२०८२ साउन २७ का समाचार
अगस्त १२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: ३४ वर्षपछि पनि बबई सिँचाइ आयोजना अधुरै, विद्यामाथि ओलीको कटाक्ष
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. ३४ वर्षपछि पनि बबई सिँचाइ आयोजना अधुरै बर्दियाका किसानको खेतमा बाह्रै महिना पा...

इजरायली आक्रमणमा पत्रकारको मृत्युप्रति संयुक्त राष्ट्रसङ्घको निन्दा
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गाजा सहरमा इजरायली आक्रमणमा अल जजिराका ५ पत्रकारहरूको मृत्युलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भनेको छ। आक्रमणमा अल जजिराका प्रमुख स...

देवघाटमा बोलबम मेलामा डेढ लाख भक्तजन
तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा साउनको सोमबार लागेको बोलबम मेलामा एक लाख ५० हजार भक्तजन आएका छन् । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार यस वर्ष साउनको चार...

पेनसिलभेनियामा फलाम कारखानामा विस्फोट, एक जनाको मृत्यु
काठमाडौँ । पेन्सिलभेनियाको क्लेर्टनस्थित यूएस स्टील क्लेर्टन कोक वर्क्स कारखानामा सोमबार ठुलो विस्फोट भएको छ। यस घटनामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने दर्जनौँ कर्मचारी घाइते भएका छन्। स्थानीय ...

देशभर ९१ प्रतिशत धान रोपाइँ
काठमाडौँ । देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ । मुल...

रोकिएन कालीगण्डकी दोहन
बागलुङ । बर्खायाममा नदीजन्य पदार्थ ठेक्कामा निकाल्न नपाइने प्रावधान छ । गत असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था विपरीत बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा दोह...

उत्तराखण्डमा बाढीपहिरोमा हराइरहेका २६ जनाको नाम सार्वजनिक (सूची)
सरकारले भारतको उत्तराखण्डमा बाढीपहिरोमा हराइरहेका २६ जनाको नाम सार्वजनिक गरेको छ। उत्तराखण्डका उत्तर काशी जिल्लामा २१ र पौडी गढवाल जिल्लामा ५ गरी कुल २६ जना नेपाली हराइरहेको स्थानीय प्रशासनलाई उद्...

टेक्ससस्थित एक स्टोरमा गोली प्रहार, तीन जनाको मृत्यु
काठमाडौँ । सोमबार दिउँसो अस्टिनस्थित टार्गेट स्टोरको पार्किङ क्षेत्रमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ। एक संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ। अस्टिन प्रहरी प्रमुख लिसा डेविसका अनुसार दिउ...

रविमाथि राज्यको अत्याचार, मानव अधिकार आयोगले बाहिर ल्यायो सत्यतथ्य अब के गर्छन् गृहमन्त्री
कुनै व्यक्तिमा आरोप लागेमा न्यायिक निरुपण हुन्छ। दोषी भए दण्डसजाय अनि निर्दाेष भए सफाय पाउछ। रास्वपा सभापति रवि लामिछानेमाथि पनि चारवटा सहकारी ठगीको आरोप छ। उनी सहकारीको सञ्चालक, सदस्य भएर होइन, ज...

राससको महाप्रबन्धक पदमा पत्रकार सन्दीप राई नियुक्त
राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा पत्रकार सन्दीप राई नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् । दुई ...

गुगलको अर्को ठूलो हार्डवेयर १० प्रो एक्सएल लन्च हुनुअघि पूर्ण डिजाइनको खुलासा
गुगलको अर्को ठूलो हार्डवेयर शोकेस हुनका लागि केही हप्ता मात्र बाँकी रहेको छ। यसै क्रममा पिक्सेल १० प्रो एक्सएल लन्च हुनुअघि डिभाइसको पूर्ण डिजाइनको बारेमा खुलासा भएको छ। नयाँ लीकले कम्पनीको आगामी फ...

ट्रम्पको आदेशअनुसार वासिङ्टन डिसीमा करिब ८ सय नेशनल गार्ड परिचालन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार वासिङ्टन डिसीमा करिब ८०० नेशनल गार्ड सैनिक परिचालन हुने अमेरिकी सेनाले जनाएको छ। सेनाका अनुसार सक्रिय अवधिमा जुनसुकै समयमा १०० देखि २०० सैनिकले कानुन...

नाइजेरियाली सेनाले कारबाही गर्दै १०० भन्दा बढी आपराधिक समूहका सदस्यलाई मारिए
नाइजेरियाली सेनाले उत्तर पश्चिमी जम्फारा राज्यमा हवाई र स्थल कारबाही गर्दै १०० भन्दा बढी आपराधिक समूहका सदस्यलाई मारिएको एक संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त कारबाही गत आइतबा...

बलान नदीमा डुबेर बालक बेपत्ता
यहाँको सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित परीयारपुरका शिवकुमार यादवका १४ वर्षीय घनश्याम यादव बलान नदीमा डुबेर बेपत्ता भएका छन् । सोमबार बिहान नुहाउने क्रममा डुबेका घनश्यामको खोजी कार्य जारी रहे प...

सप्तकोसी नदीमा पानीको बहाव बढ्दो क्रममा, १९ ढोका खुला
पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ । सोमबार राति ८ः०० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क...

साउनको अन्तिम सोमबारः पशुपतिमा लाखाैँ भक्तजनद्वारा दर्शन
काठमाडौँ, २७ साउनः यस वर्षको साउन महिनाको अन्तिम सोमबार हिजो लाखौँ भक्तजनले पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गरेर पूजा, आराधना एवं दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका अनुसार साउनको अन्तिम ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ । ...

जीर्ण कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
यहाँ रहेको जीर्ण कारागारमा क्षमताभन्दा दोब्बरबढी कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा चुनौती भएको छ । चार दशकअघि निर्माण भएको उक्त कारागार जीर्ण बनेको छ । जीर्ण कारागारमा क्षमताभन्दा दोब्बरबढी क...

घुससहित खत्री पक्राउ
काठमाडौँ, २७ साउनः अख्तियार दुरुपयोग अनुसनन आयोगले रुपन्देही कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोस्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीलाई घुससहित पक्...

आज सङ्घीय संसद्का दुवै सदनका बैठक बस्दै
काठमाडौँ- आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आय...

आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्ध
आठ दिनको उपचारपछि पुनर्जीवन पाएको सानो खैरो गिद्धलाई सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा छाडिएको छ । गाडीमार्फत ल्याइएको उक्त गिद्धलाई पिँजडाबाट छाडेपछि पखेटा खोल्दै आकासमा उडेको...

अमुदी फुड्सले साधारण शेयर बिक्री गर्ने
काठमाडौँ, २७ साउनः शेयर बजारमा नयाँ नयाँ कम्पनी आउनेक्रम जारी रहेको छ । यसै क्रममा अमुदी फुड्स लिमिटेडले पनि साधारण शेयर बिक्री गर्ने भएको छ । सो कम्पनीले कूल २० लाख कित्ता साधारण शेयर बिक्री गर्ने...
यसकारण निर्वाचन प्रणाली फेर्न आवश्यक
लोकतन्त्रका अनेक राम्रामध्ये सुन्दर पक्ष आवधिक निर्वाचन प्रणाली हो । नेपालमा प्रजातन्त्र पुनःस्थापना २०४६ सालपछाडि निर्वाचन हुँदै आएका छन् । दुई पटकसम्म संविधानसभा निर्वाचन भएको मुलुकमा २०७२ सालमा ...

कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण
कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सर्वसाधारण नागरिकलाई निजी क्षेत्रभन्दा न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण सेवा प्रदान गरेको छ । विराटनगर महानगरपालिका–१० स्थित आफ्नो भवनमा अत्याधुनिक प्रयोगशाला...

अधिक तरलताका बाबजुद पनि बैंकहरूको नाफामा उल्लेख्य वृद्धि
काठमाडौं । बैंकहरूमा १० खर्बभन्दा बढीको अधिक तरलता भए पनि बैंकहरूको नाफा भने बढेको बढ्यै छ । लामो समयसम्म अधिक तरलता कायम रहेको र ब्याजदर न्यून अवस्थामा पुगेका बेला पनि बैंकहरू नाफामा रहेका हुन् । ...

सौर्यबत्तीले झिलीमिली भीमदत्तनगर
कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरका मुख्य सडकमा सौर्यबत्ती जडान गरेपछि भीमदत्तनगर झिलीमिली भएको छ । पालिकाले सौर्यबत्ती जडान गरेपछि पूर्व–पश्चिम राजमार्ग र महेन्द्रनगर बजार झिलीमिली बनेको हो । नग...

आठ दिनको उपचारपछि सानो खैरो गिद्धले पायो नयाँ जीवन, शुक्लाफाँटा निकुञ्जमा छाडियो
कञ्चनपुर- गम्भीर बिरामी अवस्थामा फेला परेको एक सानो खैरो गिद्धलाई आठ दिनसम्मको उपचारपछि सोमबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटामा सुरक्षित रूपमा छाडिएको छ। कैलालीको लम्कीचुहास्थित लाल...
२७ समाचार देखाइएको