मुख्य सामग्रीमा जानुहोस्
२०८२ असार १५ को विवरण
आज

२०८२ असार १५ का समाचार

जून २९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com७१ हप्ता अघि

स्पेन भ्रमणमा रहेका प्रधानमन्त्रीको अपिल: ‘सतर्क रहौँ’

काठमाडौँ । स्पेन भ्रमणमा निक्लिएका प्रधानमन्त्री केपी शर्मा ओली बाढी, पहिरो र डुबानबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको ‘फाइनान्सिङ फर डेभलपमेन्ट’ चौथो अन्तर्राष्...

ratopati.com७१ हप्ता अघि

सिन्धुपाल्चोकमा वर्षा जारी, साना खोलामा बहाव र पहिरोको जोखिमः मौसम विभाग

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको गोब्रे, मानेखार्क वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा पछिल्ला तीन घण्टामा मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार शनिबार रात...

ratopati.com७१ हप्ता अघि

७० रोपनी क्षेत्रफलमा अङ्गुर खेती

तनहुँ । जिल्लामा पहिलो पटक ७० रोपनी क्षेत्रफलमा गरिएको व्यावसायिक अङ्गुर खेती अवलोकन गर्न आन्तरिक पर्यटकको आकर्षण बढेको छ । घिरिङ गाउँपालिका–४ बाह्रबीसेमा व्यावसायिक रूपमा थालिएको अङ्गुर खेती हेर्न...

ratopati.com७१ हप्ता अघि

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

दोहा। प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आइतबार भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट...

barnanmedia.com७१ हप्ता अघि

प्रधानमन्त्री ओली दोहामा

प्रधानमन्त्री केपी शर्मा ओली आज कतारको दोहा आइपुग्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा ज...

barnanmedia.com७१ हप्ता अघि

विद्यालयको आम्दानी बढाउन बुद्धचित्तको बिरुवा लगाइँदै

विद्यालयको आन्तरिक स्रोत वृद्धि गर्न रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली माध्यामिक विद्यालयले विद्यालय परिसरमा बुद्धचित्तको बिरुवा रोपेको छ । सधैँ राज्यको भर परेर विद्यालय सञ्चालन गर्नुभन्दा वर्...

ratopati.com७१ हप्ता अघि

रामकोट सडकमा रुखसँगै उम्रिएको आशा

धादिङ। पानीमा हिलो, घाममा धुलो । वर्षैभरि हिलाम्मे र धुलाम्मे । स्थानीयलाई सधैँको सास्ती हुन्थ्यो । रामकोट सडकको यो कहानी बिस्तारै फेरिँदै छ । नयाँ कालोपत्र सडकले रूप बदल्न थालेसँगै अब त्यसमा हरिया...

barnanmedia.com७१ हप्ता अघि

होमस्टेले गाउँमै बस्न सिकाउँदै

घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्र व्यस्त हुने महिलाको दैनिकी फेरिएको छ । घरेलु कार्यमा व्यस्त रहने महिलाको जीवनशैलीमा परिवर्तन आएको छ । भानु नगरपालिका–९ चितीखोलाका महिला जीवनशैली परिवर्त...

barnanmedia.com७१ हप्ता अघि

सचिव दुरा सम्मानित

काठमाडौँ, १५ असारः दुरा सेवा समाजले सङ्घीय संसद् सचिवालयका सचिव सुरजकुमार दुरालाई सम्मान गरेको छ । अल्पसङ्ख्यक दुरा समुदायबाट सङ्घीय संसद्को सचिव पदमा पुगी सो जातिको नाम राखेकामा समाजले सम्मान गरेक...

ratopati.com७१ हप्ता अघि

आज असार १५: धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

काठमाडौँ। प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शी...

barnanmedia.com७१ हप्ता अघि

धानखेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रुपान्तरण गर्नुपर्छः उपराष्ट्रपति यादव

काठमाडौँ, १५ असारः उपराष्ट्रपति रामसहायप्रसाद यादवले धानखेतीलाई परम्परागत प्रणालीबाट आधुनिक प्रविधिमा रुपान्तरण गर्दै सिँचाइ, बीउ, मल र यान्त्रिकीकरणमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । ...

rajdhanidaily.com७१ हप्ता अघि

अरुले रोक्न खोज्दाखोज्दै आइन् राजनीतिमा

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विगतमा आफू उपाध्यक्ष रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेकी छन् । त्यसका लागि उनले पार्टी संगठित सदस...

barnanmedia.com७१ हप्ता अघि

एमाले नेताहरूलाई गुमराहमा राखेर यसरी विद्यालाई उत्तराधिकारी बनाउँदैछन् ओली

एमालेमा केपी शर्मा ओलीपछि उत्तराधिकारीका रुपमा हेरिएका दुई नेता हुन्, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंक। पोखरेल। दुबै ओलीका निकटतम भएर काम गरिरहेका छन्। ओली नेतृत्वको मन्त्रिपरिषद्मा पौडेल उपप्र...

ratopati.com७१ हप्ता अघि

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण ग...

onlinekhabar.com७१ हप्ता अघि

आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति ?   

