मुख्य सामग्रीमा जानुहोस्
२०८२ फागुन १६ को विवरण
आज

२०८२ फागुन १६ का समाचार

फेब्रुअरी २८, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nagariknews.nagariknetwork.com३६ हप्ता अघि

मध्यपूर्वमा युद्धको डर: अमेरिका, चीन र भारत लगायत देशद्वारा इरान र इजरायल छाड्न निर्देशन

मध्यपूर्वको सुरक्षा अवस्था अत्यन्तै नाजुक बनेपछि अमेरिका, चीन र भारत लगायतका विश्वका प्रमुख शक्ति राष्ट्रले आफ्ना नागरिकलाई इरान र इजरायलबाट तत्काल बाहिरिन निर्देशन दिएका छन्। अमेरिका र इरानबीचको ...

ratopati.com३६ हप्ता अघि

१२ बजे १२ समाचार: फागुन २१ साँझदेखि नै मतगणना शुरु हुने, चुनाव हारेका १० बहालवाला अध्यक्ष

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. रास्वपाको चुनावी सभा राष्ट्रिय स्वतन्त्र पार्टी (...

ratopati.com३६ हप्ता अघि

कास्कीमा मतदाता शिक्षा सञ्चालन

कास्की । कास्कीमा मतदाता शिक्षा कार्यक्रमलाई निर्वाचन कार्यालयले प्राथमिकताका साथ सञ्चालन गरेको छ । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सही तरिकाले मतदाता गर्न मतदातालाई सिकाउनका ला...

hamrokhelkud.com३६ हप्ता अघि

सेमिफाइनल पुगिसकेको इङ्ल्यान्डसँग न्युजिल्यान्डको हार

सेमिफाइनल पुगिसकेको इङ्ल्यान्डसँग न्युजिल्यान्डको हार एजेन्सी – इङ्ल्यान्डले कोलम्बोमा न्युजिल्यान्डमाथि रोमाञ्चक ४ विकेटको जित निकाल्दै टि ट्वान्टी विश्वकप सेमिफाइनलअघि उत्कृष्ट लय बनाएको छ। पहि...

ratopati.com३६ हप्ता अघि

नवलपरासी पूर्वमा मतदान अधिकृतलाई प्रशिक्षण

नवलपरासी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण प्रदान गरिएको छ । मुख...

ratopati.com३६ हप्ता अघि

मतदाता दिग्भ्रमित पार्ने सामग्री सम्प्रेषण नगर्न आग्रह

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आसन्न निर्वाचनलाई असर पार्ने र मतदातालाई दिग्भ्रमित पार्ने खालका कुनै पनि सामग्री सम्प्रेषण नगर्न आग्रह गरेको छ । काउन्सिलको शुक्रबार बसेको बैठकले निर्वाचनजस्तो स...

ratopati.com३६ हप्ता अघि

मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनमा निषेध

कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनमा निषेध गरिएको सूचना सार्वजनिक गरेको छ । निर्वाचन आयोग नेपालको निर्णय, गृह मन्त्रालयको निर्देशन र जिल्ला सुरक्षा सम...

ratopati.com३६ हप्ता अघि

राष्ट्रिय स्वाधीनता र जनताको आत्मसम्मान मुख्य उद्देश्य: संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनता र जनताको आत्मसम्मान पार्टीको मुख्य उद्देश्य रहेको बताएका छन् । नेपाली कम्युनिस्ट प...

ratopati.com३६ हप्ता अघि

दक्षिणकालीका मतदाताको माग: ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूसँग दक्षिणकाली नगरपालिकाका मतदाताले ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’ प्रवर्द्धन गर्नेलाई मतदान गर्ने बताएका छन् । फर्पिङको ‘कोतघ...

techpana.com३६ हप्ता अघि

फ्याक्टचेकः चुनावअघि रवि-बालेनको संयुक्त हस्ताक्षरमा मोदीलाई लेखिएको भन्दै सार्वजनिक पत्र फेक

काठमाडौँ । शुक्रबार साँझदेखि केही अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमा रास्वपाका सभापति रवि लामिछाने र बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेको भन्दै दुई पृष्टक...

