२०८२ जेठ ४ का समाचार
मे १८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
भारतीय नृत्यांगना नोरा फतेहीले रन्काइन् हायातको मैदान (तस्बिरहरू)
मुख्य समाचार कोभिड- १९ अपडेट चुनाव २०७९ मेरो माटो, मेरो चन्दन उत्कृष्ट प्रेम पत्रहरु सम्पादकीय ब्लग अन्तर्वार्ता तस्बिर फिचर भिडियो विशेष रिपोर्ट घुमफिर दर्शन-अध्यात्म सम्पादकीय साहि...

गण्डकीमा बजेट घट्ने
गण्डकी । समानीकरण अनुदान र राजस्व खुम्चँदा गण्डकी प्रदेशमा आगामी आर्थिक वर्ष २०८२–०८३ मा बजेटको आकार घट्ने भएको छ । चालु आवमा ३२ अर्ब ९७ करोडको बजेट ल्याएको प्रदेश सरकारलाई आगामी आवका लागि २९ अर्ब ...

तरुण दल अधिवेशन : खुकुरी प्रहारबाट को-को भए घाइते ?
लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी हानाहान हुँदा चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्र...
म्यान्सिटीलाई हराउँदै क्रिष्टल प्यालेसले उचाल्यो एफए कपको ट्रफी, ग्वार्डिवला स्तब्ध
काठमाडौं । वेम्बलीमा म्यान्चेस्टर सिटीलाई हराउँदै क्रिष्टल प्यालेसले एफए कपको ट्रफी उचालेको छ । फाइनलमा १-० को जित निकाल्दै क्रिष्टलले क्लब इतिहासमा पहिलो सबैभन्दा ठूलो ट्रफी उचालेको हो । क्रिष्टल...

गण्डकीमा बजेटको आकार घट्ने
समानीकरण अनुदान र राजस्व खुम्चँदा गण्डकी प्रदेशमा आगामी आर्थिक वर्ष २०८२÷८३ मा बजेटको आकार घट्ने भएको छ । चालु आवमा रु ३२ अर्ब ९७ करोडको बजेट ल्याएको प्रदेश सरकारलाई आगामी आवका लागि रु २९ अर्ब ५० क...

ट्रम्पले भने: सोमबार म पुटिन र जेलेन्स्कीसँग कुरा गर्नेछु
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बिहान रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्ने बताएका छन्। शनिबार साँझ उनले आफ्नो सामाजिक सञ्जाल ह्यान्डल ट्रुथ सोसलमा लेखेका छन्, 'म सोमबार बिहा...

स्थानीय आफैँले बनाउन थाले खोलामा पुल
दाङ–रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको विजौरी हो ।...

गलकोट अस्पतालमा ‘ब्लड बैंक’ सेवा
गलकोटमा ‘ब्लड बैंक’ (रक्तसञ्चार सेवा) सञ्चालनमा आएको छ । दाताले लाखौँ रुपैयाँको उपकरण सहयोग गरेपछि नगर अस्पतालमा रक्तसञ्चार सेवा सञ्चालन भएको हो । रु १४ लाख लागतमा दाताले यहाँ उपकरण तथा अन्य आवश्यक...

महिलालाई सीप विकासमा जोड दिँदै स्थानीय तह
पाल्पाका स्थानीय तहले महिलालाई आत्मनिर्भर बनाउन सीप विकासमा जोड दिन थालेका छन् । घरायसी कामका अलवा घरमै बसेर आयआर्जन गर्न सकिने हुँदा स्थानीय तहले सीप विकास कार्यक्रमअन्तर्गत विभिन्न तालिम प्रदान ग...

‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण धमाधम
खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो मार्ग ‘फोक्सिङटार–धाप्लाङघाट सडक’ निर्माणको काम सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटारको ...

एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी
गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले आज संसार देख्ने दिन । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उहाँलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपुर्याउनुभयो । त्यतिबेलासम...

नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक (सूचीसहित)
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (२०८२ जेठ ४ गते) को लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजको लागि तोकिएको विनिमय दर अनुसार विभिन्न विदेशी मुद्राको खरिद र बिक्री मूल्य निम्नानुसार रह...

अघिभारत सरकारको विदेश भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा समावेश गरिएकोमा शशि थरुरले के भने?
भारत-पाकिस्तान द्वन्द्व समाप्त भएपछि, भारत सरकारले सर्वदलीय प्रतिनिधिमण्डलको घोषणा गरेको छ जसको उद्देश्य मित्र राष्ट्रहरूलाई भारतको कार्य र अडान बारे जानकारी गराउनु हो। प्रतिनिधिमण्डलमा कांग्रेस न...

नेतान्याहूसँगको रिस वा अन्य कुनै कारण, मध्यपूर्व भ्रमण गरिसकेपछि पनि ट्रम्पले इजरायल किन भ्रमण गरेनन्?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी देशहरूको चार दिने भ्रमण पूरा गरेका छन्। यस अवधिमा ट्रम्पले साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमण गरे। दोस्रो पटक राष्ट्रपति बनेपछि ट्रम्पको यो...

हायात होटलको प्राङ्गणमा नोरा फतेहीको प्रस्तुति, नेपाली कलाकारले पनि तताए
भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले बौद्धस्थित हायात होटलको प्राङ्गणमा शनिबार साँझ आफ्नो प्रस्तुति दिएकी छन् । नोरासँगै नेपाली कलाकारहरू दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा लगायतल...

कांग्रेसभित्र गलत निर्णय गर्ने छुट कसैलाई छैन : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस एक राष्ट्रिय शक्ति भएकाले पार्टीभित्र कसैले पनि गलत निर्णय वा काम गर्न नपाउने स्पष्ट पारेका छन्। स्याङ्जा क्षेत्र नं १ को दोस्रो क्षेत्रीय सम्...

विदेशस्थित नियोगको घर जग्गा किन्ने नीति कार्यान्वयनमा आएन, सबै खर्च घरभाडामै
काठमाडौं । सरकारले विदेशस्थित आफ्ना नियोगका लागि घर–जग्गा किन्ने नीति लिएको भए पनि हालसम्म कार्यान्वयन नभएको पाइएको छ । सरकारी नीति कार्यान्वयनमा नआउँदा बर्सेनि अर्बा रूपैयाँ खर्च भइरहेको छ । विदे...

पुँजीगत खर्चभन्दा साँवाव्याज अधिक
काठमाडौं । चालू आर्थिक वर्षको १० महिनाको अन्तरालमा सरकार २ खर्ब रूपैयाँभन्दा बढी बजेट घाटा व्यहोर्न बाध्य भएको छ । बजेट घाटा पूर्ति गर्नकै लागि र कर्जाको साँवा एवं व्याज तिर्नका लागि पनि कर्जा नै ल...
धनगढीको जनतामा ३३ विद्यार्थी पढाउन ११ शिक्षक
धनगढी । कैलालीको धनगढीमा रहेको एक विद्यालयमा ११ जनाले शिक्षकले ३३ विद्यार्थीलाई पढाउदै आएका छन् । धनगढी उपमहानगरपालिकामा वडा नम्बर १३ राजपुरको जनता राष्ट्रिय आधारभूत विद्यालयमा ११ जनाले शिक्षकले ३३...

कुन मुद्राको विनियमदर आज कति? हेर्नुहोस् नेपाल राष्ट्र बैंकको सूची
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर स्थिर छ। अर्थात् शनि...

काँग्रेसका निष्ठावान एवं पुराना नेता लालदेवको विदाई
राजविराज । नेपाली काँग्रेसका पुराना नेता एवं प्रजातन्त्र सेनानी लालदेव यादवको शनिवार अन्त्येष्टि गरिएको छ । सप्तरीको राजगढ गाउँपालिका ३ निवासी ९५ बर्षीय यादवको अघिल्लो दिन शुक्रबार निवासमै निधन भए...

शक्तिशाली आँधीका कारण अमेरिकामा २१ जनाको मृत्यु
अमेरिकाका दुई राज्यका केही क्षेत्रमा आँधीका कारण कम्तिमा २१ जनाको मृत्यु भएको छ । अमेरिकी राज्य केन्टकीका अधिकारीका अनुसार आँधीले १४ जनाको मृत्यु भएको छ । यस्तै मिसौरीमा सात जना र तीमध्ये सेन्ट लु...
रविको मुद्दामा पेसी सर्दै गएकोमा आपत्ति
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत ७ जनालाई धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै उच्च अदालत पोखरामा परेको निवेदनमा पटकपटक पेसी सर्दै गएको छ ।...

सूर्य देवको पूजा विधि के हो ?
काठमाडौं – आज २०८२ साल जेठ ४ गते आइतबार। जेठ कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ मे १८ तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ।

दिल्लीकी आम आदमी पार्टीबाट राजीनामा दिएर नयाँ पार्टी घोषणा गरेको बताए
दिल्लीकी आम आदमी पार्टीकी नेतृ हिमानी जैनले आफूसहित पार्टीका १५ जना पार्षदले नयाँ पार्टी घोषणा गरेको बताएकी छन्। हिमानी जैनले समाचार एजेन्सी एएनआईलाई यो जानकारी दिँदै हाल आफूसँग १५ जना काउन्सिलर र...
युद्धविरामपछि सुरु भएको आईपीएलको पहिलो खेल वर्षाका कारण रद्द, कोलकाताकाे प्लेअफ सम्भावना समाप्त
काठमाडौं । भारत र पाकिस्तानबीच तनाव भएपछि स्थगित भएर पुनः सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो खेल वर्षाका कारण रद्द भएको छ । यसअघि भारत र पाकिस्तानबीच हवाई हमलाका कारण भारतीय क्रिकेट बो...

काठमाडौँमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक युवकको मृत्यु
काठमाडौँको कागेश्वरी मनोहरामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु भएको छ। शनिबार साँझ कागेश्वरी मनोहरा नगरपालिका–९ राडरमा बा ६० प १७९५ नम्बरको मोटरसाइकललाई बा प्र–०३–००१ ख १२४७ नम्बरको...

ढकमक्क फुलेका गुलमोहरले लोभ्यायो पर्यटक
झापा- बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने ...

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ५२ पैसा र बिक्रीदर १३७ रुपियाँ १२ पैसा कायम भएको...

केवल ३ दिनको शिशुकाे स्याहार, १३ वर्षीया किशोरीले आफ्नै अभिभावक आमाको हत्या
केवल ३ दिनको उमेरमा सडकछेउमा भेटिएकी एक बालिका, जसलाई एक महिलाले माया गरेर आफ्नो छोरी बनाएर हुर्काइन्। तर अहिले त्यो १३ वर्षीया किशोरीले आफ्नै अभिभावक आमाको हत्या गरेकी छिन्। भारतको गजपति जिल्ला प...
३० समाचार देखाइएको