, निर्वाचनका लागि मधेसमा सुरक्षा व्यवस्था कडा
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. साढे ८ वर्षमा फास्ट ट्रयाकको भौतिक प्रगति ४५ प्रतिशतमा सीमित राष्ट्रिय गौरवको ...

निर्वाचन ३१ दिन बाँकी: प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ । आयोगले जनक शि...
दिल्ली क्यापिटल्स प्लेअफमा
दिल्ली क्यापिटल्स प्लेअफमा एजेन्सी – दिल्ली क्यापिटल्सले युपी वारियर्सलाई ५ विकेटले हराउँदै भारतीय महिला प्रिमियर लिग (डब्ल्युपिएल) को एलिमिनेटरमा पुगेको छ। दिल्लीले १ सय २३ रनको लक्ष्य १८.४ ओभरम...
टोटनह्याम र म्यानचेस्टर सिटीबिचकाे खेल बराबरी
काठमाडौँ। इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्याम र म्यानचेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् । दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम नतिजा बराबरीमै सीमित रह्यो । ...

राष्ट्रपति पौडेल जापान प्रस्थान, तस्बिरहरू
काठमाडौँ । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक भ्रमणका लागि जापान प्रस्थान गरेका छन् । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्...

चुनाव प्रचारप्रसारमा रेडक्रसको चिन्ह प्रयोग नगर्न आग्रह
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिन्ह प्रयोग गर्न आग्रह गरेको छ । आइतबार महामन्त्री मीनबहादुर मल्लले जारी गरेको विज्ञप्तिमा...

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात
धादिङ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता र मिडिया जागरण अभियान सुरुवात गरेको छ । निर्वाचनको बेला राजनीतिक दल र सञ्चारमाध्यम दुवै पक्षबाट हुन स...

भारतको बजेटले नेपालमा के पर्छ प्रभाव ?
सन् २०४७ मा विकसित भारत बन्ने महत्त्वाकांक्षी लक्ष्यसाथ अघि बढेको भारतले ‘विकसित भारत : महत्त्वाकांक्षा र समावेशीकरणबीच सन्तुलन’ भन्ने नारासहित आगामी आर्थिक वर्ष २०२६/२७ को बजेट सार्वजनिक गरेको छ ।...

तीन फर्मलाई ३० हजार जरिवाना
काठमाडौँ । नियमित बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई जरिवाना गरेको छ । अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले पोखरेल ट्रेडर्सलाई रु ...

पाकिस्तानमा सडक दुर्घटना: ४ को मृत्यु, २७ घाइते
पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु भएको र २७ जना घाइते भएका छन्। दुर्घटना ठूला सवारी साधन र निजी गाडीको ठक्करबाट भएको बताइएको छ। स्थानीय प्रहरीले घटनास्थलमा पुगेर घाइते...

माछा पालनबाट मनग्य आम्दानी गर्दै कृषक चौधरी
कैलाली । यहाँको कैलारी गाउँपालिका–५ गोबरेलाका किसान सनोज चौधरीले माछा पालन व्यवसायबाट एक याममा रु दुई लाख ५० हजार बचत गर्दै आएका छन् । करिब दश कट्ठा क्षेत्रफलमा व्यावसायिक रूपमा माछा पालन व्यवसाय ...

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका लागि पहिले नै सम्झौता गरिसकेको दाबी गर्नुभएको छ । साथै उहाँले चीनलाई पनि भेनेजुएलाको तेल किन्न खुला रूपमा आग्रह गर्नुभएको छ । एयर...

म्यान्मा जुन्ताद्वारा पूर्व कर्मचारीहरूलाई काममा फर्कन आह्वान
म्यान्माको जुन्ताले आइतबार पाँच वर्षअघि भएको कूको विरोधमा जागिर छोडेका पूर्व निजामती कर्मचारीहरूलाई काममा फर्किन आह्वान गर्दै अनुपस्थित कर्मचारीहरूलाई ‘कालोसूची’ बाट हटाउने वाचा गरेको छ । फेब्रुअर...

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानद्वारा जानकारी
इरानको इस्लामिक रिभोलुसन गाड्र्स कोर (आइआरजिसी) ले शनिबार आफ्ना नौसैनिक कमान्डर अलिरेजा ताङसिरीको हत्या भएको भनी आएका समाचारहरूको खण्डन गरेको छ । आइआरजिसीले आफ्नो आधिकारिक अनलाइन समाचार साइट (सेपा...

कङ्गोमा पहिरोमा परी कम्तीमा २०० जनाको मृत्यु भएको आशङ्का
प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा विद्रोही लडाकू समूहको कब्जामा रहेको एक खानीमा ‘विशाल’ पहिरो गएको सरकारले आइतबार जनाएको छ । प्रारम्भिक जानकारी अनुसार पहिरोमा परी कम्तिमा २०० जनाको म...

