मुख्य सामग्रीमा जानुहोस्
२०८२ फागुन ४ को विवरण
आज

२०८२ फागुन ४ का समाचार

फेब्रुअरी १६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३७ हप्ता अघि

१२ बजे १२ समाचार: मतदातासँग रास्वपाको पाँच बुँदे नागरिक करार, उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. मतदातासँग रास्वपाको पाँच बुँदे नागरिक करार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा...

ratopati.com३७ हप्ता अघि

एट्लेटिको मड्रिड स्तब्ध, रायो भालेकानो ३–० ले विजयी

काठमाडौँ । स्पेनको शीर्ष डिभिजन फुटबल प्रतियोगिता ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिडलाई रायो भालेकानोले ३–० गोलले पराजित गरेको छ । एट्लेटिकोले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्...

ratopati.com३७ हप्ता अघि

आरएस रिसोर्ट पोखराविरुद्ध एपिएफको १९ गोल

उदयपुर । राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा सशस्त्र प्रहरी महिला (एपिएफ) को टोलीले आरएस रिसोर्ट पोखराविरुद्ध १९–० गोल गरेको छ । जिल्लाको गाइघाटस्थित थरुहट रङ्गशालामा आइतबा...

ratopati.com३७ हप्ता अघि

निर्वाचन १७ दिन बाँकी: आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्...

ratopati.com३७ हप्ता अघि

झापा गोल्डकपः उपाधिमाथि मच्छिन्द्र र एपिएफको दाबी

झापा । झापाको बिर्तामोडमा जारी सातौँ एक्सट्रिम झापा गोल्डकपको उपाधिमाथि मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबले आआफ्नो दाबी प्रस्तुत गरेका छन् । यहाँस्थित डोमालाल राजवंशी रङ्गशालामा ...

ratopati.com३७ हप्ता अघि

साम्प्रदायिक विद्वेष नफैलाउन निर्वाचन आयोगको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि धर्मको नाममा प्रचारप्रसार नगर्न नगराउन र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार नगर्न वा मत नमाग्न...

ratopati.com३७ हप्ता अघि

ला लिगाः लेभान्तविरुद्ध भ्यालेन्सियाको महत्त्वपूर्ण जित

काठमाडौँ । ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा भ्यालेन्सियाले लेभान्तेलाई २–० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा भ्यालेन्सियाले उत्कृष्ट प्रदर्शन गर्दै दुई...

ratopati.com३७ हप्ता अघि

बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न ‘टुर दी ठाकुरद्वारा’

बाँके । साइकल चालकका रूपमा परिचित रमेशकुमार मल्ल उमेरले ६२ वर्षको भए । नेपालगन्ज उपमहानगरपालिका–१ वाटर पार्क निवासी मल्लले साइकलबाटै मेची महाकाली यात्रा पूरा गरेका छन् । “तराईमा बस्ने अनि साइकल नच...

barnanmedia.com३७ हप्ता अघि

अफगानिस्तानमा दुई सडक दुर्घटनामा ६ जनाको मृत्यु, १४ घाइते

अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुईवटा सडक दुर्घटनामा कम्तीमा ६ यात्रुको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । घाइतेहरूमा महिला र बालबालिकाहरू पनि छन् । पहिलो दुर्घटना करा...

barnanmedia.com३७ हप्ता अघि

सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन

सुडानको पश्चिमी प्रान्त डारफरको राजधानी फासेरमा सरकारी सुरक्षा समूहले सहर कब्जा गरेपछि भएको हिंसात्मक आक्रमणमा कम्तीमा छ हजारभन्दा बढी मानिसको हत्या भएको छ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्या...

barnanmedia.com३७ हप्ता अघि

आणविक पूर्वाधारमा अस्ट्रेलियाको २.८ अर्ब डलर प्रतिबद्धता

अस्ट्रेलियाले त्रिपक्षीय एयुकेयुएस सुरक्षा साझेदारीअन्तर्गत आणविक–सञ्चालित पनडुब्बी निर्माण क्षमतातर्फ निर्णायक कदम चाल्दै नयाँ निर्माण सुविधाका लागि तीन अर्ब ९० करोड अस्ट्रेलियन डलर (करिब दुई अर्ब...

