२०८२ चैत १३ का समाचार
मार्च २७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: शासकीय स्वरुपमा रास्वपा र नेकपा एकै ठाउँदेखि प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रका नाममा सम्बोधनसम्म
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. प्रम सम्बोधन प्रधानमन्त्री सुशीला कार्कीले गलत नि...

प्रधानमन्त्रीको शपथअघि बालेनको सांगीतिक धमाका: ‘जय महाकाली’ले युट्युबमा नयाँ रेकर्ड राख्दै
काठमाडौँ । प्रधानमन्त्रीको शपथ लिनुअघि सार्वजनिक गरिएको बालेन्द्र शाह (बालेन) को र्याप गीत ‘जय महाकाली’ ले युट्युबमा भ्यूजको सुनामी ल्याएको छ । बिहीबार साँझ सार्वजनिक भएको यो गीतले मात्र ४ घण्टाको...

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइयो
काठमाडौँ । जीवित देवी कुमारीलाई बिहीबार साँझ तलेजु भवानीको दर्शन गराइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन कुमारीलाई भवानीको दर्शनका लागि वसन्तपुर कुमारी घरबाट मन्दिरमा लैजाने परम्परा छ । ...

मार्सी धानको बीउ बेर्नामा छरेर जुम्लामा मनाइयो धान दिवस
जुम्ला । मार्सी धानको बीउ बेर्नामा छरेर जुम्लामा २३औँ धान दिवस २०८२ एक कार्यक्रमका बिच मनाइएको छ । ‘जुम्लाको मूल्यवान् मार्सी धान, संरक्षण प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ जिल्ला कृषि विक...

इजरायलको दाबी: इरानका नौसेना कमान्डर मार्यौँ
इजरायलले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) का नौसेना कमान्डर अलिरेजा ताङसिरीलाई मारिएको दाबी गरेको छ। इजरायलका रक्षामन्त्री इजरायल काट्जले ताङसिरी ‘होर्मुज स्ट्रेटमा बम विस्फोट...

बाह्र वर्षपछि दोदा नदीमा पुल निर्माण
कञ्चनपुर । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीको पुल सम्झौता भएको १२ वर्षपछि निर्माण सम्पन्न भएको छ । पुल निर्माणका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कै...

इरान युद्धका कारण स्थगित सी र मेरो भेट अब मे १४ र १५ मा हुनेछ: ट्रम्प
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण स्थगन गरिएको आफ्नो चीन भ्रमणबारे नयाँ जानकारी दिएका छन्। ट्रम्पले ट्रुथ सोसलमार्फत चीनका राष्ट्रपति सी चिनपिङसँग भेटको तालिका पुन: तय गरिएको...

गृहमन्त्रीको १९१ दिनः सफलतापूर्वक निर्वाचन, सुशासन र नीतिगत सुधार
काठमाडौँ । जेनजी आन्दोलनपछि देश अन्योल, त्रास र अस्थिरताको अवस्थामा पुगेको थियो । मुलुकलाई जोगाएर शान्ति सुव्यवस्था कायम गरी प्रतिनिधिसभा सदस्य निर्वाचन गर्नुपर्ने मुख्य जिम्मेवारी थियो । त्यही कठि...

आजदेखि फेरि वर्षा हुँदै
काठमाडौँ । नेपालमा पुनः मौसम बदली भई आज (शुक्रबार) देखि देशका धेरै क्षेत्रमा वर्षा, हुरी बतास तथा चट्याङ र असिना पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार थप मौसम बदली भई...

हर्मुज तनाव चुलिँदै: वार्तामा ‘गम्भीर’ हुन ट्रम्पको इरानलाई चेतावनी
डोनाल्ड ट्रम्प ले मध्यपूर्वमा बढ्दो तनावबीच इरानलाई युद्ध अन्त्यका लागि वार्तामा गम्भीर रूपमा संलग्न हुन आग्रह गरेका छन्। बिहीबार उनले ढिलाइ नगरी कूटनीतिक समाधानतर्फ अघि बढ्न इरानलाई चेतावनी दिएका ...

आयोगको तीर, ओलीको पिर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला एउटा यस्तो कानुनी चक्रव्यूहमा जेलिएका छन्, जसको निकास उनले गुण्डुको कौसी वा च्यासलको रोस्ट्रममा भेटिरहेका छैनन्। बिहीबार च्यासलमा नवनिर्वाचित सांसदहरूला...

ट्रम्पले भने- अमेरिकाले नेटोबाट केही चाहँदैन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को आलोचना गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट गर्दै उनले नेटोको आलोचन गरेका हुन् । उनले ट्रुथ सोसियलमा ...

इरानबाट प्रहार क्षेप्यास्त्रले यूएईमा २ जनाको मृत्यु
संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा रोकिएको क्षेप्यास्त्रको टुक्राले लागेर दुई जनाको मृत्यु भएको छ। अबुधाबी सञ्चार कार्यालयका अनुसार वायु रक्षा प्रणालीले रोकेको ब्यालिस्टिक क्षेप्यास्...

युक्रेनी राष्ट्रपति जेलेन्स्की साउदी अरबमा, सुरक्षा र सैन्य प्रविधिबारे छलफल हुने
युक्रेनका राष्ट्रपति भ्लाेदमिर जेलेन्स्की ‘महत्त्वपूर्ण बैठक’ हरूका लागि साउदी अरब पुगेका छन् छ । अमेरिका–इजरायल र इरानबिच बढ्दो तनावका बिच युक्रेनले मध्यपूर्वी देशहरूसँगको सम्बन्ध सुदृढ बनाउन यो ...

प्रहरीका १७ सय ८२ हवल्दारको एकैपटक सरुवा (सूचीसहित)
प्रहरी प्रधान कार्यालयले ठुलो सङ्ख्यामा प्रहरी हवल्दारहरूको सरुवा गरेको छ । प्रधान कार्यालय, मानवश्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा) ले बिहीबार एकैपटक १ हजार ७ सय ८२ जना प्रहरी हवल्दारको सरु...

ट्रम्पको व्यापार कर सम्झौता इयूको संसद्बाट सशर्त अनुमोदन गर्ने सङ्केत
युरोपेली युनियनका सांसदहरूले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युरोपेली संघको व्यापार कर सम्झौतालाई सर्तसहित अनुमोदन गर्ने सङ्केत दिएका छन्, जसलाई युरोपले बचाउन चाहन्छ र इयूले विश्वभरको ...

निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धि : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी आज गृह मन्त्रालयबाट बिदाइ हुनुभएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आजै पद तथा गोपनीयताको सपथ लिएसँगै शुक्रबार नयाँ...

इरानले मध्यस्थकर्तामार्फत अमेरिकी प्रस्तावको जवाफ दियो
इरानले अज्ञात मध्यस्थकर्ताहरूमार्फत युद्ध अन्त्य गर्ने १५ बुँदे अमेरिकी योजनाको जवाफ दिएको इरानी अधिकारीलाई उद्धृत गरी तस्निम न्यूज एजेन्सीले बिहीबार जानकारी गराएको छ । अब इरान वाशिङ्गटनको थप जवाफक...
अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव स्थगित
अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव स्थगित भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले तीन महिनाका लागि एन्फालाई निलम्बन गरेपछि चैत १३ गते तय गरिएको चुनाव स्थगित भएको हो। एन्फाले निलम्बन गरेको पत्र पाएपछि ...

शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा पूर्वाधार विकास
यहाँको लहान नगरपालिका–८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार एक विशेष कार्यक्रमका बीच नवनिर्माण गरिएको चारकोठे भवन, हात धुने स्थान, शौचालय र खानेपानी संरचना हस्तान्तरण गरिएको छ । विद्यालयमा ...

आशा बोकेर आफू जिम्मेवारीबाट बिदा हुँदैछु : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने कार्यभार पूरा गरेर केही सन्तुष्टि र धेरै आशा बोकेर आफू जिम्मेवारीबाट बिदा हुन लागेको बताएकी छन्। प्रतिनिधिसभाका नयाँ सदस्यहरुले प...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित, विद्यालय र अस्पताल झनै समस्यामा
नुवाकोट । यहाँको विभिन्न स्थानमा सञ्चालित अवैध क्रसर उद्योगले स्थानीयवासी पीडित हुँदै आइरहेका छन् । नदी तथा खोलामा अवैध रूपमा उत्खननले तीव्रता पाइरहेका छन् । कानुनको अभाव र नियमनकारी निकायको कमजोरी...

चैत्र शुक्ल अष्टमी : राष्ट्रपति पौडेलद्वारा सेतो मच्छेन्द्रनाथको पूजा आराधना एवं दर्शन
काठमाडौँ, १३ चैत : सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएपछि बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेलले रथको पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको छ । असनमा राति करिब १०ः०० बजे उहाँले सेतो मच्...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
काठमाडौँ, १३ चैत : चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीक...

राष्ट्रपतिद्वारा रामनवमी पर्वको शुभकामना
काठमाडौँ, १३ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावना...

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवद्वारा शुभकामना व्यक्त
काठमाडौँ, १३ चैत : उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दू धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२ का पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्त...

नेपाली शान्ति सैनिकको अदलीबदली
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ । सो देशमा शान्ति स्थापनाका लागि परिचालित रिपुमर्दन...

तनहुँ जलविद्युत् आयोजनाः प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु
तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान सुरु भएको छ । आयोजनाको प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लामा पर्ने रुखहरूमा छपान सुरु गरिएको हो । आ...

बेनी नगरपालिकाका १० गौरवका आयोजना
बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा १० वटा गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, स्वास्थ्य, कृषि, सिँचाइ, भवन, खेलकुुद पूर्वाधार निर्माणसम्बन्धी रु छ करोड २२ लाख बजेट विनियोजन ...

ऊर्जा केन्द्रमा आक्रमण रोक्न इरानले ७ दिन माग्यो, मैले दिए १० दिन दिए: ट्रम्प
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना ऊर्जा केन्द्रहरूमा आक्रमण नगर्न सात दिनको समय मागेको तर आफूले त्यसको बदलामा १० दिनको समय दिएको दाबी गरेका छन् । उनले आफ्नो यो कदमप्रति ते...

पहिलाे ‘क्याबिनेट’ मै महत्त्वपूर्ण निर्णय गर्दैछन् बालेन
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाह भोलि(शुक्रबार) प्रधानमन्त्री बन्दैछन् । यसका लागि रास्वपाको आजको बसेको संसदीय दलको बैठकले बालेनलाई दल नेता समेत बनाइसकेको छ । १२:३४ बजे...
३१ समाचार देखाइएको