मुख्य सामग्रीमा जानुहोस्
२०८२ चैत १८ को विवरण
आज

२०८२ चैत १८ का समाचार

अप्रिल १, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalnews.com३१ हप्ता अघि

चीनको घरेलु उपकरण कम्पनीको नाफा १४ प्रतिशतले वृद्धि

काठमाडौँ । ‘मिडिया ग्रुप’ ले सन् २०२५ मा आफ्नो खुद नाफा १४ प्रतिशतले बढेको जनाएको छ । कम्पनीको वार्षिक वित्तीय प्रतिवेदन अनुसार शेयर धनीलाई प्राप्त हुने खुद नाफा ४३.९५ अर्ब युआन (करिब ६.४ अर्ब अमेर...

nepalnews.com३१ हप्ता अघि

श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग

श्रीलङ्का । श्रीलङ्का सरकारले भ्रष्टाचारविरुद्धको प्रयासलाई अझ प्रभावकारी बनाउन सोमबार (३१ मार्च २०२६) बाट ‘केन्द्रीकृत इलेक्ट्रोनिक सम्पत्ति घोषणा प्रणाली’ सुरु गरेको छ । यस प्रणालीअन्तर्गत अब सर...

ratopati.com३१ हप्ता अघि

१२ बजे १२ समाचार: महन्थलाई आफ्नै पुरानो पार्टी कार्यालय प्यारो, हाजिर जमानीमा रिहा भए छवि रिजाल

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. महन्थलाई आफ्नै पुरानो पार्टी कार्यालय प्यारो उपेन्द्र यादव नेतृत्वको जनता समाज...

baahrakhari.com३१ हप्ता अघि

आईपीएल २०२६ : पञ्जावको विजयी सुरुआत, गुजरात तीन विकेटले पराजित

काठमाडौं । कुपर कोनोलीको अर्धशतक प्रेरित पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा विजयी सुरुआत गरेको छ । पञ्जाब किंग्सले गुजरात टाइटन्सविरुद्ध तीन विकेटको जित निकालेको हो । पञ्जावले प...

nepalnews.com३१ हप्ता अघि

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान नमान्ने कर्मचारीलाई मार्ग प्रशस्त गर्न चेतावनी दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार ६३ जना उप...

ratopati.com३१ हप्ता अघि

अर्थतन्त्र सुधार र नीतिगत पैरवीका लागि मेरो उम्मेदवारी: सागर ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले बस्तुगततर्फका उपाध्य...

ratopati.com३१ हप्ता अघि

गृहमन्त्रीद्वारा एमाले कार्यकर्ताबाट दुर्व्यवहारमा परेका वृद्धसँग भेट

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले एमाले कार्यकर्ताबाट दुर्व्यवहारमा परेका वृद्धसँग भेट गरेका छन् । केही दिन अगाडि एमालेका कार्यकर्ताले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउ विरुद्ध नारा लग...

onlinekhabar.com३१ हप्ता अघि

आईसीसीको वार्षिक सम्मेलन जुलाईमा स्कटल्यान्डमा हुने

१७ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वार्षिक सम्मेलन यस वर्ष स्कटल्यान्डको एडिनबर्गमा आयोजना हुने भएको छ । सम्मेलन जुलाई ८ देखि ११ सम्म हुने तय गरिएको छ । हालै सम्पन्न भर्...

ratopati.com३१ हप्ता अघि

‘कर्णाली जस्तो भूगोलका लागि हुलाक महत्त्वपूर्ण छ’

कर्णाली । कर्णाली जस्तो विकट भूगोलको लागि हुलाक सेवाको उपादेयता महत्त्वपूर्ण रहेको सरोकार भएकाहरूले बताएका छन् । हुलाक सेवा विभाग, हुलाक प्रशिक्षण केन्द्र काठमाडौँद्वारा मंगलबार सुर्खेत वीरेन्द्रनग...

onlinekhabar.com३१ हप्ता अघि

फिफा अध्यक्षले भने- इरानले तालिकाअनुसार अमेरिकामै विश्‍वकप खेल्छ

१८ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले इरान विश्वकपमा सहभागी हुने र उसका खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार अमेरिकामै हुने बताएका छन् । अमेरिका–इजरा...

onlinekhabar.com३१ हप्ता अघि

रोबर्टो डे जेर्बी टोटनहमको नयाँ मुख्य प्रशिक्षक नियुक्त

१८ चैत, काठमाडौं । टोटनहम हटस्परले इटालियन प्रशिक्षक रोबर्टो डे जर्बीलाई नयाँ मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनले क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन् । ब्राइटनका पूर्वप्रशिक्षक डे जेर्बीले ...

ratopati.com३१ हप्ता अघि

सुनदहलाई विशेष गन्तव्य बनाउन पहल

काठमाडौँ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । पुथा उत्तरगंगा गाउँपालिका र नेपा...

barnanmedia.com३१ हप्ता अघि

लेबननमा हेजबुल्लाहसँग गोली हानाहान हुँदा मारिए ४ इजरायली सैनिक

दक्षिणी लेबननमा सोमबार साँझ हेजबुल्लाह लडाकुसँग भएको गोली हानाहानमा चार इजरायली सैनिक मारिएका छन् भने दुई जना घाइते भएका छन्। टाइम्स अफ इजरायलका अनुसार इजरायल रक्षा बल (आईडीएफ) ले मारिएका चार सैनि...

barnanmedia.com३१ हप्ता अघि

इजरायल-अमेरिका र इरान युद्धमा मारिएकाको संख्या ४५०० नाघ्यो: कहाँ कति?

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा हवाई हमला गरेयता युद्ध जारी छ। बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार/अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गरेका कारण एक महिनाभन्दा बढी समयदेखि मध्य...

barnanmedia.com३१ हप्ता अघि

फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ट्रम्पको नामबाट राख्ने छोराको घोषणा

अमेरिकास्थित फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब राष्ट्रपति ‘डोनाल्ड जे ट्रम्प अन्तर्राष्ट्रिय विमानस्थल’ राखिने भएको छ। राष्ट्रपति ट्रम्पका छोरा एरिक ट्रम्पले उक्त विमानस्थलको नामकरण आफ्न...

barnanmedia.com३१ हप्ता अघि

सात दिनपछि अस्पतालबाट डिस्चार्ज भइन् सोनिया गान्धी

भारतीय कंग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धी मंगलबार अस्पतालबाट डिस्चार्ज भएकी छन्। पीटीआईका अनुसार दिल्लीस्थित सर गंगा राम अस्पतालका डाक्टरले उनी 'सिस्टमिक इनफेक्सन'बाट निको भइसकेको बताउँदै आज बिह...

barnanmedia.com३१ हप्ता अघि

जापानद्वारा लामो दूरी मिसाइल तैनाथ

क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गइरहेका बेला जापानले पहिलोपटक लामो दूरीको मिसाइल तैनाथ गर्दै आफ्नो रक्षा रणनीतिमा महत्त्वपूर्ण मोड ल्याएको छ । अधिकारीहरूका अनुसार दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित कुम...

barnanmedia.com३१ हप्ता अघि

विश्वकै ठूलो वित्तीय घोटालामा मलेसियाका पूर्वप्रधानमन्त्री दोषी: १ अर्ब ३० करोड डलर क्षतिपूर्तिको फैसला

मलेसियाको उच्च अदालतले त्यहाँका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १ अर्ब ३० करोड अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ। नेपाली रुपैयाँमा हिसाब गर्दा यो रकम करिब १५ खर्ब ६७ अर्ब ४३ करोड रूपैयाँ हुन आ...

barnanmedia.com३१ हप्ता अघि

मध्यपूर्वमा शान्तिका लागि पाकिस्तान र चीनद्वारा पाँच सुझाव प्रस्तुत

चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारले आज अर्थात् मंगलबार चीनको बेइजिङमा भेटवार्ता गरेका छन्। यस क्रममा दुवैले मध्यपूर्वको अवस्थाको समीक्षा गरे। दुवै देशले व्यवस्था पुन...

barnanmedia.com३१ हप्ता अघि

ट्रम्पले ट्रुथ सोसलमा लेखे - अमेरिका अब तपाईंको सहयोगमा आउने छैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, "होर्मुजको जलडमरूम वरिपरिको प्रतिबन्धका कारण आफ्नो विमानको लागि इन्धन पाउन नसक्ने बेलायत जस्ता देशहरूले केही साहस जुटाएर होर्मुजको जलडमरूममा गएर यसलाई...

barnanmedia.com३१ हप्ता अघि

इजरायल-अमेरिका र इरान युद्धमा अहिलेसम्म कति जनाको मृत्यु भएको छ?

फेब्रुअरी २८ मा अमेरिका, इजरायल र इरानबीच युद्ध सुरु भएदेखि, यस क्षेत्रमा मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको छ। अहिलेसम्म ४,५०० भन्दा बढीको मृत्यु भइसकेको छ, जसमा सबैभन्दा बढी मृत्यु इरानमा भएक...

deshsanchar.com३१ हप्ता अघि

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ ।

ratopati.com३१ हप्ता अघि

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि

सिरहा । गोलबजारमा नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । प्...

barnanmedia.com३१ हप्ता अघि

युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ

एमालेको भातृ संस्था राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार ललितपुर गोदावारी नगरपालिका १० टाखेलका ३० वर्षीय रामशरण शर्मा बजगाईलाई पक्राउ...

ratopati.com३१ हप्ता अघि

बागलुङ कालिकामा चैते दसैँमा ३७ लाख भेटी सङ्कलन

बागलुङ । चैते दसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा रु ३७ लाख भेटी सङ्कलन भएको छ । नवरात्रको अवधिभर रु ३७ लाख २५ हजार ५५५ रकम सङ्कलन भएको थियो । गत वर्षको तुलनामा यस वर्षको भेटी रु पाँच लाखले ...

barnanmedia.com३१ हप्ता अघि

रक्सौल–काठमाडौँ रेल परियोजना अगाडि बढ्दै, 136 किमी लाइनको DPR तयार

काठमाडौँ / रक्सौल : भारत–नेपालबीच प्रस्तावित बहुप्रतीक्षित रक्सौल–काठमाडौँ रेल परियोजना एक कदम अगाडि बढेको छ। परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार भई नेपाल सरकारलाई बुझाइसकिएको छ भने हा...

ratopati.com३१ हप्ता अघि

ढोरपाटनमा अझै नियन्त्रणमा आएन दादुरा सङ्क्रमण

बागलुङ । बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा दादुरा सङ्क्रमण फैलिएको थियो । फागुन २९ गतेदेखि चैत २ गतेसम्म यस क्षेत्रका ...

deshsanchar.com३१ हप्ता अघि

गण्डकी प्रदेशसभाबाट जनस्वास्थ्य विधेयक पारित

गण्डकी- गण्डकी प्रदेशसभाको मङ्गलबार बसेको बैठकले गण्डकी प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ ।

ratopati.com३१ हप्ता अघि

इरानलाई पुनर्निर्माण गर्न १५ देखि २० वर्ष लाग्नेछ: राष्ट्रपति ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको भीषण हमलापछि इरानलाई आफ्नो देश पुनर्निर्माण गर्न १५ देखि २० वर्ष लाग्ने दाबी गरेका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै राष्ट्...

barnanmedia.com३१ हप्ता अघि

बिपी राजमार्ग अनिश्चितकालीन बन्द

बिपी राजमार्गमा आज साँझदेखि अनिश्चितकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ । आज साँझ ७ः०० बजेदेखि राजमार्गस्थित भकुण्डे–नेपालथोकमा खण्डमा भारी वर्षात् भएकाले रोशी खोलामा पानीको बहाब बढेपछि राजमार्ग...

३० समाचार देखाइएको

३० समाचार देखाइएको