२०८२ असार ६ का समाचार
जून २०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
रातोपाटी डटकमले वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ– १. नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित त्रिकोणात्मक टी–ट...

इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्ने भएका छन् । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार अमेरिकी राष्ट्रपति...

राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
काठमाडौँ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पमाथि विश्वास गर्न ट्रम्प समर्थकहरूलाई आग्रह गरेकी छन्। इरान–इजरायल युद्धमा अमेरिका सामेल हुने कि नहुने भन्ने विषयमा ट्रम्पले द...

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा
पर्सा । वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत् कटौतीको समस्याले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योगधन्दा समस्यामा परेको गुनासो गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ...

इरानमाथि अमेरिकाले आक्रमण गर्ने नगर्नेबारे ट्रम्पले दुई हप्ताभित्र निर्णय गर्ने
News Summary Generated by OK AI. Editorially reviewed. अमेरिकाले इजरायल–इरान युद्धमा आफ्नो प्रत्यक्ष सहभागिताबारे दुई हप्ताभित्र निर्णय गर्ने जनाएको छ। ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लिभिटले र...

हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
काठमाडौँ । इजरायलको आक्रमण र अमेरिका तर्फबाट दिइएको धम्कीको बीचमा हिजबुल्लाहका महासचिव नैम कासेमले एक वक्तव्य जारी गर्दै इरानको समर्थन गर्ने बताएका छन्। लामो समय देखिको मौनता तोड्दै समूहले इरानको प...

अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाले इजरायललाई ठुलो सहयोग गरेको बताएका छन् । बिहीबार इरानी आक्रमणबाट प्रभावित सोरोका अस्पताल बाहिर पत्रकारसँग कुरा गर्दै अमेरिका इजरायलल...

शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
काठमाडौँ । गायिका शिला राईको ‘उहिलेको माया’ गीत सार्वजनिक भएको छ। अनिल कोयु राईको शब्द र सङ्गीतमा बनेको यो लोकभाका गीतमा शिला राई र अनिलको स्वर रहेको छ। गत बिहीबार सार्वजनिक भएको गीत १ लाख ७५ हजार...

इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
काठमाडौँ । इरान–इजरायल युद्धमा सामेल हुने कि नहुने दुई सातामा निर्णय लिने बताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी तीन दिन सुरक्षा जानकारी लिने भएका छन् । ह्वाइट हाउसलाई उद्धृत गर्दै अलजजी...

तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
काठमाडाैँ । तेल अवीवस्थित नर्वेका राजदूतको निवासमा विस्फोट भएको नर्वेजियन विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार, ‘घटनामा कुनै पनि कर्मचारी घाइते भएका छैनन्’ र उनीहरूले राति दूतावाससँग सम्...

दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले पेवेल नेपाल र सजिलो पे पेमेन्टको अनुमति पत्र खारेज गरेको छ । भुक्तानी सेवा प्रदायका रूपमा काम गर्ने गरी दिइएको अनुमति खारेज गरिएको केन्द्रीय बैङ्कले जनाएको छ । पेवे...

नेपालको सांस्कृतिक सम्पन्नता र आदिवासी जनजातिका सवालबारे केपी शर्मा ओलीको महत्त्वपूर्ण विचार
प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजातिका सवालबारे महत्त्वपूर्ण र अर्थपूर्ण विचार व्यक्त गरेका छन् । अहिलेसम्म कुनै पनि सरकार प्रमुखले आदिवासी जनजातिका सन्दर्भमा यसरी प्रस्ट पार्ने जमर्को नगर...

एउटा फैसलाले हल्लिएको न्यायालय, अनि उठ्यो न्यायाधीशमाथि प्रश्न
अदालतमा न्यायाधीश प्रवेश गर्ने दुईवटा बाटो छन्। एउटा हो, न्यायसेवा, अर्काे नेपाल वार एसोसियनको कोटामा। खासगरी जिल्ला तहमा नियुक्त हुने न्यायाधीशमा खासै प्रश्न नउठे पनि उच्च र सर्वाेच्च अदालतमा भने...

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने रमिला अधिकारी पक्राउ
विदेशमा रोजगारीको लोभ देखाएर ठगी गर्ने कार्यमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले रमिला अधिकारीलाई असार ३ गते काठमाड...
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
काठमाडौँ । क्लब विश्वकप २०२५ मा इन्टर मियामीले युरोपेली क्लब एफसी पोर्टोविरुद्ध २–१ को ऐतिहासिक जित दर्ता गरेको छ। याे जितले इन्टर मियामीको प्रतियोगिताको यात्रा बलियो बनाएको छ । खेलको १२औँ मिनेटमै...
नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै सिरिजको शीर्ष स्थानमा
नेपालले नेदल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। स्कटल्यान्डमा जारी त्रीदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो। तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ ...

