मुख्य सामग्रीमा जानुहोस्
२०८२ फागुन २५ को विवरण
आज

२०८२ फागुन २५ का समाचार

मार्च ९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

setopati.com३४ हप्ता अघि

इलाम-१ मा कांग्रेसका निश्कल राईले बढाए मतान्तर

इलाम क्षेत्र नम्बर १ को जारी मत गणनामा अग्रता लिएका नेपाली कांग्रेसका निश्कल राईले आफ्नो मतान्तर बढाएका छन्। पछिल्लो मत गणना अनुसार उनले ९ हजार ५४४ मत ल्याएका छन् भने निकट प्रतिस्पर्धी नेकपा एमाले...

ratopati.com३४ हप्ता अघि

तीन ठुला शक्ति मिल्दा पनि सुदूरपश्चिममा नेकपा निल, कसले कति मत ल्याए ?

धनगढी । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेता भीम रावलको समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिम प्रदेशमा एक सिट पनि जित्न सकेन । चुनावअघि भव...

ratopati.com३४ हप्ता अघि

कविन्द्र बुर्लाकोटीको युवा अभियानदेखि संसद्सम्मको यात्रा

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । आइतबार साँझ क्षेत्र नं २ को निर्वाचन कार्यालयले २६ हजार ६ सय ...

ratopati.com३४ हप्ता अघि

जनमतको कदर गरौँ, कसैलाई खिसीट्युरी नगरौँ: हर्क साम्पाङ

काठमाडौँ । सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हर्क राज राई (साम्पाङ) ले निर्वाचनको परिणामलाई लिएर कसैलाई पनि अपमान वा खिसीट्युरी नगर्न आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जाल ...

setopati.com३४ हप्ता अघि

समानुपातिकमा आधाभन्दा बढी मतगणना– अहिलेकै अनुपातमा कुन दलले कति सिट जित्छन्?

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ आधाभन्दा बढी मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै ५० प्रतिशत मत प्राप्त गरेको छ। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ११० सिटका लागि ...

baahrakhari.com३४ हप्ता अघि

प्रतिनिधिसभामा रास्वपाले १२४ सिट जित्दा अरु दलले कति जिते ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा १६५ निर्वाचन क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको छ । उक्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ क्षेत्...

ratopati.com३४ हप्ता अघि

हालसम्म ६६ लाख ६३ हजार समानुपातिक मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ६७ लाख ६३ हजार ९ सय ५४ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको मध्यरातसम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर...

ratopati.com३४ हप्ता अघि

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

सुनसरी । धरानका सडक, खोला र खानेपानीको मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवे...

ratopati.com३४ हप्ता अघि

ला लिगाः सेभिल्ला र रायो भालेकानोबिचको खेल १–१ को बराबरी

काठमाडौँ। स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा सेभिल्ला र रायो भालेकानोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको सुरुवातमै आक्रामक देखिएको सेभिल्ला १३ औँ मिनेटमा अग्रता लिएको थि...

ratopati.com३४ हप्ता अघि

गोरखा–१ मा फराकिलो अग्रता बनाउँदै रास्वपाका सुदन गुरुङ

काठमाडाैँ। प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा गोरखा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङले आफ्नो अग्रता फराकिलो बनाएका छन् । यो समाचार तयार पार...

ratopati.com३४ हप्ता अघि

आरेन राई: जातीय विभेदविरुद्धको आन्दोलनदेखि सांसदसम्म

खोटाङ। यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित सुम्देका आरेन राई खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिवसमेत रहेका २९ वर्षीय राईले १६ हजार ६१२ म...

ratopati.com३४ हप्ता अघि

केमिकल इन्जिनियर सुशील खड्काको संसदीय यात्रा

बागलुङ । बागलुङ नगरपालिका–३ गुठीमा जन्मिएका सुशील खड्का १२ वर्ष अघि अमेरिकाको बसाइ त्यागेर नेपाल फर्किएका थिए । उनी त्यसपछि उद्यममा लागे । राष्ट्रिय राजनीतिमा युवाको आवश्यकता देखेर राष्ट्रिय स्वतन्...

ratopati.com३४ हप्ता अघि

लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाका उम्मेदवार विजयी

भैरहवा । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका प्रतिनिधिसभाका २६ निर्वाचन क्षेत्रमध्ये २१ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार नेपाली क...

ratopati.com३४ हप्ता अघि

ध्रुवराज राई: स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

भोजपुर । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मिएका ध्रुवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट श्रम संस्कृत...

ratopati.com३४ हप्ता अघि

सोमबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल फाल्गुन २५ गते । सोमबार । इस्वी सन् २०२६ मार्च ९ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । चैत्र कृष्णपक्ष । तिथि–षष्ठी, ४...

khabarhub.com३४ हप्ता अघि

आज २०८२ साल फागुन २५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २५ गते सोमबार चैत कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२६ मार्च ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त...

khabarhub.com३४ हप्ता अघि

अन्तिम चरणमा मतगणना: रास्वपालाई १२४ सिट, चार क्षेत्रको परिणाम आउन बाँकी

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा०) बहुमत नजिक पुगेको छ ।

khabarhub.com३४ हप्ता अघि

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, कांग्रेस र एमाले धेरै पछाडि : कसको मत कति ?

