२०८२ जेठ १ का समाचार
मे १५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
ताप्लेजुङ । मैवाखोला गाउँपालिका–५ स्थित पाटीडाँडा माध्यमिक विद्यालय फाकुम्बाबाट चोरी भएका ल्यापटप एक वर्षपछि फेला परेका छन् । ह्युमन प्राक्टिस फाउन्डेसनको सहयोगमा शैक्षिक गुणस्तर सुधारका लागि उपलब...

महिला हिंसा न्यूनीकरणका लागि ‘पुरुष सञ्जाल’
लैङ्गिक हिंसा न्यूनीकरणका लागि मेचीनगर नगरपालिकामा पुरुष सञ्जाल गठन भएको छ । मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीको अध्यक्षतामा बुधबार बसेको भेलाले १५ सदस्यीय सञ्जाल गठनको निर्णय गरेको हो । महिलाले ...

चार व्यापारिक सङ्गठनको एकैस्वर ‘एमआरपी लागू गर्न सहज छैन’
नेपालका मुख्य व्यापारिक क्षेत्रका चारवटै उद्योग वाणिज्य सङ्घ तथा सङ्गठनले स्वदेशमा उत्पादित तथा नेपालमा आयात हुने सबै उत्पादनमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य ( एमआरपी) सहितको लेबल लगाउन सहज नभ...

भूमिहीन भएको चार दशकपछि जग्गाधनी
काठमाडौँ, १ जेठः पुस्तौँदेखि बसोबास गर्दै आएको जमिनको लालपुर्जा पाएपछि बाँकेको कोहलपुरका भूमिहीन सुकुम्वासी परिवारमा खुसियाली छाएको छ । चवालिस वर्षदेखि भूमिहीन अवस्थामा रहनुभएका कोहलपुर नगरपालिका–...

रोजगारीको नाममा ठगी गरी फरार रहेका घर्तिमगर पक्राउ
वैदेशिक रोजगारीको नाममा ठगी गरी फरार रहेका प्रकाश घर्तिमगरलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारीअनुसार सबललाल राईसहितको जाहेरीका आधारमा वादी ने...

चोरी र लिखतसम्बन्धी कसुरमा दोषी ठहर भएका व्यक्ति पक्राउ
चोरी र लिखतसम्बन्धी कसुरमा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारी अनुसार वादी नेपाल सरकार रहेका र प्रतिवादी ...

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए
काठमाडौँ, १ जेठः विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताव्दीमा ज्...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ १४ पैसा र बिक्रीदर १३६ रूपैयाँ ७४ पैसा कायम भएको छ...

टिआरसीमा फेरि झेल, लो प्रोफाइल नियुक्ति
१० वर्षे सशस्त्र द्वन्द्व शान्ति प्रक्रियासँगै अन्त्य भएको १८ वर्ष भइसक्यो। सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उल्लंघन तथा मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिहरुको सत्य अन्वेषण गर्न ...

ट्रम्पको दाबी भारतद्वारा अस्वीकार, व्यापारमा कुनै वार्ता भएन
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पाकिस्तान विरुद्धको सैन्य द्वन्द्वको समयमा भारत अमेरिकासँग निरन्तर सम्पर्कमा रहेको स्वीकार गरे, तर यस अवधिमा व्यापारमा कुनै वार्ता भएन। साप्ताहिक म...

भारत-पाकिस्तान द्वन्द्व: अमेरिकाको भूमिकामाथि किन प्रश्न उठाइन्छ?
"यो आक्रमण गर्ने आतंककारीहरू र यो आक्रमणको योजना बनाउनेहरूले कल्पना गरेको भन्दा पनि नराम्रो सजाय पाउनेछन्। उनीहरूलाई सँगै सजाय दिइनेछ।" जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि प्रधानमन्त्री नरेन्द्...

हिउँदे/वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्द...

पाकिस्तानसँगको द्वन्द्वमा रुसले भारतलाई किन खुलेर समर्थन गरेन?
जब जब रुस र भारतबीचको सम्बन्धको कुरा आउँछ, मानिसहरूले सोभियत संघको न्यानोपनलाई सम्झन्छन्। १९५५ मा, सोभियत संघका नेता निकिता ख्रुश्चेभले भारतको भ्रमण गरे। यस भ्रमणको क्रममा उनले भने, "हामी तपाईंसँग...

अरुणाचल प्रदेशका केही ठाउँहरूको नाम परिवर्तन गर्दा चीनले कस्तो प्रतिक्रिया दियो?
भारतको विदेश मन्त्रालयले बुधबार अरुणाचल प्रदेशका केही ठाउँहरूको नाम परिवर्तन गर्ने चीनको प्रयासलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ। विदेश मन्त्रालयले भने कि यस्ता "बेतुका" प्रयासहरूले यसको "अकाट्य स...

भक्तपुरको सूर्यविनायकमा मेलम्चीको पानी वितरण
भक्तपुरको सूर्यविनायक नगरपालिकाले वडा नं–६ स्थित पाण्डुबजार हाइटमा निर्मित ८० लाख लिटर क्षमताको खानेपानी ट्याङ्कीबाट नगरक्षेत्रका विभिन्न वडामा मेलम्चीको खानेपानी वितरण सुरु गरेको छ । बागमती प्रदे...

साढे दुई अर्ब लगानीमा खुल्यो लग्जरी हेरिटेज होटल
काठमाडौँ- नेपाली कला, संस्कृति र आतिथ्यता झल्किने गरी ठमेलमा हेरिटेज होटल ‘आर्या होटल एन्ड स्पा’ सञ्चालनमा आएको छ । जापानमा करिब साढे दुई दशक बिताएका धादिङका गैरआवासीय नेपाली कृष्ण सिम्खडाको एकल स्...

कतारले अमेरिकालाई दियो बोइङ ७४७ उपहार
कतारले अमेरिकालाई आरामदायी बोइङ ७४७–८ उपहार दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ बोइङ विमान नआउँदासम्म उक्त विमान अस्थायी रुपमा प्रयोग गरिने बताएका छन् । उपहार लिने आफ्नो निर्णयको बच...

चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते
सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो ४ बजेको चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प...

युरो, पाउन्डस्टर्लिङ र अष्ट्रेलियन डलरको भाउ बढ्यो, अमेरिकी डलरको भाउ घट्यो
News Summary Generated by OK AI. Editorially reviewed. नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राका विनिमयदरहरू निर्धारण गरेको छ। आज युरो, पाउन्ड स्टर्लिङ र अष्ट्रेलियन डलरको भाउ बढेको छ । अमेर...

सरकारले सहसचिव पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय
सरकारले सहसचिव शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए । संस्कृति, पर्यटन तथा नागरिक उड्ड...

करेगुट्टालु पहाडमा ३१ माओवादी मारिएको दाबी
भारतीय राज्य छत्तीसगढ र तेलंगानाको सिमानामा अवस्थित विजापुरको करेगुट्टालु पहाडमा २४ दिनदेखि जारी अपरेसनमा सुरक्षा बलले ३१ माओवादी मारेको दाबी गरेको छ। छत्तीसगढका प्रहरी महानिर्देशक अरुण देव गौतम र...

युट्युबबाट सीप सिकेर उद्यम, घरमै स्वरोजगार
कञ्चनपुर । पुनर्वास नगरपालिका–३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार बनेकी छन् । महिनामै ६० हजार बढीको कारोबार गर्छि...

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८२ साल जेठ १ गते बिहीबार। जेठ कृष्ण पक्षको तृतीया तिथि। तदनुसार सन् २०२५ मे १५ तारिख। अन्तर्राष्ट्रि परिवार दिवस।

संरक्षणको पखाइमा लोमान्थाङको टास्सी ध्याफेल दरबार
काठमाडौँ, १ जेठ ः ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र बस्तीको बीच भागमा सुन्दर दरबार । मुस्ताङको लोमान्थाङ राजदरबार कुनै समय निकै शक्तिशाली र त्यस क्षेत्रका मानिसहरूको आस्थ...

काठमाडौँबाट गएको माइक्रो पोखरामा दुर्घटना हुँदा मृत्यु , तीनैजनाको सनाखत, हुन् घाइते ८ जना
काठमाडौँबाट गएको माइक्रो पोखरामा दुर्घटना हुँदा मृत्यु भएका तीन जनाको सनाखत भएको छ। यस्तै घाइते ८ जनाको परिचय खुलेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार मृ...

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ १४ पैसा र बिक्रीदर १३६ रुपियाँ ७४ पैसा कायम...

कोहलपुरका भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण, पुस्तौँदेखिको सपना पूरा
बाँके- पुस्तौँदेखि जमिनविहीन जीवन बिताउँदै आएका बाँकेको कोहलपुरका सुकुम्वासी तथा भूमिहीन दलित परिवारमा पहिलोपटक जग्गाको लालपुर्जा हात परेकोमा उत्साह छाएको छ। कोहलपुर नगरपालिका–१ निवासी ८० वर्षीय स...

गभर्नर सिफारिस गर्न बनाइएको सिफारिस समितिमा डा पोषराज पाण्डेलाई नियुक्त
सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न बनाइएको सिफारिस समितिमा डा पोषराज पाण्डेलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा अर्थशास्त्री पाण्डेलाई नियुक्त गरेको...
२८ समाचार देखाइएको