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी डलरको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैय...

barnanmedia.com७१ हप्ता अघि

पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय औपचारिक पुनरागमन

काठमाडौं।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा औपचारिक पुनरागमन गरेकी छन्। जननेता मदनकुमार भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले एमाले परिवारमा प...

ratopati.com७१ हप्ता अघि

कृषिलाई आधुनिक पेसाका रूपमा विकास गर्न नीतिगत सुधार गर्नुपर्छ: सभामुख घिमिरे

काठमाडौँ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक, व्यावसायिक र आकर्षक पेसाका रूपमा विकास गर्न नीतिगत सुधारसहित उत्पादन वृद्धि र आत्मनिर्भरतातर्फ ध्यान दिन आह्वान गरेका छन् । २२औँ राष...

rajdhanidaily.com७१ हप्ता अघि

राजविराज रोयल्सलाई महिला लिग क्रिकेटको उपाधि

सप्तरी । ‘मेरो हरेक रन, बालविवाह विरुद्धको रन’ नाराका साथ यहाँ सञ्चालित मेयरकप महिला क्रिकेट लिग प्रतियोगिताको दोश्रो संस्करको उपाधि राजविराज रोयल्सले जितेको छ। शनिवार स्थानीय पविमाविको खेलमैदानमा...

onlinekhabar.com७१ हप्ता अघि

प्रतिनिधि सभाको बैठक बस्दै, निजामती विधेयक पारित गर्ने कार्यसूची

१५ असार, काठमाडौं। सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएक...

barnanmedia.com७१ हप्ता अघि

प्युठान जिल्लामा शनिबार साँझदेखि भारी वर्षा जारी

प्युठान जिल्लामा शनिबार साँझदेखि भारी वर्षा जारी रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार जिल्लाको सेउलिबाङ वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा १९६.६ मिलिमिटर वर्षा मापन गरिएको छ। भारी वर्षा...

rajdhanidaily.com७१ हप्ता अघि

६ लेन सडक गुमाउँदै धरान

इटहरी । बहुप्रतीक्षित विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटर ६ लेन सडक योजनामध्ये धरानमा भने काम अनिश्चित बनेको छ । निर्माणको कामका लागि हालसम्म छलफलसमेत भएको छैन । यो योजना पहिलोपटक आर्थिक वर...

barnanmedia.com७१ हप्ता अघि

गायिका समीक्षा अधिकारीको आक्रोश :"महेश बस्नेतको स्ट्याटसले मेरो चरित्र हत्या भयो"

गायिका समीक्षा अधिकारीले नेकपा एमालेका नेता महेश बस्नेतले कुनै घटनाबाट आफूलाई चोख्याउन आफ्नो चरित्र हत्या हुने गरी फेसबुक स्ट्याटस लेखेको आरोप लगाएकी छन् । गायिका अधिकारीले शनिबार सामाजिक सञ्जाल फे...

rajdhanidaily.com७१ हप्ता अघि

सिन्धुलीको एसईई नतिजाः ७५ प्रतिशत विद्यार्थी उत्तिर्ण, ३ जनाले ल्याए ४ जिपिए

सिन्धुली । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार साँझ सार्वजनिक भएको छ । एसईई २०८१ मा जिल्लाबाट ७५.३८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन । २४.६२ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गर्न...

rajdhanidaily.com७१ हप्ता अघि

बालिकालाई रु. ५ सय दिएर बलात्कार गरेको आरोपमा दाङमा एकजना पक्राउ

तुलसीपुर । दाङमा बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१४ भोजपुर निवासी ३८ वर्षका चन्द्र मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बाल...

khabarhub.com७१ हप्ता अघि

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार १५ गते आइतबार। असार शुक्ल पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जुन २९ तारिख। राष्ट्रिय धान दिवस। दही चिउरा खाने दिन छ।

nepaltvonline.com७१ हप्ता अघि

महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

कञ्चनपुर- महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल...

barnanmedia.com७१ हप्ता अघि

पाकिस्तानको उत्तरी क्षेत्रमा आत्मघाती बम विस्फोट, आठ सुरक्षाकर्मीको मृत्यु

पाकिस्तानको उत्तरी वजीरिस्तानको मीर अली क्षेत्रमा भएको आत्मघाती बम विस्फोटमा आठ जना सुरक्षाकर्मीको मृत्यु भएको छ। अनुसार, खैबर पख्तूनख्वा प्रान्तका मुख्यमन्त्री अली अमिन गन्डापुरले घटनाको पुष्टि ग...

rajdhanidaily.com७१ हप्ता अघि

कास्कीमा ८३ प्रतिशत उत्तीर्ण, यसरी सुधारियो नतिजा

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कास्कीबाट करिब ८३ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । २०८१ चैतमा संचालित परीक्षाको राष्ट्रिय परीक्षा बोर्डद्वारा शुक्रबार प्रकाशित नतिजामा ८२...

ratopati.com७१ हप्ता अघि

धनगढी एयरपोर्ट क्षेत्रमा मध्यम वर्षा, साना खोलामा बहाव बढ्न सक्ने

कैलाली। धनगढी एयरपोर्ट क्षेत्रमा पछिल्लो एक घण्टामा मध्यम खालको वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ४:५५ बजे धनगढी एयरपोर्ट वर्षामापन केन्द्रमा मापन गरिएको वर्षाका कारण...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको