२०८२ फागुन २६ का समाचार
मार्च १०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई बंगलादेशी प्रधानमन्त्रीको बधाई
काठमाडौं– बंगलादेशका प्रधानमन्त्री ताहरिक रहमानले नेपालमा फागुन २१ गतेसम्पन्न प्रतिनिधिसभा निर्वाचनप्रति बधाई व्यक्त गरेका छन्।

समानुपातिक मतगणना १ करोड नाघ्यो: कुन दलको कति मत ?
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना १ करोड नाघेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो एकीकृत विवरण अनुसार देशभर हालसम्म १ करोड १० हजार ४२० मत गणना भ...

मोदीलाई धन्यवाद दिँदै ‘डेभलपमेन्ट डिप्लोमेसी’ मा रवि लामिछानेको जोड
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले सोमबार रास्वपा सभापति लामिछाने र सो प...

प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक
प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगले देशभरका सबै क्षेत्रको नतिजा सार्वजनिक गरेको हो । आ...

मध्यपूर्वका नेपालीको सुरक्षाका लागि उच्चस्तरीय कूटनीतिक पहल गर्न आरके शर्माको आग्रह
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र हौसला अभिवृद्धिका लागि सरकारले उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छ...

देशका विभिन्न ठाउँमा वर्षा
नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावका कारण मौसम पुनःबदली भई आज विभिन्न जिल्लामा हल...

पश्चिम एसियामा रहेका नेपालीको सुरक्षामा सरकारको निगरानीः ५७ हजार १ सय जना नेपालीको विवरण संकलन
काठमाडौं । पश्चिम एसियामा रहेका नेपालीहरूको विवरण संकलन गर्न कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा सोमबार साँझसम्म ५७ हजार १०० जना नेपालीले आफ्नो विवरण दर्ता गरिसकेको परराष्ट्र ...

यी हुन् नेपाली कांग्रेसले प्रत्यक्षतर्फ जितेका १८ निर्वाचन क्षेत्र (सूचीसहित)
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसले मुलुकभरका १६५ निर्वाचन क्षेत्रमध्ये १८ क्षेत्रमा जित हासिल गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्त...

प्रत्यक्षतर्फ ८ सिटमा खुम्चियो नेपाली कम्युनिस्ट पार्टी, प्रचण्डसहित यी हुन् विजयी उम्मेदवार
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मत परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी देशभरका ८ निर्वाचन क्षेत्रमा विजयी भएको छ । १६५ निर्वाचन क्षेत्रमध्ये ८ स्थानमा जित हात पार्दै न...

चीनको हतियार निर्यातमा पाकिस्तान प्रमुख
पछिल्ला वर्षहरूमा विश्वव्यापी हतियार कारोबारको ढाँचामा उल्लेखनीय परिवर्तन देखिँदै गएको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को नयाँ प्रतिवेदनअनुसार पाकिस्तान चीनबाट हतियार आयात ग...

यी हुन् रास्वपाबाट प्रत्यक्षतर्फ जितेका १२५ उम्मेदवारहरु (सूचीसहित)
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ ऐतिहासिक सफलता हासिल गर्दै देशभरका १२५ निर्वाचन क्षेत्रमा जित दर्ता गरेको छ । प्रत्यक्षतर...

काभ्रेपलान्चोकका दुवै क्षेत्रमा रास्वपा विजयी: समानुपातिकमा पहिलो
काभ्रेपलान्चोक । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलान्चोकको दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी हुँदा पनि समानुपातिक मतमा पनि पहिलो भ...

स्पेस टेक्नोलोजीमा चीनको कदमः लङ मार्च–८ए वाई८ रकेट प्रक्षेपण तयारीमा
चीन अकादमी अफ लन्च भेइकल टेक्नोलोजीले विकास गरेको लङ मार्च–८ए वाई८ क्यारियर रकेट दक्षिण चीनको हाइनान प्रान्तस्थित प्रक्षेपण स्थलमा सुरक्षित राखिएको छ । आगामी दिनहरूमा यसको प्रक्षेपण हुने तालिका तय ...

मध्यपूर्व द्वन्द्वको प्रभाव: लेबननमा इजरायल–हिज्बुल्लाह भिडन्त
लेबननमा जारी सङ्घर्षमा हिजÞबुल्लाहले पूर्वी लेबननमा हेलिकोप्टरमार्फत प्रवेश गरेको इजरायली सेनासँग लडिरहेको जनाएको छ । यो पछिल्लो इजरायल–हिजÞबुल्लाह द्वन्द्वको दोस्रो ठूलो भौतिक मुठभेड हो । गत हप्ता...