barnanmedia.com३७ हप्ता अघि

नाइजेरियामा बस–ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते

नाइजेरियाको दक्षिणपूर्वी क्षेत्रमा शनिबार साँझ यात्रुवाहक बस र मालवाहक ट्रकबीच भएको दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। उक्त दुर्घटना एनुगु–पोर्ट हरकोर्ट सडकखण्डमा भ...

barnanmedia.com३७ हप्ता अघि

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। आयोगका अनुसार, पेट्रोलमा १ र डिजेल÷मट्टितेलको मूल्य ३ रुपैयाँले बढे...

barnanmedia.com३७ हप्ता अघि

कांग्रेसको आरोप, 'प्रधानमन्त्री झुकेका र थाकेका दुवै छन्'

अमेरिकासँगको व्यापार सम्झौताको मुद्दामा कांग्रेसले फेरि प्रधानमन्त्री मोदीमाथि आरोप लगाएको छ। कांग्रेस नेता जयराम रमेशले सामाजिक सञ्जालमा लेखेका छन् कि 'प्रधानमन्त्रीलाई थाहा छ कि यस वर्षको बजेट न...

barnanmedia.com३७ हप्ता अघि

'बंगलादेश भारतसँग सम्बन्ध पुनर्स्थापित गर्न चाहन्छ' - तारिक रहमानका सल्लाहकारको विज्ञप्ति

बंगलादेशका प्रधानमन्त्री बन्न लागेका तारिक रहमानका सल्लाहकार हुमायुन कबीरले भारतसँगको सम्बन्धको बारेमा महत्त्वपूर्ण बयान दिएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार , हुमायुन कबिरले भने, "बंगलादेश भ...

ratopati.com३७ हप्ता अघि

गाउँमै निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

भोजपुर । रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश गर्न प्रोत्साहन गर्ने उद्देश्यले लोक सेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाभित्र रहेका लोक सेवा तथा श...

barnanmedia.com३७ हप्ता अघि

एआई प्रयोग गर्ने मानिसहरूले प्रयोग नगर्ने मानिसलाई प्रतिस्थापन गर्नेछन्: अल्टम्यान

ओपनएआईका सीईओ साम अल्टम्यानले हालै प्रविधि क्षेत्रमा बहस उत्पन्न गर्ने एक धारणा सार्वजनिक गरेका छन्। उनले भनेका छन्, “एआईले मानिसलाई प्रतिस्थापन गर्ने छैन, तर एआई प्रयोग गर्ने मानिसहरूले प्रयोग नगर...

ratopati.com३७ हप्ता अघि

मालोर्काविरुद्ध रियल बेटिस २–१ ले विजयी

काठमाडौँ । ला लिगाअन्तर्गत नेपाली समय अनुसार सम्पन्न खेलमा रियल बेटिसले मालोर्कामाथि २–१ को जित हासिल गरेको छ । खेलको पहिलो हाफमा नै बेटिसले अग्रता बनाएको थियो । १८औँ मिनेटमा अब्दे एजल्जौलीले गोल ...

barnanmedia.com३७ हप्ता अघि

चर्चबाट अपहरण भएका नाइजेरियाका नौ बालबालिका मुक्त

मध्य नाइजेरियाको एक रोमन क्याथोलिक चर्चबाट गत हप्ता बन्दुकको नोकमा अपहरण गरिएका नौ बालबालिकालाई मुक्त गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । बेन्यु राज्यको एडो स्थानीय सरकारी क्षेत्रको सेन्ट जोन...

ratopati.com३७ हप्ता अघि

घरजग्गा कारोबारबाट गत माघमा पाँच अर्ब राजस्व सङ्कलन

काठमाडौँ। गत माघ महिनामा देशभरका मालपोत कार्यालयहरूले रु पाँच अर्ब नौ लाख २४ हजार राजस्व सङ्कलन गरेका छन् । गत पुसमा रु पाँच अर्ब १७ करोड ३२ लाख राजस्व सङ्कलन गरेकामा माघमा भने केही घटेको हो । देश...

barnanmedia.com३७ हप्ता अघि

सरकारले बजेट काट्यो, विकास विरोधी चरित्र देखायो : ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको बताएका छन्। झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाट...

