२०८२ फागुन ११ का समाचार
फेब्रुअरी २३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: कनिकादेखि गोलभेँडासम्म आयातदेखि कोशीका २४ आयोजना रुग्णसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. चुनाव प्रचार गर्दा लाञ्छना लगाए कारबाही चुनाव प्रचारका क्रममा विभिन्न जिल्लाह...

निर्वाचन १० दिन बाँकी: जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन आग्रह
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण ...

विकास निर्माणलगायत विषयमा उम्मेदवारका प्रतिबद्धता
गण्डकी । चुनावको मिति नजिकिँदै गर्दा कास्कीमा उम्मेदवारहरूले विकासका प्रतिबद्धतासहित घरदैलोमा पुग्ने कामलाई तीव्रता दिएका छन् । मतदाता भेटघाटका क्रममा उम्मेदवारहरूले नयाँ पुस्ताले उठाएको सुशासनको म...

अर्धसैनिक प्रमुखलाई आतिथ्य प्रदान गरेको भन्दै सुडानमा युगान्डाको आलोचना
काठमाडौँ । सुडानको सेना–समर्थित सरकारले आइतबार कम्पालालाई प्रतिद्वन्द्वी अर्धसैनिक प्रमुख मोहम्मद हमदान डाग्लोलाई आतिथ्य प्रदान गरेकोमा आलोचना गरेको छ । युगान्डाका राष्ट्रपतिले उनको स्वागतलाई ‘मानव...
आर्सनलको शानदार जित, टोटनह्याममाथि ४–१ को फराकिलो अन्तरले विजयी
काठमाडौं । प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा आर्सनलले आफ्नो चिरपरिचित प्रतिद्वन्द्वी टोटनह्याम हट्सपरलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै आर्सनल लिग तालिकाको शीर्ष स्थानम...

बङ्गलादेश दूतावासमा मनाइयो अन्तर्राष्ट्रिय मातृभाषा दिवस
काठमाडौँ । यहाँ स्थित बङ्गलादेशको दूतावासमा शहीद दिवस तथा अन्तर्राष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । सो अवसरमा दूतावास परिसरमा आइतबार विचार–गोष्ठी तथा सांस्कृतिक कार्यक्रम आय...

डकैतीका चार आरोपी कटुवा पेस्तोलसहित पक्राउ
सिरहा । यहाँको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार ...

इरानमा सरकारविरुद्ध सडकमा उत्रिए विद्यार्थी, जनवरीयताकै विशाल प्रदर्शन
इरानका केही विश्वविद्यालयका विद्यार्थी सरकारको विरोधमा उत्रिएका छन्। गत महिना सरकारले आन्दोलनमा दमन गरेयताकै ठुलो प्रदर्शन भएको बीबीसीले जनाएको छ। इरानको राजधानी तेहरानमा रहेको सरिफ युनिभर्सिटी अ...

व्यावसायिक स्याउ खेती सुरु गर्दै वैकुण्ठेका किसान
भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती सुरु गरेका छन् । वडाले स्याउ खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि स्थानीय किसान सङ्गठित रूपमै यसतर्फ आकर्षित ...

अफगानिस्तानमा पाकिस्तानले गर्यो हवाई हमला, कम्तीमा १६ जनाको मृत्यु
पाकिस्तानी सेनाले आइतबार बिहान अफगानिस्तानको सीमावर्ती क्षेत्रमा हवाई आक्रमण गरेको छ। अल-जजिराका अनुसार, पाकिस्तानी सेनाले तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) र इस्लामिक स्टेटसँग सम्बन्धित सात शिव...

उत्तर प्रदेशको कासगन्जमा घरभित्र एकै परिवारका पाँच जना मृत भेटिए
उत्तर प्रदेशको कासगन्जमा घरभित्र एकै परिवारका पाँच जना मृत फेला परेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार घटना अमापुर प्रहरी थाना क्षेत्रमा भएको हो। स्थानीय सत्यवीरसहित उनको परिवारका ५ जना घरभित्रै ...

अफगानिस्तानको सीमा क्षेत्रमा 'आतंकवादी लुकेका सात ठाउँ'मा आक्रमण गर्यौँ: पाकिस्तान
पाकिस्तानले अफगानिस्तानसँगको सीमा क्षेत्रमा ‘आतंकवादी लुकेका सात स्थान’मा आक्रमण गरिएको बताएको छ। पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले फितना अल-ख्वारिज (एफएके) सम्बद्ध पाकिस्तानी तालिबान र इस...

रूसमाथि इयूको प्रतिबन्धको प्याकेज रोक्ने हङ्गेरीको चेतावनी
रुसविरुद्ध युरोपेली सङ्घ (इयू) को प्रतिबन्धको पछिल्लो प्याकेज रोक्ने हङ्गेरीले आइतबार चेतावनी दिएको छ । “जबसम्म युक्रेनले हङ्गेरी आपूर्ति गर्ने पेट्रोलियम पदार्थको प्रमुख पाइपलाइन पुनः खोल्दैन, इय...

ट्रम्पको घरमा बन्दूक बोकेा व्यक्ति प्रवेश, सुरक्षाकर्मीले गोली चलाउँदा ठाउँको ठाउँ मृत्यु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी निवास 'मार-आ-लागो'को सुरक्षा घेरा तोडेर भित्र छिर्न खोज्ने एक व्यक्तिको सुरक्षाकर्मीको गोली लागि मृत्यु भएको छ। शटगन र इन्धनको जर्किनसहित प्रव...

के अमेरिका-भारत व्यापार सम्झौताको अब कुनै अर्थ छैन?
अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रम्पको करलाई अवैध घोषित गरेपछि अमेरिका र भारतबीचको व्यापार सम्झौता के हुन्छ भन्ने प्रश्न उठ्न थालेको छ। यस महिनाको सुरुमा, अमेरिकी राष्ट्रपति ट्रम्पले भारतसँग अन...

कांग्रेसले वर्तमान निर्वाचनलाई जनमतको परीक्षाका रूपमा स्वीकारेको छः प्रवक्ता चालिसे
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नेपाली कांग्रेसले दशकौँदेखि मुलुकले भोगेको राजनीतिक सङ्क्रमण, आर्थिक विषमूलता र जनताको आकाङ्क्षाअनुसार काम नभएको यथार्थलाई कांग्रेसले उच्च जिम्मेवारी बोधक...

पोखराबाट काठमाडौं आइरहेको बस मध्यराति त्रिशूलीमा खस्यो, कम्तीमा १७ जनाको मृत्यु
काठमाडौं– पोखराबाट काठमाडौं आइरहेको एउटा यात्रुवाहक बस मध्यराति (सोमबार बिहान १:१५ बजे) त्रिशूली नदीमा खसेको छ।

गुजरात: प्रस्तावित नयाँ विवाह दर्ता नियमहरूलाई प्रेम विवाहको लागि खतराको रूपमा किन हेरिएको छ?
उपमुख्यमन्त्री हर्ष संघवीले गुजरात विधानसभामा विवाह दर्ता कानूनको बारेमा घोषणा गरेका छन्, जस अनुसार राज्य सरकारले 'गुजरात विवाह दर्ता ऐन २००६' मा संशोधन गर्न लागेको छ। घोषणा अनुसार अब विवाह दर्ताक...

भारतीय तटरक्षक दलले विदेशी डुङ्गा कब्जा गर्यो, करोडौं मूल्यको चुरोट बरामद
भारतीय तटरक्षक दलले भारतीय विशेष आर्थिक क्षेत्रमा रहेको डुङ्गाबाट विदेशी ब्रान्डका १,००,००० प्याकेट चुरोट जफत गरेको छ। तिनीहरूको मूल्य २.५ देखि ५ करोड रुपैयाँको बीचमा हुने अनुमान गरिएको छ। X को बा...

धादिङमा भयानक बस दुर्घटना, ठूलै हताहतीको आशंका
काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटनामा परेको छ । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहन निरौलाका अनुसारका काठमाडौं आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस बेनीघाट, ५ धुन्सेगौडा...

घतलाग्दा घोषणा, स्वादिला चुनाव चिह्न
देशैभरि चुनावको ज्वरो फैलिएको छ । नाप्दा १०० डिग्री नपुग्ला, तर भाषण सुन्दा २०० डिग्रीभन्दा तातो छ । सामान्य दिनमा ग्यास सकियो, चामल महँगो भयो, जागिर छैन भनेर दुःखी हुने नागरिक अहिले मुस्कुराउँदै छ...

हमासको नयाँ नेतृत्व चयन अन्तिम चरणम
प्यालेस्टिनी इस्लामिक आन्दोलन (हमास) नयाँ नेता चयनको अन्तिम चरणमा पुगेको हमासका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् । एएफपीलाई दिइएको जानकारी अनुसार नेतृत्वका लागि दुई प्रमुख व्यक्तित्वहरू प्रति...

सरकारको वित्तीय रणनीतिविपरीत दलका बाचा
काठमाडौं । निर्वाचन माहौल चर्किंदै जाँदा प्रमुख राजनीतिक दलले अर्थतन्त्रलाई तीव्र गतिमा उकास्ने, लगानी वर्षा गराउने र वित्तीय प्रणालीलाई नागरिकमैत्री बनाउने दाबी गरिरहेका छन् । दलहरूले घोषणापत्रमार...

राजनीतिक दलको चुनावी प्रतिबद्धतामा जलवायु परिवर्तनका मुद्दा
काठमाडौँ, ११ फागुन : प्रमुख राजनीतिक दलले जलवायु परिवर्तनको मुद्दालाई आफ्नो घोषणापत्रमा महत्वका साथ समावेश गरेका छन् । जलवायु परिवर्तनका कारण मुलुकले ठूला समस्या भोग्नु परेको तथा जनजीवन समेत प्रभाव...

निर्वाचन सुनिश्चिततामा चौतर्फी प्रश्न: आयोगको रहस्यमय मौनता
काठमाडौं । राजनीतिक दलका शीर्ष नेतादेखि पूर्वराजा ज्ञानेन्द्र शाहसम्मले निर्वाचनको औचित्य र सुनिश्चिततामाथि बारम्बार प्रश्न उठाइरहेका वेला निर्वाचन आयोग भने यो विषयमा रहस्यमय ढंगले मौन देखिएको छ । ...

गगन' को ओत: कांग्रेस बन्यो रास्वपाका नेता–कार्यकर्ताको नयाँ स्रोत
निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसले संगठन सुदृढीकरण र भ्रातृ सम्बन्ध विस्तारमा आक्रामक रणनीति अख्तियार गरेको छ। मुलुकको जेठो लोकतान्त्रिक दलले पछिल्लो समय अन्य राजनीतिक दलका शीर्ष तहका...

चुनावी गीत ‘जो आए पनि आयौ तर देश बनाऔँ…’ सार्वजनिक
काठमाडौं । यही २१ फागुनमा हुन लागेको संसदीय निर्वाचनलाई लक्षित गरेर अहिले विभिन्न राजनीतिक पार्टीहरुका चुनावी गीतहरु बजारमा आएका छन् । तर राजनीतिक पार्टी भन्दा पनि जनतालाई लक्षित गरेर गीतहरु धेरै आ...

पुर्बेली गीतमार्फत सांगीतिक यात्रामा पाइला चाल्दै दिलीप लिम्बू
सुन्दरहरैंचा (मोरङ) । मोरङको केराबारी मा जन्मिएर हाल सुन्दरहरैंचा–७ गोठगाउँ बस्दै आएका नवगायक दिलीप लिम्बू आफ्नो जीवनको ठूलो सपना पूरा गर्ने संघारमा पुगेका छन्। लामो समयदेखि मनमा साँचेर राखेको सां...

धादिङमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु
धादिङमा बस दुर्घटनामा हुँदा १७ जनाको मृत्यु भएको छ । यसैगरी २४ जना घाइते भएका छन् । सोमबार बिहान करिब १:३० बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका- ५ भैंसिगौडा स्थित पृथ्बी राजमार्गमा पोखराबाट काठम...
२९ समाचार देखाइएको