इन्डोनेसियामा फोहोर डम्पिङ स्थलमा पहिरो, ४ जनाको मृत्यु
इन्डोनेसियाको राजधानी जकार्तानजिकै रहेको देशकै सबैभन्दा ठूलो फोहोर डम्पिङ स्थलमा पहिरो जाँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । उद्धारकर्मीहरूले सोमबार जानकारी दिँ...

इरानको नेतृत्व चयनमा चीनको प्रतिक्रिया
इरानमा नयाँ सर्वोच्च नेताको चयनपछि उत्पन्न अन्तर्राष्ट्रिय प्रतिक्रियाका बीच चीनले यो निर्णय पूर्ण रूपमा इरानको आन्तरिक विषय भएको स्पष्ट गरेको छ । बेइजिङले सोमबार इरानको सार्वभौमिकता र क्षेत्रीय अख...

पाँच दिनमा टर्कीएको हवाई क्षेत्रमा इरानको दोस्रो क्षेप्यास्त्र छेदन
वाशिंगटनले आफ्ना सबै नागरिकहरूलाई सुरक्षा चिन्ताको कारण दक्षिणपूर्वी टर्की छोड्न आग्रह गरेलगत्तै इरानबाट प्रहार गरिएको दोस्रो ब्यालेस्टिक क्षेप्यास्त्र टर्कीएको हवाई क्षेत्रमा उत्तर एटलान्टिक सन्धि...

निर्वाचनका कारण रोकिएको बजार अनुगमन सुरु
काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुगमन पुनः सुरु भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ एकै पटक १७ वटा फर्ममा अ...
ला लिगाः एस्पान्योल र रियल ओभिएडोबीचको खेल बराबरीमा सकियो
काठमाडौँ। स्पेनिस ला लिगाअन्तर्गत मंगलबार भएको खेलमा एस्पान्योल र रियल ओभिएडोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको सुरुवातमै आक्रामक देखिएको रियल ओभिएडोले आठौँ मिनेटमा अग्रता लिएको थि...

शरजील इमामलाई १० दिनको अन्तरिम जमानत, यस्तो छ कारण
दिल्लीको एक अदालतले सोमबार दिल्ली दंगाको कथित षड्यन्त्रसँग सम्बन्धित मुद्दामा शरजील इमामलाई अन्तरिम जमानत दिएको छ। यो जमानत उनलाई आफ्नो भाइको विवाहमा भाग लिन र बिरामी आमाको हेरचाह गर्न दिइएको हो। ...

नैनीताल: पर्यटकमाथि बलात्कार प्रयासको आरोप, बालिका भाग्न ६ घण्टासम्म जंगलमा लुकेर बसिन्
उत्तराखण्डको नैनीतालमा एक युवती पर्यटकलाई बलात्कार र लुटपाट गर्ने प्रयास गरेको आरोपमा नैनीताल प्रहरीले ट्याक्सी चालकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार ती युवती दिल्लीकी बासिन्दा हुन् र घुम्नको लाग...

निर्वाचनलाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरीको प्रशंसा
काठमाडौँ, २६ फागुनः प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीद्वारा निर्वाह ...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना
काठमाडौँ, २६ फागुनः समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४ हजार २५ मतगणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको ११ः२० सम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबैभन...

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी
सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस...

रुख ढाल्ने क्रममा पुल भत्कियो
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागीस्थित हुँगे खोला महभिर झर्ना नजिक रहेको पुल रुख ढाल्ने क्रममा भत्किएको छ । स्थानीय गणेश राईले घर निर्माणका लागि रुख ढाल्ने क्रममा नियन्त्रण गुम्दा अचा...

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी
सप्तरी । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपिडी) सेवा प्रवाह गरिने भवनमा सोमबार आगलागी भएको छ । यहाँका डेन्टल ओपिडी सेवा र ‘रेकर्ड’ कोठामा आ...

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको फोन संवाद
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको निर्वाचनमा विशाल जितका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई सोमबार फोन गरेर बधाई दिएका छन् । रास्व...

फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको जेल सजाय गाभ्ने प्रस्ताव अदालतद्वारा अस्वीकार
फ्रान्सको एक अदालतले सोमबार पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अवैध आर्थिक सहयोग लिएकोे सजायमा जेल सजाय भोग्नुपर्ने फैसला सुनाएको छ । यस निर्णयले सन् २००७ देखि २०१२ सम्म एक कार्यकाल पूरा गरेका र ...
२८ समाचार देखाइएको