बलुचिस्तानमा घातक बन्दुक र बम आक्रमणमा हालसम्म १९३ जनाको मृत्यु
पाकिस्तानको बलुचिस्तान प्रान्तमा बन्दुक र बम आक्रमणमा ३१ जना सर्वसाधारण र १७ जना सुरक्षाकर्मीको मृत्यु भएको प्रान्तीय मुख्यमन्त्री सरफराज बाघतीले बताएका छन् । मुख्यमन्त्री सरफराज बाघतीका अनुसार सु...

फिल्म निर्माता रोहित शेट्टीको घरमा भएको गोलीबारी घटनामा अहिलेसम्म के के खुलासा भए ?
पुणे प्रहरीले आइतबार फिल्म निर्माता रोहित शेट्टीको मुम्बईस्थित घरमा भएको गोलीबारी घटनाको सम्बन्धमा चार जनालाई पक्राउ गरेको छ। समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ , "आक्रमणका...

ठेकेदारको लापरबाहीले स्थानीय तहका प्रशासनिक भवन अलपत्र
बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बितिसक्दा पनि कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र न...

संतान और जीवनसाथी खोने का दर्द सुनाते हुए प्रचंड ने कहा
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) के संयोजक पुष्पकमल दाहाल ‘प्रचंड’ ने दावा किया है कि वह सत्ता के बंटवारे में रमने वाले पुराने नेताओं की भीड़ में शामिल नहीं हैं। नई पीढ़ी (Gen Z) और राष्ट्र के नाम...

मापदण्डविपरीत रिलायन्स स्पिनिङको सेयर सूचीकरण प्रयास
काठमाडौं । राज्यका निकायलाई दबाब र प्रभावमा पारेर आईपीओे जारी गरेको आरोप लागेको रिलायन्स स्पिनिङ मिल्सको सेयर सूचीकृत गर्न विद्यमान व्यवस्था नै परिवर्तन गर्न लागिएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटे...

सञ्चालक सदस्यको आपत्तिपछि रोकियो पशुपति विकास कोषमा गैरकानुनी नियुक्ति
काठमाडौं । चुनावी सरकारका एकजना मन्त्रीकै संलग्नतामा सनातन हिन्दुहरूको पवित्र धार्मिकस्थल पशुपतिनाथमा गैरकानुनी रूपमा विज्ञ र कानुनी सल्लाहकार नियुक्तिको तयारी गरिएको खुलेको छ । राजधानी समाचार प्र...

माधव नेपालको भ्रष्टाचार मुद्दामा साक्षी बोलाइयो
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक नियुक्तिमा तर मार्दै विभिन्न जिम्मेवारी हात पारिरहेका सुरेन्द्र पौडेललाई उदयपुर सिमेन्टमा ४६ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा म...

भाले समातेर भोट मागेको विषय भनेर गिल्ला गरिएपछि आशिका तामाङले सम्झिन् ती दिन
कुखुराको भाले समातेर भोट मागेको विषयमा व्यापक व्यंग्य गरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ-१ की उम्मेदवार आशिका तामाङले जवाफ दिएकी छन्। हालै उनले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर ...

सप्तरी २ मा १२ बर्षपछि संसदीय निर्वाचनमा रुख चुनाव चिन्हको ‘इन्ट्री’
राजविराज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १२ बर्षपछि नेपाली काँग्रेसका समर्थकले सप्तरीको २ नम्बर क्षेत्रमा प्रत्यक्षतर्फ रुख चुनाव चिन्हमा मतदान गर्ने अवसर पाउने भएका छन् ।...

गुल्मीमा जेन्जी आन्दोलनबाट फरार प्रतिबादी पक्राउ
गुल्मी । जेन्जी आन्दोलनबाट फरार भएका प्रतिबादी गुल्मीबाट पक्राउ परेका छन् । गत भदौ २४ गते भएको जेन्जी आन्दोलनमा काठमाडौंको जगनाथ देवल काराकारबाट भागेका गुल्मी छत्रकोटका ६५ बर्षिय मानबहादुर सर्तुङ्ग...

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शनिबार भएको जवान पदको लिखित परीक्षामा अर्काका नाममा परीक्...
सङ्खुवासभाका १३ जना उम्मेदवारले अझै खोलेनन् बैंक खाता
सङ्खुवासभा । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावमा सहभागी दल र उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने ब्यवस्था छ । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएका १६ ज...

सुदूरपश्चिम सरकार : ६ महिनामा बजेट खर्च १० प्रतिशतमात्र
धनगढी । चालु आर्थिक वर्षको ६ महिना बित्दा सुदूरपश्चिम प्रदेश सरकारको बजेट १० प्रतिशतमात्र खर्च भएको छ । यसमा पुँजीगत बजेट कार्यान्वयनको हिस्सा ५.०८ प्रतिशतमात्र छ । सुदूरपश्चिम प्रदेश सरकारले चालु ...
२९ समाचार देखाइएको