मुख्य सामग्रीमा जानुहोस्
२०८२ साउन १ को विवरण
आज

२०८२ साउन १ का समाचार

जुलाई १७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nagariknews.nagariknetwork.com६८ हप्ता अघि

सीआईपी सम्मानबाट ३० उद्योगी, व्यवसायी सम्मानित

मुलुकको अर्थतन्त्रमा योगदान पुर्‍याउने ३० जना उद्योगी, व्यवसायीलाई सरकारले सम्मान गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) ...

ratopati.com६८ हप्ता अघि

बागमती विश्वविद्यालय नाममै सीमित, अनिश्चिततातिर धकेलिँदै विद्यालय शिक्षा विधेयक

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ– १. बागमती विश्वविद्यालय नाममै सीमित नेपालको संविधान २०७२ ले उच्च शिक्षा...

ratopati.com६८ हप्ता अघि

हुवावेले एप्पललाई उछिन्यो, चीनको मोबाइल बजारमा अग्रस्थानमा

काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी हुवावे चार वर्षपछि फेरि चीनको मोबाइल बजारको पहिलो स्थानमा पुगेको छ । हुवावेले अमेरिकी कम्पनी एप्पल र चिनियाँ प्रतिस्पर्धीहरूलाई पछि पार्दै, सबैभन्दा धेरै मोबाइल बि...

ratopati.com६८ हप्ता अघि

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

सप्तरी । सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिका–४ स्थित सिल्हट पर्साहीका १२० परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ । नगरपालिका र नापी कार्यालय सप्तरीको संयुक्त पहलमा बुधबार आयोजित कार...

ratopati.com६८ हप्ता अघि

सिरियामा इजरायली हवाई आक्रमणः तीन जनाको मृत्यु, ३४ घाइते

काठमाडौँ । इजरायली सेनाले सिरियाको राजधानी दमास्कसमा रहेको राष्ट्रपति भवन नजिकै र रक्षा मन्त्रालय वरपर हवाई आक्रमण गरेको छ। इजरायली सेनाले सैन्य लक्ष्यहरूलाई निशाना बनाइएको दाबी गरेपनि आक्रमणमा सर्...

barnanmedia.com६८ हप्ता अघि

पिसिएल नर्सिङ पढाउन २८५ शिक्षण संस्थाले पाए काेटा

काठमाडौं, १ साउनः चिकित्सा शिक्षा आयोगको आजको २० औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ । प्रधानमन्त्री एवं आय...

barnanmedia.com६८ हप्ता अघि

नागरिक उन्मुक्तिका अध्यक्षदेखि मन्त्रीहरू घुस कान्डमा, यी हुन् पद गुमाउनेहरू

०७२ मा टीकापुरमा भएको हिंसात्मक घटनामा मुख्य योजनाकार मानिएका र तीन तहका अदालतबाट जन्मकैद सजाए पाए पनि कैद मिनाहा पाएर रिहा भएका नेता हुन् रेशम चौधरी। तिनै चौधरी डिल्लीबजार कारागारमा भएका बेला आफ्न...

barnanmedia.com६८ हप्ता अघि

उच्च अदालत पोखराले मुद्दाको फर्छ्यौटमा तीव्रता सुधार

सर्वोच्च अदालतको पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत उच्च अदालत पोखराले मुद्दाको फर्छ्यौटमा तीव्रता दिएको छ । उच्च अदालतको आँकडाअनुसार मुद्दा फर्छ्यौटको दर यस वर्ष वृद्धि भएको हो । गत आवमा अदालतमा रह...

ratopati.com६८ हप्ता अघि

टिप्स: सर्पदंशको जोखिमबाट जोगिन यी सुझावहरू अपनाउनुहोस्

काठमाडौँ । गर्मी र वर्षाको मौसममा सर्प दंशको जोखिम अत्यधिक हुने भएकाले सावधानी अपनाउन प्रहरी प्रधान कार्यालयले सर्वसाधारणलाई सुझाव दिएको छ। सर्पको सक्रियता बढ्ने यस्ता समयमा निम्न उपायहरू अपनाउन आग...