भारतमा अर्को अपराध: पति मारेको आरोपमा प्रेमीसँगै महिला पक्राउ
हनिमुनकै क्रममा पत्नीले प्रेमीसँग मिलेर राजा रघुवंशीको हत्या गराएको घटनाले हंगामा मच्चाइरहेको भारतमा अर्को त्यस्तै किसिमको अपराध सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय राज्य उत्तराख...

किशोरीले आफ्नै प्रेमीमाथि छुरा प्रहार प्रेमी सख्त घाइते
सिरहाको गोलबजारमा एक किशोरीले आफ्नै प्रेमीमाथि छुरा प्रहार गरेकी छिन्। छुरा प्रहारबाट २४ वर्षीय अशोक कुमार महतो गम्भीर घाइते भएका छन् भने छुरा हानेपछि भाग्ने क्रममा लडेर घाइते भएकी किशोरीलाई प्रहर...

पुछिघाटको झोलुङ्गेपुल अस्थायी रूपमा मर्मत
रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने पुछिघाटको झोलुङ्गे पुल अस्थायी रूपमा मर्मत गरिएको छ । वर्षायाम सुरू भएसँगै पुल मर्मत हुँदा यहाँका स्थानीय खुसी भएका छन् । गत अ...

देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
काठमाडौँ। उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटक पटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज (शुक्रबार) प्रधानमन्त्री क...

उपल्लो मुस्ताङमा बागवानीको ‘सेटलाइट कृषि फार्म’
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको शाखाका रूपमा सेटलाइट कृषि फार्म स्थापना हुने भएको छ । बागवानीमा उत्पादन हुने शीतोष्ण फलफ...

गलेश्वर बजार सौन्दर्यीकरण: सडकमा ढुङ्गा बिछ्याउन थालियो
बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका लागि बजारभित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको...

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेका हुन्छन् । हातमा फरुवा, गैँटी, कोदालो बोकेर नदीमा पुग्ने गिरी दम्पती...

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेका प्रश्नहरूको जवाफ दिने ...
सबैभन्दा बढी दण्डसजाय कुन अपराधमा हुन्छ ?
कर्तव्य ज्यान, बलात्कार, अपहरण वा शरीर बन्धक तथा डाँका दण्ड सजायका आधारमा सबैभन्दा संवेदनशील अपराध हुन् । त्यस्तो कसुर गरेको प्रमाणित हुने कसुरलाई अन्य अपराधको तुलनामा दण्डसजाय बढी हुन्छ । मनसायपूर...

आत्महत्या दुरुत्साहन मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ
आत्महत्या दुरुत्साहन मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ घर भएका ३१ वर्षीय दिनेश लबजु छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ट...

मेयर साह आफैँले गरेका केही निर्णयहरूमा टिक्न सकेनन्
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आफैँले गरेका केही निर्णयहरूबाट पछि हटेका छन्। समितिका संयोजक हेरफेरसम्बन्धी आफैँले गरेको निर्णय बालेनले फिर्ता लिएका हुन्। साहले सूचना प्रविधि सम...

इरानका विदेशमन्त्रीले इजरायलको बारेमा पाकिस्तानका विदेशमन्त्रीलाई के भने?
इरानका विदेशमन्त्री अब्बास अरघचीले बिहीबार पाकिस्तानका विदेशमन्त्री इशाक दारसँग टेलिफोनमा कुराकानी गरे। इरानको विदेश मन्त्रालयले यस अवधिमा अब्बास अरघचीले इरानप्रति पाकिस्तानको ऐक्यबद्धताको लागि इश...

अघिइरानको बारेमा अमेरिकालाई रुसले कस्तो चेतावनी दियो?
रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले रुसी समाचार एजेन्सी तासलाई बताएअनुसार इजरायल र इरानबीचको युद्धमा अमेरिकी हस्तक्षेपले "अर्को भयानक तनाव बढाउनेछ।" यस द्वन्द्वमा अमेरिका र रुसले फरक-फरक...
‘कुलिङ पिरियड’वारे प्रधानमन्त्री ‘ब्याक’ हुँदा कांग्रेस–माओवादी नजिक
काठमाडौं । निजामती सेवामा दुईवर्षे ‘कुलिङ पिरियड’ ’boutमा प्रमुख राजनीतिक दलहरू विभाजित भएका छन् । यस’bout सत्तारूढ दलहरू नै विभाजित भएपछि अन्योल बढेको छ । उच्च ओहोदामा आसीन कर्मचारीको प्रभावमा परे...

दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने ‘मिथेन’ ग्यास भएको पुष्टि
सुर्खेत । पेट्रोलियम अन्वेषणबाट प्राप्त नमुना परीक्षणका क्रममा दैलेखमा ‘मिथेन’ ग्यास भएको पुष्टि भएको छ । चिनियाँ प्राविधिक टोलीले दैलेखको जलजले क्षेत्रमा मिथेन नामक ग्यास रहेको प्रारम्भिक प्रतिवेद...
३१ समाचार देखाइएको