barnanmedia.com३७ हप्ता अघि

नेपाल धितोपत्र बोर्डबाट एक वर्षमा ८५ कम्पनीमाथि कारबाही

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८१/०८२ मा संस्थागत सुशासन कायम नगरेको र समयमै वित्तीय विवरण बुझाउन ढिलाइ गरेको भन्दै विभिन्न ८५ वटा सूचीकृत कम्पनीहरूलाई कारबाही गरेको छ । बोर्डले ती कम्पनीहरूल...

barnanmedia.com३७ हप्ता अघि

आयोगले तोकेको समयसीमा भित्र ठुला दलले नै ल्याएनन् घोषणापत्र

फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचन आउन अब १८ दिन बाँकी छन् । तीन साता भन्दा कम समय बाँकी रहँदा सबैजसो दलहरूले अझैसम्म पनि घोषणापत्र ल्याएका छैनन् । नेपाली कांग्रेस, नेकपा एमाले, ...

barnanmedia.com३७ हप्ता अघि

अज्ञात समूहको गोली प्रहारबाट एक युवक घाइते

ज्ञात समूहको गोली प्रहारबाट मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत इञ्जिनियर प्रमोदकुमार यादवको हत्या भएको छ । ३६ वर्षीय यादवमाथि आइतबार साँझ करिब ७ : ५० बजे अज्ञात समूहले गोली...

rajdhanidaily.com३७ हप्ता अघि

दलका घोषणापत्रमा सेयरदेखि रोजगारीसम्मका बाचा

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल धमाधम घोषणापत्र (प्रतिबद्धतापत्र) सार्वजनिक गर्दै छन् । उज्यालो नेपाल पार्टी (उनेपा) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आइ...

rajdhanidaily.com३७ हप्ता अघि

दल र उम्मेदवारलाई आयोगको निर्देशन: उपहार–पुरस्कार नदिनू, भोज–भतेर नगर्नु

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक दल र उम्मेदवारलाई लक्षित गर्दै ६४ बुँदे निर्देशन जारी गरेको छ । आइतबार जारी निर्देशनमा राजनीतिक दल र उम्मेदवारले पालना गर्नुपर्ने व...

barnanmedia.com३७ हप्ता अघि

महाशिवरात्रि पर्वको अवसरमा देशभर शिवधुनी जगाएर ?

महाशिवरात्रि पर्वको विशेष अवसरमा देशभरका शिवालयहरूमा शिवधुनी जगाइएको छ । जसले आध्यात्मिक ऊर्जा र भक्तिको सन्देश फैलाएको छ । पशुपतिनाथ क्षेत्र लगायत देशभरका विभिन्न मन्दिर र घरहरूमा श्रद्धालुहरूले ...

Ujyaaloonline.com३७ हप्ता अघि

कसको पछिल्तिर कत्रो भीड ?

बुढा मान्छे घरको पिँढीमा बसिरहेका छन् । हातमा पुरानो मोबाइल, आँखामा देशको भविष्य, अनि मुहारमा हल्का मुस्कान । मोबाइलमा हुने/नहुने, चाहिने/नचाहिने थरीथरीका भिडियो देखिन्छ । कोही एआई भन्छन्, कोही ए ह...

rajdhanidaily.com३७ हप्ता अघि

३० करोड राजश्व हिनामिना गरेको पाल्पा सिमेन्टलाई जेनजी सरकारको उपहार

काठमाडौं । भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनको बलमा स्थापित वर्तमान सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्ने वाचा गरेपनि पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको आईपीओ स्वीकृतिपछि सरकार स्वयं...

rajdhanidaily.com३७ हप्ता अघि

सिन्धुलीका नौ वटै स्थानीय तहमा संयुक्त सुरक्षा गस्ती

सिन्धुली । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाको लागि जिल्लामा सुरक्षा निकायहरुले संयुक्त सुरक्षा गस्ती सुरु गरेका छन् । शनिबारदेखि जिल्लाका सबै स्थानीय तहमा संयुक्त सुरक्षा गस्...

३० समाचार देखाइएको

३० समाचार देखाइएको