काठमाडौँ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षमा जस्तै मानुपातिकमासमेत ऐतिहासिक मत पाएको छ ।

gorkhapatraonline.com३४ हप्ता अघि

तोडियो ‘बहुमत आउँदैन’ भन्ने भाष्य

प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्षतर्फ कुल १६५ मध्ये १६४ क्षेत्रको मतगणना हुँदा १६१ क्...

gorkhapatraonline.com३४ हप्ता अघि

भारत फेरि विश्व च्याम्पियन

भारतले फेरि टि–२० विश्वकप च्याम्पियन बनेको छ । यो जितसँगै भारत घरेलु मैदानमा टि–२० विश्वकप जित्ने पहिलो टिम बनेको छ । आइतबार न्युजिल्यान्ड र भारतबिच सम्पन्न खेलको उपाधि चुमेपछि लगातार दोस्रो पटक उप...

newsofnepal.com३४ हप्ता अघि

गोरखाका २ निर्वाचन क्षेत्रको ०५ :४६ बजेको मत परिणाम

गोरखा– १ रामचन्द्र लामिछाने (एमाले )- २३२७ प्रेमकुमार क्षेत्री (नेपाली कांग्रेस )९५८६ सुदन गुरुङ (रास्वपा) १४५७६ हरि राज अधिकारी (नेकपा )- ५७८९ गोरखा–२ मिलन गुरुङ (एमाले )- ३०८७ प्रकाशचन्द्र...

gorkhapatraonline.com३४ हप्ता अघि

गोली हान्न लगाउनेलाई कारबाही सिफारिस

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न गठित न्यायिक आयोगले आइतबार आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ...

setopati.com३४ हप्ता अघि

नेप्सेमा 'गोल्डेन क्रस–ओभर', चुनावको कस्तो पर्ला प्रभाव?

चुनावको बिदा सुरू हुनुअघि सेयर बजार बढेको थियो। बिदाभन्दा अघिल्ला दुई दिनमा नेप्सेले ५७.५६ अंक जोडेको थियो। योसँगै करिब एक महिनामा नेप्से पुनः २७०० विन्दुमा उक्लिन सफल भएको थियो। त्यसअघिसम्म निर्...

shilapatra.com३४ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ । यस...

rajdhanidaily.com३४ हप्ता अघि

प्रतिवेदन हुबहु कार्यान्वयन हुनेमा आयोग सदस्यकै शंका

काठमाडौं । गत २३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनका क्रममा युवा विद्यार्थीमाथि गोली हान्न आदेश दिने, गोली हान्ने, गोली चल्दा नरोक्ने र सम्पत्तिमाथि विध्वंस मच्चाउनेमाथि कारबाही गर्न सिफारिस भएको...

rajdhanidaily.com३४ हप्ता अघि

भारतले तेस्रोपटक चुम्यो ‘विश्वकप क्रिकेट ट्रफी’

अहमदाबाद (भारत) । भारत अहमदाबादको नरेन्द्र मोदी रंगशालामा आइतबार राति खेलिएको फाइनलमा भारतले न्युजिल्यान्डलाई हराउँदै ‘टी २० क्रिकेट विश्वकप–२०२६’ उपाधि जितेको छ । भारतको २५५ रनको जवाफमा न्युजिल्या...

ratopati.com३४ हप्ता अघि

इलाम-१ मा रोचक प्रतिस्पर्धा

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तरगत इलाम–१ मा मतगणना जारी रहेको छ । यस क्षेत्रमा हालसम्म रोचक प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणाममा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबिच कडा...

gorkhapatraonline.com३४ हप्ता अघि

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ फागुन २५ गते सोमबार हुँदै छ । निर्वाचित सदस्यलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ गराउनुहुने छ । सङ्घीय संसद् सचिवालयका सह...

khabarhub.com३४ हप्ता अघि

गोरखा-१ मा सुधन गुरुङ जित नजिक : कांग्रेस आठ हजार मतले पछाडि

काठमाडौँ – गोरखा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ जित नजिक पुगेका छन् । आइतबार बिहान मात्र चार मतको फरकमा प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका प्रेमकुमार खत्री अहिले आठ हजार...

kalakarmi.com३४ हप्ता अघि

भारत तेस्रो पटक टी–२० विश्वकप विजेता, न्यूजील्याण्डलाई ९६ रनले पराजित

अहमदाबाद– भारतले ऐतिहासिक उपलब्धि हासिल गर्दै तेस्रो पटक आइसीसी मेन्स टी२० विश्वकपको उपाधि जितेको छ । अहमदाबादस्थित नरन्द्र मोदी स्टेडियममा आइतवार राति सम्पन्न भएको फाइनल खेलमा भारतले न्यूजील्याण्ड...

annapurnapost.com३४ हप्ता अघि

ओली र लेखकसहितलाई कारबाहीको सिफारिस

काठमाडौं : गत भदौ २३ गतेको ‘जेन–जी विद्रोह’ र २४ गतेको विध्वंसात्मक घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई दोषी ठहर ...

ratopati.com३४ हप्ता अघि

७६ लाख समानुपातिक मत गन्दा कसले कति पाए ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक मतगणना जारी रहेको छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार हालसम्म ७५ लाख ९१ हजार १३ मत गणना गरिएको हो । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वत...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको