२०८२ साउन ३० का समाचार
अगस्त १५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: अशोक राई र राजेन्द्र महतोबिच कार्यगत एकता, सुरु भयो एमसीसीको मुख्य परियोजना
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. कार्यगत एकता जनता समाजवादी पार्टी र राष्ट्रिय मुक...

टिकटकर एलिजे जमेलीलाई सुरक्षा निकायले निगरानीमा
नेपाली युवकसँग बिहे गरेकी विवादास्पद पाकिस्तानी टिकटकर एलिजे जमेलीलाई सुरक्षा निकायले निगरानीमा राखेका छन्। उनका कतिपय गतिविधि शंकास्पद भेटिएका छन् । विगतमा उनी दुबईमा बसेकी थिइन्। उनको नेपाल आगमन...

एमसीसीको ठेक्का अपारदर्शीः अवधि गोप्य राखेर सम्झौतामा हस्ताक्षर, तीन वर्षभित्र निर्माण नसकिए के होला?
संयुक्त राज्य अमेरिकाले नेपालको गेम चेन्जर मानिएका विद्युत पूर्वाधार ५ वर्षभित्र निर्माण गरिदिने भनेर सुरू भएको एमसीसी परियोजनाले २ वर्षसम्म कुनै कामै नगरी बितायो । सुरूमा ठेक्का आह्वान हुँदा बजेटक...

किश्तवाडको मचैल माता यात्रा मार्गमा बादल फुट्दा ३८ जनाको मृत्यु, अहिलेसम्म के के भयो?
जम्मू कश्मीरको किश्तवाडको चाशोती क्षेत्रमा बादल फुट्दा ठूलो क्षति हुने सम्भावना छ। बीबीसी संवाददाता मजिद जहाँगीरले किश्तवारका डीसीलाई उद्धृत गर्दै ३८ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। किश्तवार ज...

ट्रम्प र पुटिनबीचको कुराकानी राम्रो भएन भने के हुन्छ ? यसको जवाफमा ट्रम्पले यसो भने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भोलि अमेरिकाको अलास्कामा भेटवार्ता हुने कार्यक्रम छ। डोनाल्ड ट्रम्पले पुटिनसँगको आफ्नो भेटघाट 'राम्रो' भयो भने, उनले युक्रेनी...

स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रपतिले आफ्नो सम्बोधनमा के भने?
भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले ७९ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रलाई सम्बोधन गरेकी छिन्। उनले भने , "हामीले १९४७ मा नयाँ यात्रा सुरु गर्यौं। लामो समयसम्म विदेशी शासन गरेपछि, स्वतन...

एमसिए–नेपालका दुई प्रसारण लाइन निर्माण सम्झौता
काठमाडौँ, ३० साउन : संयुक्त राज्य अमेरिका सरकारबाट वैदेशिक सहायता समीक्षा सफलतापूर्वक सम्पन्न भएपछि नयाँ ऊर्जा र दुवै सरकारको साझा प्रतिबद्धताका साथ मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपाल कम्प...

पत्रकार उमेश राउतको कृष्ण भजन ‘वंशी बजाइदेऊ’ सार्वजनिक
काठमाडौँ, ३० साउन : पत्रकार उमेश राउतको सङ्गीत र स्वरमा ‘वंशी बजाइदेऊ’ कृष्ण भजन सार्वजनिक भएको छ । भगवान् श्रीकृष्णको भक्तिभावमा आधारित उक्त भजन ‘उमेश राउत’ युट्युब च्यानलमा सार्वजनिक भएको हो । स...

जुन २०२५ मा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित
काठमाडौँ, ३० साउन : नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जुन २०२५ मा सञ्चालन गरिएको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । चार्टर्ड एकाउन्टेन्सी क्याप–आई तहमा चार सय ५४ जना,...

पदमार्गको अभाव हुँदा ओझेलमा जल्पाताल
चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएकोे निश्चल पानी । शान्त र मनोरम वातावरण । स्वच्छ, सुन्दर तलाउ आगन्तुकलाई स्वागत गर्न तत्पर छ । अनेक रङ्गका फूलले यहाँको वातावरण मनमोहक बनाएको छ । यहीँ दृश्य अवलो...

उद्योग व्यवसाय बन्द हुने दर बढ्यो
पछिल्लो तीन वर्षयता म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द हुने दर बढेको छ । आर्थिक मन्दीका कारण उद्यमी, व्यवसायीहरू वैकल्पिक पेसा रोज्ने र पलायन हुँदा व्यवसाय दर्ता घटेको र बन्द हुने दर ब...

भ्रामक तथा अपुष्ट सूचना सार्वजनिक भइरहेको छ, आधिकारिक स्रोत प्रयोग गर्नुहोलाः मौसम विज्ञान विभाग
काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले मौसम तथा बाढीसम्मन्धी भ्रामक तथा अपुष्ट सूचना सार्वजनिक भइरहेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । विभागकी प्रवक्ता विभूति पोखरेलले त्यस्ता सूचनाको विश्वास नगर...

सिरियामा अलावी समुदायमाथि भएको हिंसा युद्ध अपराध हुन सक्ने: संयुक्त राष्ट्रसङ्घीय आयोग
सिरियामा यस वर्षको मार्च महिनामा अलावी समुदायप्रति लक्षित हिंसात्मक घटनाहरूमा संलग्न केही क्रियाकलापहरू युद्ध अपराधको श्रेणीमा पर्न सक्ने सम्भावना रहेको संयुक्त राष्ट्रसङ्घीय छानबिन आयोगले आफ्नो प्...

भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो
भोजपुर । भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि क्रमिक रूपमा घरेलु तथा साना उद्योग दर्ता घटेको हो । आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ९१ वटा उद्यो...

ट्रम्पसँगको वार्ताका लागि पुटिन अमेरिका प्रस्थान
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन नेतृत्वको प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गरेको छ । अलास्कामा हुने शिखर वार्ताका लागि रुसबाट पुटिन नेतृत...

सुडानमा हैजाको भयावह प्रकोप : एक सातामै ४० जनाको मृत्यु
सुडानको दार्फुर क्षेत्रमा फैलिएको हैजा महामारीका कारण पछिल्लो एक सातामै कम्तीमा ४० जनाको ज्यान गएको छ । डाक्टर बिना सीमा (एमएसएफ) का अनुसार, पछिल्ला केही वर्षयताकै यो सबैभन्दा गम्भीर हैजा प्रकोप हो...

पुटिनसँगको भेट सकारात्मक भए जेलेन्स्कीसँग दोस्रो वार्ता : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अलास्कामा हुने रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसँगको वार्ता सकारात्मक भए युक्रेनी राष्ट्रपतिलाई बोलाउने बताएका छन् । रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन...

गत आवमा सरकारी खर्च १५ खर्ब आठ अर्ब
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा सरकारको रु १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ । आव २०८०/८१ मा कुल रु १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो । त्यसैगरी, चालुतर्फ ८५ दशमलव...

रास्वपाका नेतालाई थापा अमेरिकाबाट निष्कासन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मोहनबहादुर थापा अमेरिकाबाट निष्कासनमा परेका छन्। अमेरिकामा विभिन्न गैरकानुनी गतिविधि गरेको आरोपमा अमेरिकाको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले ...

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर बढ्दै गएको छ । पुनः स्थापन गरिएको एक दशकमा कृष्णसारको सङ्ख्या बढेर तीन सय १० पुगेको छ । जसमा कृष्णसार...

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारद्वारा मुद्दा दायर
काठमाडौँ- अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग भृकुटीमण्डपमा कार्यरत सचिन्द्रकुमार यादवविरुद्ध विशेष अदालतमा म...

दसैंमा नागढुंगा सुरुङमार्ग खोल्ने तयारी
काठमाडौं । सरकारले दसैंमा घर जाने नागरिकमार्फत विकासको सन्देश घरघर पु¥याउन नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्ने तयारी गरेको छ । दसैंका समयमा उपत्यकाबाट सातवटै प्रदेशमा एकैसाथ बाहिरिने नागरि...

फिल्म ‘राम नाम सत्य’को शुभमुहुर्त गरिए
माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माणमा हुन लागेको फिल्म ‘राम नाम सत्य’को शुभमुहुर्त गरिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै फिल्मको शुभमुहुर्त गरिएको हो । फिल्म...

८८ वर्षीय फनिलाल यादवको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ
सिरहाको धनगढीमाई नगरपालिका–११ आमटोलमा बस्दै आएका ८८ वर्षीय फनिलाल यादवको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–२ भवानीपुरका ३३ वर्षीय महेश चौधरी र १...
राष्ट्रिय गानका रचयिता बनेर ठगी
इटहरी । ‘राष्ट्रिय गानका रचयिता व्याकुल माइला’ भन्दै ठगी गर्ने एक व्यक्ति प्रहरी हिरासतमा पुगेका छन् । राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) हुन् । तर, उनको नाम भँजाएर ठगी गर्दै हि...
बहुआयामिक जोखिममा अर्थतन्त्र
काठमाडौं । कुल गार्हस्थ उत्पादन (जीडीपी)मा अस्थिरता, निरन्तर मुद्रास्फीतिको दबाब र सार्वजनिक खर्च दायित्वलगायतका कारणले नेपालको अर्थतन्त्र बहुआयामिक जोखिममा रहेको एक अध्ययनले देखाएको छ । ‘वित्तीय ...
गर्भैदेखि रहस्यमय ‘कुलिङ अफ पिरियड’
राजनीतिक एवं प्रशासनिक उच्चपदस्थ पदाधिकारीबाट हुने गम्भीर घटना छानबिन गर्न गठन हुने संसदीय छानबिन समिति साबिकझैं पछिल्लोपटक पनि शक्तिको औजार मात्रै बनेको देखियो । ‘कुलिङ अफ पिरियड’ प्रावधान हटाउने ...

यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा...
एमसीसी कार्यान्वयन तीव्रः प्रसारण लाइनका दुई ठूला ठेक्का सम्झौता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिगत निर्णयका कारण अलमलमा परेको एमसीसी परियोजना पुनः सक्रिय भई निर्माण चरणमा प्रवेश गरेको छ । एमसीसी परियोजना कार्यान्वयनमा आएको २ वर्षपछि निर्माण ...

दुर्घटनामा एकजनाको मृत्यु, २० घाइते
पोखरा । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रेमा बस र इभी माइक्रोबस ठोक्किँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । मृत्यु हुनेमा इभी चालक धादिङ जिल्ला घर भएका ३३ वर्षीय रमेश ...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ अगष्ट १५ तारिख।
सलहेस र चर्चब्वाइज ताप्लेजुङ गोल्डकप उपाधिका लागि भिड्ने
ताप्लेजुङ । मधेश प्रदेशको सलहेस युवा क्लब, सिरहा र बाग्मती प्रदेशको चर्चब्वाइज क्लब, ललितपुर ताप्लेजुङ गोल्डकपको तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेका छन । फाइनमा उपाधिका लागि भिडे्ने यि टिम ताप्ले...
३२ समाचार देखाइएको