barnanmedia.com६८ हप्ता अघि

सशस्त्रका एसएसपी मनिष थापा डीआईजीमा बढुवा

सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मनिष थापा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस भएका छन्। सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमो...

barnanmedia.com६८ हप्ता अघि

चीनले जानकारी नदिँदा रसुवामा ठूलो जनधनको क्षति भएको राष्ट्रिय सभाका सांसदहरूको ठहर

का गत असार २४ गते रसुवागढीमा आएको भयानक बाढीका बारे राष्ट्रिय सभामा सांसदहरुले आवाज उठाएका छन् । जनता समाजवादी पार्टी नेपालका तर्फबाट राष्ट्रिय सभा सदस्य मो.खालिद सिद्धिकीले सो बाढीमा भएको जनधनको ...

ratopati.com६८ हप्ता अघि

झापामा एक वर्षमा ५ सय ३४ फरार प्रतिवादी पक्राउ, करोडौँ जरिवाना असुल

झापा । आर्थिक वर्ष २०८१/८२ मा जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी इकाइहरूले विभिन्न अदालतबाट फैसला भई फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसा...

ratopati.com६८ हप्ता अघि

‘टुमरोल्यान्ड’ महोत्सव सुरु हुन दुई दिनअघि मुख्य स्टेजमा आगलागी

काठमाडौँ । विश्वकै प्रतिष्ठित सङ्गीत महोत्सवमध्ये एक ‘टुमरोल्यान्ड’ महोत्सव सुरु हुन दुई दिन बाँकी रहँदा मुख्य स्टेजमा भीषण आगलागी भएको छ। आयोजकहरूले आगलागीका कारण मुख्य स्टेजमा ठुलो क्षति पुगेको ज...

barnanmedia.com६८ हप्ता अघि

वीरगञ्ज महानगरमा खानेपानीको संकट भएपछि हाहाकार‚ दमकलबाट पानी खुवाउँदै सेना

वीरगञ्ज महानगरमा खानेपानीको संकट भएपछि सेनाले दमकलमार्फत पानी खुवाउने भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले ट्यांकर र दमकल प्रयोग गरी वीरगञ्ज महानगरसहित विभिन्न स्थानीय तहमा खानेपानी वितरण गर्ने...

barnanmedia.com६८ हप्ता अघि

बेलायतको मुद्रास्फीति दर पुनः उकालो, खाद्यान्न र यातायात महँगियो

बेलायतको वार्षिक उपभोक्ता मूल्य मुद्रास्फीति दर सन् २०२५ को जून महिनामा ३.६ प्रतिशत पुगेको छ, जुन सन् २०२४ को जनवरीयताकै उच्च दर हो । राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले बुधबार सार्वजनिक गरेको वि...

barnanmedia.com६८ हप्ता अघि

फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

पोखरास्थित प्रमुख पर्यटकीय गन्तव्य फेवातालको सीमाङ्कनपछि सुरु भएको पोल गाड्ने काम सम्पन्न भएको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्...

barnanmedia.com६८ हप्ता अघि

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका श्रेष्ठ

काठमाडौँ, १ साउनः प्रेस काउन्सिल, नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको उपाध्यक्ष चयन हुनुभएको छ । अफ्रिकी मुलुक ताञ्जानियामा जारी काउन्सिलको शिखर सम्मेलनबाट उहाँ उपा...

barnanmedia.com६८ हप्ता अघि

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

वीरगञ्जमा पानीको हाहाकार भएपछि गहवामाई मन्दिरमा पर्जन्य (वृष्टि) यज्ञ गरिएको छ । पछिल्लो समय वीरगञ्जसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएपछि बुधबार वीरगञ्जको गहवामाई मन्दिरको प्राङ्गणमा भगवान्...

deshsanchar.com६८ हप्ता अघि

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा कायम भए...

barnanmedia.com६८ हप्ता अघि

सुरक्षाकर्मीहरूले भोटेकोसीको बाढीले ल्याएको लेदो खनेर मानव शरीरको खोजी

तिब्बततर्फबाट बग्ने ल्हेन्दे खोलामा यही असार २४ गते आएको बाढीका कारण हराइरहेका मानिसहरूको सुरक्षार्कीले खोजी जारी राखेका छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयले बाढीमा बेपत्त...

barnanmedia.com६८ हप्ता अघि

२ करोडभन्दा बढीको ल्यापटपका पार्टपुर्जासहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँमा ठूलो परिमाणमा अवैध सामानसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २ करोड १९ लाख ७६ हजार ७ सय रकम बराबरको विभिन्न कम्पनीका ल्यापटपका पाट...

ratopati.com६८ हप्ता अघि

आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै

बागलुङ। बदलिँदो जीवनशैली, अस्वस्थकर खानपानलगायत कारणले स्वास्थ्य समस्या बढ्दै छन् । समस्या समाधानका लागि मानिसले उपचारका लागि सुविधा सम्पन्न अस्पताल धाइरहेकै छन् । पछिल्लो समय भने आयुर्वेद चिकित्स...

deshsanchar.com६८ हप्ता अघि

माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

मन्थली (रामेछाप)- रामेछापका माझी समुदायका युवाले आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउने अभियान सञ्चालन गरिरहेका छन् । यसका लागि युवा पुस्ताले बूढापाकासँग सिकेर भाषा र संस्कारका विषयमा अन्...

barnanmedia.com६८ हप्ता अघि

इजरायलको आक्रमणबारे सिरियाले भन्यो- 'यो इजरायलको जित होइन

इजरायलले बुधबार सिरियाली राजधानी दमास्कसमा रहेको सिरियाली सेनाको मुख्यालयमा आक्रमण गरेको छ । सिरियाका सूचना मन्त्रीले यी आक्रमणहरूको बारेमा भनेका छन् कि दमास्कसमा इजरायली बमबारी 'विजय होइन'। सूचना...

barnanmedia.com६८ हप्ता अघि

निमिषा प्रियाको मृत्युदण्ड स्थगित गर्ने धर्मगुरु को हुन्?

यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड स्थगित गरिएको छ। यो खबर बाहिर आएपछि ९४ वर्षीय कन्थापुरम एपी अबुबकर मुसलियारको नामको चर्चा भइरहेको छ। निमिषा प्रियालाई मृत्युदण्डबाट बचाउनको लागि, यमनी ...

barnanmedia.com६८ हप्ता अघि

परिसंघ पदाधिकारीले बुधबार अर्थ मन्त्रालयमा छलफल

नेपाल उद्योग परिसंघ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ । नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीले बुधबार अर्थ मन्त्रालयमा छलफल गरेका छन...

barnanmedia.com६८ हप्ता अघि

पीसीएल नर्सिङ कार्यक्रम सञ्चालनको सिट २८५ संस्थालाई वितरण, मेडिकल कलेजलाई पनि दिन प्रधानमन्त्री इच्छुक

चिकित्सा शिक्षा आयोगले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ। प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्ष...

ratopati.com६८ हप्ता अघि

आर्थिक वर्षको पहिलो दिन: कस्तो छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले नियमित रूपमा सार्वजनिक गर्दै आएको विदेशी मुद्राको विनिमय दर आज पनि सार्वजनिक गरेको छ । राष्ट्र बैङ्कका अनुसार बिहीबार...

khabarhub.com६८ हप्ता अघि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार १ गते बिहीबार। साउन कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुलाई १७ तारिख। लुतो फाल्ने दिन। बैतडीमा विश्वनाथ मन्दिरमा साउने मेला सुरु। थारु समुदायको गुरिया पर्व परेक...

barnanmedia.com६८ हप्ता अघि

प्रधानमन्त्री ओली र शिक्षामन्त्री पन्तको पुत्ला दहन

शिक्षामा भइरहेको व्यापारीकरण र मौलिक हकको उल्लंघनको विरोधमा विद्यार्थीहरू आन्दोलित भएका छन्। बुधबार साँझ नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)का विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र शिक...

gorkhapatraonline.com६८ हप्ता अघि

अझै चल्दै छन् देशभर चौध अवैध तुइन

काठमाडौँ, साउन १ गते । अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेको तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दै देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको