२०८२ माघ ३ का समाचार
जनवरी १७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचारमा कांग्रेस विशेषः गगनलाई आधिकारिकतादेखि क्रिया–प्रतिक्रियासम्म
काठमाडौँ । आज रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा ‘कांग्रेस विशेष’ लिएर उपस्थित भएका छौँ– आयोगकाे मान्यता निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिए...

निर्वाचन आउन ४७ दिन बाँकी: निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवा प्रदायक संस्था सूचीकृत
काठमाडौँ । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य न...

जनमत पार्टीको महाधिवेशन चैत २० र २१ गते
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशन आगामी चैत २० र २१ गते गर्ने निर्णय गरेको छ । गत पुस २० गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले महाधिवेशनको मिति तय गर्नुक...

सवारी दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रवार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नं को पिकअप भ...

बङ्गलादेशको आवासीय भवनमा आगलागी, छ जनाको मृत्यु, १३ घाइते
बङ्गलादेशको राजधानी ढाकाको आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ । “फायर सर्भिस” र “सिभिल डिफेन्स कन्ट्रोल रुम ” का ड्युटी अफिसर मोहम्मद...

सरकार र दुर्गा प्रसाईँबिच सहमतिमा: कर्मचारीको तलब २० हजार बढाउने विषयमा सरकारले ‘सकारात्मक निर्णय गर्ने’
काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँबिच शुक्रबार भएको १२ बुँदे सहमतिमा निजामती कर्मचारीको तलब वृद्धिको विषय पनि समेटिएको छ । सहमत...

आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्ने गरी राष्ट्रिय स्रोत अनुमान समितिले का...

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी वार्तामा सुरक्षा सुनिश्चितता योजना आउने आशा
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार युक्रेनले रुसको आक्रमण अन्त्य गर्ने योजनामा अर्को हप्ता अमेरिकासँग सम्झौतामा हस्ताक्षर गर्ने आशा व्यक्त गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले य...

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा
बाँके । बाँकेको खजुरा गाउँपालिका–३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले यही माघ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको प्रमुख प्...

सभापति भएपछि गगनको पहिलो सन्देशः कांग्रेस विधि, विधान र एकतामै अघि बढ्छ
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधि, विधान र लोकतान्त्रिक प्रक्रियामै अघि बढ्ने स्पष्ट सन्देश दिएका छन्। सभापतिमा निर्वाचित भएपछि थापाले जारी गरेको औपचारिक विज्ञप्तिमा विशेष महाधिवेशनसम...

कालीकोटमा भीरबाट जिप खस्यो, तीन जनाको मृत्यु
कालीकोटको सेरी–पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका–४ सल्लेरीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन्। शुक्रबार बेलुकी करिब ६ बजेको समयमा जिप दुर्घटन...

पूर्णबहादुरले बोलाए कांग्रेस केन्द्रीय कार्य समितिको बैठक
निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई औपचारिक मान्यता दिएपछि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । बैठक भोलि माघ ३ गते शनिबार बिहान ८ बजे पार्टी कार...

दक्षिण कोरियाका पूर्व राष्ट्रपति योललाई पाँच वर्षको जेल सजाय
दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक योललाई देशमा मार्शल ल लागू गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ । युन सुक योललाई २०२४ को अन्त्यसम्ममा देशमा मार्शल ल लागू गर्न उक्साएको आ...

अस्ट्रेलियामा बालबालिकाका ४७ लाख सामाजिक सञ्जालका एकाउन्ट बन्द
अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकाहरूका रूपमा पहिचान गरिएका करिब ४७ लाख खाताहरू हटाएको वा पहुँच बन्द गरेको अधिका...

बुर्का लगाएर विरोध गरेकी अस्ट्रेलियाली सिनेटर एक वर्ष निलम्बित
राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रिय रूपमा अभियान चलाउँदै आएकी अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई मुस्लिम पहिरन बुर्का लगाएर संसद्को च्याम्बरमा प्रवेश गरेको विरोधस्वरूप मङ्गलबार य...

अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकाहरूका रूपमा पहिचान गरिएका करिब ४७ लाख खाताहरू हटाएको वा पहुँच बन्द गरेको अधिका...

रिडी मेलाको आकर्षण कृत्रिम ड्याममा ‘डुङ्गा’
पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरु धाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको विहीबार र शुक्रबार कालीगण्डकी नदीमा स्नान गरी...

सी जिनपिङसँग भेटपछि क्यानडाले चिनियाँ इलेक्ट्रिक कारमा ट्यारिफ घटायो
काठमाडाैँ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चीनका राष्ट्रपति सी जिनपिङबीच भएको भेटपछि दुवै देशले एक–अर्कामाथि लगाइएका ट्यारिफ घटाउने सहमति गरेका छन् । प्रधानमन्त्री कार्नीका अनुसार चीनले आगा...

मुलुकले र कांग्रेसले कति क्षति भोगेपछि चेत्ने हो देउवाजी ?
नेपाली कांग्रेसजस्तो ऐतिहासिक र लोकतान्त्रिक पार्टीका सभापति शेरबहादुर देउवा आज आफ्नै पार्टीभित्र अल्पमतमा परिसकेका छन् । काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थाप...

दुर्गा प्रसाईं र सरकारबीच सहमति
सरकार र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ बीच ४ बुँदे सम्झौता भएको छ। बिहीबार सिंहदरबारमा भदुवै पक्षले सम्झौता पत्रमा हस...

निर्वाचन आयोगले गगन थापाको नेतृत्वलाई दियो मान्यता
काठमाडौं — निर्वाचन आयोगले गगन थापाको नेतृत्वमा रहेको पक्षलाई आधिकारिक मान्यता दिएको छ। आयोगले दुवै पक्षबाट प्राप्त कागजात, दाबी र पार्टी विधानको अध्ययनपछि थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वै...

पूर्णबहादुर खड्काले पनि बोलाए सातै प्रदेशका सभापतिसहित केन्द्रीय समितिको बैठक
नेपाली कांग्रेस देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो पक्षको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। निर्वाचन आयोगले पार्टीको आधिकारिकता गगन थापा नेतृत्वको समितिलाई दिलाएपछि पनि...

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने घोषणा गरेका छन्, जुन प्यालीष्टिीनी क्षेत्रमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकी योजनामा उल्लेखित निकाय हो । सामाजिक सञ्जाल ट्रुथ...

पुर्ख्यौली नृत्य पुस्तान्तरणका लागि प्रतियोगिता
म्याग्दी । मगर समुदायको मौलिक लोक संस्कृति पुर्ख्यौली नृत्यको पुस्तान्तरणका लागि मालिका गाउँपालिका–६ दरवाङमा प्रतियोगिता सम्पन्न भएको छ । नेपाल मगर संघ मालिका गाउँपालिकाले माघे सङ्क्रान्ति पर्वको ...

अमेरिकन डलरको मूल्य बढ्यो
काठमाडौँ, ३ माघः नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएक...
चार तारा र रूख अब गगन थापा पक्षको
काठमाडौंं । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा सभापति रहेको नेपाली कांग्रेसलाई आधिकारिता दिने निर्णय गरेको छ । कांग्रेसको शेरबहादुर देउवा पक्षधर र गगन थापा पक्षधर नेताका तर्...

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए निःशुल्क आँखाको ज्योति
पर्वत । यहाँको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको परीक्षण गर्दा ७३ जनामा मोतीबिन्दुको समस्या देखिएको छ । नेपाल नेत्रज्योति सङघ, हिमालय आँखा अस्पतालद्वारा लायन्स क्लब अफ हिमा...
२७ समाचार देखाइएको