barnanmedia.com३६ हप्ता अघि

गाजामा इजरायलको हमला, कम्तीमा ५ जनाको मृत्यु

गाजाको नागरिक रक्षा मन्त्रालयले शुक्रबार इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको बताएको छ। इजरायल र हमासले सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै गत महिना दोस्रो चरणमा प्रवेश गरेको अमेरिकी मध...

ratopati.com३६ हप्ता अघि

इराकी प्रधानमन्त्रीका उम्मेदवार मलिकी र वरिष्ठ अमेरिकी कूटनीतिज्ञबिच भेटवार्ता

काठमाडौँ । इराकको नयाँ प्रधानमन्त्रीका लागि प्रमुख उम्मेदवार नुरी अल–मलिकीले शुक्रबार अमेरिकी कूटनीतिज्ञ टम बाराकसँग भेट गरेका छन् । सिरियाका लागि अमेरिकी विशेष दूत तथा टर्कीएका लागि राजदूत बाराकल...

nagariknews.nagariknetwork.com३६ हप्ता अघि

मैले कुनै राजनीतिक स्टाटस लेखेको छैनः जितु नेपाल

रास्वपा वरिष्ठ नेता एवं झापा-५ का उम्मेदवार बालेनसँग जोडिएको एक स्टाटसपछि कलाकार जितु नेपालले स्पष्टिकरण दिएका छन्। उनी अहिले आफ्नो चलचित्र ‘कार्की साँइला’ को छयांकनका लागि धनकुटामा व्यक्त छन्। दि...

barnanmedia.com३६ हप्ता अघि

इरान-अमेरिका वार्ता फेरि निष्कर्षविहीन

मध्यपूर्वमा युद्धको खतरा बढिरहेका बेला अमेरिका र इरानबिच तेहरानको आणविक कार्यक्रमबारे भएको पछिल्लो अप्रत्यक्ष वार्ता पनि ठोस सम्झौताबिनै समाप्त भएको छ। जेनेभामा बिहीबार घण्टौँ संवाद गरेर दुवै पक्ष...

barnanmedia.com३६ हप्ता अघि

कोलकातामा भूकम्प

भारतको कोलकातामा शुक्रबार दिउँसो शक्तिशाली भूकम्प गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पको तीव्रता यति शक्तिशाली थियो कि मानिसहरू घर तथा कार्यालयबाट बाहिर निस्किएका थिए। शुक्रबार दिउँसो १:२२...

barnanmedia.com३६ हप्ता अघि

मदिरा नीतिसम्बन्धी मुद्दामा केजरीवालले पाए सफाइ

दिल्लीका पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई मदिरा नीतिसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा दिल्लीको राउज एभिन्यु अदालतले सफाइ दिएको छ। उनीसँगै पूर्वउपमुख्यमन्त्री मनीष ...

barnanmedia.com३६ हप्ता अघि

चीनले आफ्ना नागरिकलाई भन्यो: जतिसक्दो चाँडो इरान छाड्नू

चीनले शुक्रबार आफ्ना नागरिकहरूलाई ‘जतिसक्दो छिट्टै’ इरानबाट बाहिर निस्कन आग्रह गरेको छ। चीनको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा भनिएको छ, 'अहिले इरानमा रहेका चिनियाँ नागरिकलाई सु...

barnanmedia.com३६ हप्ता अघि

प्रतिनिधिसभा निर्वाचन : एक हजार ६१ उजुरी फछ्र्यौट

काठमाडौँ, १६ फागुनः जिल्ला आचारसंहिता अनुमगन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार प्राप्त भएका उजुरीमध्ये एक हजार ६१ अर्थात् ९९ प्रतिशत फछ्र्यौट भएको छ ...

barnanmedia.com३६ हप्ता अघि

प्रसारण लाइन निर्माणका लागि रुखपोल हटाउन अनुमति

तनहुँ जलविद्युत आयोजना अन्तर्गत प्रसारण लाइन निर्माणका लागि नौ हजार १२७ रुखपोल हटाइने भएको छ । आयोजनाको प्याकेज तीन अन्तर्गत प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनमा पर्ने ९२.७ हेक्टर वन क्षेत्र...

barnanmedia.com३६ हप्ता अघि

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

काठमाडौँ, १६ फागुनः निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्...

barnanmedia.com३६ हप्ता अघि

आकर्षक पर्यटकीय गन्तव्य बन्दै च्याङ्ग्रे क्षेत्र

भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो क्षेत्र पर्यटनको रोजाइँमा परेको हो । पर्यटकीय, धार्मिक तथा ऐ...

barnanmedia.com३६ हप्ता अघि

जिल्ला प्रशासनद्वारा मदिरा बिक्री वितरणमा रोक

जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागु हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्...

barnanmedia.com३६ हप्ता अघि

डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको परिणामलाई लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले डिजिटल प्रबिधिबाट सार्वजनिक गर्ने भएको छ । विगतमा स्पिकरको माध्यमबाट मतपरिणाम सार्वजनिक गर...

barnanmedia.com३६ हप्ता अघि

जितेन्द्र सिंह: केजरीवाल र सिसोदियालाई निर्दोष ठहराउने विशेष न्यायाधीश को हुन्?

शुक्रबार राउज एभिन्यू अदालतबाट आएको एउटा खबरले दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल सहित आम आदमी पार्टीका धेरै ठूला नेताहरूलाई ठूलो राहत दिएको छ। विशेष न्यायाधीश जितेन्द्र सिंहले दिल्लीको ...

barnanmedia.com३६ हप्ता अघि

पाकिस्तानी सेनाले भन्यो- अफगान तालिबान विरुद्धको कारबाही जारी रहनेछ

पाकिस्तानी सेनाले अफगान तालिबानसँगको झडपमा आफ्ना १२ सैनिक मारिएको र २७ घाइते भएको दाबी गरेको छ। पाकिस्तानी सेनाले २७४ अफगान तालिबान सदस्यहरूलाई मारेको दाबी गरेको छ। बीबीसी पश्तोका अनुसार पाकिस्ता...

barnanmedia.com३६ हप्ता अघि

अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा भारतको कुल गार्हस्थ्य उत्पादन ७.८ प्रतिशतले वृद्धि

अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा भारतको आर्थिक वृद्धिदर ७.८ प्रतिशतले वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । अघिल्लो त्रैमासमा भारतको अर्थतन्त्र ८.४ प्रतिशतले वृद्धि भएको थियो । तथ्याङ्क तथा ...

barnanmedia.com३६ हप्ता अघि

रास्वपाले भन्यो- मोदीलाई पठाएको भनिएको पत्र पूर्णतः नक्कली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतलाई पत्राचार नगरेको जनाउँदै गलत समाचार लेखेर भ्रम फैलाएको जनाएको छ। शुक्रबार केही समाचार माध्यमले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह...

barnanmedia.com३६ हप्ता अघि

प्रेमिका भेट्न गएका सुमितको हत्या

धनुषाको औरही गाउँपालिका ६ चक्करस्थित खेतमा फेला परेको शवबारे रहस्य खुलेको छ। प्रहरीका अनुसार मृतक युवक हंसपुर नगरपालिका–९ रुदौली बस्ने गंगाराम मण्डलको छोरा १८ वर्षीय सुमित मण्डल हुन्। उनको हत्या ...

rajdhanidaily.com३६ हप्ता अघि

काठमाडौं क्षेत्र नम्बर–१: जेनजी ‘रणभूमि’मा विरासतको लडाइँ

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेको विरासत बोकेको काठमाडौं क्षेत्र नम्बर–१ मा आगामी २१ फागुनको निर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन...

rajdhanidaily.com३६ हप्ता अघि

ललितपुर क्षेत्र नम्बर–३: तोसिमालाई प्रश्नका चाङ, जितको आधार खोज्दै जितेन्द्र–राजकाजी

ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारले क्षेत्रकेन्द्रित प्रचारलाई अन्तिम रूप दिएका छन् । ललितपुर क्षेत्र नम्बर–३ मा आसन्न आमनिर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । घरदैलो त...

barnanmedia.com३६ हप्ता अघि

कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला नबनाऔँ: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले कसैलाई मौका दिने नाममा देशलाई प्रयोगशाला बनाउन नहुने बताएका छन्। शुक्रबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले सरकारमा गएकै दिनदेखि काम गर्नेलाई जि...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको