२०८२ असार २९ का समाचार
जुलाई १३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण, पूर्वनिर्वाचन आयुक्त शर्माको निधन
आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१२ बजे १२ समाचार’ लिएर उपस्थित भएका छौँ– १. वैदेशिक रोजगारीमा जाने युवालाई बिना धितो ऋण सरकारले वैदेशि...

बेगनास ताललाई पर्यटकीय रूपमा उपयोग गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे
गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बेगनास ताललाई पर्यटकीय रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । पोखरा महानगरपालिका–३१ अन्तर्गत बेगनास ताल परिसरमा निर्मित वराह क्षेत्र, व...
इगा स्वीएटेकले जितिन् विम्बल्डनको महिला एकल उपाधि
काठमाडौँ । पोल्यान्डकी टेनिस खेलाडी इगा स्वीएटेकले वर्ष २०२५ को विम्बल्डन महिला एकलको उपाधि जितेकी छिन्। यस जितसँगै उनी विम्बल्डनको महिला एकल उपाधि जित्ने पहिलो पोल्यान्डकी खेलाडी बनेकी छिन्। विश्...

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युवा किसान धर्मराज राईले बाँझो जमिन भाडामा लिएर यस वर्ष चार हजार किलो आलु फलाउनुभएको छ । सोही नगरपालिकाको वडा नं २ मुडेका दोर्जी शेर्पाको कुनाखर्कमा र...

पानी अभावले रोपाइँ हुन सकेन
साउन लाग्नै गर्दा पनि हुम्लाको सयौँ हेक्टर खेतबारी अझै सुक्खै छन् । धान र कोदोको बीउ तयार भए पनि खेतबारीमा पानी छैन । किसान बनेर आकाशतिर हेरिरहन्छन् । बर्खाको भरमा धान लगाउने किसान यस वर्ष वर्षा नभ...

खडेरीले सुक्न थाल्यो बेतना सिमसार
बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको समेत समस्या भएको छ । लामो सम...

घाइते छाडा चौपायाको उद्धारमा विष्णु
कञ्चनपुरको वेदकोट नगरपालिका–९ लालपुरका विष्णु पनेरुले आफ्नो ऊर्जाशील समय घाइते छाडा चौपायाको स्याहारमा समर्पित हुभएको छ । पेसाले नेचर गाइड पनेरु सात वर्षदेखि अभियान नै चलाएर घाइते जनावरको उपचार र स...

अगस्ट १ देखि मेक्सिको र इयूलाई ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार मेक्सिको र युरोपेली सङ्घ (इयू)लाई लक्षित गर्दै ३० प्रतिशत कर वृद्धि गरिएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएक...

अहिलेको सत्ता सहयात्रा ढुक्कले चुनावसम्मै जान्छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गर्नुभएको छ । भूमि समस्या समाधान आयोग,जिल्ला समितिद्वारा आयोजित कार्य...

आइएइएसँगको सहकार्यको स्वरूप ‘परिवर्तन’ हुने इरानको भनाइ
इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) सँगको सहकार्यले ‘नयाँ रूप लिने’ शनिबार बताएको छ । आफ्नो आणविक कार्यक्रमसम्बन्धी चिन्तासमाधानका लागि कूटनीतिक समाधानको चाहना व्यक्त गर्दै इरानले उ...

उपत्यकामा डेंगुका बिरामीको संख्या बढ्न भदौ-असोजमा उच्च जोखिमको चेतावनी
काठमाडौं उपत्यकामा डेंगुका बिरामीको संख्या बढ्न थालेपछि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यस वर्ष देशभर ६० हजारभन्दा बढी मानिस संक्रमित हुन सक्ने अनुमान गरिएको...

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग सहकार्य गरिने
२८ असार, काठमाडौं। रोटरी न्यातपोलका अध्यक्ष बिष्णुकान्त घिमिरेले र बोर्ड कमिटीले पदभार ग्रहण गरेका छन् । क्लबको छैटौं पदस्थापना कार्यक्रममा रोटरी बर्ष २०२५/२६ का लागि अध्यक्ष नियुक्त भएका घिमिरेलाई...

राष्ट्र बैंकद्वारा निर्धारित आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको...

एयर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक अनुसन्धान रिपोर्टपछि पीडित परिवारले यी प्रश्नहरूको उत्तर खोजिरहेका छन्
इम्तियाज अली गत महिना अहमदाबादमा भएको विमान दुर्घटनाको अनुसन्धान रिपोर्टको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका थिए। यस दुर्घटनामा उनका भाइ, भाउजू र उनीहरूका दुई छोराछोरीको मृत्यु भयो। दुर्घटनाको कार...
अगाडिपोल्याण्डकी इगा स्विटेकले विम्बल्डनको उपाधि जितिन
पोल्याण्डकी इगा स्वाटेकले विम्बल्डन महिला एकलको उपाधि जितेकी छिन्। योसँगै उनी विम्बल्डन महिला एकलको उपाधि जित्ने पोल्याण्डकी पहिलो खेलाडी बनेकी छिन्। उनले अमेरिकाकी अमान्डा एनिसिमोभालाई ६-०, ६-० ...

सरकारले बीपी सेवा कटौतीको निर्णय विरुद्ध धरानमा विरोध प्रदर्शन
नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको प्रथम सेवा केन्द्रको सूचीबाट हटाउने निर्णय गरेपछि धरानमा विरोध र्याली गरिएको छ। स्वास्थ्य बीमा बोर्डक...

बाढी र पहिरोका कारण देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध
बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्ग, पासाङल्हामु राजमार्ग, भेरी करिडोर, अरनिको राजमार्ग र डोल्पाको त्रिपुरासुन्दरी न...

वीरगन्जमा मानव अधिकार प्रशिक्षण कार्यक्रम, सामूहिक पहलको आवश्यकतामा जोड
वीरगन्ज – मानव अधिकारको संरक्षणमा सरकारका निकाय र नागरिक समाज दुवैको सामूहिक पहलको आवश्यकतामा जोड दिँदै वीरगन्जमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल म...

त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य आकस्मिक कक्षमा १५ शय्या थप
त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन नयाँ सुविधासहित सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज अस्पतालमा १५ शय्यासहितको आकस्म...
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
काठमाडौं । खातामा रकम मौज्दात नभएको वा मौज्दात भएपनि पर्याप्त नभएको अवस्थामा चेक अनादर प्रमाणित भएमा कालोसूचीमा समावेश गर्न तत्कालै पहल सकिने भएको छ । यसअघि दुई पटकसम्म चेक फिर्ता भएपछि मात्रै कालो...

‘सत्ता बर्गेनिङ’ मा जसपा र नाउपा
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सत्तालोभमा पर्दा यसअघि भएका निर्णय पनि कार्यान्वयनमा ल्याउन सकेका छैनन् । जसपा नेपाल पार्टीकै निर्णय कार्यान्वयन नग...

ओमान जेलमा २५ नेपाली, अधिकांश वित्तीय ठगीमा संलग्न
काठमाडौं । धन कमाएर परिवार पाल्ने सपना लिएर ओमान पुगेका नेपालीहरूमध्ये २५ जना जेल जीवन बिताइरहेका छन् । मस्कटस्थित नेपाली दूतावासका द्वितीय सचिव विशेषकुमार साहका अनुसार २५ जना नेपाली ओमानको विभिन्न...
मनिषा: राष्ट्रिय महिला फुटबल टिममा गुल्मीबाट पहिलो
गुल्मी । गुल्मीकि मनिसा सेनको लागि शनिबारको दिन अविष्मरणीय रह्यो । किनकि व्यवसायीक फुटबलअन्तरगत उनले नेपालबाट भुटानबिरूद्व डेब्यु गरिन् । त्यो उनको सपना मात्रै होइन, भविष्य पनि हो । राष्ट्रिय महिला...

कर्णालीका मुख्यमन्त्रीले उठाए यी मुख्य समस्या
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको विकासका लागि लगानी बढाउन संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस...

डडेल्धुरा पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा
डडेल्धुरा । डडेल्धुरा जिल्ला १०औं पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । पहिलो पटक २०७२ साल पुस १० गतेका दिन डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । त्यस ...

मुगु पुर्णखोप सुनिश्चितता जिल्ला घाेषणा
मुगु । मुगु जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका ४ वटै पालिकामा रहेका १६ देखि २३ महिना सम्मका बालवालिका १५ महिना उम्मेर भित्र पाउनु पर्ने सम्पुर्ण खोप बाट वञ्चित नभए...

हिजो बढेको अस्ट्रेलियन र अमेरिकी डलरको विनिमयदर आज कति?
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ।...

पानी माग्दै मध्यरातमा महिलाहरुद्वारा इन्द्र देउताको पुजा
राजविराज । लामो समयदेखि गर्मी बढेर जनजीवन कष्टकर तथा बर्षा नहुँदा किसानहरु समस्यामा परेका बेला यहाँका महिलाहरुले इन्द्र देवतालाई खुशी पार्न जट–जटिन धार्मिक सांस्कृतिक कार्यक्रम तथा पुजापाठ शुरु गरे...

यस्तो छ आइतबारको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा न...

चिराग पासवानलाई धम्की, तेजस्वी यादवले के भने?
लोक जनशक्ति पार्टी (रामविलास) ले इन्स्टाग्राममा पोस्ट गरेको छ कि पार्टी अध्यक्ष तथा केन्द्रीय मन्त्री चिराग पासवानलाई एक इन्स्टाग्राम प्रयोगकर्ताबाट ज्यान मार्ने धम्की आएको छ। लोक जनशक्ति पार्टी (...
३० समाचार देखाइएको