२०८२ भदौ १७ का समाचार
सेप्टेम्बर २, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: ओली र पुटिनबिच भेटवार्ता, रास्वपाले थापाको उम्मेदवारीमा पुनर्विचार नगर्ने
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. ओली र पुटिनबिच भेटवार्ता प्रधानमन्त्री केपी शर्मा ओली र रुसी महासङ्घका राष्ट्र...
अस्तव्यस्त चिदिचौर खेलमैदान
गुल्मी । तम्घासको फोर्टिन स्टार युवा क्लब चिदिचौर खेलमैदान समयमै सम्पन्न नहुँदा यस वर्ष खेल प्रतियोगिता सञ्चालन गर्ने कि नगर्ने भन्ने अन्योलमा छ । दसैँ तिहारमा उक्त क्लबले यही खेलमैदानमा विभिन्न प्...

महाकाली नदीको कटानले बस्ती जोखिममा
कञ्चनपुर । महाकाली नदीको कटानले कञ्चनपुरको दोधारा(चाँदनी नगरपालिका–१० स्थित कुतियाकवर जोखिममा परेको छ । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको...

जापानमा भालु आक्रमण बढ्दो
टोकियो । जापानमा भालुहरूको आक्रमण बढेपछि सरकारले सिकारीहरूलाई सम्भावित क्षेत्रमा राइफल तथा बन्दुकहरू प्रयोग गर्न सजिलो हुने गरी हात हतियारसम्बन्धी नियमहरू सहज बनाएको छ । घट्दो मानव जनसङ्ख्या तथा ज...

जाजरकोटको नलगाड नदीमा जल सतह सतर्कता तह नाघ्यो
काठमाडौँ । जाजरकोट जिल्लाको नलगाड रौलाखेत जल मापन केन्द्रमा जल सतह सतर्कता तह नाघेको छ। मंगलबार बिहान १२ः ३० मा एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले नदीको पानी सतर्कता तह पार गरेको जनाएक...

सप्तकोसीमा जल सतह बढेपछि ३८ ढोका खोलियो
सुनसरी । सप्तकोसी नदीमा पानीको सतह लगातार बढ्दै गएपछि बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ३८ ढोका खोलिएको छ । पहाडी भेगमा भएको लगातारको वर्षाका कारण नदीमा पानीको बहाव उच्च हुँदै गएपछि कोसी ब्या...

बेनीमा सम्पर्कविहीन भएका दुई युवाको अवस्था अज्ञात
म्याग्दी । जिल्ला सदरमुकाम बेनीमा शनिबार रातिदेखि सम्पर्कविहीन बनेका दुई युवाको अवस्था अझैसम्म अज्ञात छ । रघुगङ्गा गाउँपालिका–२ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका–६ जामुनाखर्क घर भएका हरिप्...

रविलाई यसरी फसाए रास्वपाका कार्यवाहक सभापति र महामन्त्रीले
रास्वपाका दुई पदाधिकारी भाग्यले निर्णायक तहमा पुगेका हुन्। ती हुन् कार्यबहाक सभापति डिपि अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटी। पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगी मुद्दा लागेर पुर्पक्षका ...

युक्रेन युद्ध अन्त्य गर्ने बारेमा ट्रम्पसँग 'समझदारी' भयो: पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना अलास्कामा भएको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन युद्ध अन्त्य गर्ने बारेमा "आपसी समझदारी" भएको बताएका छन्। तर उनले युक्रेनी राष्ट्रपति भ...

प्रधानमन्त्री मोदीको चीन भ्रमण र ट्रम्पको बदलिएको अडानबारे अमेरिकी मिडियाको चेतावनी
भारतका विदेशमन्त्री एस जयशंकरले आफ्नो पुस्तक 'द इन्डिया वे' मा लेखेका छन् कि चीनले कुनै युद्ध नलडीकन धेरै युद्ध जितेको छ र अमेरिकाले कुनै युद्ध नजितिकन धेरै युद्ध लडिरहेको छ। जयशंकरले अमेरिका र ची...

कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत
नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा जफत गरिएको छ । नियमविपरीत सङ्कलन गरिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति बागलुङको सक्रियतामा जफत गरी बागलुङ नगरपालिकालाई कारबा...

सानीभेरी जलविद्युत् आयोजनामा लगानी जुट्यो
काठमाडौँ, १७ भदौः एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्ने ४४ दशमलव ५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । उक्त आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा ...

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै
बागलुङ । एक दशक अघिसम्म ढोरपाटनवासीले बजारबाट सामान ढुवानी गर्न र यात्रा गर्न घोडा खच्चडको प्रयोग गर्दथे । ढोरपाटनमा सडक विस्तार भएर मोटर गुड्न थालेपछि घोडा खच्चड कामविहीन भएका थिए । कामविहीन भएपछ...

ललितपुर महानगरप्रमुख महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित
काठमाडौँ, १७ भदौः ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन ‘एक्सिलेन्स अर्वान गभर्नेन्स अवार्ड’बाट सम्मानित हुनुभएको छ । सिजन मिडियाको १७औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित एसियाली मुलुकमा व...

पिकेके शान्ति प्रक्रियाअघि बढाउन टर्कीको संविधानमा परिवर्तन अनिवार्य: प्रतिवेदन
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका एक उच्च सल्लाहकारले कुर्दिश लडाकू पिकेकेसँग शान्ति प्रक्रियालाई उचित तरिकाले अघि बढाउने हो भने टर्कीले आफ्नो संविधान परिवर्तन गर्नुपर्ने बताएका छ । एर्दोगा...

प्रधानमन्त्रीओली र रुसी राष्ट्रपति पुटिनबीच चीनको थियानजिनमा भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच चीनको थियानजिनमा आज भेटवार्ता भएको छ । दुई नेताबीचको भेट साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका क्रममा सम्पन्न भएको हो । भ...

रुसी राष्ट्रपति पुटिनसँग ओलीले सिधा हवाई उडानको प्रस्ताव उडानसहितका यी तीन कुरा
प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सिधा हवाई उडानको प्रस्ताव राखेका छन् । सोमबार साँझ तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओल...

प्रधानमन्त्री ओलीसँगको भेटमा के भने रुसी राष्ट्रपति पुटिनले ?
प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार चीनमा भेटवार्ता भयो । शांघाई सहयोग संगठन (एससीओ) बैठकले जुराएको भेटमा दुई नेताबीच के कुराकानी भयो भन्ने चासो छ । प्रधानमन्...

रुख कटान आदेश नहुँदा प्रसारण लाइन निर्माणमा ढिलाइ
म्याग्दी। डिभिजन वन कार्यालय म्याग्दीले रुख कटान आदेश नदिँदा डाँडाखेत–राहुघाट प्रसारणलाइन आयोजनाको निर्माणमा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रसारण लाइन आयो...

रुपन्देही-३ मा हुने उपनिर्वाचनमा घोषणापछि लेखजंगबारे रास्वपाभित्रका ४ बुझाइ
कात्तिक १७ गते रुपन्देही-३ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उम्मेदवार आइतबार टुंगो लगायो। आन्तरिक रूपमा विभिन्न चरणका परीक्षणबाट रास्वपाले ९ जना आकांक्षीमध्येबाट ड...
लिपुलेक विवाद र कूटनीतिक चुनौती
वैश्विक भू–राजनीतिमा क्षेत्रीय सहयोग संगठनको भूमिका महत्वपूर्ण रहँदै आएको छ । यी संगठनमध्ये एक हो– सांघाई सहयोग संगठन (एससीओ) । एसियाली महाशक्ति चीन र रूस नेतृत्वको यो संगठन सुरक्षा, आर्थिक र सांस्...

एमाले विधान महाधिवेशनः जबज नमान्ने पनि अब एमालेको सदस्य
काठमाडौं । माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त नमान्ने व्यक्तिसमेत अब नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सदस्य बन्न पाउने भएका छन् । एमालेले मौजुदा विधानमा संशोधन गर्दै यस्तो ...

थामे खोलाको बाढीले पाँच घर बगायो, ६ घरमा क्षति
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा बाढीले ५ घर बगाएको छ। बाढीले अन्य ६ घरमा क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ। सोमबार खुम्बु पासाङल्हामु गाउँपालिकाले विज्ञप्ति जारी गर्दै आइ...

कार्यकर्तालाई झोला, ‘विज्ञ’लाई टिकट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही–३ को उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । प्रतिनिधिसभाको गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिकतर्फ उम्मेदवा...

ऋण उठाउन असफल बन्दै हिमालयन, एसबीआई र नेपाल बैंक
काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थामा खराब कर्जा लगातार बढ्दै गएको छ । बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमै उठाउन सकेन भने त्यस्तो कर्जालाई एनपीएल (नन पर्फमिङ लोन ) ...

यस्तो छ मङ्गलबार लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा...

वर्षाका कारण कञ्चनपुरको दोधारा जोगबुढा नदीको बाढीमा फसेकाको सेनाद्वारा उद्धार
पाली सेनाले अविरल वर्षाका कारण कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित जोगबुढा नदीमा आएको बाढीले डुबानमा परेका २५ जनाको सकुशल उद्धार गरेको छ । बाढीले नदीको तटबन्धलाई पार गरी जग्र्गा टोल र ट्यापु ग...

पहिलो सुख्खा बन्दरगाहको इतिहास मेटाएको बिषयमा गृहमन्त्री चुप
वीरगन्ज । मुलुकको पहिलो सुख्खा बन्दरगाह भन्सार कार्यालयको इतिहास मेट्ने नेपाल सरकारबाट भएको निर्णयका बिषयमा सरकारका गृहमन्त्री रमेश लेखक नाजवाफ भएका छन् । नेपालका महत्वकांक्षी योजनाहरु मध्ये भूपरिव...

गण्डकी प्रदेशसभाबाट दलित अधिकार तथा सशक्तिकरण विधेयक पारित
पोखरा । गण्डकी प्रदेशसभाबाट ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित भएको छ । यससँगै यसलाई समानता र न्यायको यात्रातर्फको कोसेढुङ्गाका रूपमा लिइएको छ । य...
२९ समाचार देखाइएको